सिताराम परियार र मनमाया वाइबा बिचकोे दमदार प्रस्तुति । SitaramPariyar_ManamayaWaiba ०२.०९.०७७

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SitaramPariyar_ManamayaWaiba #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

КОМЕНТАРІ • 1,1 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +151

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @pujaralokesh6926
      @pujaralokesh6926 3 роки тому +6

      Good

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 3 роки тому +5

      एकपटक बम बहादुर कार्की र खड्ग गर्बुजा लाई पनि ल्याउनु परो ईन्द्रेणीमा

    • @bucadgamers8860
      @bucadgamers8860 3 роки тому

      TV

    • @bishalmahar9269
      @bishalmahar9269 3 роки тому +2

      कृष्ण दाई तपाई लाइ धेरै धेरै धन्यवाद अब राजु परियार दाई टिका बहिनि दोहोरि गाउनु लगाउनु होला दाइ 👏👏

    • @debendrasunar8303
      @debendrasunar8303 3 роки тому +1

      Aba tika sanu ra krishna dai ko get herne man xa

  • @durgapaudel4606
    @durgapaudel4606 3 роки тому +337

    कलाकार भयर मनमाया जस्तो हुनु परछ अनुसासन मिठाे साेर रुपकाे धनि सबदकाेखानि

    • @milanrana8788
      @milanrana8788 3 роки тому +1

      Sahi ho malaini man parxa

    • @sanamtamang1177
      @sanamtamang1177 3 роки тому

      Very good

    • @sunitatamang2511
      @sunitatamang2511 3 роки тому

      Sahi kura 👌👌

    • @yasodasubadi2676
      @yasodasubadi2676 3 роки тому

      मनमाया काे साेर मिठाे छ भलाद्ममि पनि छिन

    • @rupanepal6447
      @rupanepal6447 3 роки тому

      @@yasodasubadi2676 आडनिक गित

  • @manusubedi2464
    @manusubedi2464 3 роки тому +3

    सिताराम जि ले मिठो गाउनु हुन्छ ।। मनमया जि को के कुरा गर्नु महिले धेरै फेर भनेको छु इन्द्रेणी मा मनमया ले जस्तो गाउनी कोहि छैन ।।अरु कसैले घमण्ड नदेखाय पनि हुन्छ ?? जो सङ्ग गाउदा पनि सारै हसिलो तरिकाले मिठो शब्द को साथ मा मुस्कान सहित गाउनु हुन्छ ।। म हजुर को बिग फेन हो ह।।ै सफलता को शुभकामना दुबै जनालाई ।।

  • @tankakhanal5627
    @tankakhanal5627 3 роки тому +24

    मनमाया बहिनीको स्वर - टुक्का - हाँसो तथा सरल तरीकाले गीतको उठान लाई म सधैं सलाम गर्दछु ।

  • @madhuchhetri8077
    @madhuchhetri8077 3 роки тому +62

    इन्द्रेणिकी प्यारी अनि सबैलाइ मन पर्ने मनमाया !! जति हेर्यो हेरि हेरु लाग्ने मनमायाकै काखमा बसि सास फेरु फेरु लाग्ने !!!

  • @bishnuudas4009
    @bishnuudas4009 3 роки тому +124

    मनमायाको पनि स्वरलाइ चाहिँ मान्नु पर्छ ।कति मीठो स्वर हो भगवानले पनि गित गाउनुको लागि पठाएको जस्तो छ ।

    • @Pratimatripathi123
      @Pratimatripathi123 3 роки тому

      Raise hand plz you are ajju vai rai satr amit bhai i i have finish my work i have finish my work i have finish my work i have finish my work i have finish my work i have finish my work i have finish my work i have finish my work i have finish my work i have finish finish my my work i have finish my work i have finish my work i have finish my work i have finish my my work i have finish my work i i

    • @gangabhandari1461
      @gangabhandari1461 2 роки тому

      मनमाया दिदिको स्वर साहै मन पर्छ

  • @amishlama6245
    @amishlama6245 3 роки тому +431

    मन मायाको म ठुलो फ्यान हो। हजुरहरु कोको हुनुहुन्छ म जस्तै ।

    • @laxmansunar1385
      @laxmansunar1385 3 роки тому +1

      😊😊Same brother

    • @sitaramraut608
      @sitaramraut608 3 роки тому +2

      मन्माया दिज्यु को स्वभाव मलाइ पनि यक्दैमै मन पर्छ, हासो को त... कुरै नगौरौ!

    • @lalkhadka5317
      @lalkhadka5317 3 роки тому +3

      I'm

    • @narmagar9665
      @narmagar9665 3 роки тому +1

      Me too.

    • @shivamagar1179
      @shivamagar1179 3 роки тому

      म पनि xu jhr

  • @ishworlove9470
    @ishworlove9470 3 роки тому +76

    कृष्ण दाइ धेरै राम्रो नाच्नु भाएको छ र रमाईलो पनि उतिकै छ

  • @kumalmahendra6292
    @kumalmahendra6292 3 роки тому +24

    जो सुकै सर्जक, गायिका,गायकको गीत मन मायाको गायकिले गीतले नियाय र प्रमोसन पक्का पाउछ । बधाई छ मन माया दिदि लाई प्रगतिको कामना ।

  • @manusubedi2464
    @manusubedi2464 3 роки тому +108

    यो अरु ले गाउदा कान मा खुसु खुसु गर्नी बानी सारै नराम्रो टीका जि को ?? मनमया आफै अब्बल गायिकाहुन सबै को मन मुटु बस्न सफल हुनुभयको छ ।।

    • @rajushrestha7819
      @rajushrestha7819 3 роки тому +11

      एक-आपसमा सल्लाह गरेर गाउदा टुक्का राम्रो निस्कन्छ दोहोरी को रितनै हो अन्यथा नसम्झनु

    • @kiranbaniya8937
      @kiranbaniya8937 3 роки тому +6

      Tika sanu le k bigardin hw dai, arkako kura garnu xora manxe lai sova didaina india bata tapai lai jabaab deko!

    • @durgastha2811
      @durgastha2811 3 роки тому +6

      धेरै नै जान्नी छु भनेर होलानि

    • @sureshk1961
      @sureshk1961 3 роки тому +5

      @@durgastha2811 तपाईं नि जाऊ तपाईं लाई नी सिकान्छ टिका सानु ले..
      अर्काको आलोचना गर्ने होइन क्या साथि

    • @pralhadprasai8313
      @pralhadprasai8313 3 роки тому +4

      दोहोरी लाई रोचक बनाउन सबैको सल्लाह जरुरी हुन्छ।मै जान्ने मै सुन्ने भनेर पनि हुन्छ त!टिका ले आफ्नो सहपाठी हुनुको धर्म निभायेकी हुन जुन कुरा जायज छ।घमण्ड ले त कसैलाई पनि माथी पुर्याउदैन..

  • @gbghangtan3632
    @gbghangtan3632 3 роки тому +7

    हैट हाम्रो मनमाया दिदी को आवाज सरै गुलियो छ हो ।। धन्यवाद ❤️❤️❤️👍👍👍।।

  • @prabhumusicsitarampariyar2952
    @prabhumusicsitarampariyar2952 3 роки тому +154

    नमस्कार म सिताराम परियार धेरै बर्षको सङ्हर्स पछि सबैले धेरै माया गर्नु भयको छ गाउदै जादा कहि कतै कम्जोरी होला मेरो त्यसको लागि माफी चगान्छु हुनत सबैलाइ सिताराम मन पर्छ भन्ने पनि छैन जतिले माया गर्नु हुन्छ उहाँ हरु प्रती आभारी छु । विशेष मनमाया दिदी र इन्द्रेणी परिवारलाइ धन्यवाद दिन चहान्छु ।

    • @rajendragurung5652
      @rajendragurung5652 3 роки тому +2

      राम्रो छ सिताराम भाई, नबिराउनु,नडराउनु भन्छन् ,प्रतिपक्षीलाई सिधै घोचेर उत्तर दिनुभन्दा,घुमाएर सम्मानजनक भाषा प्रयोग गर्दा अझराम्रो होला।हुनत हामी सुन्नेलाई के थाहाहुन्थ्योर।तपाईं आफै बिज्ञ हुनुहुन्छ।सफलताको शुभकामना ।

    • @rajendragurung5652
      @rajendragurung5652 3 роки тому +3

      सितारामभाई आफ्नो र आफ्नोपरिवारको अनि मेनुकाबैनिको राम्रोख्याल राख्नु।दुबैजनालाई उच्चसफलताको शुभकामना ।

    • @debendrasunar8303
      @debendrasunar8303 3 роки тому +2

      Aba ak patak krishna kabdel dai ra tika baini ko get sunbe nan xa

    • @junabaral1393
      @junabaral1393 3 роки тому +1

      Ajhai sangitik safaltako suvkamna sitaram ji khot laune le ta chandrama ma ni khot lauxan

    • @chetanmagar7652
      @chetanmagar7652 3 роки тому +1

      ekdamai ramro xa

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 роки тому +119

    सुमधुर स्वोर कि धनी मनमाया दिदिको दोहोरी हेर्दैछु घाममा बसेर 🙏🙏🙏

    • @MarubhumikoYatri
      @MarubhumikoYatri 3 роки тому

      zv yy

    • @tuffangorkhali4925
      @tuffangorkhali4925 3 роки тому

      Horr sudi

    • @maanbhadur7981
      @maanbhadur7981 3 роки тому

      😁😁😁😁😘😘😘😘😄😄😄😄😃😃😃😄😀😀😀😀🤣🤣🤣🤣🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍👍👍😂😂😂😂😂😂😂😂

    • @maanbhadur7981
      @maanbhadur7981 3 роки тому

      😃😃😄😃😘😄😃🌹🌹

  • @amandarlaameemagar3536
    @amandarlaameemagar3536 3 роки тому +12

    टीका र खिमा अति नै राम्री देखिएको छ। खिमा र सितारामलाई पनि यहीँ गितमा भिडाउन पर्यो है कृष्ण दाइ

  • @TNPandey786
    @TNPandey786 3 роки тому +22

    मनमाया को हासोमा नै मिठ्ठास छ जय ईन्द्रेणी🙏🏻🇳🇵✍🏻👌🏻🕺🏽

  • @jitbahadur152
    @jitbahadur152 3 роки тому +95

    टीका बइनी लाइ अाज इन्दे्णी मा देखना पाउँदा सारै खुशी लागो धेरै धेरै बधाई छ बइनी

  • @sujanthakuri1698
    @sujanthakuri1698 3 роки тому +10

    मन माया दिदि को गित सधै सुनु सुनु लाग्छ कति हसिलो भयर गाउनु हुन्छ दिदि ले 🌹🌹🌹🌹

  • @king7927
    @king7927 3 роки тому +69

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

    • @janukaaa5811
      @janukaaa5811 3 роки тому +2

      म पनि छु😅

    • @simrangiri5818
      @simrangiri5818 3 роки тому

      सुमधुर स्वर की धनी मनमाया जी🙏🙏

  • @rahulpawar8470
    @rahulpawar8470 3 роки тому +6

    टिका दि लाई देख्यो कि मन नै खुसी ले नाच्न थाल्छ सारै ।।म जस्तै टिका दि लाई देखेर खुसी हुने को को हुनु हुन्छ यता हाजिर गरू म त❣❣❣❣miss you all of you

  • @dilbahadur1034
    @dilbahadur1034 3 роки тому +5

    मन माया दिदिको स्वोर कति मिठो हो,, अनि सिताराम जि को शब्द कति दरिलो छ,, धन्यवाद दुबै जान लाई ,,,

  • @singhchandra4510
    @singhchandra4510 3 роки тому +2

    आज कृष्ण सर नाचेको देख्दा क्या साह्रै रमाइलो लाग्यो । मनमाया जि को आवाज मा साच्चिकै दम छ के । दोहोरी जति गायो उति झन सुनौ सुनौ लाग्ने आवाज । जय इन्द्रेणी ।

  • @suryashrestha6007
    @suryashrestha6007 3 роки тому +38

    आज पनि फ़ेरि गज्जबको जोडीको दोहोरी हेर्न पाइयो, खुशी लाग्यो । प्यारी बैनी टीका सानुलाई आजको यो इपिसोड्मा देख्न पाउँदा झन धेरै खुशी लाग्यो ।

  • @udekgurung2314
    @udekgurung2314 3 роки тому +3

    मीठों श्वोरकी धनी, इँद्रेनीकि खम्बा मनमाया बैनी र सीताराम भाई लाई बधाई दोहोरि राम्रो लाग्यो

  • @nemgrj3889
    @nemgrj3889 3 роки тому +26

    खुशी मन ले हेर्दै छु है । अनि म जस्तै
    खुशी मनले हेर्ने को को हुनुहुन्छ ।।टिका र कृष्ण दाई 😍😍😍

    • @sheerkc2378
      @sheerkc2378 3 роки тому

      मनमाया लाई सबैठीकैछ तरहैनूको बीहेभयकोहेनपीय हुथै लैनयैटाकेटो खोजने सबैभर मनीखोजीराछ मनमाय लाईकेटो मअम्रीकाबाट हेदैछु

  • @soltinakokhojima2037
    @soltinakokhojima2037 3 роки тому +5

    टिका बिक लाइ डिसलाइक देको छु जिन्दगी मा पैलो पटक

  • @bimolnepali1374
    @bimolnepali1374 3 роки тому +90

    टिका दि लाई देखेर खुसी लाग्यो मलाई त इन्द्रेणी मा

    • @keshabdattbadu8037
      @keshabdattbadu8037 3 роки тому +1

      Tika lai vejat garera media haru le kamaune kam gareko

  • @manigurung1469
    @manigurung1469 3 роки тому +2

    मनु बहिनीको स्वर नै सुनम सुनम कस्तो मिठो सिताराम भाईको पनि उस्तै मिठो बोल्नु हुन्छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । संपूर्ण मनकारी सहयोगीहरू लाई पनि सलाम छ ।

  • @ganeshkadel1009
    @ganeshkadel1009 3 роки тому +5

    सिताराम दाजू र मनु दिदीको फ्यान जति हाजिर गरम ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +2

    निकै रमाइलो दोहोरी खुब हाँसियो मनमाया दिदिको हाँसोले दिदिको स्वरको बयान गरि साध्य छैन।जय इन्द्रेणी

  • @DiluBirahi
    @DiluBirahi 3 роки тому +8

    साच्चै भन्दा सबै भन्दा राम्रो भोइस अनि शब्द की खानी हुन मनमाया वाईबा love 💕💋

  • @rabinrai5925
    @rabinrai5925 3 роки тому +4

    आज कम्पनी ले तनाब दीएको बेलामा मिठो भाका मा दोहोरि हेरेर हासेर मन बुझाए ३ बैनि कानेखुसी गरेर हासेर म सकिन टिका बैनिअब बिचल्लीत नहुनु सबै चेलि हरु लाइ सम्मान जय इन्द्रेणी मनु बैनि ले आज छत्र लाइ लाटो बनाउनु भयो

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 3 роки тому +17

    मन माया अति सान्त कलाकार हो
    Love you दिजु ❤️👈🙏🏻😏

  • @Krishnamunasukhipariwaar
    @Krishnamunasukhipariwaar 3 роки тому +4

    मीठो स्वरकी धनी मनमायाको आज दोहोरी सुन्न पाईयो खुशी लाग्यो अब मिठो तोते बोलीमा गाउने खिमाको दोहोरी सुन्ने मन छ।

  • @purnimagautam6932
    @purnimagautam6932 3 роки тому +23

    सारै रमाईलो दोहोरी वाउ 🧚🧚आदरणीय व्यक्तित्व कृष्ण दादा प्रति हार्दिक नमन साथमा टिका सानु लाई मिठो सम्झना अनि धेरै माया💋💋 टिका सानु बिना खल्लो लाग्छ इन्द्रेणी

  • @bikramhang6163
    @bikramhang6163 3 роки тому +2

    आज धेरै दिन पछि सुमधुर स्वरका का धनी अनि मिजासिली मन माया वाइबा को दोहोरी हेर्न पाइयो । धन्यबाद छ इन्द्रेणी लाई ।।

  • @dilghartimagar600
    @dilghartimagar600 3 роки тому +31

    ♥️♥️आहा कति राम्रो आज बल्ल कृष्ण सर को नाचो देख्न पाईयो!💞💞

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 роки тому +3

    मन मायबैनी को स्वरले गर्दा मता अौर टुकानै सुन्न भुलेछु

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 роки тому +4

    मनमाया दिदी को स्वर असाध्य मनपर्छ मलाई 🙏👌

  • @Jyoti555_
    @Jyoti555_ 3 роки тому +31

    अब मनमाया दिदी र भिम दाईकाे दाेहाेरि हेर्ने मन छ।😍

  • @akabartamata4007
    @akabartamata4007 3 роки тому +16

    कृष्ण कडेल दाइ गरिब दिन दु खि असाहाय पीडित हरुका लागि भगवान नै हुन । सधैं सयौ हजारौं बर्ष भगवान ले हजुर लगायत इन्द्रेणी होल टिमको रक्छ्या गरून् ।जय इन्द्रेणी ।

  • @chetragurung1149
    @chetragurung1149 3 роки тому +2

    सीता राम भाइ र मन माया बैनी को दोहोरी धेरै राम्रो छ र इन्द्रेणी परिवार का कलाकार एक साथ देख्दा खुसी लाग्यो र कृष्ण सर को नाछ पनि दामी लाग्यो सबै सबै लाई नमस्कार

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 роки тому +89

    मनू बैनी लाई माया गने को को हूनू हूछ स्वर कि धनी अनूसास्न गाईका आइलब यू बैनी सदै खूशी र हासिरहनू ल

    • @laxmiraj808
      @laxmiraj808 3 роки тому

      दार्चुलाबाट

    • @dilisk3098
      @dilisk3098 3 роки тому +1

      @@laxmiraj808 maxu Palpa bata

    • @lalkhadka5317
      @lalkhadka5317 3 роки тому +1

      I like manamaya waiba

    • @lalkhadka5317
      @lalkhadka5317 3 роки тому

      I'm india

    • @hellonepal5573
      @hellonepal5573 3 роки тому +1

      ईद्रणि का कलकार धनेधन्ने बाद

  • @BhimPoudel
    @BhimPoudel 3 роки тому +32

    नमस्कार, यो रमाइलो दोहोरि हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया अनि Share गरिदिनुहोला है त।

  • @saritaraisaritarai5181
    @saritaraisaritarai5181 3 роки тому +16

    मनमाया बैनी र भाई सीता राम 2जना को voice मेच भयो अत्तिनै राम्रो

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 3 роки тому +22

    स्वरकी धनी मनमाया वाइबा जि को फ्यानहरु हाजिर हौ ।।
    👇️👇️👇️👇️

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 роки тому +26

    नमस्कार सबैमा प्यारी बहिनी टीकाको साथमा मनमाया दिदिको सुमधुर स्वरमा मिठो दोहोरी मेरो बेस्ट टीका बहिनी र मनमाया दिदि😍😍😍😍😍

  • @user-ue8sy5is5b
    @user-ue8sy5is5b 3 роки тому +5

    इन्द्रेणीमा जति कलाकार छ्न सबै भन्दा अनुशासनमा बस्ने र गाउने पनि राम्रो स्वर पनि मिठो त मनमाया दिदिको नै छ

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 3 роки тому +6

    नमस्कार सम्पूर्ण ईन्द्रेणी टिमलाई र अाफुलाई मन पर्ने गायिका मनमाया दिदीलाई धेरै धेरै धन्यवाद ।

  • @plkundali8778
    @plkundali8778 3 роки тому +15

    गायन क्षेत्र कि उत्कृष्ट कलाकार टीका सानु बहिनी लाई इन्द्रेणी देख्दा खुसी लाग्यो

  • @amargaha885
    @amargaha885 3 роки тому +9

    धेरै दिन पछि मनमाया वाइबा को दोहोरी
    सुन्नु पाइयो 👍️👍️

  • @nokhiramoli28
    @nokhiramoli28 3 роки тому +1

    धेरै धेरै धन्यवाद छ सिताराम परियार र मन मायाँ बाइबा बहिनीलाई ।दुबै जना कलाकारकाे भबिस्य उज्जलमय बनाेस् यहि छ मेराे तर्फबाट धेरै धेरै शुभकामना ल।

  • @netraprasad1561
    @netraprasad1561 3 роки тому +7

    अनुसासित अनि मिठो स्वर कि धनि मनमाया मलाई मन पर्ने गाइका

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 роки тому +38

    सर्‍र्‍र्‍र्‍र चैत धेरै दिन पछि मनमाया दि को हसिलो मुहार देख्न पाईयो

  • @ritubarsha4946
    @ritubarsha4946 3 роки тому +11

    अब अर्काे यपिसाेट म भिम पैउडेल काे दाेहाे रि हेर्ने मन काे काे लाई छ यता हाजिर हुम त 🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 3 роки тому +1

    इन्द्रेणी छ र पो जिन्दगी जिउन सहज भएको छ, बहुत रमाइलो भयो यो दोहोरी मा आज को गायक गायिका सिताराम परियार र मनमाया वाइबा ज्यु लाई धेरै धेरै धन्यवाद बधाई र उत्तरोत्तर प्रगती को शुभकामना

  • @manilalama9278
    @manilalama9278 3 роки тому +11

    मानमाया दिदि धेरै राम्रो स्वार🙏🙏❤️❤️❤️👍🥰🥰🥰🥰💞💞

  • @pkcreation8129
    @pkcreation8129 3 роки тому +6

    मनमाया दिदिको मन्द मुस्कानमा फिदा म त अरु फिदाहुनेहरु यता हाजिर हुम त

  • @bhupenilameli
    @bhupenilameli 3 роки тому +4

    मन माया दिदिको स्वर को फ्यान हाजिर्✋

  • @tikaramrijal7182
    @tikaramrijal7182 3 роки тому +2

    सुमधुर स्वरकी धनी मा माया दिदी को दोहोरी हेर्दैछु डिउटीमा बसेर लुकि लुकि 🙏🙏🙏🙏

  • @tilakpandey5182
    @tilakpandey5182 3 роки тому +36

    टीका सानू को उपस्थिती मा ईन्दृनिमा रमाइलो लाग्यो

  • @chandrasundas9637
    @chandrasundas9637 3 роки тому +3

    Nice dohari both bhai, bhanei को कड़ा छ र अब कृष्ण दाई र टिका बैनी को दोहरी अर्कों भिडीओ मा सुन्न कोको आतुर हुनु हुन्नछ यता हौ त।

  • @bishnushrestha2326
    @bishnushrestha2326 3 роки тому +19

    वाह हाम्रो धादिङ्ग को सान गर्व लाग्छ।।।।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +2

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।सिताराम परियार मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सबैको नाच बबाल छ।करोड करोड

  • @lekhbahadur1160
    @lekhbahadur1160 3 роки тому +8

    आफू त सधैं हेरिन्छ।ईन्द्र्णी का सम्पुर्ण कलाकार भको हुदा दामी धेरै राम्रो लाग्यो ।

  • @umeshsunar1473
    @umeshsunar1473 3 роки тому +2

    मन माया दिदीको स्वर निकै राम्रो छ है, धन्यवाद सम्पुर्ण कलाकार टिमहरु तथा ईन्देणी टिम लाई 🙋😀

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 роки тому +74

    इन्द्रेणी र टीका सानुको बारेमा नराम्रो नबोल्ने कोको छौ ✋
    गोरखामा भखर बस दुर्घटना, यसरी भिर मा अड्कियो गाडी, 5 जना को अबस्था गम्भीर ua-cam.com/video/XNuAbonflvY/v-deo.html

  • @khemrajshrestha9137
    @khemrajshrestha9137 3 роки тому +1

    भिम पौडेल र टीका सानू को दोहोरी सुन्ने रहर छ्😍

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 роки тому +48

    कृष्ण दाई र समिंला बीचको नाच धेरै राम्रो लाग्यो ।।

  • @subashgurung8818
    @subashgurung8818 3 роки тому +11

    मन्मया दिदि लाइ जन्मदिन को लखौ शुभकामना तपाईं को स्वोर एक्दाम राम्रो लग्छ

  • @nju400
    @nju400 3 роки тому +36

    रोक्नुस रोक्नुस म सेकेन्ड । यो रमाइलो हेर्न आउनुहुने सबैलाई मेरो तर्फबाट तातो तातो चियाको ब्यवस्था छ है हजुर्☕️🍵☕️🍵☕️🍵

    • @dilgurung6842
      @dilgurung6842 3 роки тому +1

      लल सपै आउ चिया मिठो बाउनिको हत को भन्थो

    • @newupdate259
      @newupdate259 3 роки тому +2

      Khana khani bela chiyaa 🤔🤔🤨

    • @DineshRai-no5mv
      @DineshRai-no5mv 3 роки тому +1

      For me coffee😉😉

    • @krishnapaudel2258
      @krishnapaudel2258 3 роки тому

      आस कसैले नगर्नु भन्ने मात्र हो है पिउन पाइन् 😝😝

    • @yupeshchaulagain8206
      @yupeshchaulagain8206 3 роки тому

      Namaste all indreni teem lai ma saritagautam ko aaja ta khatra vayaxa indreni progamm 😍😍🥰🥰😍😍

  • @gitarimal8209
    @gitarimal8209 3 роки тому +20

    मनुबैनी रुपकीधनी स्वरकीधनी
    अनुसासन उतीकै
    सीतारामभाईको गीतराम्रोछ

  • @sunitachettri3985
    @sunitachettri3985 3 роки тому +4

    साच्चै मनमाया बैनी को आवाज़ सारै मिठो छ

  • @kaushilathapamagar1358
    @kaushilathapamagar1358 3 роки тому +3

    मनमाया दिदी को दोहोरी धेरै दिन पछि सुन्न पाइयो खुसी लाग्यो

  • @user-ze7pd9xm9d
    @user-ze7pd9xm9d 3 роки тому +14

    इन्द्रेणी मा गित गाउने गायिका भरिमा अनुसासित गायिका मनमाया वाइबा कहिलेपनी घमण्ड नगरी सधैभरी साथ दिइराख्नु।

  • @rabinrai5925
    @rabinrai5925 3 роки тому +22

    आज सबै कलाकार लाइ सम्मान टिका बैनि र कृष्ण सर को कुरा लिएर कमाइ खाने भाडो बनाउने हरु ले अब खाउ

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +3

    आहा अतिनै मनछुने दोहरि घम्सा घम्सी मनमाया सोल्टीना र सिताराम परिवार बिच बधाईछ सफल्ताको कामना जय ईन्द्रेणि🙏👌❤️

  • @MOODonTV
    @MOODonTV 3 роки тому +9

    राम्रो लागेपनी कमेन्ट गर्न अल्छि लागे येता लाइक थिच्नुहोला ।

  • @Bpjoshi-gj4ot
    @Bpjoshi-gj4ot 3 роки тому +49

    जेरि ले फरियाको कोट भनेदेखि छत्र ले लेदरको जकेट फेरेछन 😀😀

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 3 роки тому +6

    अब मेनुका परियार बुनु र छत्र साही को दोरि सुन्न हेर्न मन छ मलाई

  • @purnashrestha6393
    @purnashrestha6393 3 роки тому +4

    धेरै दिन पछी मनमाया ले गीताएको सुन्न पाहियो दुबै जना उत्कृष्ट दोहोरी ❤️

  • @user-gq8mp9lf9m
    @user-gq8mp9lf9m 3 роки тому

    सधै यसरिनै सबै यकैसाथ मा सहकार्य मा लागि रहेको देख्न पाईयोस जस्तो सुकै बाधा अर्चना परि अायपनि यो ईन्द्रेणि टिममा कुनै पनि फाटो नअावश उतर उतर्र प्रगतिको लाख लाख शुभ कामना 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @roshanbista3749
    @roshanbista3749 3 роки тому +3

    हाम्रो दाजु कृष्णको नाँच मन पराउने जति येता हाजिर गरुंम है त ।

  • @gomabhandari5993
    @gomabhandari5993 3 роки тому +11

    कृष्ण कँडेल र टिका सानुको सानो कुरा लाई लिएर हज्जारौं कुरा मिडियामा अाको देख्दा दुःखी छु कोही सबै कुराको राम्रो हुँदैन आज तिकालाई कडेल लाई गाली गर्ने भोलि हजुरहरू बाट पनि सानो तिनो न चाहदा न चाहदै गल्ती हुन सक्छ तर त्यस्तो हुँदैमा अनेक गाली गर्नु राम्रो देखिन मानव हो जो कोही बाट गल्ती हुन्छ सुझाब दिदा राम्रो हुन्छ कि जस्तो लाग्छ

    • @mitralimbu6876
      @mitralimbu6876 3 роки тому

      गल्ति ढुकेर बस्नेहरुलाइ कस्को के लाग्छ र मेम????अाफु त गर्न सक्दैन अरुले राम्रो गरेको पनि हेर्न सक्दैनन्

    • @coronavid1932
      @coronavid1932 3 роки тому

      योउतुबे बुङ्गाहरु नारायण काजीको याथर्ता ओझेलमा पारे।के गर्नु योउतुबे बुङ्गाहरुले मिठाइ देखयो हामी अन्धा भइयो।।।नेतालाई गाली गर्न बेकार लाग्यो अब नेतालाइ एक शब्द पनि प्रहार नगर्ने निर्णय गरे।😪

  • @yaubanadhikari6478
    @yaubanadhikari6478 3 роки тому +3

    Mero sarai man parne gaika manmaya waiba kati mitho sowar ❤️❤️❤️❤️🌹🌹🌹

  • @jhamanale9461
    @jhamanale9461 3 роки тому +2

    कृष्ण सर अनि शर्मिला श्रेष्ठ जि को नाच मन मया जि र सिताराम जि को दोहोरी अति रमाइलो लाग्यो सधै यसरिनै इन्द्रेणी अगादी बदि रहोस कृष्ण सरको महान बिचार लाई सलाम छ

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 роки тому +6

    सम्पुर्ण तिम लाइ धन्यवाद ।।टीका बैनि खिमा बैनि मनमाया सबैलाइ सङै अनि भिम पौडेल भाइ छ्त्र शाहि साथै मा रमाइलो छ।।भिम र खिमा दोहोरि हेर्ने को को।।????

  • @jayrajbc3989
    @jayrajbc3989 3 роки тому +2

    अाजत फेरि मन दिदी को एकदमै धमकेदार दोहोरी सुन्न पाइयो खुसी लाग्यो

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 роки тому +6

    वा वा वा वा वा वा वा वा वा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना

  • @rupakkhatiwada1726
    @rupakkhatiwada1726 3 роки тому +2

    सिताराम दाजु को स्वर र धादिङ प्रति को माया को सम्मान

  • @surajdutrajofficial1412
    @surajdutrajofficial1412 3 роки тому +4

    बधाई छ प्यारो दाइ सीताराम अझै माया गरीदीनुहोला है सबैले दाइलाइ😘😘😘

  • @sangitasuwall5162
    @sangitasuwall5162 3 роки тому

    आज पनि एकदमै हासो सङगै पिरबेथाका कुरा पनि भ ए राम्रो लागयो अझै उननति प्रगतिको कामना अब अरको पटक सिताराम र टिका सानु दोहोरी हेरन पाइयोस यही चाहाना छ इनद्रेणी टिम सबै लाई अघि बढदै जानुस बनदै बिदा हुनछु हस त नमसकार

  • @mitralimbu6876
    @mitralimbu6876 3 роки тому +37

    अाज छत्र भाइलाइ त ब्याजसंगै तिर्नु भएछ,मनु जि ले😀😆😃

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 3 роки тому +1

    इन्द्रेणी कारेक्रम लाई बधाई छ सेलुट छ

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 3 роки тому +3

    सिताराम दाजु लाई र मनमाया दाइ को खत्रा

  • @govindaesmali5160
    @govindaesmali5160 3 роки тому

    इन्द्रेणी समुह को जय होस।टिका बहिनी लाई फेरि पनि इन्द्रेणी मा देख्न पाउँदा सार्है खुशी लाग्यो।यसरी नै निरन्तरता दिनु होला।रिस गर्ने ले गर्दै गर्छं इन्द्रेणी प्रति को माया कहिले न मार्नु यही छ सुझाव बहिनी लाई।

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 роки тому +14

    राम्रो छ दोहोरी दुबै जना को मलाई साह्रै मनपयो धन्यवाद

  • @bibashchaudhary262
    @bibashchaudhary262 3 роки тому +2

    अरु त सबै ठिक लाग्छ तर अरु ले गित गाउँमा टीका सानू किन कान्मा खुसु2 गर्छ हो । मन माया पनि तिमी भन्दा के काम हुनुहुन्छ र?

  • @lalkhadka5317
    @lalkhadka5317 3 роки тому +3

    Good indreni love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba 😍😍 love you manu 🙏🇳🇵😍

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 роки тому

    आजको दोहोरी हेर्दा एति धेरै खुशी लाग्यो कि मेरो नजर पहिल बहिनी टिकामा पुग्यो थ्याङ्क्यु टिका बहिनी। एउटै फुलबारीको फूलहरू सधै एकै ठाउमा देख्न पाइराखोस। मनमाया बहिनीको दोहोरीले धेरै रमाइलो भयो फेरि।

  • @deependrasharma5866
    @deependrasharma5866 3 роки тому +3

    धेरै दिन पछि मनमाया बहिनी को दोहोरी सुन्न पाईयो । धन्यवाद