Rishi dhamala को अङ्ग्रेजी भाषा सुनेर डा. सुरेन्द्र परे चकित ! भन्छन् - ऋषि धमला अरू भन्दा फरक नै हो

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    #drsurendrakc
    #rabilamichhane
    #bharatdahal
    #rishidhamala
    #hemantasedhai
    #tikaramyatri
    #sidhakurajanatasanga
    #churokuro
    #news24nepal
    #yohotv

КОМЕНТАРІ • 49

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z Місяць тому +6

    Sahi kura Dr sir. Nepal ma j garda pani hunxa. Lutna sake lut.

  • @user-wc1iz5eb7s
    @user-wc1iz5eb7s Місяць тому

    डा.साहेब सबै कुरा किलियर छ।बालेन जस्तो मेयर सग डा साहेब दज्न मिल्दैन ।

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 Місяць тому +3

    आजको डा, सापको लुक हेरेर सार्है आनंन्द लाग्यो , एक दम फुर्तिलो ,क्या राम्रो मुडमा ,एकदम उन्मत युबा जस्तो देखिने ,हेर्दै
    खाउ खाउ लाग्ने मयुरको भाले भने जस्तै तंण्डुरंस्त !!त्यस्तै पनि पट्टापट जवाफ!!❤

  • @completenepal238
    @completenepal238 Місяць тому

    सहकारी ठग, सहकारी ठग, सहकारी ठग - २०४७ देखि कालो काग्रेस र भु- माफिया एमालेको माहाकाली, बुढीगन्डकि, वाईडबडी, यती ॐनि, Ncell, ललिता निबास, भुटानी,++ अनगिन्ती १०,००० ओटा साना ठुला अप्राध कुकर्म लुकाउन सफल मुल मन्त्र सहकारी ठग सहकारी ठग ...!!
    यदि २०८१ भदौ १ गते सम्म रबि लामिछानेलाई ..... !!!
    ---------------------------
    अब त २०८१ असार २८ गते पछि त रबि लामिछाने कुनै Power मा छैन मन्त्री पनि छैन सामान्य साम्सद छ अब त केपि ओलि र आर्जु राणा लगायत कालो सङ्ग मासु भात र पेट्रोलमा किनेको २/३ दुइ तिहाई भोटको सरकार छ ! अदालतमा १५ जना न्यायधिस उनिहरुको दलमा हिजो कार्यकर्ताको रुपमा झोला बोक्नेहरुलाई सेटिङ्ग गरेर राखेका छन ती दलका १५ जना न्यायाधिसको नेतृत्व गरेर सपना प्रधान मल्ल सर्बोच्चमा छिन! पुलिस अख्तियार काग्रेस एमालेहरुकै कब्जामा छ, रबि लामिछानेले सहकारी ठगेको प्रमाणहरु गगन थापा (कागजको मुठो देखाउदै रबि लामिछामेले सहकारीको अर्बौ ठगेको छ भनेको भिडियो देख्ने लाखौ मान्छे छ्न) र कैलास सिरोहिया सङ्ग छ त्यसैले अबको १ महिना अर्थात भदौ १/२०८१ भित्रमा रबि लामिछानेलाई एक एक सक्कली प्रमाण पुर्याएर जेलमा थुन्न सकेनन भने आम मानिसले यो बुझ्नु पर्छ कि गगन थापाले प्रमाण छ भनेर धम्क्याउदा र दुई तिहाईको मजबुत सरकारको साथै अदालत र अख्तियार कब्जा गरेका काग्रेस एमालेले रबि लामिछानेलाई शक्तीसाली सरकार गठन भएको १ महिना भित्रमा पनि मुद्दा चलाएर थुन्न सकेनन भने बुझनुस कि रबि लामिछाने सहकारी ठगीमा निर्दोष रहेछ ! र अब पनि सहकारीको कुरा निकालेर गिजोल्दै, गिजोल्दै गएर जति बेला पनि कैलास सिरोहिताको मिसन सफल पारीदिन रबि लामीछानेलाई सहकारी ठग, सहकारी ठग ... भनेर सारा जनतालाई त्यही एउटै कुरामा भुलाएर, गुमराहमा राखेर त्यसैमा सत्ताको राजनैतिक रोटी सेक्न र बार्गेनिङ्ग गर्न थाले भने भर्स्टचारले थिचिएर गन्हाएको, रास्टघाती कालो काग्रेस र माफिया एमालेले जनता भडकिएर श्रीलन्का र बाग्लादेशमा झै सडक मै हिस्रक, अधैर्य हुँदै गए भने काठमान्डु उपत्यका लगायत अरु थुप्रै शहरमा टाउको लुकाएर भाग्ने ठाउँ पनि पाउदैन स्थिती त्यति डरलाग्दो गरि अगाडि बढदैछ भन्ने कुरा त भुराजनितीका जानकार थुप्रै बिस्लेशकहरुले बताउदै आएका छ्न ! जनताहरु आजित भएर घरेलु हतियार लिएर काग्रेस र एमाले बिरुद्द जाई लाग्न थाले भने अब त पुलिस पनि थाकी सकेको छ टिकापुरमा झै पुलिस होप्लेस भएर हात उठाउन सक्छ्न ढल्न सक्छन ! अनि त्यति बेला तोरीको फुल देख्नु बाहेक अरु बिकल्प के होला ! आकलन र अनुमान गरेको छन ढिङ्नेहरुले त्यो अबस्थाको !
    जति बेला रबि रबि रबि सहकारी ठग ..!!
    धन्यवाद !
    नैतिकता छ भने जबाफ देउ! पर पिडक कालो काग्रेसी र भु-माफिया एमालेहरु मेरो माथिको कुराको !

  • @suraz555
    @suraz555 Місяць тому +7

    रबिले तेतिकै जोकर भन्याहोर????

    • @sabinnepali921
      @sabinnepali921 Місяць тому +2

      को हो र रवि

    • @Messiii16
      @Messiii16 Місяць тому +1

      @@sabinnepali921tero bau lai sod

    • @sabinnepali921
      @sabinnepali921 Місяць тому

      @@Messiii16 तिम्रो बाबु रवि हो थाहा छ 😜😜😜😜🤣🤣🤣

  • @milankarki7416
    @milankarki7416 Місяць тому

    Jaya rajsasta jaya nepal 🇳🇵🕉️

  • @bindas1522
    @bindas1522 Місяць тому

    Dr. साब ले बोलेजस्तो हुनि हो भनी नेपाल र नेपाली को बेग्लै हुन्थियो तर बेभार मा खै कस्ले गर्नी नेपालीहरु दास हुन तेसैले कोहि कतै कहिँ बाट नि केही हुनिवाला छैन।

  • @santamanrai1201
    @santamanrai1201 Місяць тому +1

    कार्यकारिनै ब्यपारिको पक्षमा उभ्भिए पछि कुलमानको के लाग्छ ? के विध्युत प्राधिकरण कुलमानको निजि हो र ? भन्नु सुरेन्द्र केसि जस्तो मान्छेले बोल्नु हुने कुरो हो र भन्या ? हो नाथे बिध्युतको निर्देशक भन्दा प्रधानमन्त्री कति माथि कति ? तर माथि भन्दैमा आआफ्नो कानुनि र संवैधानिक जिम्मेवारि होला ? त्यसो भए विधुत प्राधिकरण प्रधानमन्त्रीको निजि हो त ? त्यसो हो भने भोलि लेण्डुपेले जस्तो देशै बेचि देला , अर्थात बेच्ने संझौता गर्लान , त्यस बेला अन्य नेता सांसदहरुले प्रश्न उठाए भने यहि प्रश्न गर्न मिल्छ ? सहि कुरामा जनताले त आवाज दिन सक्छ , आवाज दिनु पर्छ भने कुलमान त जे भए पनि विध्युतको कार्यकारि निर्देशक हुन नि ! त्यति अडान पनि लिन नपाउनु ? के कुलमान प्रधानमन्त्रीको निजि नोकर हो ? यस्ता तर्क गर्न चाँहि भएन है डाक्टर साहेब ! तपाईंले सहि कुरा भनेको भए पनि यस्ता सस्ता कुराले जनतामा नकरात्मक असर पर्न सक्छ !

  • @salu7277
    @salu7277 Місяць тому +1

    उखाने बा को ठुलो झोले डाक्टर साव कुलमान जस्तो ब्यक्ती लाई त उखाने बा कै शैली मा प्रस्तुत हुनुभयो अनी अली फ़ियर विश्लेषण भयनकी बामेहरुकै बिचारधारा

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j Місяць тому +1

    डा साब 🙏

  • @abinraja
    @abinraja Місяць тому +1

    Good

  • @prakashghimire9808
    @prakashghimire9808 Місяць тому

    देशमा भ्रष्टाचारको बिकास वाहेक अरू केहि देखिदैन।

  • @ps6732
    @ps6732 Місяць тому

    रवि बराबर कुनै नेता पुग्दैन

  • @TulsiDahal-ln1pp
    @TulsiDahal-ln1pp Місяць тому

    Raja nai good 👍 ho Nepal ma bro

  • @A-drishya
    @A-drishya Місяць тому

    00:00 ह्वाईर फरम सुने है मैले त 😂😂😂

  • @heraldaromatic5894
    @heraldaromatic5894 Місяць тому

    Dhamala sir ko English khatara lagyo.

  • @shivalalshrestha9088
    @shivalalshrestha9088 Місяць тому

    डा. सबले भने जस्ताे राइट म्यान राइट प्लेस हाम्राे पनि माग हाे।

  • @ramparsurai4054
    @ramparsurai4054 Місяць тому +1

    यो मान्छे हावा बोल्दै बस्दै गर्ने हो केही त गर्नु नि छि छि

  • @hbsubedi1666
    @hbsubedi1666 Місяць тому

    Gagan Thapa speaks way better English than any other Nepalese leaders if you think English is that important for you.

    • @suku564
      @suku564 Місяць тому

      Yes ,char , pata mudara, than kot kataunu parxa aba Good English good nepalis

  • @MadanPoudel-v4v
    @MadanPoudel-v4v Місяць тому

    राम्रो उम्बेद्वार उठाएको भए बालेनलाई हामिले बोक्न पर्थेन त भन्यौ बुढा । तिमी बामपन्थीको झोला बोक्ने गफाडिले बालेन बोक्नै पर्दैन । हामी जनताले जिताउछौ तिमिले त भोट सम्म हालेनौ ठुला कुरा गर्छौ । तिमी जस्ता दास मेयर भएको भए सुकुम्बासी अझै थपिने थिए बाटो घाटो हिलाम्य हुन्थ्यो केही माखो मार्ने थिएनौ । तिमिले बस गाला बजाउने मात्र न हो अरु तिमिबाट पार लाग्दैन । बालेनलाइ यो र त्यो भन्न भन्दा पहिला त्यो हैसियतमा पुगेर देखाउ अनि मानौला । वडाध्यक्ष जितेर देखाउने औकात छ तिम्रो ? समोसे पत्रकारलाइ गफ पेल्न जत्तिको सजिलो हुन्छ र बाजे काम गर्न ?

  • @mukundagajurel3937
    @mukundagajurel3937 Місяць тому

    No registration at all Kulman ji. Our motherland is not personal property of antinational and corrupt Oli
    Prof.Dr.Mukunda Gajurel

  • @peacefullmusicandvideos250
    @peacefullmusicandvideos250 Місяць тому

    London is the great country dhamala.....

  • @basudevgaudel5820
    @basudevgaudel5820 Місяць тому

    Sir yo karya kari change constitution ma change bhaya come ahead ma jhola ta hoeina but i am a science teacher science 35 years i will campaign with one month salary arise my opinion

  • @rolakthapa3405
    @rolakthapa3405 Місяць тому

    आफ्नो बेइजत गर्यो गर्यो पु गृहमन्त्री ले आफ्नो एउटा लोभी ले अर्को आफ्तो भानिज भनौद लाइ प्रमोसन दिएे पनि बेइजौत बनाएर दुनिया हसायो।

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy Місяць тому

    😂😂😂😂😂 English Rishi sir

  • @KhemNeupane-ne9hu
    @KhemNeupane-ne9hu Місяць тому

    यो पत्रकार ले आज बुढा लाई जुस दिऐ जस्तो छ जोकर नै भऐ सुरेन्द्र केसी त

  • @KushalPun-pg9br
    @KushalPun-pg9br Місяць тому

    ऋषि धमला भन्दा बरु पोखरा को भैंसी राम्रो इङलिस बोल्छ हाहा

  • @user-ic4sk1ix6p
    @user-ic4sk1ix6p Місяць тому

    यो नि हचुवा म बोल्छ

  • @Santosh084
    @Santosh084 Місяць тому

    Tehi vyr prchnd kepi r deuba le dhamala ko yuta value grdenn dhamala ko kam karune matr ho vnn socheka xn ani

  • @ramsubedi3149
    @ramsubedi3149 Місяць тому

    याे सुड्डाेकाे कुरा 100% गलत छ।। किन राजिनाम दिनुपराे कुलमान घिसिङ सरले?? याे नेपाल उज्यालाे बनाउने तिमी हाेर अनि कुलमानले हट्नु पर्ने तेरिमा बद्ममास😈😈

  • @surendrasharma5775
    @surendrasharma5775 Місяць тому

    Kp ra kaju badam ko para autai ho
    Kp hatyara ukhane
    Dhamala hatyara kajubadame

  • @ramkrishnarai1479
    @ramkrishnarai1479 Місяць тому

    Rishi Dhamala barna mala bhaye pani kosis gardai x bolne

  • @shambhushah2112
    @shambhushah2112 Місяць тому

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

  • @mastermaterial172
    @mastermaterial172 Місяць тому

    Raviko namnali yesko khanapani hajm hudainki ktaho gathe

  • @BishnuPanday7
    @BishnuPanday7 Місяць тому

    Yo nakhe le khali nepalko beijet garyo

  • @sarojchhetri5302
    @sarojchhetri5302 Місяць тому

    Hoina yo budo k vanxa hou.balwn ra harka lai janta le vote nai deko hoina vanxa ta jhole

  • @LokBahadur-q8g
    @LokBahadur-q8g Місяць тому

    Sir, sampati kumlyaona angreji boli rakhnu parxa ra vanya, netako musare pugxa

  • @birenjabegu9483
    @birenjabegu9483 Місяць тому

    Yo budho lai baudhik vanne upadhi kasle diyo. ?

  • @FUNGSHA26
    @FUNGSHA26 Місяць тому

    Budo lai tetikai ta USA le visa nadeko hoina rahexa 😂

  • @ReaperXDMe
    @ReaperXDMe Місяць тому

    Ahile pani kehi fataha haru rajtantra lai nirnkus bhani rheko ch .ajai 10 yers phakh ani chal paune chow?

  • @sukegurung11
    @sukegurung11 Місяць тому

    Tyo pipe chai kasle kindeko baje