Nepali Lok Dohori || Syangako Bajar Salaijo - Ramchandra Dhakal / Sharmila Gurung
Вставка
- Опубліковано 15 вер 2024
- New Nepali Folk Video Song "Syangako Bajar Salaijo" by Ramchandra Dhakal / Sharmila Gurung only on Music Nepal official UA-cam channel.
Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam.
Syangako Bajar Salaijo
➤ Singer - Ramchandra Dhakal / Sharmila Gurung
➤ Lyrics - Ramchandra Dhakal / Durga B Rokaya
➤ Music - Ramchandra Dhakal
➤ Artist - Shiva / Roshini
➤ Director - Chhabi Subedi / Manoj Gurung
#Musicnepal #syangjakobajarsalaijo #lokdohorisong
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Spotify - spoti.fi/2TPWwUz
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
यो सालैजो मैले 200 पटक हेरे तर यस्को views धेरै नजानु को कारण video अल्लि राम्रो भाएन गित चाइ धेरै राम्रो छ
अलि पहिला जमानामा को भयर हो कि टिकटकले बिगार्यो सब एस्ता लोकप्रीय गितले थाउनपाउदा
पहिला पहिला गाउँ मा बस्नी गर्थ्यो रोधि यस्तै गित गायर तेइ झल्को आयो मलाइ त दामी छ धेरै चोती सुने हेरे म त
'अम्मर तथा अजम्बरी, को अर्ध यो गित ले बुझाऊछ। धन्यबाद राम चन्द्र जी ।
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला !
Yo salaijo bhaka sundata mero joban feri farkeko mahasush hunxa.very very nice song sarmila g Love you 👌👌👌
ma tw purano geet sangit lai maya garna manxa parya sarai mittho lagxa yo geet❤❤❤
अहिलेसम्मकै सबैभन्दा सुपर सालैजो ! रामचन्द्र ढकाल र शर्मिला गुरुङको आवाजमा
जादु छ ! मैले 100 पटक हेर्दा पनि धित मरेन !
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला !
Many thanks ,, Superb cha hamro syanjaji layako salijo geet afni original kalakar daju bhai ra didi bahiniharuko mithas sworma👍👌👏🙏
सारै राम्रो शर्मीला गुरुङ बहिनी को सालेजो 👍❤️💕त्यो भन्दा राम्रो vedio collection 🙏super
सारै मिठो र सुनिरौ सुनिरौ सब्द अनि स्वर छ अनि सुनिरहु जस्तो सालैजो गीत
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
गुड
Lau 2020 ma pni ustai ramailo 😍😍
मैले बि स २०६२ सालतिर तयार पारेको निकै पुरानो स्याङ्जाको पहिलो शिर्ष गित स्याङ्जाको बजार सालैजोलाई यति धेरै माया दिनुभयकोमा मनैदेखी सम्मान व्यक्त गर्दै मेरा आगामी प्रस्तुतीहरुलाई पनि उत्तिकै मन पराईदिनुहुनेछ भन्ने बिश्वास छ ! मेरा सम्पुर्ण सृजनाहरु मेरो आधिकारीक युटुब च्यानलमार्फत हेरिदिनुहुन अनुरोध छ !
साह्रै राम्रो गित । सबै ठाउँमा नेट छैन डाउनलोड गर्ने व्यवस्था होस
स्याङ्जाको गौरब ! सालैजो भनेको नै स्याङ्जाको बजार !! यो गित कतिलाई मन पर्छ ? मन पर्नेले Like गर्नुहुन अनुरोध छ !🙏🙏
अहिले पनि उत्तिकै चर्चाको शिखरमा छ,यो गितलाई अझै शुभकामना आदरणीय रामचन्द्र सर लगायत सबै टिमलाई फेरि पनि मनग्य शुभकामना ❤️🙏🙏
Thank you Rabin
सालैजो १०० मा १००% सुनिरहु जस्तो राम्रो तर छिटो चुट्किला अलि मिलेन दिदिबैनिको सोर पनि अति राम्रो सुनेर नथाकिने आवाज तर बिचमा तिजको गित जस्तो मिक्स हुदा अलि खल्लो भयो तर धेरै राम्रोछ
गित मनपराईदिनुभएकोमा धन्यवाद ! कृपया share गरिदिनुहोला !
Ok
मौलिक पनले मन जित्यो ।
हार्दिक धन्यवाद सर
अति सुन्दर गीत मिठो बोलि अनि पुरानो सस्कृति मज्जाको आनन्द रमाईलो ठाँऊ ।
गित मनपराईदिनुभएकोमा धन्यवाद ! कृपया share गरिदिनुहोला !
Damixa ramchandra Sir
Hami syangjali😘😍😘😍
अति राम्रो
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला
सारै मिठो रामचन्द्र दाइ र सर्मिला दिदी को सोर गाउले परिवेश को गीत सरै मन छुने best of luck
lovely song jati sunepani suni rahu lagxa
What a song..?.. This is the most romantic song.
Dami salijo Gau ko yad aayo😊😍😍😍
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@@MusicNepalPvtLtd welcome Sure 👍👍
Ati mitho past time ko yaad aayo.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सारै राम्रो छ नाचुम नाचुम भो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
wow gauko yad aayo yo get sunera
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
+Music Nepal ok
Sarai ramro salaijo Adarniya sharmila dijuko awaj soooo sweet
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
एकदम राम्रो सृजना आदरणीय रामचन्द्र सर
Thank you babu
ATI ramro lagyo.badhai xa Bhai
धेरै राम्रो गित 🌹🌹🌹🌹🌹
जत्ती सुन्यो उत्त्ति सुन्न मन लाग्छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
साच्चै यार यो सालेजो ले कहीले पनी धितै मर्दैन यार।
राम्रो छ सालैजो गित
sarmila d ko voice sunera runa man lagx
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अतिराम्राेछ दामिछ छहै👍️👍️🌺🌺🌺🌺🙏🙏👍️👍️
2020 maa sunne yta❤️
Proud to be syangjali ❤
Superhit song syangja ko bajar salaijo
राम्रो लाग्यो गीत गाउने शैली
2018 Jati yata hajir hunus hai bides ma baser yo git sunda ghar ko yad le sataux ani ti sathivai .
Ramroxa mero syangjali geet
सारै राम्रो गित
जति हेरे नि धित नमर्ने गीत सारै मन परो
गायक लाई सम्मान गर्नु पर्दा मैले एक नं मा स्वर सम्राट स्वार्गीय नारण गोपाल र दूई नं मा राम चन्द्र ढकाल जी लाई गर्छु। बिचार आफ्नो आफ्नो।
गायक राम चन्द्र ढकालको सम्मान गर्नू नै लोक सङ्गितको जगेर्ना गर्नू हो। यो कुरा भुझौ स्यङ्जाली ।
हार्दिक धन्यवाद हजुर !!
wow kati mitho swor sharmila gurung
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला !
Lovely SALAIJO SONG I've heard this song the time and again.
0l
My best salaijo
गित मनपराईदिनुभएकोमा धन्यवाद ! कृपया share गरिदिनुहोला !
👌👌👌
शर्मिला दिदिको स्वरमा सालैजो भनेपछि म त हुरुक्कै
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला !
tapaiko git ramro xa sir
😍😍
It's 2021 bUt still favorite song💞🎵
❣️❣️❣️❣️
Gajab lagyo
मन पराउनु भएकोमा धन्यवाद
तपाईं हरु भगवान हो
मन पराउनुभएकोमा हार्दिक धन्यवाद
Ma ta tiktok ma dekhyra vedio herna Aako geet man parera 7 saal pailako raixa
My best song🥺❤️
Sai xa hai
सालैजो धेरै राम्रो तर चुट्काअली मिलेने तिजको गित जस्तो हुनगयो
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला
Good song Syangja
Tube mate bata milxa hajur
super songs
nice n famius song.lop it
Maro vai ❤❤❤ song
Yo geet sunnda mero bachhpan ko yaad aauxa
मन पराउनु भएकोमा धन्यवाद
Good song 👍 saalaijo...
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला
Most songs Syangjali D B Rokha
Wow dami xa song💟💟🙏
very nice song xa..
Heart beaten heart touched song infinity voice !!
Awosome song 🥰🥰🥰
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
संस्कृती संरक्षक
मैले बि स २०६२ सालतिर तयार पारेको निकै पुरानो स्याङ्जाको पहिलो शिर्ष गित स्याङ्जाको बजार सालैजोलाई यति धेरै माया दिनुभयकोमा मनैदेखी सम्मान व्यक्त गर्दै मेरा आगामी प्रस्तुतीहरुलाई पनि उत्तिकै मन पराईदिनुहुनेछ भन्ने बिश्वास छ ! मेरा सम्पुर्ण सृजनाहरु मेरो आधिकारीक युटुब च्यानलमार्फत हेरिदिनुहुन अनुरोध छ !
डाउनलोड गर्न नमिल्नि
very good lok song
गायक राम चन्द्र ढकाल को सम्मान गर्नू नै ।लोकसङ्गितको जगेर्ना गर्नू हो । कुरा बुझौ स्याङ्जाली जातीबाद, पार्टीबाद ,धनी गरीब नसोचौ।
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला !
Dherai ramro xa hjr 👌 500 patak here ko xu ajai herna man lagxa
मनपराई दिनु भएको मा धन्यबाद ।
dami
Thank You & Stay Tuned For More.
यसलाई अफलाईनमा डाउन्लोड गर्न मिल्ने बनाउनु पर्यो हजुर दोहोरीमा अफर आउँछ उत्तिखेर सुनेर गाउन गाह्रो पहिला नै डाउन्लोड गर्न पाए सुनेर गाउन सकिन्थ्यो ।
धन्यवाद हजुर Tube mate bata milxa
मेरा भगवानरुपी दर्शक स्रोताहरुमा म सर्जक गायक रामचन्द्र ढकालको हार्दिक नमस्कार !
मैले बि स २०६२ सालतिर तयार पारेको निकै पुरानो स्याङ्जाको पहिलो शिर्ष गित स्याङ्जाको बजार सालैजोलाई यति धेरै माया दिनुभयकोमा मनैदेखी सम्मान व्यक्त गर्दै मेरा आगामी प्रस्तुतीहरुलाई पनि उत्तिकै मन पराईदिनुहुनेछ भन्ने बिश्वास छ ! मेरा सम्पुर्ण सृजनाहरु मेरो आधिकारीक युटुब च्यानलमार्फत हेरिदिनुहुन अनुरोध छ !
सारै राम्रो छ दाजु सुनेर थाइक्दिन म त किन हो कुन्नी
@@tikaramdhakal696 Thank you bhai
aahile samma mon pareko song salalajo
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला !
suppp sailjo song
Sir kote sirkot
मन पराउनु भएकोमा धन्यवाद
कति लामो तान्न सकेको हो के शर्मिला गुरुङ ले।।
मैले बि स २०६२ सालतिर तयार पारेको निकै पुरानो स्याङ्जाको पहिलो शिर्ष गित स्याङ्जाको बजार सालैजोलाई यति धेरै माया दिनुभयकोमा मनैदेखी सम्मान व्यक्त गर्दै मेरा आगामी प्रस्तुतीहरुलाई पनि उत्तिकै मन पराईदिनुहुनेछ भन्ने बिश्वास छ ! मेरा सम्पुर्ण सृजनाहरु मेरो आधिकारीक युटुब च्यानलमार्फत हेरिदिनुहुन अनुरोध छ !
Mw chai 2078 bata hae 😂❤️❤️
My best teacher ram chandra sir and best song also 🙏🙏🙏🙏❣️❣️❣️❣️
धन्यवाद प्यारो बाबु
❤
i like it
Tiktok baat ata aako 🙏
Superb splendid 👍🏻🙏❤️
❤❤❤❤❤❤
nice songs
Proud to be Syangjali💙💙🤙
dami salijo
Hi
babal salaijo
nice
णफ
Wowo
Syangja स्याङ्जा ho ki Syanga स्याङ्गा ?? 🤣🤣🤣😄😄😄
Kinaa download hudainaa
Teit bahun
baglunga bhayera ho ke salaijo jhaurya yenimaya sunimaya subbai man parxa ... yo 2081 ma harna ko hunuhunxa
sabai bhanda dance ko taruni man paryo sabai lai samman xa
यो गीत डाउनलोड गर्ने लक छोड्नु होला
syanjako bajar salaijo ramro lagyo bt k ta ko sor alik vaen sor tannai saken keti ko vani thikai xa