३०/३५ बर्ष जग्गा कमाउदैमा मोही हक लाग्छ त ?/Nepal law
Вставка
- Опубліковано 7 лют 2025
- About this video
यस भिडियोमा कसैले अर्काको जग्गा 35 /40वर्ष अगाडि देखि अधिया बटैया मा कमाएको छ भने उसलाई त्यो जग्गाको मोही हक प्राप्त हुन्छ त ?के छ कानुनमा व्यवस्था?भन्ने विषयमा चर्चा गरिएको छ।
About this channal.
This is an informative channel nepal law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
You can ask any kind of legal question in comment box .
Advice from
Advocate Ram Prasad Gautam
Plz like , share, comment and must Subscribe this channal.
यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
। चेनलको प्रोमोसनका लागि सब्क्राइव अवस्य गरिदिनुहुन अनुरोध गर्दछु ।
मोही बाडँफाडँ खुल्यो
• Mohi jagga badfad मोहि...
मोहिले जग्गा कमाएकै छैन तर हक माग्न भने पाउछ कि पाउदैन भन्ने सम्बन्धी भिडियो
• Mohi hak , मोहिले जग्ग...
मोहि सम्बन्धी व्यवस्था खारेज भइसकेको हो।?के छ वास्तविकता
studio.youtube...
मोही मरेपछि नामसारि कसरी गर्ने
studio.youtube...
मोहीको अनुसूची भनेको के हो अनुसूची छ भने मोही हक पाईन्छ कि पाईदैन
studio.youtube...
मोही हक भनेको के हो?
studio.youtube...
सम्बन्ध विच्छेद
• Divorce and child birt...
• कस्तो अवस्थामा पतिले प...
राष्ट्रिय परिचयपत्र
• राष्ट्रिय परिचयपत्र बन...
विवाह र नेपाल कानुन
• बिवाह र नेपाल कानून/Ma...
घडेरी जग्गा सम्बन्धी
• Land buying/ घडेरी जग्...
कृषि क्षेत्रमा कस्तो जमिनहरु पर्छ
• Which is agricultural ...
आवासीय क्षेत्रमा कस्तो जमिनहरु पर्छ
• Type of Land /आवासीय क...
कम्तीमा कति क्षेत्रफल भन्दा सानो क्षेत्रफलको कित्ताकाट हुदैन
• Now area of land / अब ...
मोही लागेको जग्गा नामसारी गर्दा कुल कती खर्च लाग्छ हाेला
Thanks for information
सर स्त्री अंश धन र छाेरी को अंश सम्बन्धी के भिन्नता छ?एक video ..
Dhanebat❤❤❤❤❤
५० ;६०वर्षदेखि कमाई आएकोमा जुन समयमा जग्गा मालिक ले डरले कुनै पनि कागजाज नभएको के हुन सक्छ
Clear!
Praman patra jotaha sanga xa tar field book ma jaggadhani ko nam xa jotahale dabi garna pauxa ki paudaina ra dabi garna kaha Jane ho sir
Sir
Kanun sambandhi
Arthat jagga sambandhi kanun Wala
Kun book paddha ramro hola
K hi sallah dinu hunxa
Sir namastea mero Hajur bauwa ko mohi ani gaga Bala lai kirtai jalsajhi garako x wada panchayat ko xaap xaina ra pradhan panch ko kirtai signature afai gardiyo gaga dhani lai yes lai kai kanun lagx
Sir
Aaja vanda 40 /45 barsa paila nei mohi jaggah gareko thiyo hamro hjur ba le
Ahile hjur ba jiudai hunhu hunxa jameen wala marisako tesko xora haru xan
K teu jaggah bta mohi haq milxa ki nai
Aafno vanai rakhdinu hola....
Sir Namaskar .sir maile nabujheko Kura k vane hami 11ghar milera oileni numbari missieko jagga yeutai jagga dhani sanga kharid garid gari afno afno lagani anusar KO jagga vaiunsa jastai badiyo rakehi barsa paxi sabaile numbari jagga KO khoji vayo numbari jagga mero barimai parexa sabaile afno afno nmko jagga khoje paxi paxi malai ta jagga nai kine jati puge na ab maile k garum sir uniharuko numbari jagga KO satta pati garna painxa ki paudaina sir xitto vani dinu hola please
Sir,
had bhanda badhi ko jagga ko barema video banaun youtube ma jati khojda pani bhetiyena. K xa yesko process aafno nam ma garaune hunxa ki hudain yo barema. Thanks.
Namaskar sir. Guthi jaggamaa bhayko samasya bare kanuni parbadhan ke xa sodhna chahanxu sir. Niji guthi maa 2047 sal dekhi 2063 sal samma addiya bali bujhayko rasida napayko ra 2080 sal samma kutabali ko rasid payko xa. 2021 salko jota nissha bhayka hahure sohi jagga badera 2061 sal paxi gardai aayko xa . Ysto guthi jagga lai byabasthitha garauna ke garda ramro hola jankari garidinu huna milthiyoki anurodha gardaxu.
aanusuchi 2 ma mohi mahal kasari rahanxa sir please jankari pau na sir
स्थिति:
लालपुर्जामा 4 आना घरजग्गा तर नक्सामा 3 आना मात्र छ।
घर बनेको साल वि.स. 1972 तिर हो।
8 - 10 बर्ष अघि घर सबै भत्किएको र अहिले भग्नावशेष छ।
त्यो घर जग्गाको फिल्ड बुकमा:-
1 . जोताहाको नाम थर मानौ = 'क' लेखिएको छ।
2. जग्गाधनीमा तीन दाजुभाई = 'क' 'ख' र 'ग' को नाम छ।
3. किसानको व्यहोरामा = यो घर हामी दाजुभाई 3 जनाको हकभोगको हो। पहिला मालमा तिरो आएको छु।
4. कैफियतमा = यो घरजग्गा बाबु मानौ 'घ' को दर्ता निजबाट हामी 3 जवान अंश खानेको हो। नामसारी हुन बाकी छ।
समस्या :
# 'घ' का जेठा माईला र कान्छा छोराहरु क, ख, ग हुन।
क ख ग सबैजनाको मृत्यू भैसकेपछि 2062 सालमा क को छोरा A ले ग को हक भाग ग का छोराहरु C बाट राजिनामा लिखत गराई लिई अब उक्त घरजग्गा A को 2 भाग र ख को श्रीमती B को 1 भाग कायम भै नामसारी भयो।
प्रश्न:
# तर लालपुर्जामा क मोही रही रहेको छ।
# हाल A र B को कित्ता काट गर्न A ले मोही भाग दाबी गरिरहेको छ।
# के आफ्नै बाबुको घरजग्गा अंश खाने तीन दाजुभाईमा एक जनाले मोही हक पाउछ?
# उक्त घर जग्गामा कहिल्यै केही बाली लगाएको छैन।
# म प्रश्नकर्ता बाजे घ को नाति, बाबु ख र आमा B को छोरा हूँ ।
# B ले मोही लगत कट्टा कसरी गर्ने?
# मोहीले बाली बुझाएको नबुझाएको, मोही निस्सा भए नभएको थाहा भएन।
गौतम सर, कृपया राम्ररी बुझाई दिनुहोला।
jagga dhani ley mohi chai kina swikar garthea ta??
धन्याबाद हजूरलाई सर यत्ति बुझाईदिनुभयौ।
नमस्कार सर,
सर, मलाई अस्पष्ट भएको कुरा हजुर समक्ष राख्दै छु!
मैले मेरो नामको जग्गा २०८० साल देखी अर्कोलाई अद्या गर्न र सोही खेतीमा भएको घरमा बस्न पनि दिएको छु, अब उस्ले ४,५ बर्ष खेती गरे पछि मोहीहक खोज्न सक्छ कि सक्तैन ? कृपाय रिप्लाई गर्दिनुहोस्न !
मेरो बुवाले २०१७ साल देखि कमाएको जमिन अर्थात मोहि भै जग्गा धनिले २०५० सालमा मेरो सोझो बुवालाई कमाएको जग्गा २-५-० मध्ये तत्कालीन भुमी सम्बन्धि नियम अनुसार पाउनु पर्ने १-२-१० हो तर १-१-१० मात्र पास गरिदिई हाम्रो हक अधिकार छुट्यायो !
तर मेरो सोझो बुवाको फाइदा लुट्दै जग्गाधनी, लेखनदास र अमिन
मिलेर १-१-१० जग्गाको नक्शा काट गर्नुपर्नेमा ०-१२-० ( बार्ह कट्ठा ) को मात्र नक्शा काट गरेको रहेछ !
अब मैले पुरै जग्गा पाउन के गर्नुपर्छ !
सर मेरो प्रश्न यसप्रकारको छ सर २०२१ सालमा नापी आउनुभन्दा ५० वर्ष अगाडि बितेको बितेको व्यक्तिको नाममा जग्गा हुन्छ भएमा के व्यवस्था हुन्छ कसरी यसलाई निखन्न सकिन्छ
बुवाको अन्स अहिले बुवा आमाले दिन्न भन्यो भने के हुन्छ सर, दिन्न भन्नू भयो भने लिन मिल्छ कि नाइ। जानकारी दिनु न ल
सुकुम्बासी सेतो पुर्जा भएको जमीन 15/20 वर्ष पहिले किनेको उक्त जग्गा किनेर कमाई खाएको र बेचेको भनी कागज पनि गरेको छ तर जग्गा किन्नेको नमामा पास भएको छैन उक्त जग्गा पास गर्न के गर्नु पर्ला कसरी गर्ने किन्ने बेच्ने बाजे दुवै तर्फ मृत्यु भइसकेको छ उसको हाल उसको छोरोले फेरि बेच्न खोज्दै छ अब कसरी आफ्नो नाममा हाल्न सकिन्छ
Sir hajur le auta jankari garaedinu paryo ki lalpurja ma barga kisim jun hunxa jastai Dhanhar, khet, sim, doyam, abbal aadi yesko barema bujhaedinu paryo plzz kasta jagga lai sim vanne dhanhar vanne etc. Plzz sir
गुणस्तर का हिसाबले तेस्रो कोटिको जग्गा सिम हो
मजगाकमारकोछु ३भामा २भाग जगाधनिले लगिसके भने मईले केगरेरपउने जगाधनिले मुदाहाल भनचन मईलेकसरिपाउने मसग मुदाहलने पइसा खरच धेरइलागनेरहेछ ँ
Sar hamaro buwa lay zami kinay ko tara buwa lai tha thiya na ki yo mohi 6 aani aba hami daju bhai ains batta ghar dha tha vayo aba kay gharnu
सर नमस्कार , मोहि नामसारि गर्दा मेरो बुबा बिते पछि छोरा ६ जना छौ ६ जना को नामसारि हुन्छकि हुदैन? साथै मोहि बुबा हुदा नै जग्गा धनि बाट जग्गा किन्दा बुहारि हरुको नाममा पनि पास गरियो झन तयो जग्गा छोराको नाममा नामसारि हुदैन रे हो हजुर? बताइदिनुन
बाउ को समपत्ति मा छोरा को हक ले भेटछा मोहि पनि छोरा को नाउ मा नाम सारी हुन्छा
हामी मोही हो तर हाम्रो जग्गाको त्ल्छिन् हामीले राष्ट्रिय दैनिक पत्रिकामा 35 दिने सूचना दिदा पनि हक दाबी गर्न कोहि पनि आयनन् तेस पछि हामीले सरकारी खातामा थैली झुण्डाई जग्गा हाम्रो नाम मा आयो अब हामीले थैली राखेको पैसा फिर्ता हुन्छ कि हुदैन होला कृपया जानकारी गराई दिनु हुन्छ कि
2013 साल को मालपोत तिरे काे रसीद छ त्याे जग आहिले पाउँ न के गर्नु पर्छ
😂 2013 साल मा तिरो तिरेको रसिद छ भनि 2021 साल मा तपै को बाउ बाजे को नाउ मा फिलबुक मा दर्ता कायम छ र अस्थाइ पुर्जा छ भनि तपै को हक ले भेटछा दर्ता गरि लाल पुर्जा बनाउनु पाइन्छा नत्र 2021 साल मा अरु को नाउ मा दर्ता छ भनि त्यो भुस भइसक्यो त्यो जगा को पछि नलाग्दा नै राम्रो हुन्छा
Lalpurja ra feldbook ma mohi cha 1. 2. Anuchuchi chaina jotbhog gareko chaina bhane mohi hak prapt huncha ki hudaina
सर के मोहियानी ले आधा खण्ड पाएरै छोडछन त? मानौ नेपाल सरकारले लागू गारेपनि कार्यनयन त गरेको छैन त
Yeka pariwar ma Mohit namasari garna pauxa ?
nmate sir kitta kat kahile samma khulx hola nya video banaunus plz
सर मेरो बाताफाता कोर्ट बाट भय को छ र मेरो ankle le मेरो जमिन आपनो नाम. गर बाय हलेको छ धोका ले उपाय के छ सर
सर नमस्कार ह्जुर लाई याउता प्र, म काभ्रे बनेपा बात प्र, यसप्रकार छ बिगत35/40 बर्स अगादी देखि भोग चलन गर्दै बसोबास पकि घर भएको पैत्रिक सम्पती आज कारण बस नापी नक्सा गर्दा सोही स्थानको जमीन मेरो दाजु को पर्न गयो मेरो किता को जमिन भाइले भोग गरेको देखियो समग्र मा हामी 4 दाजु भाइ को जग्गा नक्सा मा उल्टो पाल्तो परेको देखियो सातो पातो गति यक आपस मा मिलाउ भन्दा भाउजू बुहारी छोरा हरु लै चित नबुजी बारम्बार झगडा सिज्रना हात हाला हाल पुलिस केस घाइते समेत हुने गरि झगडा पतक पतक परिरहन्छ वडा कार्यालय नगर न्यायाहिक समिती मा समेत गहि सकियो समाधान भयन कहाँ गहि समस्या को समाधान हुन्छ सर पर्स्त पारिदिनु हुन्थो कि भिदियो बनाइ दिनु भय आबारी हुने थिय
नमस्कार सर🙏 मेरो समस्या- ३५/४० वर्षअघि देखि (ओइलेनि) जग्गा भनेर जोतभोग गर्दैआएको 😢 जग्गामा कोहि दोस्रोमान्छेले अहिलेआएर धनिपुर्जा देखाउदै यो जग्गा मेरो भन्यो भने त्यो समयमा म १ धुरजग्गा नभएको पिडितको लागि कानुनले केही बोल्छकि बोल्दैन सर क्रिपया समस्याको समाधान दिनुहोला मेरो विनम्र अनुरोध छ🙏🙏
Kati barsh dekhi pauxa
Ani yo haamro desh ko evidence act maa kaha nir provision x sir
मोहिलाई लेखापढ़ी र भुमिसुधारको कर्मचारी मिली मोहिलाई मुद्धामा हार्यो भने तिमीले केहि पाउदैनौ भनेर डर देखाएर मोहि मार्ने काम गर्नेलाई के सजाए हुन्छ।
Kasari mudda haryo sakidaina
Mero hajur aama ko same to Same lala Purja xa kasari hunxa yo
सर नमस्ते मेरो हजुर बुवा को साढुदाइको नाममा मोही जग्गा छ भने मेरो हक लाग्छ कि लाग्दैन जानकारी पाम
ऐलानी जग्गा तर सात नमरि फम भएको ताे जग्गा किन्ने मान्छे काे नाममा हुन्छ कि हुदैन किनेको सत्र बष भएको छ
सर मेरो एक जना मित्र र उहाँको सहोदर दाजूको छोरा दुईजना मिलेर तराईँमा एक कट्ठा जग्गा खरिद गर्नुभयो र खरिद गरेर जग्गा नाममा हाल्ने बेला एकैजनाको नाममा हालेको र अब उक्त जग्गा दुई जनामा आधा आधा नाममा गर्ने सम्बन्धी के छ ब्यवस्था,कानुनी रूपले जग्गा जसको नाममा छ उसैको हुने रे फेरि किन्ने बेला दुई जनाको साँझेदारीमा किनेको दुबैजनाले बराबर खरिद रकम तिरेको के हुन्छ त यो अवस्थामा सर?
सर मेरो पुर्खौली जाज्गा बुबाले मलाई थाहैनदिए बेचेको र फेरि त्यो मान्चेले आरुकोई नाम बेचे त्यो जाग्गा आहिले सम्मा म आफैले कमाई रहेको त्यो जाग्गा के कस्तो हुन्छ होला सर
सर गूठी को जग्गा जुन कान्छी हजुर आमा को नाम्मा छ जुन मैले कमाको २५ बर्स भन्दा बेसि भै सक्यो अहिले काकाले मेरो हक लाग्छ जग्गा छोड भन्छ के मैले त्यो जग्गा आदि पाउन को लागि मुद्दा लडन सक्छु सर किन कि मैले त सिर्फ कमाएर खाएको मात्र हो २५ बर्स देखि यदि सो जग्गा मैले आदि पाउन को लागि के के गर्नु पर्छ राय र सल्लाह पाउ त सर बाट
नमस्कार सर मेरो बाउको नाममा भएको जग्गामा २ जनाको मोही नाम भएको हुँदा र सोही नाम भएको बेक्ती आहिले नभएकोले यसलाई बेच्नलागि के कस्ता प्रक्रियाहरु गर्नु पर्दछ जानकारी दिनुहोस्।
सिधै बेच्न सकिन्छ वा मोहि नै ँ। छैन भने लागतमा भएको मोही कट्टा गरेर बेच्न पनि हुन्छ
सर २५ बर्ष पछि ऐलानी जग्गा लाई नम्मरी जग्गा वालाले यो आदा जग्गा हाम्रो हो भनि दाबि गर्दछ र नम्बरी जग्गा बाटो तल छ ऐलानी जग्गा बाटो माथि छ पहिला थिएन अहिले नाप्दा माथि आयो भन्छ यस सम्बन्धि के नियम छ सर
Sir namaskar....mero 12 bighah jagga vayeko auta plot xa. Tyo jaggako bich bat euta paini gayeko xa..tyo paino ko deel ma maile 10-12 barsa agadi rukh ropeko thiye tyo rukh ahile katne bela vyo tara ward adhyax le rokka gariraheko xa tyo ma katna pauxu ki paudina. Maile paini band gareko xaina r ward adhyakx le mero matrai rokirako xa. K garnu ..
Naksama kulo wo,Paine,xa vane katna paudaina,naksama xina ,vane,kura bujnus,hjrly.
Maile jagga kinna lagya xu bato xaina tyo jagga ma jane bato dinxu bhaneko xa ahile kitta kat rokiyeko xa tyo khule paxi jagga samma pugne bato pas garna milxa ki mildaina? Bhani dinu paryo sir?
मिल्छ
@@NEPALLaw nagarpalika bhitra raheko jagga ho bato 10 ft ko dine kura xa 60 ft jati lambai janxa tyo bato ko nam ma pas hunxa ta sir? Ki byakti ko nam ma hunxa ani 10 ft ko bato pas hunxa ki hudaina bhani dinu paryo sir
नमस्कार सर, मेरो जग्गा बाउले बेचेको 24/25 बर्ष भएछ धितो पास गरेको रहेछ तर अहिले सम्म जग्गा किन्ने मान्छेसँग भेटघाट भएको छैन हामी एही जमिन मा छौ जग्गा हामिले गरिरहेको छौ तर किन्ने मान्छे अहिले सम्म अता पता छैन बाउ पनि छैन, यो जग्गा पुःन हामीलाई नै पाइन्छ कि पाइदैन?
गौतम जि हजुरको आवश्यकता पर्यो सम्पर्क नम्बर पाउ है जग्गा सम्बन्धि काम छ ।
Ghar ghar ma pani mohi hak hunchha sar pileej sar
❤❤❤
Sir hamro jagah Nepal ma cha ra hami India ma base ko ra hamro paas ma nagrita pni chaina ra hamro paas ma lal purja Pani chaina hamro jagah ko 40 barsa bhayo. Ra hamro baje bajay India ma more ro hamro jagah kasari pauni
नेपालमा आएर jagga naamsari गराई बिक्री गर्न पाउनुहुन्छ भोगचलन गर्न पाउनुहुन्न
सर यदि मेरो comment hjr देख्नु या पढ्नु भयो भने reply दिनु होला 🙏
भोग चलन गर्दै आएको प्रति जमीन अहिले २५/२६ बर्ष भो सर
यसको बारेमा नी केही विरोध गरी रहेका छन
सर school नी 7 nmbr प्रति मा छ र
मेरो 8 nmbr प्रति मा छ
हामी संग निश्शा नक्शा सहित छ
तर हाम्रो गाउँ का अधक्ष्य ज्यू म यो प्रमाण लाई मान्दिन यो छोड्नु पर्छ भन्नु हुन्छ
उहाँ हरु ले हालेको मुद्दा नी रेटोन आयो
भन्छन माथि बाट आदेश आयो उठ्नु पर्छ
माथि बाट आएको पत्र नी देखाउनु भयेन
कुरा धेरै छ यो अलि छोटो लाइन मात्र जवाफ दिनु होला सर 🙏🥀
Sir kittakat kahile khulxa
मेरो मामाले साहुको जग्गा जोत खन्न गरदै आएको 39 बश भएकोछ तर मामा सग केहीपनी प्रमान छईन अहीले साहुले निस्केर जाउ भन्छ अब जग्गा पाईछकी पाईदैन
नमस्ते हजुर मलाइ हजुर को नम्बर चाहियो सर मोहियानी समन्धी जान्कारिको लागि बुझ्नुछ सर
School ko jaggama mohi hak lagchh ki lagdain.
नमस्कार हजुर । १ , २ , ३ अनुसुची , मोहि प्रमाणप्रत्र र मोही कबुलियत आदि केहि पनि छेैन तर जग्गा फिलदबुकमा मोही जनेको छ भने मोही कायम हुन्छ की हुन्दैन ? Please भनीदिनु होला ।
हुन्छ नै भन्ने ग्यारेण्टी गर्न सकिँदैन
Bijaysahu
Lalpurja ma cha ki chaina
🙏🙏
50Barsha agadi kineko jaggaa aile aara moi khoj da pauchha ki maudeina
Paidaina
Sir hamro jagah aru sambandi le use gare ko
फिर्ता लिन सकिन्छ
Sir Hami paresaan xau. Kati din Sam tarik chal xa
भन्न सकिँदैन
Sir। सरकार विरुद्ध अर्थात् नेपाल सरकारको त्रिभुवन विश्वविद्यालयले bacholar lebel को exam results ३ month bitra nikalnu पर्ने मा हल १५ month bhayo result निकालेको छैन अब त्यस विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्दा के के pakirya अपनाउनु पर्छ । भन्दिनु होला
आफ्नो नागरिकता परीक्षा दिएको देखिने कागजात हरु लगायत अदालतले माग गरेका अन्य कुराहरु
Mohilea jotbhog garna xadeako 50 barsa vanda Badi vayo sir praman Patra Kai xaina. Teska xaora mohi pauxa tiyo. Jagma basai xaina
How to contact you?
आफनो नाममा भएको जग्गा खाली गराउने तरिका माथि video बनाउनु ।
मुद्दा गर्ने
@@NEPALLaw process बताइ दिनु हुन्थियो video बनाये र।
Sir namaskar sir suicide note maa lekhiyako Naam le ktiko sambandhin Naam ullekhit maanxe laai asar garx maile hjr UA-cam channel maa here hjr le yo sambandhi video banaaunu vayako rahenx sir plz bataai dinu paryo
गर्न पनि सक्छ ।
नमस्कार हजुर ३०/४० बर्ष देखि बन्दकि खाईरहेको हकलाग्ने बिदेसिको जग्गा ।अैले अरुले भोग चलन गर्दैछ मेरो मन्जुरि बिना यसमा के कस्तो मेरो हक लाग्छ लाग्छ या लाग्दैना हजुर। जानकारि पाउनसकिन्छ कि?
सिधै दाबि गर्न त सकिदैन
@@NEPALLaw जनकारिको लागि धन्याबाद हजुर। अलि असष्पस्ट भए हजुर सिदैदाबि चै मैले कि अरुले गर्न नपाउने प्रष्टपारिदिनु भए अझ अह्वारि हुनेथिए🙏🙏
२०२१सालकोदेखि अरजनधार ५को बिगा३۔३۔०
कुनैपनि जग्गाको मूल्य बिगो तोकि केही रकम लिएर तमसुक लेखी बन्दकमा दिएको जमिनको मोहि हक लाग्छ लाग्दैन ?
लाग्दैन
यो छिन्ती पास भनेको चै के हो सर मलाई प्रस्ट पार्दिनु न।
राजिनामा
4/5 saal Dekhi tarik ma gayeko Gaye xau
Yo mohi bhanne aru ko jhhaga kamayara khane ane jhaga hadapne yo kasto kanun ho yo kanun lai pariwatan gareyos
हजुरको फोन नं कति होला सर
सर मेरो एउटा मोहि सम्बन्धी समस्या समाधान गर्न मद्दत गरीदिनुसन जग्गा किने को 25,30 वर्ष भयो हामीले किने देखी नै मोहि का छ थाहा पनि छैन मोहि लाई केहि तिरेको पनि छैन तर लालपुर्जा मा चै मोहिको नाम छ अब येस्तो अवस्था मा लगतकट्टा गर्न के कस्तो प्रक्रियामा जनु पर्छ बुझाईदिनुस न🙏🙏
Sakdaina
Ke bhayo ahile mohi lagat katta bhayo
Mohi lai tha pani 6na
Song mahi malpur kar lena aur Unka Naam tha bhumi sudhar movie aruhal Maru ka Naam tha
सर हजुर फोन नम्बर चहियो
Hjr ko nbr pam na sar
Contact no
Sir hajur KO contact number dinu
Number please
Sir namaskar Kunai samayema hajur buwa le mohi ko rupma kaam gareko hajur buwa ko mrityu vaisakepaxi talsing le bivinna bahana ma ek lauti rupma mohiyani hak bata nisakasan gareko tes upper mudda chaleko ani suprem court bata mudda jiteko praman xa tara paxi bivinna karan le ukta faisala karynan navyera aile samma jagga chai pako xaina sir yesko samdhan k hola?
बुवाको अन्स अहिले बुवा आमाले दिन्न भन्यो भने के हुन्छ सर, दिन्न भन्नू भयो भने लिन मिल्छ कि नाइ। जानकारी दिनु न ल
❤❤❤❤
बुवाको अन्स अहिले बुवा आमाले दिन्न भन्यो भने के हुन्छ सर, दिन्न भन्नू भयो भने लिन मिल्छ कि नाइ। जानकारी दिनु न ल
बुवाको अन्स अहिले बुवा आमाले दिन्न भन्यो भने के हुन्छ सर, दिन्न भन्नू भयो भने लिन मिल्छ कि नाइ। जानकारी दिनु न ल
बुवाको अन्स अहिले बुवा आमाले दिन्न भन्यो भने के हुन्छ सर, दिन्न भन्नू भयो भने लिन मिल्छ कि नाइ। जानकारी दिनु न ल
बुवाको अन्स अहिले बुवा आमाले दिन्न भन्यो भने के हुन्छ सर, दिन्न भन्नू भयो भने लिन मिल्छ कि नाइ। जानकारी दिनु न ल