देश सक्न धर्म मास्छन् अनि जनता लडाउँछन्, शास्त्र पढेर मात्रै राजनीति गरौं || SATYA SAMBAD ||

Поділитися
Вставка
  • Опубліковано 31 сер 2022
  • #RADHIKA_DASI #JIBRAM_BHANDARI #SATYASAMBAD
    GUEST: RADHIKA DASI
    HOST: JIBRAM BHANDARI
    EDIT: SHISHIR GURUNG, MAHESH PANDY, TARKA RAJ JAISHI, SUJAN POUDEL, RAJENDRA KC
    PRODUCER: LAXMI RAJ BHANDARI
    GRAPHICS : RANJAN NEUPANE
    MCR : AMIT SHRESTHA, SUMAN CHAUDHARY, BASANT SAUD
    STUDIO CAMERA PERSON: RAJESH DHAKAL, PUNYA PRASAD WAGLE
    CAMERA PERSON : SHIRASH SHRESTHA, D.B MAGAR, BISHAL PYAKUREL, BIMAL CHAUHAN, RABINDRA TIMALSINA
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 479

  • @badripradhan4526
    @badripradhan4526 Місяць тому +4

    राधीका दासी नेपालको अमुल्य सम्पती हुन राज्यले यस्ता बिद्वानहरुको संरक्षण गर्नु पर्छ।

  • @loknathacharya701
    @loknathacharya701 11 місяців тому +25

    सम्पुर्ण मानव तथा प्राणीहरुको कल्याणका लागि अध्यात्मिक माध्यमबाट अमृत ज्ञानरुपी प्रकाश सिन्चित् गराउँदै अाउनुभएकी परम वन्दनीय भागवतवाचिका विदुषि माताजीमा नमन प्रणाम हजुर । ज्यादै मन छुने हजुरका अमृतमय वाणीहरु ।

  • @thakurprasadtharu6955
    @thakurprasadtharu6955 11 місяців тому +18

    कति मिठो कति नरम बोली राधिका दसी माताको मनै आनन्दित भयो

  • @umakantchaudhary1057
    @umakantchaudhary1057 18 днів тому +1

    होइन हौ धर्मले गर्दा जनतालाई लडाउछन ,अनि देश मासिन्छ।

  • @dambardc9584
    @dambardc9584 Рік тому +16

    राधिका जि राधे राधे हजुर जस्तै ज्ञानी हाम्रो नेपालमा हुनु जरुरी छ र यसै गरी अरु नारि पनि आउँन जरुरी छ । हजुरले हामिलाई आशीर्वाद दिनु। हामी नेपालीको कल्याण होस्।

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 11 місяців тому +14

    🙏🕉️🙏आध्यात्मिक ज्ञान महा ज्ञान हो🙏🕉️🙏

  • @homnathrimal3729
    @homnathrimal3729 11 місяців тому +8

    कति राम्रो भनाइ गराइ र प्रेरणाको श्रोत हुनुहुन्छ ।

  • @kalpanamishra8808
    @kalpanamishra8808 3 місяці тому +2

    राधे राधे माता जी!हजुर्को जय जय होश्!!

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 3 місяці тому +1

    मा रधिका दशी ज्यू काे वचन सम्पूर्ण सत्य वचन , राधे राधे मा।❤️❤️🙏❤️❤️

  • @rudralamichhane5792
    @rudralamichhane5792 11 місяців тому +8

    सत्मार्ग नै धर्म हो।राधे राधे।

  • @jeebanathpokharel1153
    @jeebanathpokharel1153 11 місяців тому +18

    आहा कति राम्रो बिचार सबैको प्रेरणाको श्रोत धन्यवादको पात्र हुनुहुन्छ जिबराम सर र योहो टिभी

  • @k.k.pradhan5559
    @k.k.pradhan5559 3 місяці тому

    प्रणाम माताजी 🙏🙏🙏 हजुरहरूको अन्तर्वार्ता अति रोचक

  • @koiralatunna5448
    @koiralatunna5448 7 місяців тому +2

    ॐनम शिवाय! ॐ शान्तिः शान्तिः

  • @user-te9jy7hx7n
    @user-te9jy7hx7n 4 дні тому +1

    Radhe Radhe mataji 👏👏👏

  • @haribamsaadhikari1736
    @haribamsaadhikari1736 11 місяців тому +3

    धेरै धेरै धन्यवाद ,, जिबराज ज्यु र राधिका दासी ज्यु प्रति ,, हजुरहरुका मुखार बिन्द द्वारा प्रश्न र उत्तरका शब्दहरु श्रबण गर्न पाईएकाेमा ।

  • @avishekpandey4477
    @avishekpandey4477 11 місяців тому +1

    नारी घरवाली नभएर बाहरवाली हुदाको पीडा बोध समाजको नकारात्मक पक्षहो।तेसैले कर्म नगरेर सेतो कपडामा सजियर बिकृतरुपको कालोधब्बाको सेतोरातले सकारात्मकमा नकारात्मकतावादले फेरि सकारात्मकतामा ल्याउदछभन्ने पुष्टि दिदिको आशक्त अभिब्यक्तिलाइ शान्ती मिलोस।

  • @dhirvickrammalla8529
    @dhirvickrammalla8529 Рік тому +3

    देवीत्वं भक्त सुलभे सर्वकार्य विधायिनी
    कलौहि कार्य सिध्दयार्थ मुपायं ब्रुहि यत्नतः
    सर्व मांगलमांगल्यै शिवे सर्वाथ साधिके
    शरण्ड्यै त्रयंम्वके गौरी नारयणि नमोस्तुते ।।
    🚩🇳🇵🔔🐚🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🐚🔔🇳🇵🚩🌹🌷🥀🌺🌼🌺🌼🌺🌼🌺🌼🥀🌷🌹🚩
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @apurbakalpanabhatta3140
    @apurbakalpanabhatta3140 11 місяців тому +4

    मनमा छोयो ,तितो सत्य यहीँ त हो।

  • @user-gv9yp2ug4i
    @user-gv9yp2ug4i 2 місяці тому

    राधिका माता जी काे सम्बाद सुनेर धेरै खुसी लाग्यो
    ॐ जय श्री राधे राधे हजुर काे जय जय हवस् ।

  • @adityaff6225
    @adityaff6225 Рік тому +2

    राधिका दाशि ले भोगेका दुख ,र समाज्लाइ दिएका अनमोल बचन रुपि सौजन्य ले बिदुशि राधा बुनु लाइ साक्छ्यात श्री कृष्ण कै राधा राधा संझि चरण मा नमन गर्दछु!!

  • @saritabasnet1738
    @saritabasnet1738 3 місяці тому

    हजुरहरु बाट राम्रो उपदेश लिन पाइयो सारै खुशी लाग्यो। 🌺🌺🌺🙏🙏🙏

  • @dilipb7454
    @dilipb7454 3 місяці тому +1

    सत्य वचन गुरुअामा ❤❤

  • @user-jz6rl8qu1g
    @user-jz6rl8qu1g 3 місяці тому +2

    कति धेरै राम्रो मिठो कुरा ❤🎉 प्रसन सोध्ने पनि बुद्धिजीवी र उत्तर दिने पनि उस्तै बुद्धिजिवी ❤

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Рік тому +2

    राधिका माता ले आफ्नो वाचनमा भगवान वा अध्यात्मिकता को महत्वका बारेमा जसरीअवगत गराउनु भयो हामीहरू सबैले आत्मा साथ गरी कर्म पथमा लाग्न सकियमा अबस्य नै जीवन सफल र सार्थक हुने छ। माताको पवित्र विचारलाई आत्मा साथ गर्न सकु।राधिका माताको जय होस। जय होस।जय होस।

  • @Mohan-oh7bg
    @Mohan-oh7bg 3 місяці тому

    प्रणाम माता जि सबैको जय कल्याण होस।हार्दिक बधाई तथा धन्यवाद ।

  • @DalBahadurbarali-wh3lp
    @DalBahadurbarali-wh3lp 11 місяців тому +1

    माता राधिका दासी ज्यु राधे राधे, प्रश्न अब्बल पोइन्ट।

  • @user-xk7tv6ju4r
    @user-xk7tv6ju4r 3 місяці тому +3

    राधे राधे माता राधिका दासी ज्यु हजुर आद्याशक्तिनै हुनुहुन्छ नमन ❤❤❤❤❤❤❤

  • @DhrubaAdhikari-dh7kx
    @DhrubaAdhikari-dh7kx Місяць тому

    प्रेरणा को श्रोत रदिका दास।

  • @nabarajkhakurel6386
    @nabarajkhakurel6386 11 місяців тому +1

    सारै मन छोयो माता जि को कुरा सुनेर । जय माता🙏🙏🙏🙏

  • @deepatiwaribhattrai6164
    @deepatiwaribhattrai6164 11 місяців тому

    नारी शिक्षित भए परीवार समाज र राष्टको उन्नती प्रगती हुन्छ।

  • @Rohityadav.140
    @Rohityadav.140 8 місяців тому +1

    Om.shanti dide radha. Radha dide😊😊😊😊

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 10 місяців тому

    राधिका दासिजि जय सच्चिदानन्दनमन पर्नाम। केगरनु र ठुलानेताले डलरका लोभले किर्सन धर्म भित्राय अब नेपालमा दानबको र मानबको लडाइ सुरु हुनेभो

  • @tikag.c3963
    @tikag.c3963 Місяць тому

    Mata ji hjur ko amritrupi bachan sadhai sunne garxu 🙏🙏🙏🙏

  • @ArvindPatel-js6fm
    @ArvindPatel-js6fm Місяць тому

    Khub khub dhanyawad, aapko sadar pranam, aur baar baar namaskar.radhe Krishna radhe Krishna.

  • @LokBhadur-up1qb
    @LokBhadur-up1qb Місяць тому

    Maata Radhika dashi ji ra jibaram ji 🙏🙏
    ❤❤jai shree radhe krishna❤❤

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 5 місяців тому

    राधा रानी माता हजुर को ठुलो काम छ नेपाल भगवान ले संधै कल्याण गरुन 🙏🙏🕉️🕉️🌸🌸🌺🌺❤️❤️

  • @junakhadka8521
    @junakhadka8521 Рік тому +10

    साॅच्चिकै उहा बाचनले मन छोयो राधे राधे🙏

  • @khuviramacharya7189
    @khuviramacharya7189 Місяць тому

    Congratulations To You Nepal's Unique Patriotic Obedient Daughter Shree Radhika Dasi Jiu For Your Strong Heart For Social Serviced Thoughts .🎉🎉🎉🎉🎉🎉🎉❤

  • @user-ov8or4rr8c
    @user-ov8or4rr8c 11 місяців тому

    मलाई मन पर्छ यो समाचार दातालाई

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf 11 місяців тому +4

    ॐ श्री कृष्णाय नमः 🙏🙏

  • @ambikakhanal4094
    @ambikakhanal4094 3 місяці тому +1

    राधेश्याम राधेश्याम माताजि नमन हजुर 🌹🙏🌹🙏🌹🙏❤❤🌺

  • @chalisemukunda9064
    @chalisemukunda9064 Рік тому +1

    घरलाई मन्दिर र परिवारका सदस्यहरु भगवान मान्ने राधिका दासीका अरुसबै अभिब्यक्तिहरु उत्कृ्ष्टछन तर धर्मनिरपेक्षताको शन्दर्भमा नबुझेरैहो त नभनिहालुँ बुझेरैपनि बिषयान्तरगर्नखोजेकोजस्तो हाउ भाउ र कटाक्षदेखियो!
    "सरकार सबैधर्ममान्ने जनताहरुको अभिभावकभएको मूलकारणलेगर्दा यसले राजनीतिभन्दा माथिउठेर सबैलाई सम्मान र संरक्षण दिनुपर्नेहुन्छ।त्यसैले सरकारको तर्फदेखि
    धर्मनिरपेक्षकोअर्थ राज्यले एक धर्महोइन सबैधर्मलाई समान देख्नुपर्छ" भन्नुभएकोभए सत्यकुरा उजागरगरेको मानिन्थ्यो!
    त्यसो नभन्नु वा भन्ननसक्नुलाई कम्जोरीको रुपमालिनेकि एकपक्षधरताको रुपमालिने?
    यसको सटिक र उचित जवाफको प्रतिक्षामाछौं!

  • @shivshaktiparamsatyagyaan3960
    @shivshaktiparamsatyagyaan3960 Рік тому +1

    पतिव्रता नारीलाई बह्ममा बिष्णु शिव ले पनि प्रणाम गरनु हुनछ

  • @user-ve8hx8hj1d
    @user-ve8hx8hj1d 11 місяців тому +1

    ॐ ॐॐॐॐ न धर्म न अधर्म न पाप न पुण्यप्रसाद र राधिका दाहिणि, गुरु काे दाहिणि ईश्वर काे दाहिणि दास हैन छ बर्ष पछि भेट हुन्छ तेति खेर बहस गरुलाा केही स्वार्थि त्रान्तृकहरु ले दिगभृमितगराछन् शत् गुरु ले हैन❤❤❤❤❤

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l 21 день тому

    ओम नम शिवाय नमस्कार सबै मा घर गिरिङ्गी मा महिला हुन भगवन कै पला देखि हो

  • @nilamsiwakoti6230
    @nilamsiwakoti6230 Рік тому +13

    राधे राधे🙏🙏 राधिका जि हजुर को वचन बाट मेरो जीवन मा नया उमंग प्राप्त भयो धन्यवाद हजुर लाई 🙏🙏🇳🇵🇳🇵

  • @pawankhadkakhadka8791
    @pawankhadkakhadka8791 11 місяців тому +6

    हरे कृष्ण माता जि ।। सारै मिठाे सब्दले मन खुल्यो।।

  • @user-bl1qz7wp5l
    @user-bl1qz7wp5l 10 місяців тому

    धन्नेबाद जिबराम सर र राधिका दासी जि यो ग्यान फैकाउनु भएको मा

  • @khustamu7511
    @khustamu7511 11 місяців тому +2

    Radhe Radhe Guru.Maata❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ve1dq1dx1i
    @user-ve1dq1dx1i 10 місяців тому +1

    Radhe Radhe 🙏🙏❤️❤️

  • @omprakashkhatiwada3259
    @omprakashkhatiwada3259 11 місяців тому +1

    सत्य विश्लेषण!

  • @panthisunil9828
    @panthisunil9828 Рік тому +3

    क्रिस्चियनका झोलेहरु ले सुन्नै पर्ने कुरा🚩🚩🚩

  • @dagalsinghserma7256
    @dagalsinghserma7256 2 місяці тому

    हजुरमा भएकाे विद्वाता हिन्दु धर्ममा सकियाे।

  • @basansaili7717
    @basansaili7717 3 місяці тому

    राधे राधे माता जि मा नमन जय हाेश सत्य सम्बातले सधै सत्यको खोज अनुसन्धान गराे🙏♥️🙏🌹🙏🌹👏

  • @indiranepal267
    @indiranepal267 Місяць тому

    राधिका माताजी राधे राधे जय हाेस्🙏🙏🙏🙏

  • @basantagyawali9769
    @basantagyawali9769 6 місяців тому

    राधे राधे राधिका दास्सी जी
    हामी तपाईंको प्रवचन बाट प्रभावित छौँ

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 9 місяців тому

    महाभारत बाचिका राधिका दासिज्युको बचन बाट थोरैमात्र भयता पनि प्रेरणा प्राप्त गर्न सक्ने सौभाग्य प्राप्त हुन सकेकोमा बाचिका ज्यु प्रति आभार ब्यक्त गर्दछु ।

  • @bhairabbhatta1843
    @bhairabbhatta1843 Рік тому +1

    राधिका माता भन्न पर्छ
    हामी लेराधिका दासी भन्ने होईन

  • @jayantisubedi3786
    @jayantisubedi3786 3 місяці тому

    मानव प्रेरणा कि स्रोत मायाघरकि मायालु राधिका कृष्ण दासीलाई हार्दिक नमन: ।।

  • @DhanrajBasnet-yn2pl
    @DhanrajBasnet-yn2pl 2 місяці тому

    excellent interview

  • @user-ux7db5pi3r
    @user-ux7db5pi3r 11 місяців тому

    राधिका दासी सत्मार्ग सिकाउने एउटा पुस्तक हुनुहुदो रहेछ

  • @manjuneupane117
    @manjuneupane117 11 місяців тому +6

    राधे राधे माँ 🎉🎉

  • @parbatishrestha-gh8qr
    @parbatishrestha-gh8qr Місяць тому

    जय श्रि राधे राधे

  • @user-tv2ts3ly4b
    @user-tv2ts3ly4b 4 місяці тому

    साह्रै राम्रो प्रस्न कर्ता राधिका माताले हल्का उत्तर जय जय राधे राधे❤❤❤🎉🎉🎉हरि ॐ तत्शत् ः

  • @anjalipokhrelbhutan7582
    @anjalipokhrelbhutan7582 Рік тому +3

    JAI SHRIMAN NARAYANA... RADHE RADHE... DIVAYAAAA... HARI SHARANAM...

  • @farsurampandey39
    @farsurampandey39 11 місяців тому

    नमस्कार हजुर को यो वाचन ले धेरै कुरा सिकायो हजुर लाइ धेरै धेरै धन्यवाद माता जि 🙏🙏

  • @user-hu1yn8sx8j
    @user-hu1yn8sx8j 11 місяців тому

    धेरै राम्रो संवाद ।राधिका दासी जी लाई हार्दिक नमन ।आगामी दिनमा पनि यस्तै संवाद हेर्न सुन्न पाउ र हजुरको बाचन त युटुब बाट सुन्ने गरेको छु ।एक पटक हजुर लाई भेट्ने इच्छा लागेको छ ।

  • @helloimkhim
    @helloimkhim 3 місяці тому

    Jai hos

  • @shakuntoladevithapa9472
    @shakuntoladevithapa9472 11 місяців тому +2

    राधे राधे माता जि

  • @balkrishnaparajuli7567
    @balkrishnaparajuli7567 2 місяці тому

    राधे राधे माता जी

  • @shivakbasnet7273
    @shivakbasnet7273 3 місяці тому

    माता जि हजुर्लाई धेरै धेरै धन्ने वाद छ 🙏🙏🙏🌹🌹

  • @RadhakrishnaDhungana-wg6dp
    @RadhakrishnaDhungana-wg6dp Місяць тому

    Radha radha

  • @prakashshrestha304
    @prakashshrestha304 Рік тому +1

    जीवराम भन्डारी जी को अन्तर्वार्ता लिने स्टाइल मनपर्छ।

  • @user-ld2mb6qn3h
    @user-ld2mb6qn3h 3 місяці тому

    हजुरकाे वाकयाा धेरै राम्रो लागिएको छ नमस्कार 🙏🙏♥️♥️♥️♥️♥️

  • @devbahadur6610
    @devbahadur6610 11 місяців тому

    राधे राधे येा कार्यक्रम अहिलेसम्म कै उत्कृष्ट तब लागेा राधिका दासि जि उपस्थिति हुनुभकेा छ वाहाकेा ऐउटा सानेा सब्द ले मन सान्ति अानन्द लाग्यो ,अन्जानमा गरेको गलती पाप भगवान् ले पनि क्षमा गरिदिनु हुन्छ भन्नु भाकेा छ,,

  • @khushigyawali7900
    @khushigyawali7900 11 місяців тому +17

    राधे राधे गुरु माता❤🙏🙏❤️

  • @UmeshSharma-qn6xu
    @UmeshSharma-qn6xu 2 місяці тому

    नमस्कार राधिकादासि हजुरलाइ 🙏

  • @sitathapa33
    @sitathapa33 2 місяці тому +1

    नेपाली महिलाको गौरवको धरोहर भागवत मन्जरी राधिका दासी माहाराज मा नमन नमन नमन

  • @JESONVR
    @JESONVR 10 місяців тому

    Radhe radhe mata 🙏🙏

  • @user-qw5fg4qq2d
    @user-qw5fg4qq2d 3 місяці тому

    मानव सभ्यताको जननी राधिका जी नमन

  • @user-zz1lk8pe3l
    @user-zz1lk8pe3l 2 місяці тому

    ❤❤❤❤❤❤❤radhe,radhe guruma❤❤❤❤❤❤❤

  • @chandrapradhan4526
    @chandrapradhan4526 3 місяці тому

    Radhe Radhe Mata Ji 🎉 🎉 🎉 ❤ ❤ ❤

  • @sundarshrestha7222
    @sundarshrestha7222 7 місяців тому +1

    राम्रो सग सुन हेर नेपालको फटाह नेता भरचारि चोरहरु

  • @balarampaudel5985
    @balarampaudel5985 11 місяців тому

    माता जी र हामा् संवाद संचालक ज्यु बाट धेरै ज्ञानका बिषयमा जानकारी पाइयाे धन्यबाद दुबैलाइं ।

  • @tejgurung2344
    @tejgurung2344 11 місяців тому +5

    यदि सबैले सन्यनसि भयो भनी यो संसारमा सृष्टि कसरी हुने र कसरी पृथ्वी मा मानव रहनछ त ?गुरु.🙏

  • @gomashrestha6854
    @gomashrestha6854 8 місяців тому

    ❤radhay radhay. Nice.

  • @dillidevisapkota8779
    @dillidevisapkota8779 4 місяці тому

    राधे राधे राधिका दासजि सारैराम्रो बिचार छ

  • @jeet9493
    @jeet9493 Місяць тому

    Radhe Radhe

  • @lalbahadurbudhachhetri1241
    @lalbahadurbudhachhetri1241 4 місяці тому

    राधे राधे माताजि राधे राधे🎉🎉🎉🎉

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 Місяць тому

    सत्य जान्ने ले कथा पुराण सुनाउदै हिड्दैन, मात्र आदर्श वचन को वाचन गरि मानवको भिड जम्मा गर्ने हो। सत्य यिनिबाट सायदै कल्पना गर्न सक्ने स्थिती पनि छैन। यसैले यो संबाद सत्य को होइन हो तर असत्य को चर्चा।ब

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 3 місяці тому

    राधे राधेमाता जी नमन ♥️♥️🙏🙏🙏🙏♥️♥️आधाशत्तीधर्ती थाम्न सक्नु भएकोछ खुशी लाग्छ हामी महिलाको नेत्रित्यो गर्नुभएकोमा हजुरलाई करोडौंको धन्यवाद शुभकामना छ ।महिलाले गर्न नसक्ने केही रैनछ।भन्नेकुरा हजुरले दर्साईदिनु भएको छ। खुशीलाग्छ।जीवन को आरोह अबरोह खपेरपनि हजुर सफल्ता हाशिल गर्न सक्नुभएको छ अझै उन्नती प्रगती होस ईश्वर भगवान सधैंभरि दाहिना हुन

  • @laxmiramparajuli6175
    @laxmiramparajuli6175 5 місяців тому

    रश स्वादन राधे राधे जय गुरु माता

  • @baliramshah606
    @baliramshah606 10 місяців тому

    Ati Sundar Bichar Radhe Radhe 🙏🙏

  • @user-zf6tg5ud7e
    @user-zf6tg5ud7e Рік тому +4

    नेपाल जननि वन्दे वन्दे वन्दे नेपाल जननि वन्दे

  • @ritabaral979
    @ritabaral979 Рік тому +1

    Jay shree Radhe Jay shree Krishna 👏 Jay hos sabai ko. Very inspiring 👏

  • @lalitakarki3312
    @lalitakarki3312 9 місяців тому

    कति राम्रो शब्द हजुरको सारै राम्रो लाग्यो मलाई

  • @user-hq8vc1qs9z
    @user-hq8vc1qs9z 3 місяці тому

    जय श्री राधे राधे राधे

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 11 місяців тому +1

    🙏🕉️🙏जय जय श्री राधे श्याम्🙏🕉️🙏

  • @mangalakaranjit613
    @mangalakaranjit613 11 місяців тому

    Radhe Radhe Sri Krishna Basudev!

  • @hanghibhul2882
    @hanghibhul2882 Рік тому

    जय श्री कुष्ट्न राधे राधे