नेपाल सम्झिदा यसरी भावुक बन्छ दार्जिलिङ यो हेर्नुहोस Greater Nepal
Вставка
- Опубліковано 11 чер 2024
- नेपाल सम्झिदा यसरी भावुक बन्छ दार्जिलिङ यो हेर्नुहोस Greater Nepal
official Facebook page
profile.php?...
#Greaternepal
सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
धन्याबाद। @Pashchim.Village
#अन्तर्राष्ट्रीय_खबर
नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
शास्त्र हराए संस्कार हराउँछ
संस्कार हराए सँस्कृती हराउँछ
सँस्कृती हराए राष्ट्र हराउँछ
राष्ट्र हराए पहिचान हराउँछ ।
कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
#GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
#अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
#china nepal
#greaternepaltv
#GreaterNews
#china
#Bishwokhabar
@GreaterNepalTV
नेपाल,नेपाली हरुको थलो हो विश्वमा जँहा रहेपनि,गोर्खाली एक योद्धा हो जो पुर्खाले दिएको नाम हो।
हामी नेपाली हु नेपाली रहनु पर्च जय ग्रेटर नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
जय गोरखक नाथ जय विशाल नेपाल् जय गोर्खा
भारतले दार्जलिङलाई स्वतन्त्र नगर्नु भनेको नेपाल बलियो बलियो बनेर लियोस् भन्ने आन्तरिक कामना रहेको बुझियो।
सही बाचन राम्रो छ दार्जिलिग गोर्खा का नेपाली हरु मा स्वागत छ ❤❤❤❤❤❤
जय ग्रेटर नेपाल
लाग्छ अब धेरै टाडा छैन नेपाली नेपाली यक हुने दिनहरु
हामी नेपालीहरु एकजुट हुनु एकदमै जरुरी छ जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म बिराटनगर बाट हेर्दै
सलाम छ ग्रेटर नेपालका समाचार सम्प्रेषण गर्ने अन लाईन टि.भि.का पत्रकार ,मेरो आमालाई भेट्न देउ भन्ने गितका कलाकार मित्र र म्युजिक टोलीहरुलाई । बिगत यस्तै थियो यहाँ बाहुनहरुको अगाडि आफ्नो मात्री भाषा,गुरुङ ,मगर ,तामाङ ,राई भाषा बोलेको सुनेमा ए के😅 बोलेको गाई खाने भाषा बोल्छस भनेर भन्थे भने देखि तपाईंहरुको त के कुरा नेपालको शोषक सामन्तिहरुले सन्धिको नाममा भारतको एक प्रान्त बनाइ दिए थिचोमिचो हुने नै भो यस्को लागि नेपाली भाषि दाजु भाइ हरुले लड्न जरुरी छ ।
Jaya Nepali Bhashi Darjili Jantaa Jaya Greater Nepal Jaya Gorkhaali🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाललाइ भारतले चलाइरहेको छ त्यहि भएर नेपाल टुक्रा टुक्रा गरेर खान खोजिरहेको छ नेपाली नेताहरु सबैलाइ भारतको मुथ्थिमा पारेर अहिका कामहरु गराएर खानखोज्दैछ त्यसैले सम्पुर्ण नेपाली जनताहरु एकजुत भएर देश जोगाउन तिर लाग्नुपर्छ।
Yes
Jay gretear nepal Darjilingka janata lai muri-muri thanks
गेटर नेपाल नै वास्तविक नेपाल हो जसरी पनि भारतसँग आफ्नो भूभाग खोसेर लिनुपर्छ
Great Gorkha empire 🇳🇵🙏
जय ग्रेटर नेपाल🥀🌹🌺🌞🇳🇵🙏☺️🤗
Jay gretar Nepal thanks darling basi lai
❤❤❤ हे भगवन हामी नेपाली हरूलाई एक बनाईदेउँन
यो नेपाली शिर उचाली संसार लम्कीन्छ👍💪
जुन देशमा या जहां बसे पनि नेपाली हो।।
नेपाली हुनुमा गर्ब छ।।
सलाम छ भाई बहिनीलाई।।
Come fast Greater Nepal ❤❤❤❤
Love to all the lovely people from Kathmandu. Keep on going.
Jaya greater nepal, jaya gorkhali.
शतप्रतिशत सहि बिचार , हामी जहाँ रहे पनि आफ्नो पहिचान अस्तित्व मन मुटुमा बचाई राख्न सके कहिले कसैले हामीलाई मेट्न सक्दैन ..सुगौली असमान जालसाजी कथित सन्धिले गोर्खालीको आफ्नो भूमि सँगै भारतमा गाभिएकाे नेपाली जाति आफ्नो देशमा कसरी प्रवासी हुन सक्छ? उसको पुर्खाकाे भुमिका उ आजसम्म आफ्नो पनमा जिउँदो छ.. 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
Kasto Mann rasayo😢❤darjeeling ka didi/vaii harulai bharat le gulaam banayera rakheko xa
Hamri mahan cheli jiu lai and geet gaune bhai jiu lai hardik sammaan xa🙏🙏🙏🙏🙏 from Ashok Kumar thapa chhetri 🇳🇵🇳🇵🇳🇵🇳🇵🇮🇳
धेरै धेरै ध्न्य्बाद अति खुसी लगग्यो
सलाम तथा सम्मान छ दार्जिलिङ बासि दाजुभाइ दिदिबहिनी हरु लाई। हामी नेपाली एउटै परिवार हाे राजनिती स्वार्थ दलाल नेताहरु का कारण अलग बनाए तर राष्ट्रभक्त नेपाली हरु एकजुट भई अा- अाफ्ना क्षेत्रबाट विशाल नेपालकाे नारा बाेकेर सफल पारि एउटै परिवार बनौ।❤🎉
Jai greater nepal🎉
Great 👍 soach jay gorkhali
Good Salam Nepali chili Lai Jaya greater nepal
Jai ho Nepali baini ❤❤❤jai 🇳🇵 Nepal aama ki 🙏🏻
Jai greater Nepal
So thankyou hajur harulai shai ko samrthan garau hami sabai nepali akahau
गोर्खाली भनेकै नेपाली हो। जय नेपाल ❤❤❤❤❤
Wow nepali cheli lai dheroi dheroi dhanyabat xa aba chhadoi darjiling nepali saboi bhasi yak hunu parxa
Yes very Good And right 200%❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sarai marmek song congratulations mero tarfabat
Jai greater Nepal 🇳🇵
Salut jay nepal
जय ग्रेटर नेपाल जय दर जिलिङ
Jaya BISHAL NEPAL...
जय नेपाल दोहा कतार देखि 🇳🇵🇳🇵🙏🙏
हामी नेपाली एक हुनै पर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय ग्रेटर नेपाल जय नेपाली
ऐक यूगमा ऐक दिन आउछ भने जस्तै सबै नेपाल र नेपाली ऐकै हुने र ऐकै ठाउँमा रहने दिन धेरै नजिक आउदैछ,अड्को भनेको भार😢तिय विस्तारवाद नै हो
😂😂😂😂 🤣 2 crore we will send 4 cr to nepal then you will be minority then nepal will be too ours
Jai greater Nepsl.❤❤❤
Waw.dhhnne.bat.kalakar.bhailai..jaya.gretar.nepal
Jay greater nepal ❤🇳🇵🇳🇵🇳🇵🙏😥
मुरी मुरी धन्यवाद चेली तिमीलाई।
जय नेपाल
गोर्खाको राजा पृथ्वी नारायणको काम बाट गोर्खा भयो
जय होस् गोर्खाली नेपालीहरू
I love..❤ Nepal.....
👍jay napal
Jaye gretar nepal ! Nepal aama KO Jaye hos! Jaye Nepal aama!!
Very good
Right🇳🇵 baini kavita
जय दार्जलिङ ,,जय ग्रेटरनेपाल ।🙏🙏🙏
Nice jaya Gretar nepal
Jay Nepal
मेरो देश मेरो भाशा मेरो गौरब हो ।
जय ग्रेटर नेपाल🎉🎉🎉🎉🎉
Hame Nepali hau Jaya Nepal girftar Nepal
Gorkhali nai Nepali hun 💐💐💐🙏🙏🙏🙏💞💞💞🇳🇵🇳🇵🇳🇵💪💪💪💪
Aaha Katie mitho sangita
Jai Greater Nepal 🇳🇵 ❤❤❤❤❤🎉
Nice News please active and really support The Greater Nepal.ThanksToDarjligSinger.KSA.
Thanku sho shapat dargilin
Jay gorkhali jay nepali 🌺🌺🌺🇳🇵🌺🌺🌺
यो नेपाली शिरउचाली संसारमा लम्कींछ अब एक हौ बुद्धभूमी जोगाऔ🫡💪
Jaya Grater Nepal
Love darjaling
Mam your version is great salute ❤thanks
Jai Nepal jai gorkha🇳🇵
Thank you so much 🙏 dherai Dil 6oyo....
Wow great song 🎵
jay nepal
Jay greater nepal jay gorkhaali
जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵😢😢😢😢
❤Salam bine Jay grokha greater nepali❤❤❤❤
आफ्ना नागरिकको यस्तो गहिरो माया पाँउदा पनि यिनलाई अलिकती पनि सहयोग र सम्बोधन नगर्नु नेपाली नेताहरुलाइ मेरो धिक्कार छ !
Jay. Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay greater Nepal 🇳🇵🇳🇵🇳🇵
Hami nepali hamro nepal
Good luck 👍
जय नेपाल ❤❤
हामी सबै नेपाली हामी जहाँ भए पनि मन त मेरो नेपाली ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️✊✊✊✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😂😂😂😂😂😂😂😂😂😂
दिल् छाेयाे
Jay Greater Nepal 🇳🇵🇳🇵🇳🇵
Jay greater nepal
Jay gorkhali jay nepali.
Good❤❤❤❤
sachhai yo sahe kura ho
हामी जहाँ भएपनि हामी नेपाली गोर्खाली हौ।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
Jay Nepal 🇳🇵🇳🇵
Nice
Hami Nepali sabai ek hunu perxa
म धरानबाट
Jay nepal 🇳🇵🇳🇵🇳🇵😍
jay greater Nepal❤❤❤