Це відео не доступне.
Перепрошуємо.

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३०, आइतबार साँझ ७ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 13 лип 2024
  • News Presenter: Sama Thapa & Smita Khatiwada
    Headlines:
    १. एमाले अध्यक्ष ओली चौथोपटक प्रधानमन्त्री नियुक्त, सोमबार सपथका लागि शितल निवासको निम्तो, कांग्रेससहित गठबन्धन दलमा मन्त्री भागबण्डाको गृहकार्य ।
    २. नयाँ सरकारको मन्त्रीमण्डलमा पुरानै अनुहारको चर्चा, पुस्तान्तरण बहसमै सीमित, मन्त्रीका लागि तोकिएका मापदण्ड देखाउनका लागि मात्रै ।
    ३. शेयरबजारमा लगातार सुधार, ओली नेतृत्वको सरकारलाई नेप्सेको हरियो वत्ती, सूचक ५२ अंकले बढ्दा ७ अर्ब रुपैंयाँभन्दा बढीको कारोबार ।
    ४. अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास, संदिग्ध आक्रमणकारी सुरक्षा कारवाहीमा मारिए, उम्मेदवारको सुरक्षामा प्रश्न उठाउँदै गुप्तचर प्रमुखको राजीनामा माग ।
    र,
    ५. यूरोकप फुटबलको फाइनल आज राति पौने एकबजे, इतिहास रच्ने इंग्ल्याण्डको दाउ, चौथो पटक च्याम्पियन बन्ने स्पेनको लक्ष्य ।
    Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ • 3