माओवादीमा फुटको संकेत, संकटमा प्रचण्ड, जनार्दनको गोप्य भेलामा को-को थिए सांसद ?

Поділитися
Вставка
  • Опубліковано 14 чер 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 159

  • @Nn-wi2pe
    @Nn-wi2pe 4 дні тому +3

    प्रचण्ड भन्दा 1000 गुर्णा जनार्दन शर्मा ठिक छन्न । अब पार्टीको अध्यक्ष जनार्दन शर्मा हुनु पर्छ।

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r 7 днів тому +16

    ज्यानमारा हरुकाे भाग नपुगेर राेइलाे😂😂

  • @babukajishrestha1073
    @babukajishrestha1073 7 днів тому +9

    कागले फुल पारेर हर्ष न बिषमात । ❤❤🎉❤❤

  • @vanjababupokhareli
    @vanjababupokhareli 5 днів тому

    अति सान्दर्भिक खबर 👍️👌🤝🇳🇵

  • @gaganjungshah446
    @gaganjungshah446 7 днів тому +8

    खुरुखुरु काङ्ग्रेसमा प्रवेश गरे त भै गो नि किन पार्टी फुटाएर अर्को बाबुराम र माधब नेपालको हालतमा पुग्नुपरो ?

  • @dibakarpant3390
    @dibakarpant3390 7 днів тому +2

    नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !

  • @dnps_gachhiya
    @dnps_gachhiya 7 днів тому +11

    धन्यवाद कम्रेड जनार्दन

  • @mohanprasadacharya
    @mohanprasadacharya 6 днів тому +3

    जनार्दम शर्मा जत्तिको क्षमतवान नेता माओवादि मा कोहि छैन ॥

  • @mahanilalbhusal6914
    @mahanilalbhusal6914 7 днів тому +3

    माओवादी हरु मा माओवादी को निति भन्दा प्रचन्ड र दिल्ली को निति लाइ बढि महत्व दिन कारण माओवादी हरु सकिने छन

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i 5 днів тому

    dhanybaad janaardan sharmaa badmaasko pachhi n aru hidn nu

  • @nirajnepal
    @nirajnepal 7 днів тому +3

    Thik ho janadhan

  • @amarghising8421
    @amarghising8421 7 днів тому

  • @rupeshrimal5764
    @rupeshrimal5764 7 днів тому

    Ramro vyo

  • @bp-khatri
    @bp-khatri 7 днів тому +4

    पार्टी फुटाएर १०/१२ सिटे भएपनि मासुभातमा नेपालीले भोट दिइहाल्छन अनि सांसद भएपछि बिश्वासको मतमा करोडौंको बार्गेनिङ गर्यो आफू मालामाल ।

  • @chitrarai6234
    @chitrarai6234 7 днів тому +22

    माओवादीहरुले जाने कै फुट्ने हो !

    • @chitrarai6234
      @chitrarai6234 6 днів тому +2

      नातावाद, परिवारवाद, व्यक्तिवाद, पैसावाद भ्रष्टवाद आदिमा नअल्झिकन / नफसिकन आजसम्म एक ढिक्का रहेर नै सेवावाद, श्रमवाद र विकासवादमा लागेको भए माओवादी एक बलीयो राजनीतिक शक्तिको रुपमा रहन सक्थ्यो तर अब सम्भव छैन |

    • @krishnalamichhane905
      @krishnalamichhane905 6 днів тому

      ❤❤❤❤❤❤❤❤❤😊🎉😢😅

  • @megendrashrestha1129
    @megendrashrestha1129 7 днів тому

    🎉Good🎉

  • @yogyaniroula9981
    @yogyaniroula9981 4 дні тому

    सच्चा देशप्रेमी माओवादी हरु एकहुन जरुरी छ। प्रचण्ड पक्षिय माओवादी भनाउँदा हरु बाट देश बिकाश तथा जनताका काम गर्न सक्दैनन्।

  • @nishashrestha7509
    @nishashrestha7509 7 днів тому +2

    बजेट हिनामिना गर्ने ले के ठुलो कुरा गर्ने 🇳🇵🇳🇵🇳🇵

  • @user-gf7pk6cz3t
    @user-gf7pk6cz3t 7 днів тому +3

    Janardan ji ko support ma mero vote chha

  • @umakantpaudel6708
    @umakantpaudel6708 7 днів тому

    Thikai xa ta

  • @kajikarki4137
    @kajikarki4137 6 днів тому

    Good news

  • @tilakbhattarai4979
    @tilakbhattarai4979 7 годин тому

    यिन्लाइ चाहिएको के हो लौ छिटो मिलाउ नत्र फेरि पार्टी फुटेमा झन सँकुचित बन्ला।

  • @bhimadhikari8471
    @bhimadhikari8471 7 днів тому

    ॐ फट छु

  • @krishanabhatt-uj4ou
    @krishanabhatt-uj4ou 5 днів тому

    good.

  • @user-lo7ti5sj2u
    @user-lo7ti5sj2u 5 днів тому

    वुढा नेतालाई पाखा लगाई युवा नेता आउनु पर्छ पार्टीको नेतृत्व युवाले लिनु पर्दछ।

  • @Netra_Sharma
    @Netra_Sharma 7 днів тому +3

    यो जाठाको पछाडी 2/4 जना बाहेक को लाग्ला हेरौन । जाठा पद नपाउनजेल यस्तै गर्छ

  • @nishashrestha7509
    @nishashrestha7509 7 днів тому +20

    माओवादी खाओ बादी मात्र हो अरु के हि होईन 🇳🇵🇳🇵

    • @kiransharma2656
      @kiransharma2656 7 днів тому

      aru pani ho ni . hatyara hoina ra?

    • @mrkanxa877
      @mrkanxa877 7 днів тому

      ​@@kiransharma2656honi prachande

  • @tribikramkunwar6580
    @tribikramkunwar6580 7 днів тому +33

    माओवादी भित्र देशभक्तहरु कोहि छनभने लुटेरा आतंककारी प्रचण्डको लुटको अन्त्य गर्नैपर्छ

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl 6 днів тому

    सत्र हजार भोलि चढाएर आएको माओवादी पार्टी देशमा नयाँ नौलो काम केही गर्छन् कि क्या भनेको त त्यही पुराना पार्टीसँग लागेर झन् देखेर जनताले दुःख पाएका छन्। आदिवासी जनजाति दलितहरूको मुद्दा जहाँको त्यही छ।

  • @user-zp7zp4wm5v
    @user-zp7zp4wm5v 6 днів тому

    इनि लाई पद दिये सहि

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj 6 днів тому +1

    Bhane pachhi,
    Janardan lai ali khan pugena jasto chha.
    Parti futne kurai chhaina.
    Vaag matra napugeko jasto chha hai.

  • @ishworsatyal5885
    @ishworsatyal5885 7 днів тому +1

    फेरि अर्को तार काट्ने सोचाइमा छ मुसा।

  • @manojbatala2347
    @manojbatala2347 6 днів тому

    अगाडि बढ जनार्दन

  • @nkdahal1685
    @nkdahal1685 6 днів тому

    अध्यक्ष ले जे गऱ्यो त्यो ठीक भन्ने माओवादी शैलीले माओवादी हालको अवस्थामा आइपुगेको छरपष्ट छ देश भरि /

  • @laxmiadhikari3041
    @laxmiadhikari3041 7 днів тому +1

    यो चाेर मुसा 😮😮

  • @ChitraKhadaka
    @ChitraKhadaka 5 днів тому

    प्रचण्डको हुकुमि शासनको अन्तयको लागि साइजमा ल्याउनै पर्छ नत्र माओवादी सकिने निश्चित छ जनार्दन जस्ता योग्य पात्र कहिले माओवादी पार्टीमा सफल हुदैनन

  • @BharatChand-lm8gd
    @BharatChand-lm8gd 6 днів тому +1

    जनाधन र पटि फुटाउँछ भने त्यसलाई जेल किनभने त्यो मुसाले तारा काटेर cctv तार पैसा लुटेको छ।

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 7 днів тому +1

    फुटे नै सरि त छ नि.... के छ र फुटाउनु...😃

  • @SunilShrestha-ef4kg
    @SunilShrestha-ef4kg 6 днів тому

    फुटाय हुन्छ समयमा नै

  • @mahendrabogati1176
    @mahendrabogati1176 5 днів тому

    प्रभाकर को भनाई ठीक

  • @lalitbam469
    @lalitbam469 5 днів тому

    84साल सम्मन् सकिनु पर्छ

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl 6 днів тому

    फुटे पनि जुटे पनि आफू बनेर आफन्तलाई बनाउने हुन् आधुनिक जमानाअनुसारको मन मस्तिक फुट्नेवाला छैन

  • @janakrawal6229
    @janakrawal6229 7 днів тому

    फेरि फुट को रणनीतिक हो भने केरा खाए हुन्छ

  • @bindradevi6369
    @bindradevi6369 7 днів тому

    प्रचण्ड आफ्नो निर्बाचन क्षेत्र अनिच्छित भने सर्माको आफ्नै क्षेत्र छन,पार्टिमा प्रचण्डले तिका प्रथा कायम गरेको छ।

  • @kadarprasadshrestha6678
    @kadarprasadshrestha6678 7 днів тому

    अब पनि ध्यान नपुगे २०८४मा पार्टिकाे सान गुम्ने छ।

  • @mainaTamang-qb2zd
    @mainaTamang-qb2zd 6 днів тому

    जनार्दन शर्मा मन्त्री नपाऐर हो मन्त्री पायो भने माओवादी मै बस्ने छ

  • @rajuranabhat5258
    @rajuranabhat5258 7 днів тому

    Mero bichar ma last ma parchada aba baydha, babu ram , netra bikarm chand huna ber kati pani xana sir ji ......

  • @krishnarana4404
    @krishnarana4404 6 днів тому +2

    Go ahead जनार्दन

  • @chandrabahadur5361
    @chandrabahadur5361 6 днів тому

    सक्किन लागेकै होत माओवादी

  • @user-we5ho4ig7q
    @user-we5ho4ig7q 6 днів тому

    🙏🙏🙏✍️bhaenyu mkopamkio hyiario muiskioar nkoe Nusenukli

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 7 днів тому

    यति समाचार नबाए त स्वास्नी छोराछोरी कसरी पाल्छन् त यि दुईपैसे युटुवरहरुले

  • @babusubedi3378
    @babusubedi3378 7 днів тому

    आफ्नो योग्यता ख्याल नगरी मन्त्री बन्ने होडबाजी ले नै यस्तो समस्या आयेको हो।

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um 7 днів тому +1

    माओवादी पार्टी जसरी फुटाउनु पर्छ है, जनार्दन शर्मा जि..... तपाइँ लाई प्रचण्ड ले धेरै पछि पारे। नन्द किशोर पुन लाई धेरै महत्वो दियेर तपाइँ लाई बाइपास गरेका छन प्रचन्द ले।

  • @ranjitrai3424
    @ranjitrai3424 4 дні тому

    यो पनि सिसिटिभी काण्डको नायक हो। यसको नियत सबैले बुझेकै हो।

  • @juthrana5573
    @juthrana5573 7 днів тому

    माओवादी ले बिरोध गर्यो काङ्ग्रेसको सुनिल शर्मा ले राम्रो भने खै क्या,खै क्या

  • @rambikrammalla2622
    @rambikrammalla2622 7 днів тому

    Futayra miller janu ramro hunexa janardhan ji❤

  • @prajwalamatya8101
    @prajwalamatya8101 7 днів тому

    La la chhitto garum

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 7 днів тому

    मुसाकाे दाँत् पलाएछकि क्याहाे

  • @porter3sg277
    @porter3sg277 6 днів тому

    Kiran gaye, Biplap gaye, Baburam gaye, Ram Bahadur ra Top Bahadur pani gaye aba Janardan pani gaye bhane Maobadi katro hola?

  • @user-yc1rm3he2c
    @user-yc1rm3he2c 6 днів тому

    सकिन बेला के के हुन्छ 😂😂

  • @RajanPant-fg2cf
    @RajanPant-fg2cf 6 днів тому

    Gathbandhan kasaile nagare maobdi 0seat 2084ma

  • @bhojrajregmi3078
    @bhojrajregmi3078 6 днів тому

    पार्टी फुटेर प्रचण्डले कसैको साथ नपाइ नाङेझार भएको हेर्न पाए राम्रो😢

  • @screenplay22
    @screenplay22 6 днів тому

    Maowadi siddini vayo ani saab uplabhdi haru jane vayo

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d 6 днів тому

    अति राम्रो यो 17 हजार नेपालि जनता मारेर बनेको पाटि फुटाएर पतन गर्नु पर्छ अझ देश र जनताले नचाहेको गणतन्त्र खारेज गर्नु पर्छ ।

  • @BalenShah180
    @BalenShah180 6 днів тому

    कामै भुक्ने हो यिनिहरुको

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 7 днів тому

    दुईपैसे समाचारहरु काम छैन् ।

  • @user-zp7zp4wm5v
    @user-zp7zp4wm5v 6 днів тому

    अर्थ सास्त्री जस्तो🤣

  • @MrLaxmansharma
    @MrLaxmansharma 7 днів тому

    अझ को फुट्छन , सकिन्छन् ? बार्गेनिङ मात्र हो।

  • @ChandramanKulung
    @ChandramanKulung 3 дні тому

    माओबादी सकिगए बरु सबै एमाले वा काङ्ग्रेस मा जानू हुनेथे

  • @kalepun4830
    @kalepun4830 7 днів тому

    Bijuliko tar katne muso...

  • @dhakalsaga
    @dhakalsaga 6 днів тому

    Ab Ba lai hoina Balenlai kam grna deu 🙏

  • @purushottamshrestha7164
    @purushottamshrestha7164 6 днів тому

    पार्टी एउटै नभएपनि आगामी चुनावमा तालमेल हुनुपर्छ तर यो पनि नहुने हो भने एमालेलाई बोकी हिंडनु बिल्कुलै आबस्यक छैन !!!

  • @GARENAPLAYERS
    @GARENAPLAYERS 6 днів тому

    Naidu jastai dekhinxa ta how yo sharma ta

  • @rameshdhami7007
    @rameshdhami7007 6 днів тому

    Mouse

  • @user-zx2mf8zi7s
    @user-zx2mf8zi7s 7 днів тому

    Yo Jhuse Pani Koi Hoina mai Paltinxa

  • @user-ho4vf1qn9m
    @user-ho4vf1qn9m 7 днів тому

    Yasko ni vim rawal kai halat hunx

  • @yambahadur8334
    @yambahadur8334 7 днів тому

    Ustai pare maobady noi aaudo 84c ma sakinxa jatho musha janardan le kin khoknu paryo

  • @laxmanbasnet6496
    @laxmanbasnet6496 7 днів тому

    Atankakari, jyanmara party ma aja samma koi ramro manxe xianan sabai garib janatako ragat chusna janmeka. Hu. Iniharulai bali chadauna parx sabailai

  • @sumanlama9515
    @sumanlama9515 7 днів тому

    यो मुसो फेरि करायो ।

  • @Jageswarsingrai
    @Jageswarsingrai 7 днів тому

    Daka haruko ans bhanda milenahola hai.

  • @basant6308
    @basant6308 7 днів тому

    Musa kanda ma parchanda ley bachako birsiya jasto xa jatha lai pani baburam lai jastaii side lagaunu porxa yo musa lai,

  • @LokrajShahi-ub9eu
    @LokrajShahi-ub9eu 6 днів тому

    माओबादी एमाले काङ्ग्रेस सकिनु पछ

  • @shyamlama2152
    @shyamlama2152 6 днів тому

    तार काट्ने मुसा को टिममा को जान्छ ओ😅

  • @PAKHRINSANSAR
    @PAKHRINSANSAR 7 днів тому

    32 sit Lai k futaunu ho 84 ma 4/5 ma jhari halxa po

  • @KhesmanTamang
    @KhesmanTamang 7 днів тому

    आजै माओबादी फुटेयो भने म एक एक छानी छानी मर्छु फुट्ने माओबादी नेता हरु लाई

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 7 днів тому +1

    Yo janardan lai jail jaana khutta chilayo .

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 7 днів тому

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 6 днів тому

    गुरिला अर्थमन्त्रीलाई अर्का मुसा पुर्ब अर्थमन्त्री गुरिला शर्माले आलोचना गर्नु आफ्नै पोल खोल्नु हो आटंकारी गुरिलाहरु अब गाँड कोराकोर गरेर सकिन्छन्

  • @RanjitaKanauje
    @RanjitaKanauje 7 днів тому

    मुसा काका

  • @user-er7eh9bs2u
    @user-er7eh9bs2u 7 днів тому

    Prachand bina mauobadi ko kalpana pani garna sakdain !!

    • @mrppant-ct9nj
      @mrppant-ct9nj 7 днів тому

      हाे तर यसकाे अर्काे fact के हाे थाहा छ ? प्रचण्ड मरे सँगै प्रचण्ड सहित माओवादी र याे व्यवस्था काे पनि सँगै दाहासंस्कार हुनेछ।

  • @bikramale9114
    @bikramale9114 7 днів тому +1

    जनार्दन मन पर्न छोड्यो ।

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y 7 днів тому

    एस्को नि भिम रावल को हालत हुने भयो!

  • @user-fl9kj6qf1q
    @user-fl9kj6qf1q 7 днів тому

    W TV t

  • @binodmoktanspain5054
    @binodmoktanspain5054 7 днів тому

    मावबादी त्येसै सकिने बेलामा केको फुट्ने हौ लाजमर्दो ८४ मा निमिट्यान्नै हुनेछ घन्टाको पार्टी फुट्नु

  • @user-xn1gq3fb2v
    @user-xn1gq3fb2v 7 днів тому

    अबको मवोदिको फुट भनेको ओरालो मृग भन्दा फरक नपर्ला कि???

  • @anupsharmaRG
    @anupsharmaRG 7 днів тому +1

    ओइ तोरि बिप्लब ले नेतृत्व गरेका छ्न ख्याल होस

  • @bikashtamang3670
    @bikashtamang3670 6 днів тому

    Futhau futhau kati chai baki x ra aba 2084 ma sakine ho jesle je vaneni futayo ni ball hami lai

  • @laxmiadhikari3041
    @laxmiadhikari3041 7 днів тому

    जा चाेर मुसा सधै मन्त्री चाहिने

  • @Subedi2848.
    @Subedi2848. 7 днів тому +2

    प्रचण्ड बिनाकाे माओवाद कल्पना पनि हुन सक्दैन

    • @mrppant-ct9nj
      @mrppant-ct9nj 7 днів тому

      हाे अनि यसकाे अर्काे fact के हाे थाहा छ ? प्रचण्ड मरे सँगै प्रचण्ड सहित माओवादी र याे व्यवस्था काे पनि सँगै दाहासंस्कार हुनेछ।

    • @Subedi2848.
      @Subedi2848. 7 днів тому

      @@mrppant-ct9nj नयाँ आउँछ नयाँ हुन्छ राम्रो हुन्छ।राणा गयाे राजा राजागयाे गणतन्त्र गणतन्त्र जाला समाजवाद आउँला।

  • @user-si8be5gq1o
    @user-si8be5gq1o 7 днів тому

    बोक बोक नारन काजी बोक ; बोका बोक्नु पर्छ

  • @sanjiv-ff698
    @sanjiv-ff698 4 дні тому

    सधै लौरी टेकेर हिड्ने बुडो मान्छे जस्तै हो।मावोबाधी।कहिले काङ्रेश लौरी बन्ने त कहिले ए मा ले लौरी बन्ने। ।आफै एक्लौटी काम गर्न सक्ननी पर्योनी।