यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
जे भएनी यिनीहरू पनि मानिस हुन्, शिक्षा, स्वाथ्य अनि सहज सरल जिन्दगी जिउने वातावरण निर्माण गर्दिन पाए कति राम्रो हुने।। के उहाँहरुको जीवन वृत पनि हाम्रो जस्तै सामान्य मानव जीवनमा रूपान्तरण गर्न सम्भावना छैन र?
कति मीठो मीत ज्यु रे कति सम्मान सहित बोल्नु भको यति धेरै लजाउछ।बिचरा यो हेड्लाइनमा के लेखेको छि यो पत्रकार पनि राहुटे भयेनी सबै मान्छेहो सबैको इज्जत हुन्छ यार
यीनीहरुलाई सबै भन्दा शिक्षाको खाचो देखियो किनकी शिक्षा नभए संम केही गर्न सक्दैन र नयाँ सोच आउदैन सरकारले भत्ता मात्र हैन शिक्षामा जसरी भए पनी लगानी गर्नु जरुरी देखिन्छ ।म बेलायत बाट हजुरको कार्यक्रम हेरे।
जत्ती कोसिस गरे पनि यिनिहरुलाइ परिबर्तन गर्न सकिन्छ यिनिहरुको बानि ब्याहोरा मलाई राम्रो थाहा छ! पोखराको जङल फेस्तिबलमा यिनिहरुको मुखियाले मलाइ एउटा फोटो खिचेको रु १००० मागेर हैरान पारेको थियो पछि २० रुपियामा कुरा मिलाएको हो ! कृपया जतिय गाली गजोल नगरौ !!
Your inferior comment post automatically shows/measures/reflects your average personal level before civilised society as well comprehensive rational analysis power. So respect give is to receive respect from from others. Thanks sir jee !
यी राउटे हरुलाई दिने बानि भएर बिग्रेको हो यिनाहरुलाई एक ठाउमा ब्यवस्थित गरेर काम गरेर खान लगाउन पर्छ होईन भने यिनाहरु जहिल्यै मागेर मात्र खाने बानि गर्छन यिनाहरुले जहिल्यै अर्काको आस गरेर बस्छन यिनाहरुले काम गर्न सक्छन काम गर्न लगाउन पर्छ
इनीहरुले पश्चिम तिर बाँदर खाइ सबै बाँदर डराएर हामीहरू तिर लाग्यो अहिले थेगी साध्य छैन पुरै बाँदर सरकारले की बाँदरलाई नागरिकता हामी बाट मागेर दियोस् ।अब पुरै बाँदर मात्रै बस्छ यो देशमा
जत्ती कोसिस गरे पनि यिनिहरुलाइ परिबर्तन गर्न सकिन्छ यिनिहरुको बानि ब्याहोरा मलाई राम्रो थाहा छ! पोखराको जङल फेस्तिबलमा यिनिहरुको मुखियाले मलाइ एउटा फोटो खिचेको रु १००० मागेर हैरान पारेको थियो पछि २० रुपियामा कुरा मिलाएको हो !
Guf gaf Chai ramro lagyo but tyo headline lekheko dekhera ris utho aafno views ko lagi yati samma ghatiya sabda nalekhe pani hune ho patrakar mitrale kuro bujhanu Hola plzz🙏
Mugi chickni lado jasto headline rakhxas. Mugi UA-cam tero bauko ho bhandaima free UA-cam khatey media banaunchas. Report ma gayera spam or misleading hanu
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
Yo kun thau ko vdo garnu vyo??
\,,
e
Malai yo title chai man parena
Just unsuscribed this channel. Not correct info
❤️❤️🙏🙏😎
म चितवन देखि हेर्दै छु असाधै राम्रो लाग्यो तपाइँको मेहेनत देखेर ❤❤❤❤
राउटे समुदाय सङ्ग गहिरो सम्बन्ध मित्ज्यु "खुसी लाग्यो सुगम भाइ
मिज्जु कति मिठो बोलेको 💞💞
जे भएनी यिनीहरू पनि मानिस हुन्, शिक्षा, स्वाथ्य अनि सहज सरल जिन्दगी जिउने वातावरण निर्माण गर्दिन पाए कति राम्रो हुने।। के उहाँहरुको जीवन वृत पनि हाम्रो जस्तै सामान्य मानव जीवनमा रूपान्तरण गर्न सम्भावना छैन र?
Hajur ko kuraa thik ho tara , yo jaati haru lai haamro jindagi manpardaina. Tehi kuraa achamma cha ..
राउटे भाईहरु चाई बोलेको एक दमै मन प
यस्तो झुटो हेडलाईन राख्ने च्यानललाई सझाए unsubscribe गर्दिनु होला ।।।
यो कुराकानी सारै रामरो लाग्यो नी हो
कति मीठो मीत ज्यु रे कति सम्मान सहित बोल्नु भको यति धेरै लजाउछ।बिचरा यो हेड्लाइनमा के लेखेको छि यो पत्रकार पनि राहुटे भयेनी सबै मान्छेहो सबैको इज्जत हुन्छ यार
सरसफाइसम्बन्धी पनि जानकारी दिनुहोला है
सर राउटे हरु बाट हैजा फैलिन सक्ने सम्भावना बढी हुन्छ
भएको जंगल सखाप पारेर रोप्ने चाहिँ कसले ।चेतानाको कमिले हो।
आहा!!लौ अरु पनि video आउनु पर्यो है
Hus
Hus 😝😜😜
खसिको भन्दा बादरको मासु मिठो रे।।क्या गजब
Great मैले पनि खाछु बदार त
😁😁😁😁हीहीहीहीही।हाहाहाहा।यीयीयीयी।
त्यही खाएर हुकेका हुन् त्यसैले होला नि ।😂
Badar ko masuu khachass ra, gazab chha😆🤣😝😝😁😡
यीनीहरुलाई सबै भन्दा शिक्षाको खाचो देखियो किनकी शिक्षा नभए संम केही
गर्न सक्दैन र नयाँ सोच आउदैन सरकारले
भत्ता मात्र हैन शिक्षामा जसरी भए पनी
लगानी गर्नु जरुरी देखिन्छ ।म बेलायत
बाट हजुरको कार्यक्रम हेरे।
तनाब भयो भने राउटेहरुको कुरो सुन्नु पर्दो रहेछ।हसाउछन्।
राउते लाई हाम्रो तिर पठाइ दिम बादरले खेतिपाती सत्यनास गरेछ
Nepal top no 1 interview 🙏🙏🙏🙏👌👌👌👌
हनुमान को सिकार गर्ने इनि हरु रामण का दुद हुन
Sahi ho
अशिक्षित भएपनि ज्ञान राम्रो रहेछ अब बाहिर समाजमा घुलमिल गराउनु परो 🙏
Honi partima uta samjhana rauteni sangga bahira ko k to le love garer xori paisakyo
दुई मिज्यु को गफ गजब लाग्यो सुगम सर लाई मान्नै पर्छ।
योग्यता हेरेर भाषा प्रयोग गर्दा राम्रो अलि राउटे मित्र ले अलि न बुझेको जस्तो भयो
राउटे हरुको संरक्षण गरौँ |
He is 20 only but looks like near 40 because of their life style.but I like their life no greedyness,no artificial, decent and innocent people.
इनिहरूलाइ दिने बानि गरेर बीगारेको काम गर्ने बानि बसाल्नु पर्छ
Raute vai ta super hansi raixa...sarkharle uniharuko byabastha ma dhyan dina ati abasykta xa
एकाइसौ शताब्दीमा नेपालीको हाल बेहाल l कुन दुनियामा छ भ्रस्ट बाहुन सरकार l
जत्ती कोसिस गरे पनि यिनिहरुलाइ परिबर्तन गर्न सकिन्छ यिनिहरुको बानि ब्याहोरा मलाई राम्रो थाहा छ! पोखराको जङल फेस्तिबलमा यिनिहरुको मुखियाले मलाइ एउटा फोटो खिचेको रु १००० मागेर हैरान पारेको थियो पछि २० रुपियामा कुरा मिलाएको हो ! कृपया जतिय गाली गजोल नगरौ !!
Your inferior comment post automatically shows/measures/reflects your average personal level before civilised society as well comprehensive rational analysis power. So respect give is to receive respect from from others. Thanks sir jee !
@@grpnepal बाहुनले गल्ती गरेको जति सबै राम्रो अझ ताली समेत बझाउनु पर्ने अनि हामीले गलतलाई गलत हो भन्दा चाहिँ
देशको कुरा गर्ने? खुरापाती हो!!!!!
भर्स्ट कम्युनिस्ट सर्कार भन आरिसे मानसिक रोगी ( negative hormon) !
हाम्रो नुवाकोट तिर पनि राउटे हरु आएर बसिदिनु परो बादरहरु धेरै भए गाउँ गाउँ पनि बादर आउछन
कुन ठाउमा हो सर मलाई त भेत्न मन पो लाग्यो नदिक भय हाम्रो गाउ तिर लानु पर्छ क्याहो हाम्रो गाउ मा धेरै छ बादर।।
kati ramailo kurakani....kati innocent
Hahaha kati mitho kurakani grdai hunuhunxa 👍
इनिहरु लाई शिक्षा सरसफाई मेहनत गरेर पैसा कमाउने तिर कमि भयाे
Very great
यी राउटे हरुलाई दिने बानि भएर बिग्रेको हो यिनाहरुलाई एक ठाउमा ब्यवस्थित गरेर काम गरेर खान लगाउन पर्छ होईन भने यिनाहरु जहिल्यै मागेर मात्र खाने बानि गर्छन यिनाहरुले जहिल्यै अर्काको आस गरेर बस्छन यिनाहरुले काम गर्न सक्छन काम गर्न लगाउन पर्छ
Wow nice update Hardai xuu hai Sir.
Yo ho youtuber le garne kaam..good job...video banaune sabai team lai...
भिडियो साह्रै राम्रो
सर्हानिय काम
तर।
हेडलाईन के लेखेको होला ?🤔
@@gitaacharya9764 🤣🤣🤣🤣 खै के भन्नु
कति मजा ले हैं मिज्जु रे राउटे भाई ले अलिकति आर्थिक सक्षम भए एकदिन sure help गर्ने छु
खशिको मासु त खाको छैन्। होला राउटे जि ली अनि कहाँ बाट मिठो हुनु त्यस्का बाजे
तपाईं ले बादर को मासु खानु नभयेर स्वाद थाहा नपाउनु भयेको होला 😀
Dashai ma khasi dhalxa raute harule thaha xa ki xaina bro
Bastabik nepali vaneko raute ho ❤️❤️
इनीहरुले पश्चिम तिर बाँदर खाइ सबै बाँदर डराएर हामीहरू तिर लाग्यो अहिले थेगी साध्य छैन पुरै बाँदर सरकारले की बाँदरलाई नागरिकता हामी बाट मागेर दियोस् ।अब पुरै बाँदर मात्रै बस्छ यो देशमा
Ho sir hamro tira pani basi khana dena uthi bas laune vayo okhaldhunga tira ni
Headline ramro raknu paryo sabbaiko ijjjat hunxa
Badar Pani manxe jastai dekhinxa mayaa garnuparxa vanera sikaunus na
अल्ली राम्रो हेडलाइन पनि लेख्न सकिन्छ होलानी मित ज्यू ?? नैतिकता नभको पातकी
Xi xi corona ya
Talai viewer badhauna j payo tyo heading halxas
Video manparyo gaatheho mojaako interview from Scotland
राउटे केटो बडो रोमान्टिक रछ 😂
Nepal maa Route ko sarkar hunu paryo👌👌👌👌👌
😮😊
हाम्रो देश, एउटा प्रश्न यों अभियंताहरू किन यो रायतेको बिसाएमा बोलड़ाइनन, किन मात्र पैसाको नाटक मात्र
सरकारले पढ्ने ब्यबस्था बनाई दिएको अझै राम्रो हुने थियौ ?
सरकारले यिनिहरुको लागि विशेष ध्यान पुर्याराउनु पर्ने छ
जत्ती कोसिस गरे पनि यिनिहरुलाइ परिबर्तन गर्न सकिन्छ यिनिहरुको बानि ब्याहोरा मलाई राम्रो थाहा छ! पोखराको जङल फेस्तिबलमा यिनिहरुको मुखियाले मलाइ एउटा फोटो खिचेको रु १००० मागेर हैरान पारेको थियो पछि २० रुपियामा कुरा मिलाएको हो !
Wow
Kati mitho bole ko yarr yo raute miju le yarr
कति मीठो बोलेको
Baluwatar ra baneswor tera ko badar khanu paryo rawatey sarkar
घटिया शब्द प्रयोग गरेर मिडियाले नि 'कमाउ धन्दा' गरेर लाजमर्दो भयो ! तैट !
यस्तो झुटो हेडलाईन राख्ने च्यानललाई सझाए unsubscribe गर्दिनु होला ।।।
हाँमिले नखाएर हाे थाहाँ नभकाे बादरकाे मासु मिठाे हाेला शायद
Guf gaf Chai ramro lagyo but tyo headline lekheko dekhera ris utho aafno views ko lagi yati samma ghatiya sabda nalekhe pani hune ho patrakar mitrale kuro bujhanu Hola plzz🙏
बुझौहै सबैले
गुना भनेको कुन जनावर रहेछ!?
mm
bichar
Raute janajati haru yo desh ko aru jastai amulya nagarik hun tesma kunai dui mat xaina
Lalitpur
🙏🏼🙏🏼👍👍❤️❤️
Yo haru lai bandhar marnu kanun lagaunu jaruri x kina ki yo bhane ko manis jastai ho please nepal sarkar yesma hernu hos..
Really sad for this community.Govt should really educate them n give them proper shelter n place 2 work.
2 Mitt jiu ko kura sundaa aananda laagyo, sarkarle rautey samudaya maa school kholnu parxa.
👍
Kun thau ho yo?
Omg 🙀🤯😱
Sarhai man pareko video 😍
बादर सारै मिठो
J vayeni hamro nepali dhaka topi chatta dekheko cha raute dai lai.
Baru malai yo kun thau ho bataidinu na
माहा मित ज्यू नमस्कार
Mugi chickni lado jasto headline rakhxas. Mugi UA-cam tero bauko ho bhandaima free UA-cam khatey media banaunchas. Report ma gayera spam or misleading hanu
यिनको नेपाली र मेरो English एउटै एउटै लागछ
Xe xe bader ko masi khanxn 🤮
Raute mitjiu dherai ramro manxe
Bichara
कस्तो मजाले बोलेको।
Nuwakot ma aunu paryo badar shikar garna.
Haitt ....vayno pachi hamro canxa kaka ko masu kati midho hola ta tyakai bader jastaix
Aanandalay baseka bichara harulai chor harulay khatam banaunay vaye
राउते समाज मा होइन यार जुन सुकै थाउको ले पनि सानै उमेर मा बिहे गर्छ नि मैले 14 बर्श मा गरेको
Hajur le matrai Hoina magar jatima paraya dherai jaso le 13,14 barsa ko umerma garxan😅🙈
Khasi ko bhanda ni mitho badar ko masu hahaha 😝
Hamro ghau layer rakhna porcha hola eni haro lai badar ta nas parni raixan 😂😂
K vancha ma jhayaknii badarko masu mithoo hunch ree
हजुर लाई राउटे। हने को थाहा छैन के हो उनीहरू बारे पढनु न
Hamro tira tannai xa badar.hamro tira
Badar vaneko tw kanxo ba parnu bo tar yo guna vaneko k ho k sathi ho
Uchit gas bas KO parbandha gardinuparyo 😢😢😢
मान्छे बादर जस्तो छन्😂😂😂😂
Esto ke deko tapaile 😠😠😠
Yini raute haru ko kura sunda yini haru kahilei dudhrinna jasto lagxa !
Khas raute haru hoina bideshi raute haru jastai dek xu ta mit jieu🤣
मीत ज्यु🤣🤣🤣🤣🤣
Bichara haru asixit vayar ho yiniharu KO Kam KOSi banauxan sarkarle kindinu parx
hhhh mijhu ramailo lagyo
yo rauteharulai badar marna dinu hudain sarkarle karbai garnu patxa
TikTok viral video
Jungaly janawar marebapt uhaharulai ni karbahi garer ta ali chetana aauthyo hola ki
Bichara syahar na pugera , 20 mai budo bhaisakechha
Kati glass khaiyo ta aaja babu