[Part-1] Is Kailash Sirohiya's Citizenship fake? सरकारी रेकर्ड हेर्दा के देखिन्छ?

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #rabilamichhane #kantipur #legal
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/

КОМЕНТАРІ • 1,7 тис.

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 місяці тому +802

    कैलास रिहोहिया भनेको भारतीय नागरिक हुन्
    यसको एक एक भन्डाफोर गर्नुस् तपाईंलाई
    हामी ३ करोड नेपाली जनताको साथ छ ☝️🙏

    • @Hari_Hmgn.humagain_hari
      @Hari_Hmgn.humagain_hari 4 місяці тому +23

      नेपालमा ३ करोड कहाँ छ्न? सवा करोड बिदेसिय।बाकी ५० लाख २ बर्षमा लखेट्ने योजना छ।२ बर्षपछी बुढाखाडा मात्र।यिनमा पनि कैयौं देहवसान भैसक्छन।यी बिचमा रिक्त बिदेसियका कोटामा रोहिङ्गा,तिब्बती,भारतिय लगायत १७ देशका शरणार्थी लाई नागरिक्ता दियर रिक्त ठाउँ भर्ने योजना छ।नेपालिहरु अल्पमतमा परिसकेका छन।यहि नै मिसन 84 हो।

    • @obrnepal3301
      @obrnepal3301 4 місяці тому +8

      दुई करो ९९ लाख ९सय ९९ जना होला🤣🤣 कैलास बाहेक 😁😁 फेरि उस्को बुडि छोराछोरी 😁😁😃😃😃

    • @Dipen_dra
      @Dipen_dra 4 місяці тому +1

      Great job

    • @nischal1534
      @nischal1534 4 місяці тому +1

      Lamo ko 2 crore 🤣🤣 1 2 lakh ley yo video herxa ka Bata 2 crore

    • @rajivprajapati6891
      @rajivprajapati6891 4 місяці тому +3

      Khe chanbin hunewala chaina nepal ma kanoon ta sifr sano ko lagi ho

  • @anilsunar4825
    @anilsunar4825 4 місяці тому +44

    यो सिरोहिया भारातिय यजेन्त हो यस्लाई तुरुन्त कार्बाही गरि देश निकाला गर्नुपर्छ!

  • @ramcpofficial
    @ramcpofficial 4 місяці тому +600

    कैलास सिरोहियालाई तत्काल हिरासतमा लिई छानवीन होस्

    • @sagartamang9985
      @sagartamang9985 4 місяці тому +11

      Rabi muji pani tehi naya bahun nai raixa. Afno duno sojhawney. 😂😂😂 Aba yo bahun sakepaxi kun chai bahun lai biswas garla ra Nepali janta le. Nepalko Maya vaneko ta tehi balen harka ho Pura biswas lagney

    • @nirkumar2017
      @nirkumar2017 4 місяці тому +5

      सरकार तुरुन्त जेल हाल ।

    • @amritasuwal8508
      @amritasuwal8508 4 місяці тому +3

      जेल चलान गर्यो भने on the spot heartattack आउला n

    • @jaynepal3221
      @jaynepal3221 4 місяці тому +4

      कैलास सिरोहियालाई नियन्त्रणमा लिएर हिरासतमा लिन भारतले अनुमति दिनुपर्छ

    • @rocky9794
      @rocky9794 4 місяці тому

      Pahilo ta nepali congress ganhaune party ho dosro kantipur naaam ko charam durupayig bhai rako chha, tesro sirohiya lai sirma rakhne rajnitik party ma aago lagaaunu ko bikaalpa chhaina ani choutho ravi ko exam suru bho ....sahakari keshmaa baru jail janu tara kailashlaai nachhodnu.

  • @rajuguragain1822
    @rajuguragain1822 4 місяці тому +19

    ❤ सत्य चिरफार गर्नुभएकामा टंकसरलाई धेरै धेरै धन्यवाद अनि हार्दिक नमन। अब अगाडि यस्ता विदेशी दलाललाई देश निकाला गर्ने सम्मको अवस्था बनोस् यही शुभकामना व्यक्त गर्न चाहन्छु।

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 4 місяці тому +125

    यसलाई देश निकाला गर्न पर्छ बिहारीलाइ

  • @khagendrabhattarai5014
    @khagendrabhattarai5014 4 місяці тому +33

    तपाई नेपाल को खोज पत्रकारिताको लागि सलाम छ र सिरोहिया को छानबिन हुनु पर्छ

  • @kanepokh
    @kanepokh 4 місяці тому +105

    नेपाल सिध्याउने यी कैलाश भारतिय दलाली लाई तत्काल कारबाही हुनुपर्छ।

  • @dilliadhikari7031
    @dilliadhikari7031 3 місяці тому +24

    यो "रअ" को एजेन्ट लाई कडा भन्दा कडा कारबाही गरियोस् सरकार 🙏🙏🙏

  • @Naturenepal76
    @Naturenepal76 4 місяці тому +200

    उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने ज्यु यो कैलास सिरोहिया को नागरिकता बारे छिटो भन्दा छिटो छानबिन गरी दोषी ठहरे सक्त कारवाही गरियोस्। धन्यवाद।

    • @Born_2_b_wild
      @Born_2_b_wild 4 місяці тому

      kun pagal ho yo??chorle chor ko xanbin garne??tyehi ni same nagarikta chor

    • @user-te8oh7pk1d
      @user-te8oh7pk1d 4 місяці тому

      🤣

    • @DineshKarki-fn9ei
      @DineshKarki-fn9ei 4 місяці тому +2

      जति छानबिन गरे नि अन्तिम मा मुद्दा नै पर्नि हो अनि सर्बोच्च नै सिरोहियाको रहेछ अनि कस्ले सक्छ ? ? म

    • @incyouth1231
      @incyouth1231 4 місяці тому

      Dalal le k ko xanbin garxa hau

    • @samapress369
      @samapress369 4 місяці тому

      Ho...

  • @subastimsina9982
    @subastimsina9982 4 місяці тому +10

    सत्यकुरा देखाउनु भयो सर यथार्थ यहि हो ! सिरोहिया नेपाली नागरिक होइन भन्ने प्रमाण यो नै काफी छ कडाभन्दा कडा कारबाही होस !!

  • @kishangyawali4720
    @kishangyawali4720 4 місяці тому +296

    रवि लाई कान्तिपुर सँग बदला लिने ठूलो मौका छ यो सिरोहिया दलाल लाई नागरिकता केस र अर्को अदालत काे केस मा जेल हाल्ने सुनौलो मौका ❤❤

    • @AnjitPRB
      @AnjitPRB 4 місяці тому +8

      मौका छ तर अहिले सम्म गृहमन्त्री रबिलामिछानेले किन action न लियेको ? किन छानबिन नगरेको?सबै प्रश्न चिन्ह छ।कतै गृहमन्त्री रबि लामिछाने पनि नेताहरु झै त होइन नि?

    • @arjunpoudel6715
      @arjunpoudel6715 4 місяці тому +1

      केही गर्दैन। देखियो खुट्टि छवि जि को। जय घण्टि

    • @SushantXambika2024
      @SushantXambika2024 4 місяці тому

      Rabi. Sayal. Ho. Ki. Garna. Sakdaen. Bolne. Derae. Kam. Kam. Varosa. Lagna. Xodisakyao. Rabiko. Ni. Aba. Balan. Aayao. Vane. America. Tir. Lage. Hunx. Feri. 😂😂😂😂

    • @rajkumarshrestha6465
      @rajkumarshrestha6465 4 місяці тому +6

      ऐ भाइ रबिले छानबिन गर्दैन क्या । छानबिन शुरू मात्र गराेस रबिकाे उप प्रधान मंत्री र गृह मंत्री पद नै चईट हुन्छ ।

    • @blinkingeye-nh1gg
      @blinkingeye-nh1gg 4 місяці тому +2

      भाषण मात्र छाटेर देश बन्ने भए के पि बा, गगन थापा, विश्व प्रकाशहरु पनि त कैयौंपटक सरकारमा थिए नि, के हामिले यहि देख्नलाई हो रवि लामिछानेको सपोर्ट गरेको ? थुक्क मेरो जिन्दगी, थुक्क मेरो देशको दशा, प्रार्थना छ कि यस्ता बहुजिब्रे अवसरबादि देश लुटेराहरुको दिन चाडैं सकियोस् भगवान 😥

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i 4 місяці тому +15

    धन्यबाद टन्क सर । तपाइले हामिलाइ सधै दिग्भ्रमित हुन दिनु हुन्न।म क्लियर भए जब सम्म कैलाश सिरोहियाको बन्शजको नाममा नागरिकता प्रमाणित हुदैन तब सम्म यो नेपाली हैन रहेछ यस्ले किर्ते गरेर नागरिकता लिएको रहेछ भन्ने कुराको छनक बरु अगाडि आइसक्यो ।

  • @deenanathacharya2743
    @deenanathacharya2743 4 місяці тому +59

    कैलास सिरोहियाको नागरिकता बदर गर्नुपर्नेछ ।एउटा बिदेशीलाई दुइचोटी नागरिकता दिने र लिने सिरोहिया ,सरकारी अधिकारी दुवैलाई कारबाही हुनुपर्छ ।

  • @rajib2876
    @rajib2876 4 місяці тому +8

    टंक दाजु नमन! And salute to your पत्रकारिता! सिरोहिया Indian नागरिकलाई पौडेल बाजेले गृह हुदा नेपाली नागरिकता बाडेर नेपालको kingmaker बनाए, र सिरोहियाले कागति बाजेलाई राष्ट्रपति ! कुरा छ बराबर ! ईन्द्रेको बाऊ चन्द्रे आएपनि कसैले केहि गर्न सक्दैन! यो ब्यबस्थामा ! किनकि ! यो ब्यबस्था सिरोहिया र सक्ति पावरहरुले उनिहरुकै लागि देश लुट्न ल्याएका हुन 🙏

  • @haminepali5269
    @haminepali5269 4 місяці тому +73

    यसलाई इंडिया नै लखेट्नु पर्छ अब ।मौका यहि हो गृह मन्त्री ज्यू।

    • @chopsuey25
      @chopsuey25 4 місяці тому

      Kasko himmat xa 😂😂 Nepal ma action line

  • @indrakc8649
    @indrakc8649 3 місяці тому +8

    अति नै राम्रो काम गरेको छ। नेपाल सरकारले कैलाश सिरोयालाई कडा भन्दा कडा कारवाही गरिनुपर्छ।

  • @hpnp9996
    @hpnp9996 4 місяці тому +49

    कैलास सिरोहिया बिहारी नागरिक भएको र नेपाली भ्रस्टहरुको बलमा नेपाली नागरिकता किनेकोमा कुनै शंका छैन, देश निकाला गर्न पर्छ येसलाई|

  • @bibekchettri850
    @bibekchettri850 3 місяці тому +4

    अब सबै हामी जनताको हात मा छ सबैले कान्तिपुर र सिरोहियालाई बहिषकार गरौ।

  • @online44910
    @online44910 4 місяці тому +73

    कैलाश सिराहा RAW काे एजेन्ट हाे
    यसलाई देश निकाला गर्नु पर्छ

  • @GopalJBista
    @GopalJBista 4 місяці тому +5

    धेरै धन्यवाद टंक सर्। सिरोहियाको गल्ति देखें मैले। अब छामिखानेले सत्यता छानबीन गर्नुपर्छ।

  • @parbatipoudel9695
    @parbatipoudel9695 4 місяці тому +44

    यो सिहोरिया बिहारिलाइ उसैको देश पठाउन पर्छ अनि अलिकति देश ले शान्ती पाउछ ।

  • @Nabin2062
    @Nabin2062 4 місяці тому +76

    कैलास सिरोहीया मीडीया माफीया हो !! उचीत सजाय होस 😎

    • @bhisank.c6972
      @bhisank.c6972 4 місяці тому

      वंशजको कुरो उठिरहँदा कैलाशको मात्र होइन उसको बुबाको पनि नागरिकतामा प्रश्न उठ्यो त्यसैले सत्य तथ्य पत्ता लगाई नेपालकै नागरिक हो भने यथास्थितिमै छोडिदिने र अ नागरिक रहेछ भने सर्वस्व सहित चक्की पिसाउनुपर्छ

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 4 місяці тому +1

    खुल्ला सिमाना, घुसाहा कर्मचारी।।
    देश तहसनहस, सधैँ यसैगरी।।

  • @devendrakunwar4096
    @devendrakunwar4096 4 місяці тому +66

    रविलाई गृहमा देख्न नचाहनुको कारण खास रहेछ

    • @Fire10101
      @Fire10101 4 місяці тому +3

      Rabi ley k chaahi rmro kaam garyo griha ma aayera? Fataha

  • @dibakarpant3390
    @dibakarpant3390 4 місяці тому +1

    राजनीतिक बेश्याबृतिको दुष्परिणामबाट देश नराम्ररी थला परीसकेको छ,देशलाई यो घृणित खेलहरुबाट मुक्त गराउनु सख्त आवश्यकता छ । यस्को लागि सम्पूर्ण देशभक्तको योगदान माटोले खोजेकोछ। जय मातृभूमी ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @princapandey8587
    @princapandey8587 4 місяці тому +198

    कैलाश सिरोहीयालाई कारबाही गर्ने गृहमन्त्रीमा दम छ त

  • @guptapoon1974
    @guptapoon1974 4 місяці тому +1

    तथ्य सत्य बेतिथि,भ्रष्टाचार ,अनियमितता सहितको भण्डाफोर सोल्युट छ टंक सर.

  • @dipakthapa2736
    @dipakthapa2736 4 місяці тому +35

    राष्ट्रपति नै दोषी देखियो लास्टमा।

  • @isworikhadka5455
    @isworikhadka5455 4 місяці тому +2

    टंक बाबु खोजि कार्यको लागी धन्यवाद। नेपालमा कस्तो कस्तो खेलाडीहरू र खेल हुन्छ। हो तपाईको सत्य विश्लेषण।

  • @bikramrai9468
    @bikramrai9468 4 місяці тому +29

    वाह! टंक सर यहाँको याे उच्च साहससहितकाे खोजपत्रकारिताकोलागि सर्बथा उच्च सम्मान साथै keep up your spirit sir.🙏👏❤️

  • @sajawotevents
    @sajawotevents 4 місяці тому +2

    सहि हो हजुर को analysis 👏👏

  • @vijangaming1413
    @vijangaming1413 4 місяці тому +28

    हामी सबै जनता एक जुट भएर भएर उभिनु जरुरी छ ।पाहाडि मदेशि जाे सुकै हाेस देश र जनतालाई धाेका दिनेलाई देश निकला गर्नु पर्छ। सम्पति जफत गरेर निकाल गर्नु पर्छ

  • @NShah-kg5tt
    @NShah-kg5tt 4 місяці тому +1

    Tanka, please continue with your in-depth investigation. You are the only source of true citizen journalism. Thank you!

  • @gyanendrapokharel9453
    @gyanendrapokharel9453 4 місяці тому +93

    टंक दाहाल नेपालका ध्रुब राठि हुन वा ध्रुब राठि भारतका टंक दाहाल हुन जसले बिदेशमा वा अमेरिका/ जर्मनिमा बसेर आ- आफ्नो देसको अमुल्य सेवा गरिरहेका छन्।आफ्नु अमुल्य समय दिएर सप्रमाण ,तथ्य सत्य सहित बेतिथि,भ्रष्टाचार ,अनियमितताको भण्डाफोर गरिरहेका छन्।यीनीहरुको जय होस्।

    • @user-de8sq2tl2r
      @user-de8sq2tl2r 3 місяці тому +1

      हसाउनु भयो कहाँ धुव्र कहाँ यो सबै अनलाइनमा आएको समाचार र भिडियोलाइ रिमिक्स गरेर पढिरहेको हो नि। यो पनि Ukeera को न्युज भन्दो रहेछ😂😮 स्रोत पनि दिनु पर्यो नि अरुले अरुको नागरिता आफ्नो भने जस्तै अरुको भिडियो अरुले गरेको अनुसन्धान स्रोत नराखि आफ्नो जस्तो देखाउने गजब छ😁😀

    • @fooddeleverynepal
      @fooddeleverynepal 3 місяці тому

      ​@@user-de8sq2tl2r यो भन्दा स्पष्ट के चाहियो ? भिडियोमा प्रमाण सहित देखाइएको छ त ।

    • @sushanthapa9941
      @sushanthapa9941 3 місяці тому

      @@user-de8sq2tl2r taw muG le napis , court le pusti garisakeko ra public le sajilai thapuane information xa , स्रोत chaiyeko bhaye aafai herna milxa

  • @laxmiadhikari724
    @laxmiadhikari724 4 місяці тому +1

    कैलासको सम्पती सरकारले जफत गरि सिरोहियालाइ आजिवन कारबासको सजाय हुनु पर्छ। नेपालीले नेपालको नागरीकता पाउनु पर्छ बिदेशिका सबै नागरीकता खारेजी हुनु पर्छ तर कस्ले गर्ने? बिदेशीले चलाएको देशमा स्वदेशिको नागरिकता खोसिन सक्ने अनुमान गर्न सकिन्छ। नेताहरुको जय होस् ।

  • @lawknowledgeworld
    @lawknowledgeworld 4 місяці тому +95

    नेपाल आमाको शत्रु र देशद्रोही मिडिया माफिया कैलाश सिरोहियालाई देश निकाला गर्नुपर्छ।

    • @rajib2876
      @rajib2876 4 місяці тому +1

      Agreed 👍but unfortunately that’s not gonna happen 😂

    • @dipeshmaskey5994
      @dipeshmaskey5994 3 місяці тому

      @@rajib2876 gaganlai pani thankot katsidine ni gorulai

  • @Rajendra_Shahi36
    @Rajendra_Shahi36 4 місяці тому +1

    ठिक छ❤ यस्तैयस्तै चेतनामुलक समचार पाउ🙏🏻

  • @surez-vlogs
    @surez-vlogs 4 місяці тому +33

    गज्जब छ भिडियो, नदेखिएको देखाईने कुरा प्रती तपाईंलाई लाख लाख धन्यवाद 🙏👌❤️

  • @kumarkarki7941
    @kumarkarki7941 4 місяці тому +1

    तुरुन्त हिरासतमा लिइ छान्बिन होस यो भारतियको ।

  • @birugurung7800
    @birugurung7800 4 місяці тому +38

    जेल चलान होस सिरोहिया।

  • @amritpaudel2505
    @amritpaudel2505 4 місяці тому +1

    टंक सर एउटा सच्चा र निडर ब्यक्तित्व हुनुहुन्छ हजुरपर्ति मेरो उच्च सम्मान छ 🙏🏻

  • @NaranNirvana007
    @NaranNirvana007 4 місяці тому +25

    नेपाललाई विलय गराउने खेल को मुख्य पात्र कैलाश सिरहिया

  • @albatross3036
    @albatross3036 4 місяці тому

    फलाम ले फलाम काट्छ भनेको यै हो। धेरै रजाइँ गर्यो विदेशी कान्तिपुर ले ।कुनै पनि गलत, कुकर्म काम लुकाएर लुक्दैन।keep it up brother. You are cleaning big dirt of nepal.❤❤❤❤❤

  • @Kode_Hustler
    @Kode_Hustler 4 місяці тому +19

    सब भन्दा पहिला त्यो मधेशी पहाडी गर्नेलाई कारबाही गर्नुपर्छ।

  • @kumarghale9223
    @kumarghale9223 4 місяці тому

    टंक जी लाइ धन्यवाद। नक्कली नागरिकता हो भन्ने स्पष्ट देखिन्छ त्यसैले सम्बन्धित निकाएले अबिलम्ब छानविन गर्नु पर्छ र यसरि बिदेशीहरुलाई संबेदनशील क्षेत्रमा बसेर चलखेल गर्ने मौका कदापी दिनु हुदैन।

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c 4 місяці тому +10

    निभ्ने बेलामा बत्ती चम्किलो बल्छ।नेपालका नेताहरु नी त्यस्तै हो हद नाघेर देश डुबाउनेहरु एकदिन मर्छन् जनताहरूको पापले

  • @JivanOli-rj7pv
    @JivanOli-rj7pv 4 місяці тому +2

    धेरै राम्रो बिषल्यसन गर्नु भयो सर हजुर

  • @prahladkc2166
    @prahladkc2166 4 місяці тому +121

    रवि घुक्ने मात्रै हुन् कि टोक्ने पनि हुन् अब नेपाली जनताले हेर्छन्।

    • @citizen721
      @citizen721 4 місяці тому +9

      Bhukne matra ho . Paila maan parthyo kei garxa ki jasto laghthyo aelaya kursi ma pughyaxi lobi vaya jasto laghxa

    • @ashabahadurlama2443
      @ashabahadurlama2443 4 місяці тому

      Koi Ilam tirko kodo raksile heng bhay jasto xa bichara.

    • @user-bz5kz6ug2f
      @user-bz5kz6ug2f 4 місяці тому +1

      भुक्ने मात्र हाे यहि बुझे

    • @katmandu0
      @katmandu0 3 місяці тому

      @@citizen721 bukne matra ho??arrest garyo ta

    • @laynesims8724
      @laynesims8724 3 місяці тому

      Tero bau रबिले kochi sakeyo ta jail ma.. देशद्रोही मिडिया माफिया कैलाश सिरोहियालाई देश निकाला गर्नुपर्छ

  • @KajiRamThapa3
    @KajiRamThapa3 4 місяці тому +1

    धन्यबाद जनता को आँखा खुलाई दिनु भयो 🙏🙏🙏🙏🙏🙏

  • @its.me.rajkumar
    @its.me.rajkumar 4 місяці тому +15

    कैलाश सिरोहिया र बिनोद चौधरी भारतीयमुलका हुन यीनिहरु लाई देशको माया छैन यीनिहरु नेपालका खलनायक हुन सकेसम्म देश निकाला गर्नुपर्छ

  • @haribhattarai8063
    @haribhattarai8063 4 місяці тому +1

    राम्रो ,
    सत्यको उद्घाटनतर्फ !

  • @PopularDangi
    @PopularDangi 4 місяці тому +18

    कैलाश सिरोहिया राजेन्द्र महतोहरु नेपाललाई जसरी पनि फिजिकरण गर्ने दाउमा छ

    • @ishwariadhikari3499
      @ishwariadhikari3499 4 місяці тому

      सिरोहिया महतो मात्र होइन सर २०४६ पछी सत्ताको बागडोर सम्हालेका सबै राजनीतिक दलको लाइन त्यही हो पहिला सिरोहिया लाई नागरिकता दिने तत्कालीन गृहमन्त्री राम चन्द्र पौडेल लाई लखेट्नु पर्ने हो बिडम्बना अन्तिममा केस अदालतमा जान्छ अनि हेरेको हेरै ।

  • @nomaddic
    @nomaddic 3 місяці тому +1

    गज्जब सुचेतना सहितको जानकारीको लागि धन्यवाद !

  • @skyrushsunar5945
    @skyrushsunar5945 4 місяці тому +19

    Sab lai छानबिन गर्नुपर्छ..

  • @user-ug4im2dy9t
    @user-ug4im2dy9t 3 місяці тому +1

    Thanks Tankajyu, you have done a commendable research and shared for the benefit of the nation. Hats-off!

  • @ghanlimbu9063
    @ghanlimbu9063 4 місяці тому +7

    Wow what a fantastic news अब यो मानिस जेल सजाय र बादना India deportation हून पर्छ

  • @MohanSunuwari-vl5fk
    @MohanSunuwari-vl5fk 4 місяці тому +1

    गजब छ तपाईको सत्य तथ्य समाचार सधै सुनी रहन्छु।

  • @binodtimalsina5636
    @binodtimalsina5636 4 місяці тому +10

    देशनिकाला गरिनुपर्छ सिरोहिया लाई ।

  • @kastupNiroula
    @kastupNiroula 3 місяці тому +1

    Kailash Shirowah lai samatiyepaxi feri yo video ma kei coment garum ki vanera aaye ma..
    Hats off to your contribution sir. You are no less powerful than Dhruva Rathi.
    Hajur ko yas sapresan paxi nai kailash Din dashaa suru vayeko ho. Thank you for your effort and contribution todards Nepal as a whole.
    I just came back to thank you. Thanks man

  • @RamkumarBista
    @RamkumarBista 4 місяці тому +10

    अब कसले गर्ने कारबाही सबै मृत आत्म अनि भ्रष्ट जिउँदो लास छन् यसको लागि जनतामा चेत हुन आवश्यक छ

  • @chandragurung2567
    @chandragurung2567 4 місяці тому +1

    तपाईं सहि कुरा गर्नु भनेको छ धन्यावाद ❤❤

  • @ramsedai804
    @ramsedai804 4 місяці тому +8

    सर्ब प्रथम त तंपाईलाई नमन🙏 एस्ताहरूको सबै प्रमाण निकाल्नु होला हजुर❤️🙏

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um 3 місяці тому +1

    thanks दाइ .....राम्रोसँग जान्कारी दिनु भयो है।

  • @b-bthapa465
    @b-bthapa465 4 місяці тому +21

    कैलास सिरोहिया लाई जेल कोच्नै पर्छ

  • @jiwanprasadpoudel2669
    @jiwanprasadpoudel2669 4 місяці тому +1

    अरु कुनै समाचार बनाउन लाइ कसो गर्नु पर्ला टंक सर हजुरको प्रस्तुति सारै राम्रो प्रस्ट बुझ्ने भासामा |

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 4 місяці тому +11

    कैलाश सिरीहीया सर जति उचाईमा भए पनि यिनि भारतिय नागरीक हुन

  • @kedargyawali5858
    @kedargyawali5858 4 місяці тому

    येस्तो पो खोज तलास,धन्यवाद हजुर।पूरा भ्रान्तिपुर रहेछ।

  • @jaynepal3221
    @jaynepal3221 4 місяці тому +5

    तपाइको भिडियो यस्तो हुन्छ घाम झै छर्लङ्ग कुनै घट्ना घट्दा म सधै तपाइको भिडियोको प्रतीक्षामा हुन्छु सत्य केही भनेर। भिडियो धेरै राम्रो छ

  • @user-bu3wc8gf5o
    @user-bu3wc8gf5o 4 місяці тому

    तपाई जस्तो मान्छे नेपालको CIB मा हुनु पर्थ्यो दाइ हरेक कान्डको जरा सम्म पुगेर अनुसन्धान गर्नुहुन्छ र प्रमाणहरु देखाउनु हुन्छ सारै राम्रो लाग्छ तपाइको भिडियो सधै हेर्ने गर्छु ..सलाम छ दाइ तपाइलाई🙏

  • @deepakshrestha848
    @deepakshrestha848 4 місяці тому +23

    गृहमन्त्री रवी लामीछाने ले अब के गर्छन् होला , किन चुपचाप बसेका होलान् , कुरा गम्भीर छ है

  • @pujaec6149
    @pujaec6149 4 місяці тому

    सलाम सर ! यति धेरै अनुसन्धान गरेर रिपाेर्ट बनाउनु भएकाेमा । सर राजेन्द्र महताेकाे नागरिकताबारे पनि विवाद सुनिन्छ, उहाँकाे नागरिकताबारे पनि तपाइले सत्यता के हाे ? रिपाेर्ट बनाउनु पर्याे ।

  • @Tikachaudhary470
    @Tikachaudhary470 4 місяці тому +6

    जानकारीको लागि धेरै धेरै धन्यवाद छ टंक सर। यस्तै खोज र जानकारीमूलक समाचार सम्प्रेषण गर्दै जानुहोला नेपाली जनताहरूको आँखा खोलिदिनुहोला।

  • @Nabeebkhatri
    @Nabeebkhatri 4 місяці тому +1

    सारै सजिलो तरिका ले सम्जाइदिनु भएको मा धेरै धेरै धन्यवाद

  • @user-jq4oo6vx4o
    @user-jq4oo6vx4o 4 місяці тому +11

    कैलास सिराेहिया ले गलत तरिकाले लिएको स्पष्ट देखि दै मात्र उनी हाेइन धेरै बिदेशी ले नागरिकता लिएका छन् यस्काे जड भनेकाे कर्मचारी र उच्च वाेहाेदमा बसेका नेता हुन् बस

  • @nandudahal8422
    @nandudahal8422 4 місяці тому

    टकं दाहालको सबै पोष्ट र भिडियो हरु नियमित हेर्छु म वहाँको भन्दा पहिला धेरै समय देखी जर्मनीमा बस्ने भारतीय मुलको ध्रुव राठीको सबै भिडियो हेर्ने गर्थे र हेर्छु लगभग त्यही प्याट्रनमा टंक जि को पनि निकै रोचक र विश्वास लाग्दो तरिकाले जुन प्रस्तुति र विषेश जानकारी नेपाली राजनीतिको स्कयाम र अवयवहरू पस्किनु भएको छ, सम्पूर्ण रुपमा तरिफयोग्य छ यस्तै सत्य तथ्य जानकारी र नेपाली समाजको चरित्र चित्रण निरन्तर जारी रहोस
    शुभकामना टंक जी।

  • @khimansingbudha6549
    @khimansingbudha6549 4 місяці тому +21

    गृहमन्त्री भएर नि रबि लामिछाने अहिलेसम्म एक शब्द नबाेल्नु रहस्यमय छ।

    • @Fire10101
      @Fire10101 4 місяці тому

      Paisa paaye ko hola natra kina xaanbin garna chaahena

    • @roshandahal2016
      @roshandahal2016 4 місяці тому +1

      जे कुरा पनि हतारमा बोल्न हुँदैन, बरु ढिलो होस्, कडा होस्

    • @original.25
      @original.25 4 місяці тому

      Aafno PP ko kura nauthos bhanera silent xn Rabi daju......garo x ni jogina

    • @Fire10101
      @Fire10101 4 місяці тому

      @@original.25 prachanda baburam ley pni 17000 ko karan ley hague jaanu parxa bhanera jasto rastraghat deshdroh kaam garxa. Tesari nai rabi ley pni aafno passport kand sahakaari kanda salikraam pudasaini kanda driver kanda hru bta bachna ko laagi silent basirahey ko xa rabi ley paxi yasai karan ley garda rastraghat deshdroh garna paxi hattaina. Yasto daag laageko neta hru aafai secure hudaina r aafu bachna ko laagi galat kaam garxa. Rabi ko kaam xaina aba clean image kunai pni daag nabhaye ko neta chaahinxa. Rabi sng aasha rakhnu bhaney ko prachanda ley desh banaauxa bhanera basnu jastai ho.

  • @PMadhushree
    @PMadhushree 3 місяці тому +1

    तपाईँको भिडिओ पहिलो पटक हेरेँ, निकै मन पर्यो । पुष्ट्याइको आधारसहित निस्पक्ष तर्क, घतलाग्दो विश्लेषण । धन्यवाद छ ।

  • @sunilghaju1864
    @sunilghaju1864 4 місяці тому +5

    जे भएनी सत्य तथ्य बाहिर आवोस

  • @harirai7611
    @harirai7611 4 місяці тому +1

    सबै भारतीय हरुको नेपाल बाट उठीबास बनाउन जरुरी छ है साथी हो तर यी टंक भाई र रबी लामीछाने पनी नीकै घातक छन देशको लागी कारण यी भाई हरु यती घेरै नाम र दामको लागी ज्यानै फालु जस्तो गर्छन रबीको कामले देखायो यो भाईको भनाईले यीनी नेपालको लागी घातक छन, यीनले संघर्ष धेरै गरेर अमेरीकाको बासीन्दा बने भने पनी (बीदेशीले यस्तै मानीसलाई नै छान्नेहो ) जैलै रबी ठीकछ भनेर देखाउन अनेक नचाहीदो प्रमाण हरु देखाउन खोज्छ ( भोलोदीमीरले आफुलाई राष्ट्र प्रमुख त बनाए तर देशै सिद्याई दीए )यी दुईभाईको बाटो पनी यस्तै हो की जस्तो देखीन्छ किन भने साधारण नेपालीले बुझ्न सक्छ रबी सहकारी ठगी मा संलग्न रैछन ,त्यो प्रमाण मेटाउन गृह, गृह, गृह चाहीने, याहा प्रष्ट बुझीन्छ की कान्तीपुरे हरु भारतीय एजेन्ट र रबी टंक भाई हरु पश्चीमी एजेन्ट ,

  • @Twozerosix.206
    @Twozerosix.206 4 місяці тому +5

    येसरी नै सधै सत्य तथ्य को चिरफार गरेर हामी नेपाली जनताको आखा खोलिदिनु होला धन्यवाद 🙏

  • @raghavyadav204
    @raghavyadav204 3 місяці тому +1

    Truth is always true nobody can hide it, anytime it gets disclosed i salute u plz find about rabi lamichhane as well.

  • @sudeepdahal633
    @sudeepdahal633 4 місяці тому +5

    छानविन गरी कारवाहि होस् ।

  • @gangaduttaacharya8175
    @gangaduttaacharya8175 4 місяці тому +1

    सहि बिषयकाे प्रमाण सहित वास्तविक उठान भएकाे छ ।

  • @user-ng6bs5fh4s
    @user-ng6bs5fh4s 4 місяці тому +4

    गजब्👍️
    नमन छ यहालाइ🙏

  • @fyakekanchha
    @fyakekanchha 3 місяці тому +1

    धेरै राम्रो सुचना छ अब सरकारले के गर्छ ।

  • @chandralama8061
    @chandralama8061 4 місяці тому +6

    नेपाल र नेपालीहरुको सम्पति लुट्ने र नेपाल सरकारको जासुसी गर्ने यसको मुख्य धन्दा हो👉👉

  • @magicmystery4211
    @magicmystery4211 4 місяці тому

    भारती................. सरी बिहारीहरुले चलाएको हाम्रो देश तैट ।

  • @nirajshahi5750
    @nirajshahi5750 4 місяці тому +34

    कैलाश सिरोहिया ले झुठो विवरण पेश गरेर लिएको हिमालयन रिइन्सुरेन्स को सेयर फिर्ता गरि जेल हालियोस ।

  • @shreevlog86
    @shreevlog86 4 місяці тому

    यथार्थ कुरा बाहिर चाडैं आओस् यदि दोषी ठहरिएमा हदैसम्मको काराबाही होस् ।।।

  • @santoshrajpaudel2689
    @santoshrajpaudel2689 4 місяці тому +4

    धन्यवाद टंक सर सत्य तथ्य जनता सामु ल्याइदिनु भएको मा हाम्रो देशमा हजुर जस्तो पत्रकार को खाचो छ आगामी दिनमा पनि यस्ता vedio हरु ल्याउनु होला हामी प्रतीक्षा मा हुनेछौ

  • @fooddeleverynepal
    @fooddeleverynepal 3 місяці тому

    यो सहि काम हो सरकारको यो सुरुवात हुन सक्छ । यस्तै यस्तै काम गर्दै जाऊ सरकार हामी जनता तिम्रो साथमा हामी छौ ।

  • @bishnuphayalbp6520
    @bishnuphayalbp6520 4 місяці тому +5

    जानकारिको लागि धेरै धेरै धन्यबाद !
    दोसिलाई कार्वाहि त हुनै पर्यो !!

  • @NirmayaRai-pl9xv
    @NirmayaRai-pl9xv 3 місяці тому

    धन्यबाद। जानकारिको लागि।दरो छानविन हुनु पर्छ।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 4 місяці тому +18

    ०३४ सालको कैलाशको बाबुको नागरिकता निवेदन कागजातमा टोलीले पीठमा नाम रेकर्डमा राखेको नराखेको भन्ने निजको बाबुको र निजको ढड्डाको रेकर्डलाई भिडान गर्नु पर्छ, निजको बाबुको नागरिकता रेकर्डमा निजको नाम नदेखिए कीर्ते देखिन्छ। कसो?

  • @laxmansharma1805
    @laxmansharma1805 4 місяці тому +1

    यो मिडिया टाइकुन लाग्यो भने एक महिनामा सरकार गिराउँछ। धन्यवाद,टङ्क बाबु!

  • @sksundar07
    @sksundar07 4 місяці тому +6

    हेरौं सिरोहिया माफियालाई कार्यवाही हुन्छ कि हुदैंन.....

  • @janakkn
    @janakkn 4 місяці тому +1

    आफ्नो बस्ति भन्नु सबै, धमिराले गूड् लाऐछ !

  • @parshurambaruwal1643
    @parshurambaruwal1643 4 місяці тому +4

    सलाम🙏तपाईं प्रति आभारी सहित धन्यवाद 🙏

  • @mero_serofero
    @mero_serofero 3 місяці тому +1

    सलाम तपाईं जस्तो खोज पत्रकार लाई

  • @rambistamagar8848
    @rambistamagar8848 4 місяці тому +31

    यो मान्छे १००%भारतीय हो हाम्रा देशका निकम्मा नेताहरुको भरपुर फाईदा यसले लिएको छ के भन्नु रामराम भन्नु भन्दा अरु के नै भन्न सकिदो रहिछ र???