यो अबसरकाे लागि दिदी सुमित्रा बुढामगर साथै दादा अमर राेकामगर {विज्ञान} लाई र यसमा आवद्ध सम्पूर्ण टिमलाई विशेषगरी धन्यवाद साथै नमन छ । पहिलोपटक लाेक दाेहाेरी क्षेत्रकाे स्वर सम्राट आदरणीय अग्रज दाजु राजु परियार सँग गाउने प्रयास मात्रै गरेको छु। उहाँको बयान गरेर थाकिदैन र सकिदैन पनि, मैले साथ मात्रै दिन सकेको छु, दाजुलाई अात्मैदेखि नमन छ, आगामी दिनहरूमा अझै राम्रो गर्ने काेशिश जारी राख्ने छु। यो गित गाउने दिनमा समय अभावका कारण निन्द्रा पुग्ने गरि सुत्न नपाएकोले गाउन गाह्रो भएको थियोे, आवाज नपुग्दा नपुग्दै गित अन्त्य भएको थियो । तैपनि जसाेतसाे यतिको गाउन सकेँ , यहाँहरुकाे साथ सपाेर्ट र मायाको सदा कदर गर्दै अगाडि बढ्ने छु। सबैलाई धन्यवाद साथै मिठो माया❤️❤️❤️❤️😍
Ak dahm Sahi dohori geet mast chha ñice song good jodi Raju Periyar,Birata pun lai dherahi dherahi badhai chha good vidio good kala kar ñice team'team team'lai badhai chha 🙏👍
Wow dammi x birata aunt lai congratulations agraj daju Raju Pariyar jyu lai manai dekhi samman x ajhai yastai mitho geet sunna paiyos all the best❤❤❤
स्वर सम्राट राजु संग धेरै राम्रोसँग गित गाउन सक्नु भएकोमा विरता बैनिलाई सफलता काे शुभकामना
Nice Raju daju ma bajurali ho hal malashiya Bata harira xu
स्वर सम्राट राजु परियार दाई लाई सफ्लता को शुभकामना छ धेरै राम्रो छ गित
very very nice sumitra baini ra raju sar ko ajha fantastic hunxa.
राजु दाइ र बिरता पुन बैनी को दोहोरी बबाल छ।
वा वा वा धेरै राम्रो दोहोरी । यस्तो हुनुपर्छ दोहोरी भनेको । बयान गरेर साध्य नै छैन ।
राजु दाई राजु दाई राजु दाई आनि बहिनि ।
👌👌👌👌👌✅👌👌👌👌👌
❤BIRATA PUN JEE❤ LAI DHERAI LAMO SAMAYESI PAXI DEKHNA PAIYO DOHORI RAJU JEE SANGA AJA KO BASAI SUPER XA,❤ GOOD LUCK HAJUR LAI.❤❤
सुन्न आनन्द आउदा आउदै दोहोरी सकियो भाग 2️⃣ पनि चाइयो सफलताको शुभकामना छ।
Nice program
Wow congratulations and all the best dubai janalai👌👌👌👏👏👏❤️❤️❤️
congratulations nani❤
अतिनै सुमधुर लोकदोहरी ❤️❤️❤️❤️👁️
धेरै पाेछि खुनु पायाे विराता नानी लाई हाम्रो सांगीतिक यात्रा राेधि घर दाेस्राे भाकाे विराता नेपाल सबै राम्रो गायक संग पर्नु बधाई छ
धेरै राम्रो छ बुनु सफल्ताको कामना
Veri nice song from Chennai tamilnadu india
कति राम्रो छ
अती मिठो गीत मेरो प्यारो बाईनी को गित ,,?👍👍👏👏🌹🌹♥️♥️
Wow So Sweet...Vocal Aadarniye Daju Raju Pariyar jiu Sumitra ji Sweet Song Dali Palayo Wow...
Lu congratulations birata❤️❤️❤️
lovely voice Raju prayer 🙏❤
Wowowowow bine
आहा सफलता को शुभ कामना
wow very nice ..👍️👍️
राम्रो छ दोहोरी शुभकामना
राम्रोछ शुभकामना।
यो अबसरकाे लागि दिदी सुमित्रा बुढामगर साथै दादा अमर राेकामगर {विज्ञान} लाई र यसमा आवद्ध सम्पूर्ण टिमलाई विशेषगरी धन्यवाद साथै नमन छ । पहिलोपटक लाेक दाेहाेरी क्षेत्रकाे स्वर सम्राट आदरणीय अग्रज दाजु राजु परियार सँग गाउने प्रयास मात्रै गरेको छु। उहाँको बयान गरेर थाकिदैन र सकिदैन पनि, मैले साथ मात्रै दिन सकेको छु, दाजुलाई अात्मैदेखि नमन छ, आगामी दिनहरूमा अझै राम्रो गर्ने काेशिश जारी राख्ने छु। यो गित गाउने दिनमा समय अभावका कारण निन्द्रा पुग्ने गरि सुत्न नपाएकोले गाउन गाह्रो भएको थियोे, आवाज नपुग्दा नपुग्दै गित अन्त्य भएको थियो । तैपनि जसाेतसाे यतिको गाउन सकेँ , यहाँहरुकाे साथ सपाेर्ट र मायाको सदा कदर गर्दै अगाडि बढ्ने छु। सबैलाई धन्यवाद साथै मिठो माया❤️❤️❤️❤️😍
राम्रो छ
दामी दोहरी
मीठो दोहोरी सुनौ सुनौ लाग्ने ल है बिरता केही गर्नु पर्छ अब ❤️❤️❤️🙏
नमस्कार सम्पूर्ण पृय दर्शक स्रोताहरुमा 🙏❤ आदरणीय लोक स्वर सम्राट राजु परियारको लाइव दोहोरी गीतलाई मेरो च्यानल मार्फत माया गर्दिनु होला 🙏
いつもお世話
Ak dahm Sahi dohori geet mast chha ñice song good jodi Raju Periyar,Birata pun lai dherahi dherahi badhai chha good vidio good kala kar ñice team'team team'lai badhai chha 🙏👍
waw nice aall
Wow super dohori samman xa Dubai lai
अत्ति राम्रो राजुसर अनि बिरता भान्जि को गित
Wowowow good
आहा
Wow❤❤❤
Very good song.
Nice
Super dohori
Good.tukkA.best.song
माहागायकराजुलगायतसपुणलाई❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nnnnnnnnnnññn
Kati ramro
Wowowow good bine
Nice