भूमि आयोगको कामबारे प्रत्येक नागरिकले थाहा पाउनु पर्ने कुरा || Tathya Bishleshan

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 25

  • @KhyamLimboo
    @KhyamLimboo Місяць тому

    nice

  • @BG-tw9yl
    @BG-tw9yl 3 роки тому +2

    यो सारै राम्रो काम हो सरकारको good job 👏

  • @DINESHTAMANG
    @DINESHTAMANG 3 роки тому

    Good

  • @hariram5454
    @hariram5454 5 місяців тому

    ❤❤❤

  • @KiranGurung-t2l
    @KiranGurung-t2l 11 місяців тому

    सार्वजिक बाटो मिच्यो र अरू व्यक्ति लाई बाटो को निकास दिन भने र उसले धमकाउ छ भने न्याय चाई कुन निकाय ले दिन छ होला हजुर ?

  • @budhakrishna844
    @budhakrishna844 3 роки тому +1

    Wow

  • @harichanrai6536
    @harichanrai6536 3 роки тому +1

    म १० बर्षाको उमेरमा चार्ज भोग गर्दै आएको जमिन आहिले म ५१ बर्षा भए अब कहिले पुर्जा पाउने र १० बर्षा पछि के त्यो जमिन लाई आफ्नो हो भन्न पाउने र प्रोयोग गर्ने सारकार ???

  • @purnimakarki1953
    @purnimakarki1953 3 роки тому

    Sarai ramaro niyam

  • @lumanathdawadi1277
    @lumanathdawadi1277 4 місяці тому

    यो भूमि ऐन धेरै पुरानो तिन बर्षाघिको
    हाल भुमि सम्बन्धि ऐन सवैले थाहा पाउन पाय हुन्थ्यो ।अब्यबस्थित बसोबासको लागि , ब्यबस्थित बसोबास गर्ने हरुको हकमा के कस्ता नियमहरु छन थाहा पाउन पाए राम्रो हुन्थ्यो ।

  • @dilmagar606
    @dilmagar606 8 місяців тому

    तराईमा जग्गाको मुल्य बढी पहाडमा जग्गाको मुल्य कम हुदा हुदै तराईमा जग्गाको हद 10 भिग्गा र पहाडमा 75 रोपनी मा सिमित किन भएको हो यस्तो समस्या राज्यको रणनीति के हुदै छ?

  • @SunilKumar-xi4jq
    @SunilKumar-xi4jq 5 місяців тому

    Bhumihin lai t Hain baru paisabala r bhumafiya haruko namma darts hunchha hamro dhangadimai nagrpalika ma

  • @sushildxetridangi
    @sushildxetridangi 3 роки тому

    Midia ma Yesta kura dekhnu uchit ra samadhan hunxa

  • @lalitachhetri1174
    @lalitachhetri1174 Рік тому

    काठमांडू सुमुम्बैसीले कति नम्बर माँ संप र्क

  • @indrajitkalwar5001
    @indrajitkalwar5001 2 роки тому

    Auta manxe le vog gare Jo jagga arko manxe le darts gare ko awastha ma ke hunxa samasya samadhan ko upaya reply garidinu his anurodh xa

  • @faijankhannepalking1403
    @faijankhannepalking1403 2 роки тому

    Sunsari jila

  • @sujitarai6980
    @sujitarai6980 3 роки тому

    Aayog harek vhumihin ko ghar ghar ma pugnu parx woda matra var parnu hudaina . Tesko victim mero family pani ho

  • @minaacharya6218
    @minaacharya6218 3 роки тому

    बिगत ३७ बर्ष अगाडी देखि भोग गरेको जग्गामा हाल अहिले कुनै व्याक्ती सो जग्गाको धनिपुर्जा छ भन्छ ,यो भन्दा पहिलाको आयोगले पनि परिचय पत्र दिएको छ। अत यो मेरो जग्गा भनेर कहिलै आएको छैन भने सो सम्बन्धमा वडाले चार किला प्रमाणीत को सिफरिस पनि दिएको छ स्म्बन्धित कार्यालयमा गई हेर्दा सो जग्गा को धनिपुर्जा नभको जानकार भएको

  • @mahimahi1409
    @mahimahi1409 3 роки тому

    घर पुरजा नभएको ठाउमा छ।घर छेउकाे पुरजा धनिले हाम्रो भन्छन् तर पुरजा छैन कहिले घर भत्का भनेछन अाजत किल्ला ठाेकेर गाकाे छन् अब के गरने

  • @kuldeepsaud4322
    @kuldeepsaud4322 3 роки тому

    सर म कैलाली टीकापूर बाट ,केहि वर्ष अघि बाट टीकापूर धनदसिंगपूरमा रहेको एैलानी जग्गामा कर्णाली नदि बगिरहेकोछ,बसोबासका लागि टीकापूरमा १कट्ठा मात्र भएमा फर्म भर्न सकिन्छ सर्?

    • @kuldeepsaud4322
      @kuldeepsaud4322 3 роки тому +1

      यसका लागि केहि बेवस्था छ र सर्?

  • @SarojKumar-jc5wm
    @SarojKumar-jc5wm 5 місяців тому

    Koei kunaei jila ma kam gare xaein hala matr sune ko thiya 5 bars vo aaj sam aayog aayn

  • @kumarkhadka679
    @kumarkhadka679 3 роки тому +1

    Wow