यस्लाई घाटु भन्छ हाजुर ,घाटु दुई किसिमको हुन्छ सति घाटु र बार्हामासे । बार्हामासे घाटु जहिले नाचे पनि हुन्छ तरा सति घाटु विशेष दिनहरुमा मात्र नाचिन्छ किनभने यो घाटुको गित सुरु हुने बितिक्कै घाटु नाचारिको अँखा बन्दा हुन्छ। त्यै बन्दा भाको अखा गितबाटै खुल्छ ।त्यै गितको भाग हो यो। यस्तो घाटु बैषाख पुर्निमामा नाचिन्छ विशेष समारोह गरेर।
Sarai ramro layo👍
WOW tục lệ nước bạn hay lắm
Wow nice jodiyekoxu hjr--- jodinu hola
Good video..refresh vaya hai 7/8 min Thank you raj sir for video
P
Thank you so mcha hamro riti haru manayko ma baba momi didi bahini haru ma
अरु ठाउमा हेरि फरक पाए ,यतिकै नाच्ने कि अथवा कसो हो बुझ्न सकिन।
Yo salauna lagako ho. Nach ni cha maila hala ko chu Hajur.
घाटु नाच घलेको पनि हुदो रहेछ।
thank you so much, aajo k hi kura janiyo
S
Kun bhasako geet ho?grg ki mgr haru ho?
Yo k hola hjr
यस्लाई घाटु भन्छ हाजुर ,घाटु दुई किसिमको हुन्छ सति घाटु र बार्हामासे । बार्हामासे घाटु जहिले नाचे पनि हुन्छ तरा सति घाटु विशेष दिनहरुमा मात्र नाचिन्छ किनभने यो घाटुको गित सुरु हुने बितिक्कै घाटु नाचारिको अँखा बन्दा हुन्छ। त्यै बन्दा भाको अखा गितबाटै खुल्छ ।त्यै गितको भाग हो यो। यस्तो घाटु बैषाख पुर्निमामा नाचिन्छ विशेष समारोह गरेर।
Khai nacheko pichasharu
Natak
Ghatu ho
Rude cultural
आफ्नै जातिया संस्कृतिलाई असभ्य भन्ने पहिलो गुरुङ भेटियो धन्यवाद छ तपाईलाई ।