🔴 LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३ , सोमवार साँझ ७ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 16 чер 2024
  • News Presenters: Rina KC and Roshani Kathet
    Headlines :
    १. सत्ता गठबन्धनमा गडबड, साझेदार दलका घुर्की र असन्तुष्टि, खटपट नरहेको दाबीसहित प्रधानमन्त्री भन्छन्-केही असर पर्दैन ।
    २. अत्यावश्यक वस्तु पेट्रोलियम कारोबारमा मनमौजी, निजीपम्पले नदिएपछि सरकारीमा चाप, मजदूरका माग १५ दिनभित्र सम्बोधनको सहमतिपछि ढुवानी सुचारु ।
    ३. मुस्लिम समुदायमा बकर इदको रौनक, देशभरका मस्जिदमा धुमधाम, नमाज वाचन गरेर तीनदिने पर्व आरम्भ ।
    ४. भारतको सिलगुढीमा रेल दुर्घटना, यात्रुबाहक र मालबाहक रेल ठोक्किँदा १५ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते ।
    र,
    ५. टी-२० विश्वकपअन्तर्गत सुपरएट समीकरण पुरा, यात्रा टुंग्याएको नेपाल बंगलादेशसँगको खेलमा पराजित, बलिङ उत्कृष्ट भएपनि ब्याटिङ नचल्दा समस्या ।
    Press the Bell icon to get all the News Update.
    ►ua-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

КОМЕНТАРІ •