ओलीसँग लडाई छेडिन्छ भन्दै प्रचण्ड मैदानमा उत्रिए, जाँदाजाँदै ओली थुनेर देश हल्लाउँदै Prachanda Oli

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • #pmprachanda #kpsharmaoli #nepalgovernment
    Official website - www.colorofnep...
    Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 554

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 2 місяці тому +117

    सत्तामा हुँदा प्रमाण भेटे पछि त पाता फर्काई हाल्नुहोस् न प्रधानमन्त्रीज्यू।दया माया गर्न लाग्नु भयो भने आफैं सिद्धिने स्थिति हुन्छ।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 2 місяці тому +2

      अाफ्ना पालामा दया मायां गर्दा रावल,घनश्याम,वामदेव,भित्तामा पुगे।माैकामा चाैका हान्न सकेनाै,कुराकाे दुखः?

  • @TejKathayat-d3j
    @TejKathayat-d3j 2 місяці тому +124

    काग्रेस र एमाले दुई मिलेर नेपाल रित्याइ सके मेरो भगवान कोइत बचाइ देउ,,😢😢

  • @HANGSANG26
    @HANGSANG26 2 місяці тому +33

    जे होस ढिलै भए पनि बुढाले हल्का जनताको मन जितेको अवस्था अब यो कदम निरन्तर चली रहोस ।

  • @lokrajuprety9436
    @lokrajuprety9436 2 місяці тому +55

    गलत गरेउ प्रधान मन्त्री ज्यु पहिला माओबादिले सर्बसाधरणलाई हानेर।।हान्नु पर्ने त यी ठुला ठुला टाउकेलाइ हो हान्नु पर्ने।।अब हानिदिनु सबैको टाउकोमा।।

  • @khatrichhetri837
    @khatrichhetri837 2 місяці тому +96

    जय रास्ट्र बाद प्रचण्ड जिन्दाबाद राजतन्त्र जिन्दाबाद एमाले कांग्रेस लाई समाप्त गर्नुपर्दछ ❤

    • @edge-ji6ce
      @edge-ji6ce 2 місяці тому

      राजतन्त्र र तानाशाह राजाबादी रिप

  • @diliplama1132
    @diliplama1132 2 місяці тому +48

    प्रचण्ड ले साच्चै जनताको मन जितेको छ

  • @bikramale9114
    @bikramale9114 2 місяці тому +74

    यसपटक प्रचण्डले जनताको मन जितेको छ❤❤❤

    • @sher5556
      @sher5556 2 місяці тому

      खुलित्तै

  • @user-qt7sl4hn
    @user-qt7sl4hn 2 місяці тому +25

    बक्वास हो। केहि गर्नेवाला छैन।
    हेरौ भ्रष्टलाई थुनेपछि सलाम गरौला, हावा गफ मा ताली बजाइदैन

  • @Tikachaudhary470
    @Tikachaudhary470 2 місяці тому +70

    माओवादीको लागि अन्य भन्दा यो कार्यकाल सफल रह्यो।

  • @laxmiprasadghimire4279
    @laxmiprasadghimire4279 2 місяці тому +52

    प्रचण्ड जी तपाईले कुग राउ नुपर्छ र ज। नसेना नेपाली सेना लगाए र ने ता र भस्टनेतालाई कारबाही गर्नु होला

  • @chandrachaulagain5178
    @chandrachaulagain5178 2 місяці тому +52

    रबिको कारणले गर्दा प्रचन्डको बुध्दी पलाउदै छ।जय रबि❤

    • @OmprakashGhartimagar-to1qf
      @OmprakashGhartimagar-to1qf 2 місяці тому +1

      बाउलाई छोराले इतिहास सिकाउनु जस्तो अभिब्यक्ति 😅😅

    • @puskardahal3732
      @puskardahal3732 2 місяці тому

      बाउले बाटो बिरायो भने छोरोले पनि देखाउन सक्छ

    • @edge-ji6ce
      @edge-ji6ce 2 місяці тому

      नेपरिस तेरो रबि सहकारी ठग लाई प्रचण्ड ले आदेस न दिइ कन आफ्नो इच्छा ले गर्ने भय m morthe

    • @user-fk2kf8ql9u
      @user-fk2kf8ql9u 2 місяці тому

      Gayera Rabi KO gu khayera aayexa yo vheda aanpadhh

    • @user-vt5nh8wv1c
      @user-vt5nh8wv1c 2 місяці тому

      Yes

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k 2 місяці тому +23

    धन्यबाद प्रधान मन्त्रीजिउ

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1q 2 місяці тому +21

    अब नेता र देशभक्त जनताले भ्रष्टाचारी विरुद्ध आवाज सहितको आन्दोलन गर्नुपर्ने भो भ्रस्टाचार जुनसुकै पार्टी निकायको होस।

  • @user-ej2fz9bv8e
    @user-ej2fz9bv8e 2 місяці тому +44

    प्रचण्ड कमरेड अब हजुर देशको राजनेता बन्नुपर्छ राजालाई गद्दी दिएर प्रधानमन्त्री बन्नु र भ्रष्ट नेतालाई जेल ठोक्नु होस,,

    • @user-kj8zu5mu2k
      @user-kj8zu5mu2k 2 місяці тому

      खुलित्तै पारिस चिक्ने जाथा

    • @umeshrai9468
      @umeshrai9468 2 місяці тому

      मेन भ्रष्टाचारी नै यैत हो😂😂

  • @bkoyeerai7737
    @bkoyeerai7737 2 місяці тому +43

    भ्रष्टाचार चोरहरुलाइ छोडनु हुदैन।प्रचण्ड ज्यु।बधाई छ।

    • @user-mk4hy9xt3q
      @user-mk4hy9xt3q 2 місяці тому +1

      Bharsta chari ta yo pani ho 1700 ko ghar bihin yesaile gareko ho ni

    • @atharvaghimire1290
      @atharvaghimire1290 2 місяці тому

      ​@@user-mk4hy9xt3q, That's a revolution idiot. People may die, things may get lost in revolution. It's phenomenal and happened everywhere around the world during revolution for a good change.

    • @yamkumarshrestha6172
      @yamkumarshrestha6172 2 місяці тому

      Ab pakdeko pakdekai

    • @khagenkajikhadgi9812
      @khagenkajikhadgi9812 2 місяці тому +1

      खुलित्तै

  • @randomyoutuber1199
    @randomyoutuber1199 2 місяці тому

    प्रधानमन्त्री ज्यु ले जब एस्तै राम्रो काम गर्दै जानू होस जनता अपाइ को साथ हुनेछ।र जनता को चाहना पनि एहि हो।सुभ कामना।

  • @gopalbhattarai9448
    @gopalbhattarai9448 2 місяці тому +10

    भाषण त धेरै सुनियो ।संसदबाट जग्गा बाँडीचुडी खान एन बनाउने । गफ भन्दा काम गरेको भए सबै नेपालीहरु वाहावाहा गरि हाल्थे नि ।

  • @JohnCena-jy1mq
    @JohnCena-jy1mq 2 місяці тому +4

    Pradhan Mantri prachand jiu welldone jindabad hjur nai hunu prxa next Pradhan Mantri .💐💐💐

  • @kalibahadur8233
    @kalibahadur8233 2 місяці тому +35

    Very good प्रधानमन्त्री ज्यु 🙏🙏🙏🙏

  • @DevTamang-w2w
    @DevTamang-w2w 2 місяці тому

    मलाई लागेको कुरा चाहिं जनकारवाही एकदम खरो हुन पर्यो भ्रष्टाचार मात्र होइन तर बेथिति सरकारी कार्यालय को अनेक झमेला र जनताको दैनिकी सहज बनाउने कुरा हुन् पर्यो

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 2 місяці тому

    जनताको लागी प्रचण्ड अपरिहार्य छ!

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 місяці тому +4

    प्रचण्ड ज्यू यो देश राजा र जनताले बनायको दे श हो राजासंग मिलेर सारा भ्रष्टाचारी सबै सिध्याउनुपर्छ । यदी सनातनी धर्म र राजा अभिभावकको रूपमा नरहे देश सदा सदाकालागी असान्ती भैरहनेछ ।

  • @nomrajchidi5592
    @nomrajchidi5592 2 місяці тому +1

    जय प्रचन्दं❤❤❤❤❤❤❤दाहाल

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC 2 місяці тому +7

    विदेशीका भतूवा देस द्रोहि एक अर्कालाई सिध्याएको अति उत्तम ! नेपाल र नेपालीले खोजेको नै त्यहीं हो विदेशीका भतूवा देस द्रोहिको समूल नष्ट होस् ।

    • @nikitathapa8684
      @nikitathapa8684 2 місяці тому +2

      एक्दम सहि भन्नू भो !

  • @nareshkarki288
    @nareshkarki288 2 місяці тому +19

    धन्यवाद प्रचण्ड सरकार हेराै

  • @krishnadhakal6198
    @krishnadhakal6198 2 місяці тому

    धन्यबाद प्रचण्ड बधाई छ

  • @freesoul598
    @freesoul598 2 місяці тому +2

    रबी र पचन्ड लाई धनंबाद छ पुरै नेपालीको

  • @SigmaElder
    @SigmaElder 2 місяці тому

    Thank you P. m. Dahal parchanda jiu. Yo desh ko ghin lagdo juko lai thunera janata lai dekhaunus.

  • @tikadangal2548
    @tikadangal2548 2 місяці тому +16

    प्रधन्मंत्रीज्यु बधाइ सफलता मिलोस।

  • @ChuriGaming
    @ChuriGaming 2 місяці тому

    परचनड जि गुड तपाईं जनतामा जानू सतते काम गरनु जनताकाे भलाइ गरनु व अाेलि ,अारजु जेल काेचनु

  • @karkimahendra2587
    @karkimahendra2587 2 місяці тому

    सहि बिचार कम्रेड सलाम

  • @subalarai3830
    @subalarai3830 2 місяці тому +4

    P.M. Sar ramro garnu vayo badhai cch.🇳🇵🇳🇵🙏🙏👍👍👍👍

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t 2 місяці тому

    प्रचण्डजी राजतन्त्रनै नेपाल् र नेपालिजन्ताको सर्बोपरी हितहुने तन्त्र हो

  • @bhanubaral4560
    @bhanubaral4560 2 місяці тому +5

    सत्ता छोडनु पर्दाको पिडा कति घातक हुदो रहेछ प्रचण्ड जि को उत्तेजक बिचार ले प्रष्ट हुन्छ ।

  • @birmanghalan557
    @birmanghalan557 2 місяці тому +4

    प्रधानमन्त्री पुष्पकमल दाहाल ( 3:11 प्रचण्ड),ज्युले भगवानलाई बिर्सिनु भो जसले गर्दा आज सरकार बिचलनमा आयो।मैत्री गुरु भगवान निर्दो ष हुदाँ पनि दोषी देखाई जिल्ला अदालतले १० बर्ष जेल हाल्यो अब अझ यो मात्रै होईन नेपालमा केहि ठुलो घट्ना हुँदैछ।

  • @AbhayChaudhary-kk8ez
    @AbhayChaudhary-kk8ez 2 місяці тому +5

    गफ मात्र होइन प्रधान मन्त्री ज्यू बरु यो भन्नुस् कि सम्पूर्ण नेपाली जनताहरुलाई नेपालमै बस्ने माहोल कहिले बनाउछौ ? की कुर्चीको लागि मात्र लडाइँ गरी रहन्छौ, कुर्चीको लागि लडाइँ गर्न पर्दैन अब जसले जनताको सेवा गर्छ उही बर्सौँ वर्ष टिक्छ नेपालकै भरपर्दो गोरखकाली टायर जस्तो , जय नेपाल जय नेपाली जनता हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।

  • @laxmanmgofficial7391
    @laxmanmgofficial7391 2 місяці тому

    प्रधानमन्त्री प्रचण्ड ज्यु र गृहमन्त्री रबि लामिछाने ज्यु मिलेर देश को लागि केही गर्न खोज्दा सरकार नै धाल्न लागेका छन काङ्ग्रेस र एमाले ले पहिला जे जति भएता पनि ढिलै भएपनी बुद्धि आएजस्तो छ जय प्रचण्ड ज्यु 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 місяці тому +2

    हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐ

  • @relaxingmusic-vi3rj
    @relaxingmusic-vi3rj 2 місяці тому

    Totally agree 👍 comrade 👏

  • @khotangmilanjewelers
    @khotangmilanjewelers 2 місяці тому

    हाम्रो देश नेपाल हो भन्ना चाइ पाउहोइ

  • @keysonrana2684
    @keysonrana2684 2 місяці тому

    ❤❤❤❤❤ pm prachand ju jayalal ma hare ram shrestha bhai

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq 2 місяці тому

    भ्रस्टाचारी हरूलाई जेलमा कोच्नुस प्रचन्ड ज्यु जन्ता तपाईको साथमाछौ

  • @user-fh7yf6gh8h
    @user-fh7yf6gh8h 2 місяці тому +21

    सलाम प्रचण्ड ज्यु🙏🙏🙏🙏🙏🙏

  • @dipendrasaud5028
    @dipendrasaud5028 2 місяці тому

    ❤❤🎉waah prachanda yo choti ko kaarykal sachikai sahanikaary xa

  • @govindaupadhayaya4194
    @govindaupadhayaya4194 2 місяці тому

    देश काे प्रधानमन्त्री सुहाउँदो र हुने भनेकै केपि बा हुन❤

  • @sabinbasnet-tf5fw
    @sabinbasnet-tf5fw 2 місяці тому

    Keep it up yo kam safal vo vani parchand jeu des mahan

  • @RidamKc-mh3wy
    @RidamKc-mh3wy 2 місяці тому +7

    प्रधानमन्त्रीज्यू तपाईंले जुन कदम चालदै हुनुहुन्छ धेरै राम्रो हुने छ

  • @DalBdrChand
    @DalBdrChand 2 місяці тому

    जय राष्ट्र बाद प्रचन्ड जिन्दा बाद

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud 2 місяці тому

    आजै रातको १२ बजे सेनालाई परिचालन गरिओली र शेरे आरजु लाई थुनेरराखेमा प्रचण्ड हिरो हुन्छ।

  • @madhavsharma2824
    @madhavsharma2824 2 місяці тому +6

    प्रचन्ड जिन्दावाद , क्रान्तिकारी शक्ति जिन्दाबाद

  • @technicalsaurav8298
    @technicalsaurav8298 2 місяці тому

    Sir prachand tpai aja ko raja balmiki ho.tpai lai salute chha.do something good for nation.

  • @narendrapandey8055
    @narendrapandey8055 Місяць тому

    Chyabbas pm prachand jiu

  • @williamlogan8268
    @williamlogan8268 2 місяці тому

    सलाम छ प्रचण्ड ठोक्नुस सक्दो ।

  • @user-mm1jy7fe7z
    @user-mm1jy7fe7z 2 місяці тому

    Go ahead pranchda all we support u never give up

  • @iambee6062
    @iambee6062 2 місяці тому +1

    जय परचणड लाख सलुट छ,भषटचार बिरुद अभियानमा लागेकाेमा,यसताे अबसथामा अाबशशेक परे सेना परिचालन वा अरु तरिकाले के गरन सकिनछ अाज ठुलाे शतरु भषटचार भयकाे छ अरु तपसिलका भयका छन।

  • @parsuram8537
    @parsuram8537 2 місяці тому +6

    मानसिक रोगी , सत्ता गुमेको पिडा , छोरी , बुहारी , ज्वाइ को भविस्य सुधृए पुगि हाल्यो ,अब देश बेच्न मात्र बाकी MCC त अगुवाइ गरेकै हो ।

  • @janukakarki5017
    @janukakarki5017 2 місяці тому +2

    भने अनुसार भ्रष्टहरूलाई माथिबाट कारबाही गरेर जनसमर्थन लेउ कामरेड।

  • @punchandra1785
    @punchandra1785 2 місяці тому +1

    पहिला गरेर देखा येस्तो भुक्ने काम 34/35 बर्ष भयो के हि ख्यासेको छैन ओलि प्रचन्डे देउवा हुनि सम्म देश रोइरहन्छ

  • @mbsunar7445
    @mbsunar7445 2 місяці тому +5

    परचनडले अब देस बनाउछन हिमत गरनस जनता साथमा छन

  • @aakash-fy8rx
    @aakash-fy8rx 2 місяці тому +1

    Jay prachanda jay nepal sabai bhastalai jel hala ❤❤❤

  • @BDS3143
    @BDS3143 2 місяці тому

    Good job Mr PM ❤ Don’t leave any corrupted leaders.

  • @user-je5oq8wo6r
    @user-je5oq8wo6r 2 місяці тому

    😮स्वारथ पुरा भइ सक्यो जे भने पनि ठिक जनता ले बिस्वास गर्दैन

  • @raiprakash3057
    @raiprakash3057 2 місяці тому +4

    गफ बदि भयो ! मुजि प्रधानमन्त्री तिमि छौ सरासर समाउ जेल मा कोच मुजि भाषण दिने होइन काम गरेर देखाउने हो !

  • @Mr.reetesh_boy
    @Mr.reetesh_boy 2 місяці тому +1

    कांग्रेस र एमाले भन्दा माओवादी नै ठीक हो देश कङ्गाल बनाउने यही कांग्रेस र एमाले हुन् जनताहरू जसले आस अर्सन्न दियो त्यसैको पछि लाग्ने भएर मात्रै हो

  • @dalbasnet6362
    @dalbasnet6362 2 місяці тому

    गूड् जब कमरेड प्रचण्ड ❤❤❤ काङ्ग्रेस र एमालेको जालो तल देखि माथी सम्म छ त्यो जालो कहिल्यै नलाग्ने गरि च्यात्नु पर्छ

  • @achyutpokharel1896
    @achyutpokharel1896 2 місяці тому +1

    कृपया सकेसम्म चाडै होस्

  • @shibrajbk7540
    @shibrajbk7540 2 місяці тому +1

    यो पटक चै प्रचण्ड सरकार ले राम्रो काम गरेको देखियो राम्रो को तारिफ पनि गर्न सिकौ स्वतन्त्र जनाता हरु

  • @keshgurung2058
    @keshgurung2058 2 місяці тому +3

    Jaya parchandra sir.❤❤❤

  • @resamsunar5438
    @resamsunar5438 2 місяці тому

    छिताई राजा लेउनिको घोसाना गर्नुस र सत्ता राजालाई बुझाई दिनुस र प्रचन्दा जी र प्रधानमन्त्री पनि तपाईनाई हुनुस

  • @udayrajgupta6091
    @udayrajgupta6091 2 місяці тому +3

    Big salute to Prachanda sir❣God gives more courage to you,He is with you,keep it up🙂🙏

  • @umeshgalan9892
    @umeshgalan9892 2 місяці тому +2

    You are right pm jyu

  • @jangarai2582
    @jangarai2582 2 місяці тому +4

    सत्ता सक्छे ज्यु हरू, हन
    कहिँले हो,भष्टाचारको फायल खोल्ने, भाषणले हो कि, कामले हो,जनता अलमल्याउने, रात रह्यो, अग्राख पलायो, होला,

  • @DilMagar-td1lo
    @DilMagar-td1lo 2 місяці тому

    You are great prachanda sir

  • @madhavxtr1589
    @madhavxtr1589 2 місяці тому +1

    इतिहास रच्ने हो भने आफ्नो पुजि
    र।सटीएकरण गर तब देस उलटीनछ
    प्रचन्ड को पचछे म। भन्ने गर्छन् एसिया
    को र।ज नेत। म। प्रचन्ड जति धनि अरु
    छैन भन्ने गर छन यसै पुजिको चक्र बिउ
    म। इतिहासमा द।ख छ

  • @user-rq4jo4vy4k
    @user-rq4jo4vy4k 2 місяці тому

    This time is of “DO OR DIE”
    🤜👊🤛Take care and go ahead comred💪💪💪
    🌹🌹🌹✍️

  • @mahanandaneupane6555
    @mahanandaneupane6555 2 місяці тому +1

    छलछाम गरेर मानिस लाई दिग्भ्रमित नगरी संवैधानिक राजतन्त्र स्वीकार गर अधिकतम नेपाली हरुको ईच्छा लाई स्वागत गर्नु बुद्धिमानि को कर्तव्य हो।ॐ न म म ॐ।

  • @magardolkha8843
    @magardolkha8843 2 місяці тому +2

    100%Great news

  • @Birugiri-bc5hz
    @Birugiri-bc5hz 2 місяці тому +3

    सलाम छ प्रचण्ड जि

  • @edge-ji6ce
    @edge-ji6ce 2 місяці тому

    प्रचण्ड सरकार जिन्दावाद

  • @tilkhoria
    @tilkhoria 2 місяці тому +4

    भ्रस्टचारिलाई गोली ठोक्ने कानुन बनाएर प्रतयेक भ्रस्टको घाँटीमा पासो नथमाइयसम्म देसले कोल्टे फेरियको दिन आँदैनहै सर!

  • @shirishrestha3452
    @shirishrestha3452 2 місяці тому +1

    माथी बाट नै अप्रेसन मात्र गर्नु सबै नेपाली ले साथ दिन्छन ।

  • @sherchandthakuri5533
    @sherchandthakuri5533 2 місяці тому +20

    सलाम छ ब्यवहार मा बोली लागुहोस ।।

  • @user-xq7xp3vy3g
    @user-xq7xp3vy3g 2 місяці тому

    अबो सैनिक सासन ल्येउनु परेयो बाला सहि हुन्छ

  • @gurungsukra3887
    @gurungsukra3887 2 місяці тому +13

    भ्रष्टाचार विरुद्ध हामी सबै जनता एक छौ ।

  • @USAjaynepal
    @USAjaynepal 2 місяці тому +3

    Good luck, Prachanda comrade. 🇳🇵

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 2 місяці тому +1

    Ahile xai Sahi kura garnu bhaye Mr. Prachda le. 🙏🙏🙏

  • @user-rb2is3fl6n
    @user-rb2is3fl6n 2 місяці тому

    अहिले परिक्षा को घडी हो आफ्नो राजनिती सिधार्ने र अपराधि लाई ठेगान लगाउने।

  • @sitabelbase8382
    @sitabelbase8382 Місяць тому

    Ho good right thik 100%

  • @prakashpathak7342
    @prakashpathak7342 Місяць тому

    भ्रष्टाचारको लागि निडर भएर अगाडि बढ्नुहोस् ब्यागबाट जनताहरू तपाईँको साथमा हुनेछन् अहिले सरकार कसरी ढल्यो भन्ने कुरा सबैलाई थाहा भइसक्यो।

  • @birendrarai8553
    @birendrarai8553 2 місяці тому +2

    प्रधानमन्त्री प्रचण्ड जिन्दाबाद

  • @user-gm3tj7uw5j
    @user-gm3tj7uw5j 2 місяці тому +10

    दाहाल ज्यु जनता लाई धेरै गुलियाे भासन नदिनुस जनतालाइ लड्डु दिन्छु भनेर पिँडालु पनि अाफ्नुकार्याकर्ता मात्र खुवाइयाे अब जनता गुलियाे भासन मा भुलिदैन हाेला

  • @sangamnc527
    @sangamnc527 2 місяці тому +3

    प्रचण्ड सरकार जस्तो अर्को कुनै सरकार बन्न सक्दैन
    प्रचण्ड 🙏🇳🇵🙏

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc 2 місяці тому +10

    You are right prachanda ji

  • @user-rl5ny2eh3l
    @user-rl5ny2eh3l 2 місяці тому

    good pardanmantar ju

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 2 місяці тому

    Kepi Oli Mahakali Nadi Becheko ho kepi Desh Banaudain Bharshatchari Bedesi Ajent Suchana prabah garchh Kantipur Madia Malik Kamal sirohiya Rameshwra Thapa Desh Bigreko Luteko ho Jai Ghanti Rabi sir PM Prachand Right 👍👍👍❤❤❤ ho

  • @rabindramandal3736
    @rabindramandal3736 2 місяці тому

    त मूजी 10वर्षमा नेपाल लाइ एसियाकै ठूलो धनी देश बनाउँछौ भन्थियो बनायो 😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @user-wq8ew2ne8t
    @user-wq8ew2ne8t 2 місяці тому

    हालको सरकार नै नेपाल सरकारको अग्रगामी कदम हो भन्ने कुरा इतिहासमा रचिने भयो। सलाम छ नेपाल सरकारलाई🙏

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 2 місяці тому

    ठिक गर्नुभयो मन्त्रीज्यू।

  • @rajantamang5200
    @rajantamang5200 2 місяці тому

    Good prachanda

  • @dambarsvlogs1747
    @dambarsvlogs1747 2 місяці тому +1

    बोलेर मात्र रोइलो नगरुम ,भ्रष्टलाई जेल कोचेर देखाउने ,
    तेस्पछी को सहिरहेछ बुझौंला ,अनीपुजौंला ,