स्थानीय र प्रामाणिक/ मानक सूर्याेदय कसरी साधन गर्ने ? उदाहरणसहित नेपालीमा | Sthaniya Suryodaya

Поділитися
Вставка
  • Опубліковано 10 лис 2024

КОМЕНТАРІ • 37

  • @ambabhatta1749
    @ambabhatta1749 2 роки тому +1

    गुरु जि धन्यवाद

  • @dharanidharvinady-lg5en
    @dharanidharvinady-lg5en Рік тому

    प्रस्तुती ज्ञानवर्धक छ गुरु जी धन्यवाद ।

  • @debarajbastola2958
    @debarajbastola2958 3 роки тому +2

    नारायण गुरुकाे याे स्थानीय समय निकाल्ने तरीका सारै राम्राे लाग्याे । भुगाेल अनुसार ज्याेतिसिय अाधार प्रमाणित गर्ने तरीका लाई संस्कृत शब्द प्रयाेग नगरीकन नेपाली भाषामा प्रस्तुत गर्नु भएकाेमा सारै खुसि लाग्याे । ज्याेतिष लाई नेपालिमा पाउँदा कराेडाै नेपालीले वुझ्ने अवसर मिलेकाे छ ।

  • @Reyabse
    @Reyabse Рік тому

    Thanks for information

  • @shivarampanta2960
    @shivarampanta2960 3 роки тому

    जानकारीको निमित्त गुरुमा नमन ।

  • @gyansudha6260
    @gyansudha6260 3 роки тому +1

    Very nice presentation narayan sir

  • @suryapaudel9192
    @suryapaudel9192 3 роки тому +1

    Guru सूर्यास्त बनाउने ऊपाय पनि यसरी नै सिकाउन पर्यो

  • @BipinKrishna123
    @BipinKrishna123 3 роки тому

    • @bishnuprasadkaphle4766
      @bishnuprasadkaphle4766 3 роки тому

      गुरूजि नमस्कार ,नाम संस्करण गर्दा पात्राे मा दिईएकाे सूर्याे दय समय काठमान्डाै काे भन्ने भएबाट काठ पूर्ब पश्चिम मा संस्कार गर्दा बेलान्तर गाैरिशंकर काठ समयान्तर संस्कार गर्नु पर्छ पर्दैन कृपया बताई दिनु हुन्थ्याे की

  • @gkbhandari9204
    @gkbhandari9204 2 роки тому

    धन्यवाद गुरू🥰🥰🥰

  • @yuvarajadhikari1865
    @yuvarajadhikari1865 9 місяців тому

    अनि गुरूवर हामीले पात्रोबाट बनाएको
    चिना र कम्प्युटरबाट बनाएको चिनामा फरक पर्नाको कारण के होला ?

  • @pushprajojha6597
    @pushprajojha6597 Рік тому

    गुरु जी दाङको अक्षांश जुन 28/2 छ यसमा दुइको मान निकाल्न पर्दैन र ? अर्को कुरा के बेलान्तर न गरेर सिधै पंचांगमा रहेको सूर्योदयमा समयानन्तर गर्दा हुन्छ कि नाइ गुरुवर रिप्लाइ गरिदिनु होला

  • @TravelersNP
    @TravelersNP 7 місяців тому

    विदेश मा जन्मेको मान्छे को नेपाल मा जनमसमाय कसरी निर्धारण गर्ने हो गुरुदेव

  • @homnathbhattarai3370
    @homnathbhattarai3370 3 роки тому +1

    गुरूजि राधेराधे अैलेत पञ्चाङ्गमा देयेका ग्रप्रष्ट ७ दिने ग्रहप्रष्टछन सोहिपञ्चाङगमा प्रतेदिन प्रते महिनाकैछन ७ दिने र दिनैदिनेमा मिल्दैननि गुूजि हामी जिज्ञासुलाई बुझाईदिनु हुन्छकि अनुरोध छ

  • @JD.creation2048
    @JD.creation2048 3 роки тому +2

    गुरु नमस्कार जातक जन्मेको समयमा वा सुर्योदयबाट स्थानिय समयान्तरको जोड वा घटाउ गरि हामी लग्नस्पस्ट निकाल्दछौ यो रित कत्तिको सहि छ गुरु?

    • @jyotishaacharya
      @jyotishaacharya  3 роки тому

      नमस्कार । स्थानीय समयअनुसार गणना गर्दा सूर्यादि ग्रह र नक्षत्र पनि तत् स्थानीय बनाउनुपर्छ । तब मात्र मिल्छ ।

    • @JD.creation2048
      @JD.creation2048 3 роки тому

      @@jyotishaacharya जातक बाट पात्रोको सुर्यदय समय घटाई अनिमात्र पात्रोको स्थानिय समय घटाउ वा जोड गर्ने रित प्रचलनमा छु गुरु बाकी हजुरबाट के छ?

  • @gauravjoshi4876
    @gauravjoshi4876 3 роки тому +1

    Dherai dherai dhanyabad Guru ji.. dherai kura bujhiyo nabujhiyeko. Yauta confusion thiyo.. surya kranti ra belantar hamro patro ma diyeko nepal Kathmandu ya gaurisankar lai consider garera diyeko ho ki sansar varikai yehi nai huncha? Maile bujhe anusar kranti ta sansar vari nai same nai huncha. Belantar vaneko chahi k ho ni ali bujhai dinu hola. Milcha vane uttari dhurva ko yauta desh nepal bahek.. (India or america) ra dakshini dhurva ko yauta desh ko example liyera bujhaidunu vaye ajha prasta huncha hola..
    Ayanansha ra palva ko meaning ra yesko importance ra sanskar ko baare ma ni bataidinu hola. Dhanyavaad..

    • @jyotishaacharya
      @jyotishaacharya  3 роки тому +1

      धन्यवाद । पात्राेकाे यही गाैरीशंकरलाई अाधार मानी तयार गरिएकाे हाे । अक्षांश अनुसार क्रान्त्यांश फरक हुन्छ । अन्यस्थानकाे अक्षांशबाट क्रान्ति साधन गर्न सकिन्छ । वेलान्तर भनेकाे मानकर हातेघडीकाे अन्तर हाे । पलभा भनेकाे विषुवत् दिन (वैशाख र कार्तिक संक्रान्ति) १२ अंगुलकाे शंकुकाे (लट्ठी)काे छाया हाे । जसबाट अक्षांश निर्धारण हुन्छ । अयनांश भनेकाे नाडी र क्रान्तिवृत्तकाे सम्पात हाे । जुन विन्दु वार्षिक ५२ विकलाका दरले वर सर्ने गर्छ । हाल अयनांश २४।२९।२६ पुगेकाे छ ।

    • @gauravjoshi4876
      @gauravjoshi4876 3 роки тому

      @@jyotishaacharya dhanyavaad Guru ji.. ali samaya nai lagcha jasto lagyo bujhna yi kura haru. Ali adhyan garera bujhne prayash garchu.. milcha vane kunai aru desh ko janma ko yauta example liyera China banauna sikaunu hola. Yi palva ra ayanansh ko prayog k ma huncha ni prasta pari dinu hola..

  • @suryapaudel9192
    @suryapaudel9192 3 роки тому

    चर मिनेट र second ऋण र धन २ थरी hunchh की धन मात्र hunchh ??

  • @suryapaudel9192
    @suryapaudel9192 3 роки тому

    गुरु नमस्कार
    पात्रोमा हुने बेलान्तरको मान बिश्व भरीको हो कि नेपालको मात्र गुरु ????

  • @TikaprasadDahal
    @TikaprasadDahal 6 місяців тому

    बेलुका काे चाहिँ कसरी गर्ने

  • @gauravjoshi4876
    @gauravjoshi4876 Рік тому

    Guru, illam dang ko suryadaya nikalda Gauri Shankar (haate ghadi) ma milauna lage pachi feri Kathmandu ko ma lagnu pardaina? Kina vane panchanga ta Kathmandu lai Aadhar liyera banaiyeko vannu vayeko hajur le?
    Guru sambhav huncha vane 2 wota Kundali banauna sikaunus - yauta America ko kunai Stan ko poush mahina Ra Australia ko kunai sthan ko jestha mahina ko.. yeti vaye prastha hune thiyo. 🙏.. guru hajur lai kasari contact garna sakincha?

  • @TikaprasadDahal
    @TikaprasadDahal 6 місяців тому

    बेलुका काे कसरिगर्ने हाे गुरुजि

  • @divyadevbhatt2840
    @divyadevbhatt2840 3 роки тому

    गुरु जि नमस्कार ।
    यथार्थ समय निकाल्न, उत्तर र दक्षिण क्रान्ति को चर तालिकाबारे प्रष्ट पारिदिए आभारि हुनेथिय । अक्षांशको मिनेट र क्रान्तिको कला लाई पनि समेटेर यथार्थ समय कसरी हिसाब गर्ने ?

  • @nareshb.k.3926
    @nareshb.k.3926 7 місяців тому

    ❤❤❤

  • @GAMERZAYUSH
    @GAMERZAYUSH 3 роки тому

    नमस्कार गुरूजी
    तपाई ले नेपाल को पंचाग बाट र
    भारत को कुन्ती पनि शहर को सूर्य उदय र इष्ट काल निकालने तरीका बताउनु होस
    किनकि तपाइ बाट ज्योतिष सीख ने भारत मा पनि निकालने छन।

  • @shivarampanta2960
    @shivarampanta2960 3 роки тому +1

    गुरु नमस्कार । २०७७ माघ १ गते पञ्चाङ्गमा सुर्योदय ६:५८ छ।समय संस्कार गर्दा काठमाडौंको स्थानीय सूर्योदय ६:५७:१० प्रस्तुत गर्नुभयो । यसमा प्रष्ट गरिदिनु ।

    • @jyotishaacharya
      @jyotishaacharya  3 роки тому +1

      धन्यवाद । गणना क्रम साेही नै हाे । पञ्चाङ्गमा मिनेट सेकेण्ड मात्र उल्लेख गरिन्छ । एकरूपताका लागि १± गर्ने चलन छ ।

  • @binaytuladhar2794
    @binaytuladhar2794 3 роки тому

    पंचांग use गर्दै सुर्य स्पस्ट गर्ने with example video halnu na sir....

    • @jyotishaacharya
      @jyotishaacharya  3 роки тому

      यही भिडियाेकाे डिस्क्रिप्सनमा लिंक दिएकाे छ । अथवा jyotishaacharya च्यानलकाे ज्याेतिष ज्ञान play list मा पनि हेर्न सकिन्छ । धन्यवाद ।

  • @pashupatisharma4162
    @pashupatisharma4162 2 роки тому

    गुरु जी छ घण्टा कसरी आयो

  • @yuvarajadhikari1865
    @yuvarajadhikari1865 9 місяців тому

    यहाँ जोड्दा 42 हुनुपर्ने होइन र ?

  • @barshathapa4707
    @barshathapa4707 3 роки тому

    Guru ji rahu ko mahadasa lage vane ni kalsarpa dos hunxa ani sarpa ko puja garema matra thik hunxa ra ani sarpa le tokne dar pani hunxa ra

  • @ramailonepal1663
    @ramailonepal1663 3 роки тому

    Guru g...belantar nikalney pani silaidinu pareo....