नेपालको कलाकार मुजि हरु चै एक ले अर्कालाइ आधार (respect) नै नगर्ने हौ, सबै मुजि आफै मपाइ हुने मात्र, अफुले respect गर्दा respect पाइने हो....राजेश हमाललाई respect गर जाठा....
दुवै जना एकदम राम्रो अनि respected हुनुहुन्छ। Film मा जस्तो सुकै गुण्डाकाे role भए पनि real life मा एकदमै hero super hero हुनुहुन्छ!! ❤❤❤❤❤❤❤ Old is gold ❤❤। राजेश हमाल सर र मुकुन्द सर ❤❤ बराबर सम्मान धेरै धेरै छ!
भिमसेन खत्रीलाई फिलिम मा हेर्दा साताेपुत्लाे उड्थ्याे।याे मान्छेले हान्याेभने त मार्छहाेला भन्ने लाग्थ्याे तर बास्तविकता अर्कै रहेछ।निक्कै नै रमाईलाे अन्तर्बाता।मुकुन्द थापा ज्युकाे फ्यान मपनि हुँ।
खलनायक मा मुकुन्दे दाइ जस्तो महा खलनायक आज सम्म नेपाली फिल्म क्षेत्रमा कोही स्थापित भएको छैन। सम्मान को साथ मुकुन्द दाइ को अग्रिम सफलता र प्रगति को कामना गर्दछु।
ए उहाको खास बास्तबिक नाम त अहिलेसम्म थाहै पो थिएन आज बल्ल थाहा भो मुकुन्द थापा उहाँ फिल्म भि आइ पि भिलेन हो मलाई राजेन्द्र खड्गि उहाँ दामी लाग्छ एउटा कुन फिल्म मा पो हौ उहाको डाइलग ?भिम्सिङ खतृ हो मेरो नाम भिम सिङ खत्रि भनेर चिन्छन मलाई भन्ने चाहिँ खत्रा लाग्छ मलाई उहाको डाइलग
😂😂 के भन्छ यो अलि पत्याउने कुरा गर्नु अब राजेश दाई निखिल दाई बिराज दाई सँग यले यस्तो कुरा गरेको सुहाउँदैन के अग्रज र सिनियर लाइ सम्मान गर्नुपर्छ राजेश हमाल निखिल उप्रेती बिराज भट्ट दाई हरु लाई पाँच बर्ष को बच्चा देखि लिएर पचहत्तर बर्ष को बुद्ध ले समेत चिनुहुनछ १ महानायक राजेश दाईको डाइलग २ निखिल दाई याकसन ३ अब बिराज भट्ट दाई को बारेमा त के कुरा गर्नु याकसन उतिकै आवाज उतिकै डान्स उतिकै तेई भएर अगृज र सिनियर को जहिले कदर गरौँ सम्मान गरौँ धन्यवाद 🌹🇳🇵🙏
हाम्रो महानायक राजेस हमाल ज्युले त सुटिङ गर्दा साच्चिकै हानिनै हाल्छन अरे भन्ने त सुनेकै थिए हो नै रछन कि क्या हो राजेन्द्र खडगि ले पनि उहाँ मुकुन्द थापा ज्यु जस्तै भनिराख्नुभाको देखेथ्यो राजेस हमाल ज्यु लाई त
You are great mukunda dai kati ramro soch kasai ko pol khole kam garnu hunna sarai ramro soch dherai asal bekti hajur ko chalchittra hereko xu sarai ramro acting xa tq stay safe dada hajur
Mukunda dai legend of legend because of his serious and reality and hero pf negative role and god intended and his karma n fate is better performance in his life 🎉🎉
हाम्रो प्यारो महानायक राजेश हमाल सरलाई धेरै-धेरै माया अनि मिठो सम्झना......
Hora maya
Testo man parxa rajesh hamal beha garxau ta rajesh haml sanga
सानुमा मुकुन्द दाइको फिल्म हेर्दा ला्सतै दर लाग्थ्यो तर अहिले इन्टरभिउ हेर्दा मन को सफा रहेछ
जो ले जति खोकोस भुकोस हाम्रो महानायक राजेश दाइ सधै हिरो हाम्रो लागि ❤️❤️❤️
Sahi ho
हो हो चुस्नु पर्छ अब
Right
चलचित्र हेर्दा आम्मै!!! मुटु नै काम्थ्यो अनी रिस पनि उठ्थ्यो तर वास्तविकतामा सार्है राम्रो लाग्यो सलाम ।
नमस्कार हजुर हजुरको अभिनय एकदमै
मन पर्छ हुन त म हज सग चिनजान छैन तै पनि हजुर को हजुर को अभियान मन पर्छ नमस्कार
नेपालको कलाकार मुजि हरु चै एक ले अर्कालाइ आधार (respect) नै नगर्ने हौ, सबै मुजि आफै मपाइ हुने मात्र, अफुले respect गर्दा respect पाइने हो....राजेश हमाललाई respect गर जाठा....
Bollywood ma kati respect garchhan hai ek Aapasma
राजेश दाई भनेको राजेश दाई हो
महानायक राजेश दाइ ❤️❤️❤️
नेपाली सिने जगतकाे एक हाेनाहार भिलेन मुकुन्द दाई।
दुवै जना एकदम राम्रो अनि respected हुनुहुन्छ।
Film मा जस्तो सुकै गुण्डाकाे role भए पनि real life मा एकदमै hero super hero हुनुहुन्छ!!
❤❤❤❤❤❤❤
Old is gold ❤❤।
राजेश हमाल सर र मुकुन्द सर ❤❤
बराबर सम्मान धेरै धेरै छ!
हाे महानायक भनेकाे महानायक नै हाे राजेश काे दाँजाेमा कुनै हिराे हरु पुग्दैन
Mukunda sir, such a Great person in our Flim industry..Respect Sir,, 🙏🙏🇳🇵🇳🇵Rajesh Sir Sir Always our Mahnayek 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
भिमसेन खत्रीलाई फिलिम मा हेर्दा साताेपुत्लाे उड्थ्याे।याे मान्छेले हान्याेभने त मार्छहाेला भन्ने लाग्थ्याे तर बास्तविकता अर्कै रहेछ।निक्कै नै रमाईलाे अन्तर्बाता।मुकुन्द थापा ज्युकाे फ्यान मपनि हुँ।
मैदान फिलिम को जस्तो खत्रा अरुमा खासै देखिएना भिमसेन खत्री is so danger
मुकुन्द थापा होला भिमसेन खत्री त फिल्म मात्र होला
मुकुन्द सर धेरै राम्रो ब्यत्तित्वहो
जस्ले जे सुकै भने पनि मुकुन्द दाई पनि एक दम मनको धनी मान्छे हुनुहुदो रहेछ उहाँको सबै ईन्टरभिउ हेरेको छु❤❤❤
अनुहार ले पनि साथ दिनु पर्यो नि हिरो मा खेल्न लाई🤣
😅😅😅😅
Sahi ho
खलनायक मा मुकुन्दे दाइ जस्तो महा खलनायक आज सम्म नेपाली फिल्म क्षेत्रमा कोही स्थापित भएको छैन। सम्मान को साथ मुकुन्द दाइ को अग्रिम सफलता र प्रगति को कामना गर्दछु।
🤣🤣🤣🤣🤣
Ke sunil thpa jokkar ho ta
हाम्रो पुराना ।।हिरो ।।र गुन्दा हरु को फेरि यउता बनाउन पर्यो
Rajesh hamal is the real hero in Nepal
Reyali yar dazu hajur Li ta dharauthi ma
Malae man parne vilean बिमसिम खतरनाक rajendra खत्री ❤❤❤miss you
मुकुन्द दाइ फिलिम मा तपाइलाइ देखेर सानै मा धेरै मुटु काम्थ्याे तर मान्छे नै रहेछन अाज अायर था भयाे 😀😀
Same yrr
Fata sala
मलाई त आज पनि डर लाग्छ हजूर संग हेन ता सबै फिल्म हेरेको छु बिशेष मैदान भने फिल्म को अभिनय बहुत डेनजर।
मजदुर को डायलग यति चर्चित छ "पृथ्वी गोलो छ"
मुकुन्द थापा एक कुशल खलनायक हुन।
तिमी जे सुकै भन तिमी लाई राजेश भएन भने तिमी हरु कोही चल्दैन
मुकुन्द sir सहि हुनु छ राम्रो मान्छे हुनुन्छ nepali movie ko अस्लि atcor hunuxa🙏🙏🙏❤️❤️❤️🌹🌹
सानाे छदा फिलिम हेर्दै डर लाग्थ्याे आज आयर tok tok मा नाति नतिना छाेरिहरु शीत रमाकाे देख्दा सारा डर गयाे डर त केबल साेच मात्र रहेछ बाल्यकाल मा 😅😅
तेरो अगाडि राजेश हमाल भनेको भगवान हो बुझिस धेरै नखोक राजेश नभाको भय तलाइ अहिले कसैले चिन्दैन्थ्यो बुझिस झङ्गलि
१००/
सबै को आ आफ्नो ठाउँमा ठुलो योदान छ
ए उहाको खास बास्तबिक नाम त अहिलेसम्म थाहै पो थिएन आज बल्ल थाहा भो मुकुन्द थापा उहाँ फिल्म भि आइ पि भिलेन हो मलाई राजेन्द्र खड्गि उहाँ दामी लाग्छ एउटा कुन फिल्म मा पो हौ उहाको डाइलग ?भिम्सिङ खतृ हो मेरो नाम भिम सिङ खत्रि भनेर चिन्छन मलाई भन्ने चाहिँ खत्रा लाग्छ मलाई उहाको डाइलग
Bheemsen Khatri मैदान फिल्म को भिलेन ता Mukunda Thapa रहेछ रियल मा त।
फिल्म हेरेर साच्चिकै कपाल जगाट्नेहरु पनि बिचरा सचिकै हो भनेर रहेछ
😂😂 के भन्छ यो अलि पत्याउने कुरा गर्नु अब राजेश दाई निखिल दाई बिराज दाई सँग यले यस्तो कुरा गरेको सुहाउँदैन के अग्रज र सिनियर लाइ सम्मान गर्नुपर्छ राजेश हमाल निखिल उप्रेती बिराज भट्ट दाई हरु लाई पाँच बर्ष को बच्चा देखि लिएर पचहत्तर बर्ष को बुद्ध ले समेत चिनुहुनछ १ महानायक राजेश दाईको डाइलग २ निखिल दाई याकसन ३ अब बिराज भट्ट दाई को बारेमा त के कुरा गर्नु याकसन उतिकै आवाज उतिकै डान्स उतिकै तेई भएर अगृज र सिनियर को जहिले कदर गरौँ सम्मान गरौँ धन्यवाद 🌹🇳🇵🙏
Bhak 😂
Vaak 😂😂😂 मुला
Hamro mahanayak rajesh dai ko Jay hos 🙏🏻🙏🏻🙏🏻🙏🏻
दाइ जति गफ दिएपनी हिरो हुने थोपडा छैन तिम्रो😅
Rajesh dai✊
My favorite actor khalnayak mukunda thapa
Mukunda don ho❤❤❤❤
Bahut danger villain
Salam xa purana kalakar lai
सहि कुरा गरनु भयो दाईले।
Prithibi golochha bhanne dialogue hamro gaughar Bhutan ma nikkai charchit thiyo. Malai sarai darlagne Villain Mukunda sir🤗
You are great person mukunda sir
Ramit dhungana ko pani ramro sanga pramsha garnu vayo mukunda thapa g le .ramro lagyo kura
हाम्रो महानायक राजेश दाई नै हो कुनै खुल्कयाउनु पर्दैन
राजेश राजेश राजेश❤❤❤ my favourite
डरले भागेको होइन मुकुन्द जि villain लाई के हेर्नू भनेर भागेका होन।
हाम्रो महानायक राजेस हमाल ज्युले त सुटिङ गर्दा साच्चिकै हानिनै हाल्छन अरे भन्ने त सुनेकै थिए हो नै रछन कि क्या हो राजेन्द्र खडगि ले पनि उहाँ मुकुन्द थापा ज्यु जस्तै भनिराख्नुभाको देखेथ्यो राजेस हमाल ज्यु लाई त
एक ताका चै भिमसिन थापा हो मेरो नाम भनी मैदान फिलिम को तपाईंको थुपाडा हेर्दा चै म नि डराको छु
राँगो काटेको देखेर सातो जाने हरु हाजिर्😁😁
मुकुन्द दाइ बिनाको movie नै खल्लो हुन्छ।
My big fan mukuda thapa g ❤❤❤
यस्ले खोकेको सुनेर मलाइ यो भिडियो बिचै बात हेर्न मन लागेन थु
You are great mukunda dai kati ramro soch kasai ko pol khole kam garnu hunna sarai ramro soch dherai asal bekti hajur ko chalchittra hereko xu sarai ramro acting xa tq stay safe dada hajur
बुडो भयर पनि अजै 14-15 साल को केटा हरु जस्तो कुरा गर्छ यार।
Once again full dailog ko sath danger vilen ko bhumika ma dhaerai dherai herna man x mahanayek sang
Ramro kalakar ho mukundra dai
Ho dai nepal ko number 1 heto
नेपाल मा बाटो नभएर उस्को पेट मा गाडी गुडाउनु परेको होला अनि त्यो गाडी काह गएर रोकिन्थ्यो हावा मान्छे
मैदान फिल्मबाट अझ जनतासामु परिचित नाम भिमसेन खत्री अझै पनि हाम्रा केटाहरुलाइ रियल नाम थाहा छैन भिमसेन खत्री भनेरै चिन्छन
Vimsen khatri dai ...Tpai kha hununxa....khai tw bhadragol serial Maa ayako
Ramro artist mukunda thapa
Nice❤❤
Maha Nayak rajesha Hamal Dai
राजेश हमाल जस्तो सहनशील बुद्धिजीवी र भलाद्मी कोहि छैन नेपाली फ्लिम इन्ड्रेस्टी मा ✌️✌️द महानायक राजेश हमाल ✌️✌️
❤❤❤🎉🎉🎉 so nice
हो हो डन नै हो नि ।
Mukunda dai is the best vilian forever and also having a good characters, personality and attitude as well...
Very nice
Vimsen khatri is best performence from 'maidan'
22 मिनेट नीर हेर्नू है दङाली हरु ले 😀😀
Rilex Rilex Rilex Film Ma ta Khatranak Action Sin Reyal Life ma Ramro Hunuparch 👍
हावा गफ दिनू को पनि सिमा हुन्छ
Ma big fan mukund thapako
Rajesh hamal guru ho flim ko aarule dhak dina pardina
Yes good think ,mukunda sir.
Khatra dar lagne yarr Malai ta
nice hajur sir g
Hero.vanako.rajas.hamal.jasto.hunu.parxa.harota.sabae.vosuna.haru..maha.nayak.rajas.hamal.ho
Thank you dada videro nice
अरुसंग लड्नसक्छौ होला म मान्छु तर बीराज भट्टले त तीमीजस्ता 70 जना ब्लाकबेल्टले भ्याको होइन है रीयलमा सेर बीराज हो
स्वागतम ❤ स्वागतम ❤याद आयो 😮
Mahanayk Rajesh hamal
Dai hujar ko ahi move sabai Vanja best lago ho dai this fight was berant and diloge. Pirth golo ch the best ch
My best vilen daju
One and only MahaNayak Rajesh Hamal❤️
Mukunda dai legend of legend because of his serious and reality and hero pf negative role and god intended and his karma n fate is better performance in his life 🎉🎉
Great velien
Realy vilen vimsen thapa(mukunda thapa)
भीमसेन खत्री हो मेरो नाम😂😂😂
Mukunda thapa best real hero don❤❤❤❤❤
Maha Nayak Rajesh hamal..big fan of Rajesh hamal
Love you mukunda dai
I love always Nike all
❤❤❤
Super Hit
महाभारत मा राम रावण कहा बाट आय मुकुन्दे
महाभारतमा राम रे😅😅😅😅😅😅😅😅
😂😂
कत्तीको ज्ञान रैछ थाह भैगो नि अब "महाभारतमा राम रे😁उसो भए रामायणमा कृष्ण होला!तैत!फुर्ती कत्ती..