यति राम्रो पाटि लाई धोस्त पारे मुजि जंगली हरु लाई मिसायर यसो भन्दै गर्दा त केपि को झोला भन्नु होला म कुनै पनि पछ्याधार कुनै पनि गुठ को होइन म सुर्य चिन्ह अङित सिङो एमालेलाई माया गर्ने बेक्ती हु 😭😭😭😭😭🌺🌺🌺🌺🌻🌻🌻🌷🌷
यो गित सुन्दा आङ जिरिङ्ग हुन्छ, रगत उमाल्छ, आँखा रसाउँछ हर्षले, जिउमा काँडा उम्रीन्छ्। सर्बोच्चले धेरै दिन पछि भएपनि हाम्रो खुशि फिर्ता ल्याइदिएकोमा धन्यबाद्।
केपी ओलीको कर्तुत बाहिर नआउने बेलासम्म केपी ओली जनताको नजरमा राम्रो थिए। अहिले ८१ मा गएर केपी ओलीको सबै कर्तुत बाहिर आएपछि अब सबै नेपाली जनताले नफरत गर्छन्।
Khoi ta yauta gau ma yauta doctor aayota ani mutu kalejoko free aausadi diyota ...coronako belata doctor aayana ...geet sini matrai ho ki sabbda ni bujni ho
धेरै धेरै धन्यवाद बद्री पङ्गेनी भाइ 🙏🙏हामी एमाले र हाम्रो एमाले को लागि यति मीठो र राम्रो गित गाउनु भएकोमा हार्दिक हार्दिक ब्याक्त गर्दछु 🙏🙏✊✊✊ नेकपा एमाले जिन्दावाद ✊✊बन्द्री भाइ जिन्दावाद 👍️👍️तर यो बर्स खै केही चालचुल छैन हजुर एमाले छोडेर कतै नजानु है भाइ 🙏🙏
जसको फोटो (मदन भण्डारी) बिकाएर भ्रस्टाचार गर्ने ठेक्का पाएको छ उसैलाई मार्नेनै अहिले कम्बोडियाको खरबौंको कम्पनीको मालिक भाको रैछ ! उसैको रखैल माखो नमार्नेको पती रास्ट्रपुती भाका छन ! खुल्लम खुल्ला ओम्नी खडा गरेर दुनिया कोरोनाले मर्या बेलाँ आसेपासे लगाएर करोडौंको रास्ट्रिय ढुकुटी स्वाहा पारिहाल्यौ! नक्कली रास्ट्रवादको खोल ओढेर नाकाबन्दीताका मोदिसंग गाँडमा गाँड जोडेर सल्लाहनै गरेर भारतसंग जोरी खोज्या जस्तै नेपालि जनतालाई नौटंकी गरेर देश लुट्ने हिंजडाहरुको समुह हो यो मुजी गूमाले !😂😂
जब समाजमा मेरो अलि इज्जत गाको महसुस हुन्छ तेसपछी एमाले को यो गित सुनेर म एमाले ले त येस्तो एस्तो कुरा हरु बोलेर लाजै नमानी डुलिराको छ मलाई के अप्ठ्यारो भन्ने सोच्न येता गित सुन्छु ।।😎
आज को दिन मा जुन किसिम को यो गीत गाउने भाइ को स्वोर छ नी , यो भन्दा त मेरै स्वोर राम्रो छ ,,,न पत्याए यो link हेर्नु होला ua-cam.com/video/rJ6kG1L5xJc/v-deo.html
Aru j vayepani geet Ek narayan Bhandari Nepal Kai top lyrics and music lekhne bekti Le lekhnu vako rahexa ra geet babal banya raixa... Huge respect to eknarayan Bhandari king of lyrics and music....
ने. क .पा एमाले को 10 औँ महाधिवेशन चिवन मा म पनि उपस्तिथ भएको थिए सो यो गित त्यहाँ सुन्दा असाध्यै मन परेको थियो। सो यो गित सुन्दा धेरै जस्तो जनता हरु को मन मा एमाले बाएक अरु कुनै पाटी छैन
नेकपा एमाले कति प्रसिद्ध थियो पहिले अहिले माओबादी संग एकता गर्दा हरायो जे होस् नेकपा एमाले जिन्दावाद केपि ओलि जिन्दावाद अब केपी ओली ले नेपाल कम्निस्ट को नाम नेकपा एमाले राख्नुपर्छ
याे गित गाउने कलाकारलाई धन्यवाद । अहिले याे गित अनुसार र घाेषणा पत्र अनुसार काम के के भयाे । एमालेकाे सरकारले भ्रष्टाचार , बलात्कार , हत्याहिंसा कति नियन्त्रण भयाे ।दुईतिहाईकाे सरका, बनाउदा याे हबिगत भयाे अब पनि एमालेकाे गित गाउने र झाेले नेता कार्यकर्ता हरुलाइ लाज नलाग्नु कलियुगकाे अन्त हुनु शिबवाय केहि हाेईन । यस्ता नालायकहरुकाे गित गाउनु भनेकाे बालुवा पेलेर तेल निकाल्नु सरह हाे राष्ट्रघाति देश बेचुवाहरुकाे अन्त गर्ने तवरकाे भन्डाफाेर मार्मिक गित गाउन देशका अाम कलाकारहरुलाई अनुराेध । कुनै पनि कलाकार देशका हुन कुनै पाटिकाे सरकारकाे हाेईनन् ।
राजनिती अर्को पाटो सङ्गीत अर्को पाटो😂😂 जुनसुकै पार्टीको होस वा डाँडापखेराको, आफू त सङ्गीत को फ्यान परीयो, सयौँ सुपरहिट गीतहरुमध्ये यो पनि एउटा👍️👍️👍️👍️👍️👍️👍️
सुहाङ ले जितेपछी यो गित हेर्न आउने कोको होईसिन्छ हाजिर गरुम त ✊✊
Ma panih ho haii 😅😊
Oke
Ma pani
सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि झन मन परेको छ यो गीत! सम्मान छ बद्री पंगेनी दाई!
Nekapa yemale jindabad ✊✊
✊✊✊✊
ua-cam.com/video/yR9oYMUK7xA/v-deo.html
भर्खरै सकियो एमाले केन्द्रीय कमिटिको अर्को बैठक,गर्यो यस्तो कडा निर्णय/देउबा र प्रचण्डलाई लाग्यो कडा झड्का
ua-cam.com/video/c1KTUtAFy8o/v-deo.html
@@bikalpakhadka3200 lo
यति राम्रो पाटि लाई धोस्त पारे मुजि जंगली हरु लाई मिसायर यसो भन्दै गर्दा त केपि को झोला भन्नु होला म कुनै पनि पछ्याधार कुनै पनि गुठ को होइन म सुर्य चिन्ह अङित सिङो एमालेलाई माया गर्ने बेक्ती हु 😭😭😭😭😭🌺🌺🌺🌺🌻🌻🌻🌷🌷
❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊
संसद विघटन भएपछी सुन्न आउने कोको हुनुहुन्छ ?
पुति मुखे भिर्खोइरे 😂😂
आज आयर मलाइ सुन्न मन लाग्यो 🤣🤣
🤚
Yamale nai ho buda budi lai palne jaya hus kp bako🙏
म पनि
यो गित सुन्दा आङ जिरिङ्ग हुन्छ, रगत उमाल्छ, आँखा रसाउँछ हर्षले, जिउमा काँडा उम्रीन्छ्। सर्बोच्चले धेरै दिन पछि भएपनि हाम्रो खुशि फिर्ता ल्याइदिएकोमा धन्यबाद्।
ua-cam.com/video/yR9oYMUK7xA/v-deo.html
भर्खरै सकियो एमाले केन्द्रीय कमिटिको अर्को बैठक,गर्यो यस्तो कडा निर्णय/देउबा र प्रचण्डलाई लाग्यो कडा झड्का
A
@@nepal24hd63QQmmkkmmklppplppppppmklasted
@@nepal24hd63
Ll
L
आहा एमाले भन्दा कस्तो मन देखि आफ्नोपन आयो 😘
Sahi pani a male mai pani a male zindabat a male zindabat pm kp oli zindabat nepal🇳🇵🇳🇵
हो नि हजुर
Same😚🤗
एक बर्ष पछि पनि यो गित खोज्दै सुन्नेहरु टन्नै भेटे । गर्व लाग्छ यो गितको समर्थक हुन पाउँदा ।
तीन बर्ष पछि फेरि यो गित सुन्न मन लायो ।।।
अबिबादन काम्रेडहरु ।।
ua-cam.com/video/c1KTUtAFy8o/v-deo.html
ल है ! लामो समय पछि सुन्दैछु ।
फेरि पनि देशमा एमालेले बहुमत ल्याउछ जस्तो छ । ❤️🙏🙏🙏
Ho huna ta Tara Ali bi4 garnu parxa
Dislike एमाले in nepal discontinue
ua-cam.com/video/c1KTUtAFy8o/v-deo.html
हिजोको सर्बोच्च को निर्णय पछि खुशी भएर फेरि यो गित सुन्न आउने म मात्रै हो कि अरु पनि हुनुहुन्छ??
Me
ma ni ho hajur
ua-cam.com/video/yR9oYMUK7xA/v-deo.html
भर्खरै सकियो एमाले केन्द्रीय कमिटिको अर्को बैठक,गर्यो यस्तो कडा निर्णय/देउबा र प्रचण्डलाई लाग्यो कडा झड्का
फोहोरि गित हो।
छिछि
अब फेरि यो गित सुन्ने बेला आयो कम्रेड हरु😂
😂😂😂
Sahi pani a male mai pani a male zindabat a male indabat pm kp oli zindabat nepal🇳🇵🇳🇵
रगत उमाल्ने गित
२०७९ को चुनाव मा देश हल्लाउनु पर्छ 💕🤗
एकदम❤️❤️❤️
we love kp baa❤️❤️
@@anmolbohara7069 @@@
@@anmolbohara7069 @@@
देखियो😀🤣बिजोक्😀
ua-cam.com/video/c1KTUtAFy8o/v-deo.html
देशको अबस्था देखेर बद्रि सर कोमामा हुनुहुन्छ रे त 🥵🥵
एमाले पार्टी पुनर्गठन भए पछि सुन्ने हरु हाजिर को काे हुनुहुन्छ?🙏🙏
✋✋
एमाले महाधिवेशन नजिकिदै गर्दा सुन्न आउने को को हुनुन्छ
२०७९ को निर्वाचन आउनै आतेको बलामा खोजी खोजी यो गीत सुन्न आउने कोको हुनुहुन्छ hit like ✅ नेकपा एमाले जिन्दावाद जिन्दावाद ✅✊💜
एमालेको गित सुन्नमा नै छुट्टै मजा आउँछ अब फेरि kp लाई नै जिताउनु पर्छ
घउघउगगउौरउदबउहदहबसउौदतउददबहगदगददवजगडदगमबवगजववहहछबवगबउहुज्ञक्षङतडववजजगउजवछगजगडुबहव
Hahahaa ho
केपी को चम्चा लाई भ्रष्टाचार र विकास को के मतलब 😂
काङ्ग्रेस भएर नि यो गित मन पराउने को को हुनुहुन्छ ।
😂😂😂ma xu kunai party ko na Vaya ni geet chi ramro xa
Me
😂😂😂
ME
को को एमाले र माओवादी पहिले कै अवस्थामा आए पछि सुन्दै हुनुन्छ?❤️❤️❤️❤️
Sahi pani a male mai pani a male zindabat a male indabat pm kp oli zindabat nepal🇳🇵🇳🇵
Me❤️👍
म काङ्ग्रेस को मान्छे हो तेइ पनि यो गित सारेइ मन पर्छ लय शब्द राम्रो छ!
Yes
अरु पाटीको भन्दा यो गित को view पनि कति गएको छ यार यो एमालेको गित सुन्नमा नै छुट्टै मजा आउँछ अनि गित पनि कति राम्रो छ
धेरै राम्रो शब्द, संगित अनि स्वर बधाई छ।
राष्ट्रघातिलाई चोट,एमालेलाई भोट!!!
राष्ट्रभक्तको अभियान, सूर्यमा भोट!!!!!!!!!
ua-cam.com/video/c1KTUtAFy8o/v-deo.html
केपी ओलीको कर्तुत बाहिर नआउने बेलासम्म केपी ओली जनताको नजरमा राम्रो थिए। अहिले ८१ मा गएर केपी ओलीको सबै कर्तुत बाहिर आएपछि अब सबै नेपाली जनताले नफरत गर्छन्।
2077 last tira sunne koko xam hajir garam hai sabai yemale haru🙏✊
Jay des
Jay kp oli
धरहरा बनेपछि हेर्ने को को हुनु हुन्छ 😍😍
मलाई काङ्ग्रेस कमनिष्ठ पार्टी पर्ती त्यस्तो लगाब त हैन तर बद्री दाजु को गित ससुराली मा पछीको सबैभन्दा सुपर हिट गित चाहिँ चै यही गित हुनु पर्छ
मै पनि एमाले सहि पनि एमाले!! सर्बोच्चको निर्णय पछि आउने जति हाजिर ठोकौ त।
Emaale ,congress r maaobaadi haru lai Jhundaunu parxa.
Jai Nepal
नेकपा एमाले बिउतिए पछि यो गित हेर्ने को को हुनुहुन्छ
बोली अल्लि पिरो हो😚
के.पि बा हिरो हो✊✊
फेरि पनि यहि गीत को दिन आयो ❤️
Feri aayo
Umm vanay😆
@@withoutyou9818 0p0
एकनारायण भण्डारीको उत्कृष्ठ शब्द संगित , बद्रि पंगेनी र प्रिया भण्डारीको दमदार स्वर ।
अरु तेस्तै हो गित चाइ पादिबेरी ज्वाला मुखी नै छ?🤩🤩
संसद बिगठन पछी फेरी हेर्न आईयो 😂😂
सै पनि के पि को
मै पनि के पि को
Sahi pani a male mai pani a male zindabat a male indabat pm kp oli zindabat nepal🇳🇵🇳🇵
मैले त दस पटक याे गित सुने ❤️❤️
Khoi ta yauta gau ma yauta doctor aayota ani mutu kalejoko free aausadi diyota ...coronako belata doctor aayana ...geet sini matrai ho ki sabbda ni bujni ho
टुइटर मा नाचेको भिडियो देखेर छिरियो य्ता 😂
नाच्न चाहि सहि मन पर्छ यो गित 😍😜
😂😂😂😂😂
Aau maya sangai nachaula
Vote for kp subas iswar badal ...........for 😆😆😆😆😆😆✊✊✊✊✊✊✊
Sahi pani a male mai pani a male zindabat a male zindabat pm kp oli zindabat nepal🇳🇵🇳🇵
@@alinarasaili5338 Sahi pani a male mai pani a male zindabat a male indabat pm kp oli zindabat nepal🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद बद्री पङ्गेनी भाइ 🙏🙏हामी एमाले र हाम्रो एमाले को लागि यति मीठो र राम्रो गित गाउनु भएकोमा हार्दिक हार्दिक ब्याक्त गर्दछु 🙏🙏✊✊✊ नेकपा एमाले जिन्दावाद ✊✊बन्द्री भाइ जिन्दावाद 👍️👍️तर यो बर्स खै केही चालचुल छैन हजुर एमाले छोडेर कतै नजानु है भाइ 🙏🙏
नव बर्ष 2079 को सबैमा हार्दिक मंगल्मय शुभकामना ।।। शुर्य चिन्हमा मतदान गरि ने क पा एमाले लाई अत्यधिक बहुमतले बिजय गरौं
ua-cam.com/video/c1KTUtAFy8o/v-deo.html
.
सहि पनि एमाले हो मै पनि एमाले । जनताको बहुदलीय जनवाद ! जिन्दावाद ! जिन्दावाद !
Ma hqqmmqmqml
.
#Santalal Sir
जसको फोटो (मदन भण्डारी) बिकाएर भ्रस्टाचार गर्ने ठेक्का पाएको छ उसैलाई मार्नेनै अहिले कम्बोडियाको खरबौंको कम्पनीको मालिक भाको रैछ ! उसैको रखैल माखो नमार्नेको पती रास्ट्रपुती भाका छन ! खुल्लम खुल्ला ओम्नी खडा गरेर दुनिया कोरोनाले मर्या बेलाँ आसेपासे लगाएर करोडौंको रास्ट्रिय ढुकुटी स्वाहा पारिहाल्यौ! नक्कली रास्ट्रवादको खोल ओढेर नाकाबन्दीताका मोदिसंग गाँडमा गाँड जोडेर सल्लाहनै गरेर भारतसंग जोरी खोज्या जस्तै नेपालि जनतालाई नौटंकी गरेर देश लुट्ने हिंजडाहरुको समुह हो यो मुजी गूमाले !😂😂
वद्रि दाजुको त सोरै सुन्दा पनि म त लठ्ठै हुन्छ अति मीठो गित
जनताको वहुदलीए पाटि नेकपा एमाले जिन्दावाद
fuck you all political party
आज सर्वच्च को निर्णय पछि Search गरि हेर्ने को को छौं
ए माले को सुर्य चिन्हमा मत लगाउ"
जनताको गरिबी र दुखलाई भगाउ"
बाम एकता💪जिन्दाबाद✊️✊️
😆😆😆😆
🌄😂😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣
गठबन्धन लाई हराउनु पर्छ यसपालि जसरि भए नि!
😁😁😁😁
Present sir
😀
👋👋
Who is here after Supreme Court reinstated CPN(UML) ?
अबपनि फेरि यहि गित बजाउने दिन अाय नेकपा एमाले जिन्दावाद 🇳🇵🇳🇵
सबै भन्दा उत्कृष्ट गित , मै पनि एमाले सै पनि एमाले 😍😍😍।
केपि बा फेरि प्रधानमन्त्री भयपछी सुन्ने को को हुनुहुन्छ अनि धरहरा को उद्घाटन भाको दिन
2nd संसद विघटन भएपछी सुन्न आउने कोको हुनुहुन्छ ?
Amale janta ko mutu ma xa
एमाले ब्युतिएपछी यो गित हेर्ने कोको हुनुहुन्छ
बर्दि पङ्गेनिलाई लाज लाग्दैन त्यहि भयर नेपाल बिश्वकाे धनि राष्ट्र भयको
एमाले माओवादी अलग अलग भैसके पछि सुन्ने को को
मैले यो गीत सुनेर पार्टी मा प्रवेश गरेको
I love you Kp oli🌞🌞🌞
धेरै मिठो गीत छ ❤🎉
मै पनि एमाले !!! नेकपा एमाले - जिन्दावाद !! जनताको बहुदलिय जनबाद - जिन्दाबाद
Youbaraj Budhathoki गुड
आजको सर्वोच्व अदालतको फैसला पछी आऊने हरू🤚🤚🤚
जब समाजमा मेरो अलि इज्जत गाको महसुस हुन्छ तेसपछी एमाले को यो गित सुनेर म एमाले ले त येस्तो एस्तो कुरा हरु बोलेर लाजै नमानी डुलिराको छ मलाई के अप्ठ्यारो भन्ने सोच्न येता गित सुन्छु ।।😎
हाहा
Feri election. Ma Amaley ko naam ma yei geet ma nachney thulo rahar xa 💜💜💜🥰😍
Hahahah
हर नेपालीको मनमा एमाले
हर नेपालीको घर दैलोमा एमाले
हर पीडितको आँसु पुछ्ने एमाले
ने.क.पा एमाले जिन्दावाद छ🌹🌹🌹
Yehi amaalay lay desh bechi raxa ani ta muzi jholay ban 😡😡😡😡😡😡😡😡
Aba chai balla khusi lagyo 😂😂😂khulera amale bhannu paako ma ✊✊✊
नेकपा बिघठन पछि फेरी पुर्न जीवन पाएको यो गीत अति मिठो र रमाइलो छ ।
प्रियका भण्डारी पनि एमाले खुसि लग्यो.....एमाले...
अरुले के गर्छन् हामिचाही फलो गर्छ्म साथ छ olilaai💪✊✊
बद्री पं र प्रियालाई मुरिमुरि धन्यबाद । नेकपा एमाले जिन्दाबाद ।
who else is here after New election date announced?
🤣🤣🤣
😂😂😂
nice one
😂
😆🥀
माकुनेले पार्टी बिभाजन पछी सुन्ने जति यता😊
जस्ले जे भनुन, गीत चाहिँ बडो रगत उमाल्ने छ। loudspeaker बजाएर झन सुन्नु पर्छ। 😀😀
Ani😊
एमालेको गित सुन्नमा नै छुट्टै मजा आउँछ अब फेरि kp लाई नै जिताउनु पर्छ
Sahi pani kp ba ✊✊✊✊✊✊
@@tiktoknepal2039 right✊✊✊✊✊✊✊
यो गित सुन्दा आङ जिरिङ्ग हुन्छ। आँखा रसाउँछ हर्षले, जिउमा काँडा उम्रीन्छ्। सर्बोच्चले धेरै दिन पछि भएपनि पछिहाम्रो खुशि फिर्ता ल्याइदिएकोमा धन्यबाद्।
समय सान्दर्भिक शब्द संयोजनमा सुमधुर स्वर जगाउछ जनतालाइ अबस्य एमालेको पक्षमा
आज को दिन मा जुन किसिम को यो गीत गाउने भाइ को स्वोर छ नी , यो भन्दा त मेरै स्वोर राम्रो छ ,,,न पत्याए यो link हेर्नु होला
ua-cam.com/video/rJ6kG1L5xJc/v-deo.html
गित धेरै राम्रो छ तर चुनाब पछि याे गित ले सपलता पाअाेस तेई छ तीन कराेड नेपाली काे सुभ कामना 🌹🌹
Purna Pariyar
Sagor Sunam sahi ho i m amala n u
Vajan
Aru j vayepani geet
Ek narayan Bhandari Nepal Kai top lyrics and music lekhne bekti Le lekhnu vako rahexa ra geet babal banya raixa...
Huge respect to eknarayan Bhandari king of lyrics and music....
vote for ghanti 🔔🔔🔔🔔🔔🔔🔔
Yes you are right Rastriya swantara party jindabad
यो गितलाई प्रत्येक वर्ष रीमेक गर्दै लानु पर्ने भयो , नयाँ लिरिक्स थपेर
X
Nice song
@@rawatsurya5720f
Lo
Lo
अहिले आएर माकुने र झले लाई देख्दा रिस उठेर आयो
सुर्य चिन्ह हाम्रै हो,नेकपा सकिएर एमाले अलग भएकोमा खुसी म मात्र होर?
नेपाली काङ्ग्रेस जिन्दाबाद ❤️❤️❤️❤️❤️
ने. क .पा एमाले को 10 औँ महाधिवेशन चिवन मा म पनि उपस्तिथ भएको थिए सो यो गित त्यहाँ सुन्दा असाध्यै मन परेको थियो। सो यो गित सुन्दा धेरै जस्तो जनता हरु को मन मा एमाले बाएक अरु कुनै पाटी छैन
नेकपा एमाले कति प्रसिद्ध थियो पहिले अहिले माओबादी संग एकता गर्दा हरायो जे होस् नेकपा एमाले जिन्दावाद केपि ओलि जिन्दावाद अब केपी ओली ले नेपाल कम्निस्ट को नाम नेकपा एमाले राख्नुपर्छ
तीन बर्ष सम्म रोकिएको गितको अब पालो आयो 😍😍
Sahi pani a male mai pani a male zindabat a male indabat pm kp oli zindabat nepal🇳🇵🇳🇵
हाम्रो नेपाल मा कुलो मा राजनिति दुलोमा राजनिति भन्ने सुनेको थिएँ आज आएर गित संगीत मा पनि राजनिति पसेछ। राज निति चपेता मा छ देस घण्टा बिकास हुन्छ।
Mai pani congresss😌🥰
When your parents also belong to Amale party , then this song gives you different vibes 😃🇳🇵
Yes
Nopeee we have to choose our ownss
Fax🙄👀
So you’re entire family is jholey including you. Ok
अब फेरि यहि गित सुन्ने दिन आयो miss u all एमाले को कोहुनुन्छ 20-79 साल मा सुन्नी यता आउँ है🙏❣️🇳🇵🇳🇵
From congress party comment padna akoo 😆😂
Ma maobadi bata 😂
याे गित गाउने कलाकारलाई धन्यवाद । अहिले याे गित अनुसार र घाेषणा पत्र अनुसार काम के के भयाे । एमालेकाे सरकारले भ्रष्टाचार , बलात्कार , हत्याहिंसा कति नियन्त्रण भयाे ।दुईतिहाईकाे सरका, बनाउदा याे हबिगत भयाे अब पनि एमालेकाे गित गाउने र झाेले नेता कार्यकर्ता हरुलाइ लाज नलाग्नु कलियुगकाे अन्त हुनु शिबवाय केहि हाेईन । यस्ता नालायकहरुकाे गित गाउनु भनेकाे बालुवा पेलेर तेल निकाल्नु सरह हाे राष्ट्रघाति देश बेचुवाहरुकाे अन्त गर्ने तवरकाे भन्डाफाेर मार्मिक गित गाउन देशका अाम कलाकारहरुलाई अनुराेध । कुनै पनि कलाकार देशका हुन कुनै पाटिकाे सरकारकाे हाेईनन् ।
Dherai kaam vako xa -des bigareko ta congresi kukur haru le ho
जुनसुकै दलप्रती आस्थावान मान्छेले पनि यो गित मन
नपराउने त को होला।।।।
I am here after एमाले farkepoxii 😍😍
धेरै हेरिएको धेरै कमेन्ट अनि लाइक गरिएको गीत खुशी लाग्यो ।
यो गीत ले ठूलो झूटो बोलेको छ । खै त भनेको जस्तो काम गरेको 🇳🇵
Anybody listening this song ?? Without any reason 😂
Can't explain the vibes that this song gives while listening with full volume using earphone❣️❣️
Jholey
@@aashishdhakal9097 🤫🤫🤫 mind your words
f*k others raps and others songs we guys just vibe in this song
Absolutely True 😂
J hos.. Geet le Daami Vibe dinxa.. Party.. Chi kerai vaye pani
सै पनि रास्ट्रिय स्वतन्त्र ।।
मै पनि राष्ट्रिय स्वतन्त्र ।।
🔔🔔🔔🔔🔔🔔
नेकपा एमाले जिन्दावाद ✊✊✌✌
ua-cam.com/video/c1KTUtAFy8o/v-deo.html
थुक्क कुकुर kp ओली को पुछुर
तैट, यस्तो गीत सुनेरनि हुन्छ😔
बेकार भोट हालेछु😒 अहिले पछुतो लाछ,😥
Sai so
नेपाल को राजनीति को सबै भन्दा popular song
Listening after couple of years 😂😂😂
😂
Me too 😅
Me too😅✊
😆
😂😂😂😂😂
जनताको बहुदलीय जनवाद जिन्दावाद
सहि पनि एमाले
मै पनि एमाले
ua-cam.com/video/c1KTUtAFy8o/v-deo.html
राजनिती अर्को पाटो सङ्गीत अर्को पाटो😂😂
जुनसुकै पार्टीको होस वा डाँडापखेराको,
आफू त सङ्गीत को फ्यान परीयो, सयौँ सुपरहिट गीतहरुमध्ये यो पनि एउटा👍️👍️👍️👍️👍️👍️👍️
एउटा आवाज सबै को हुनु पर्छ एस्तै हो भने नेपाल कैले बिकास हुदैन
अहा सम्मान तथा माया बद्रि अनि मेरो एमाले 🌞❣️✊✊
50 lacs viewers crossed. CONGRATULATIONS
गित जति मीठो छ नि त्यति आशा र भरोसा गर्न लाएक त छैन एमाले
कस्ता थिए मदन भण्डारी अहिलेको केपि ओलि दलाल
Sahi ho
जति गीत मिठो छ पाटि अलि भएन तित्तोसत्य