भाग्य न्यौपानेले कति कमाए तात्तातो खबरबाट हेर्नुहोस Bhagya Neupane Income, Tattato Khabar

Поділитися
Вставка
  • Опубліковано 8 лют 2019
  • Bhagya Neupane Income, Tattato Khabar
    bhagya neupane earning
    bhagya neupane youtube incomen,
    bhagya neupane tattato khabar income,
    Host- Bhagya Neupane
    Camera person - Kamal Neupane
    Editor : Bhagya Neupane
    #BhagyaNeupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) contant us -- 9845377059
    Website- www.tattatokhabar.com/ Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd. Lalitpur
  • Розваги

КОМЕНТАРІ • 8 тис.

  • @tattatokhabar1
    @tattatokhabar1 5 років тому +2218

    भाग्य न्यौपानेले कति कमाए तात्तातो खबरबाट हेर्नुहोस Bhagya Neupane Income

    • @maniramghalley740
      @maniramghalley740 5 років тому +17

      Bhutan

    • @narayanpun8441
      @narayanpun8441 5 років тому +29

      video bata aayeko paisa hajurle rakhna parchha bhage sir dherai dukha garnuvaxa

    • @dibyarai5748
      @dibyarai5748 5 років тому +12

      Hjrko kamai kin 1 rupeya nhos teyo tapai ko emandari ta ho. so teyo 1 rupeya nii mahatopurn hunx bhagaya sir.

    • @dibyarai5748
      @dibyarai5748 5 років тому +7

      So halla saudi bata bhagya sir

    • @dilipkumarthapa1897
      @dilipkumarthapa1897 5 років тому +4

      ल भधाइ छ भाग्ये नुउपाने भाइ ल । म आफ्घानस्थान बाट हो ल ।

  • @jaibeeraichamling8615
    @jaibeeraichamling8615 5 років тому +127

    अबुझ लाई बुझाउने सरलीकरण ले तपाईंको कर्म र भाग्य चम्कियोस भाग्य जि !

    • @sazal2045
      @sazal2045 5 років тому

      ua-cam.com/video/pJOOLi9NQ4Y/v-deo.html watch plz and subscribe

    • @aaratiaarati7478
      @aaratiaarati7478 5 років тому

      bhagya neupana geu. ... hjur la gara ko kam lai dherai dherai dhanyabad

    • @nabiraj853
      @nabiraj853 Рік тому

      #NEWTRICKS

  • @jasodasharma8040
    @jasodasharma8040 2 роки тому +7

    , नमस्कार 🙏🙏
    तपाई‌को सोच‌ धेरै रामरो छ
    ‌तपाइ‌ यसरी ‌नै अघि बढदै जानू‌हवस
    तपाई उज्वल भविष्य ‌को प़तिभा हुनुहुनछ
    सबै जनमानस को हृदय मा बसनुहुनेछ
    नेपाल आमाको सुपुत्र हुनुहुनछ

  • @olakbasnet1511
    @olakbasnet1511 Рік тому +3

    भाग्ये भाई तपाईले सम्पुर्ण नेपालीले नबुझेको कुरा वा नजानेका सुचना तपाई मार्फत सुन्न र जन्न पाउनुनै तपाई लाई धन्ने बाद❤❤❤❤

  • @madankrukmeli1408
    @madankrukmeli1408 4 роки тому +60

    भाग्य सर नमस्कार , धेरै राम्रो काम गरिहरनु भएको छ अौधी खुशी लाग्यो ।

  • @bilsonrai3411
    @bilsonrai3411 5 років тому +165

    भाग्य सर जस्तो सफा मन भएको मान्छे सायद नेपालमा छैन हाेला। धन्यवाद भाग्य सर🙏

    • @jhonylesner7584
      @jhonylesner7584 5 років тому

      M

    • @sanyoglama2659
      @sanyoglama2659 5 років тому

      good

    • @ombdrthapa6886
      @ombdrthapa6886 5 років тому

      bhai tapaiko activities sarhaniya chha gaf diera sadhya chhaina tattato ma tapai ko sadhai estai tato rahi rahos ra dekhna chahanchhu

    • @kumarirai7644
      @kumarirai7644 4 роки тому

      मलाई नि एस्तै लाग्छ

    • @dinojlama5646
      @dinojlama5646 4 роки тому

      साच्चै हो

  • @rinakunwargcwawwsosweetson1986
    @rinakunwargcwawwsosweetson1986 3 роки тому +4

    भाग्य भाइको तात्तातो खबर बाट धेरै दुखी पीडित हरुकोलागी केही राहत पुगेको छ यस्कोलागी भाग्य भाइलाई धेरै धेरै धन्यवाद धेरै खुशी छौ हामी भाग्य भाइको काम देखेर

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt День тому

    असल बिचार र राम्रो जानकारीको लागी भाई लाई सलाम छ!

  • @reshammuskan8164
    @reshammuskan8164 4 роки тому +93

    हजुरले सत्य कुरा सार्बजानिक गर्नु भयो दाजु

  • @magargaming3444
    @magargaming3444 5 років тому +79

    धेरै राम्रो भाग्य सर।।कमाई भन्दा पनि हजुरले दुखी गरीबलाई गर्नुभएको अनगिन्ती सहयोग हरु।।।।।👌👌👌👌👌

  • @somtamang9957
    @somtamang9957 3 роки тому +4

    भाग्य दाई तपाइँको सोच राम्रो छ अझै राम्रो गर्दै जानु हाम्रो हाम्रो प्राथ्ना छ

  • @prempurna1730
    @prempurna1730 3 роки тому +3

    भाग्ग भाइ समाज सेवा को लागि धन्यवाद अग्रिम शुभकामना साउदी बाट ।

  • @amritalamichhane3466
    @amritalamichhane3466 5 років тому +333

    भाग्य सर बुझ्ने लाई इसारा नै काफी छ💞💞💕💕 म तपाई को काम प्रती गर्व गर्छु✋✋✋😍

  • @pasangshrpa9145
    @pasangshrpa9145 5 років тому +62

    भाग्य भाइ तपाईको जुन कार्यक्रम छ एकदमै पार्दर्शी छ,अर्को कुरा तपाईमा कार्य क्षेत्र मा तपाईं धेरै मेहनत र परिश्रम गर्ने उर्बर शक्ति ले भरिपुर्ण छ, तपाईं धेरै महान हुनुहुन्छ,,

  • @upaharrai8254
    @upaharrai8254 3 роки тому +10

    अत्यन्तै राम्रो समाजसेवी भाग्य न्यौपाने सर!👌👌👌👌

  • @TinjureOnlineTv
    @TinjureOnlineTv 3 роки тому

    दिल छुयो सर युटुप चलाउनु त्यति सजिलो छैन सहि भन्नू भो सहित सबैको मन जित्नु भो होला आज पहिलो पटक कमेन्ट मेरो सर तर तपाइको युटुप मेरो च्यानल नभए पनि पहिले देखि हेर्थे मन पराउथे सर लाई अझै धेरै माया छ सर अगाडि बढ्नु होस हम्मी जस्ती सिकाउरो ले सिक्ने मौका पाउने छौ

  • @jeevangiri9498
    @jeevangiri9498 5 років тому +66

    दाई तपाईं को यो भिडियो ले
    मेरो अतिनै मन पर्यो र सेयर गर्न बाध्य भए।
    Love you dai ❣️❣️❣️❣️

    • @parajulimuktinath314
      @parajulimuktinath314 5 років тому +2

      Youtub channel kasari banaune ma malaysia bata ho? K malaysia bata kholeko accunt hunx

    • @manojsoni6585
      @manojsoni6585 5 років тому +2

      तपाईले सबै को दुःख परे का भिडियो बनायको मा धनेबाद दिन चाहान छु

  • @dilbist689
    @dilbist689 4 роки тому +94

    भगवान भाई एकदमै राम्रो काम गर्नु भएको छ धेरै धेरै धन्याबाद जो दिन दुखी हरूको ऑसु पुछ्दै समाज सेवा गरी रहनुभएको छ

  • @subodhrai1564
    @subodhrai1564 Рік тому +1

    भाग्य भाई, तपाईको च्यानल "ताततातो खबर" हेरि रहन्छु। तपाईको धेरै कामहरूको सराहना गर्छु। मेरो धेरै-धेरै शुभकामना पनि। हाम्रो दार्जीलिङमा पनि आएर केही कामहरूको भिडीयो हरू बनाएर लानुभए हामीलाई खुशी लाग्ने छ। धन्यवाद🙏💕।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 10 днів тому +1

    भाग्य जि तपाइ अब राजनितिमा आउनुहोला।तपाइ जस्तो ईमान्दार मान्छे राजनिति आउन जरुरि छ है।

  • @ganeshsunuwar8659
    @ganeshsunuwar8659 5 років тому +55

    धेरैई राम्रो कुरा सिकाउनु भाको छ दैई
    साउदी बाट हेर्दैई छु दाइ तात तातो खबर

    • @urmall246
      @urmall246 4 роки тому +1

      धेरै धन्याबाद छभाग्गेभाई मैले कुबेतदेखि हेरदैछु

  • @devayer3017
    @devayer3017 5 років тому +186

    Good sir
    कमाई जतीभय पनी हजुर ले गरीब को लागी यकदम राम्रो काम गरीरहनु भाछ
    हजुर लाई बधाई छ
    म मुम्बैमा छु सर

  • @Bhuwanbogati-iw2pf
    @Bhuwanbogati-iw2pf 5 місяців тому

    हजुरको कमाइभन्दामन ठुलो छ दिन दखिलाइ धेरै उद्दार गर्नु भयको छ तेहिनै ठुलो कुरा हो सर❤❤❤❤❤❤

  • @hemlatabrl9194
    @hemlatabrl9194 2 роки тому +5

    सहरानिया काम र सहयोगी भाबनाले भरिएको मनलाई
    हार्दिक धन्यवाद ।।

  • @rachana_tamang
    @rachana_tamang 5 років тому +146

    भाग्य भाईको काम देखेर गर्भ लाग्छ नेपाली हुनुमा।
    यसरी नै दु:खी-पीडित र नयाँ पस्तुतीहरुलाई साथ,दिदै जानुहोला भाई हामी नेपालीहरु तिम्रो साथ,सपोर्ट,र सयोगमा हरपल-हरदिन रहिरह्नेछौ भाई।

    • @durgaoli5453
      @durgaoli5453 5 років тому +1

      पलपल तिम्रो माया sahi bhanu bhayo tq🌹🌹🌹🌹

    • @VillageHomestay
      @VillageHomestay 5 років тому

      गर्भ होइन है

    • @nareshsunar2018
      @nareshsunar2018 5 років тому

      I love you

    • @krishnakhatri9237
      @krishnakhatri9237 4 роки тому

      धेरै राम्रो छ सर म दिल्ली बाट हेर्दै छु 👌👌👌👌👌✋✋✋✋🌹🌹🌹🌹🌹

    • @anujakarki6914
      @anujakarki6914 4 роки тому

      भाईलाई धेरै धेरै धन्य वाद दिन दुखिलाइ सयाेग गनु भकाेमा

  • @gopalbaral2047
    @gopalbaral2047 5 років тому +35

    भागेसरकाे काम लाई सलाम महान पत्रकारभागे सरकाे मनै ठुलाेछ गरिब दुखि काे भगबान हामाे् भागे सर

    • @yubarajlimbu928
      @yubarajlimbu928 3 роки тому

      Ab vageko sir hoina ab vage runche sir vanu

  • @harishrestha3707
    @harishrestha3707 4 роки тому +1

    भाग्य भाइ यसरी नै सत्य तथ्य र भ्रष्टाचार विरुद्ध को समचार सधै देखाउनु होला । धन्यवाद ।

  • @mayatamang2794
    @mayatamang2794 4 роки тому +1

    भाग्य नेउपाने भाई तपाईंको जिन्दगीभर मेरो तर्फबाट शुभकामना 🙏🙏🌹🌹🇳🇵🇳🇵

  • @GaneshKumar-vm4xl
    @GaneshKumar-vm4xl 5 років тому +310

    धन कमाउनु मात्र ठुलो कुरा हैन
    बुझ्ने ले बुझ
    हजुर को काम लाई सलाम गर्छु म

    • @parbatidangol9131
      @parbatidangol9131 4 роки тому +3

      पैसा कमाउनू ठुलो कूरा हैन भाइ तपाइ कोकाम ठूलो छ तपाइ लाइ मेरो सलाछ

    • @sumanrana3022
      @sumanrana3022 4 роки тому +2

      u r great parsan for our country .God bles u bro👃👃👃👍👍👌👌👌👌☝💟

    • @Pokhara889
      @Pokhara889 4 роки тому +1

      हजुरको भावना मिठी लाग्यो । साथी बनिदिनुहै मेरो

    • @kulbahadur7026
      @kulbahadur7026 4 роки тому

      👍👍👍👍👍

    • @binaysagit1824
      @binaysagit1824 4 роки тому

      👍👍👍👍👍👍👍👍

  • @DeshThalang962
    @DeshThalang962 5 років тому +44

    धेरै धेरै धन्यवाद निस्वार्थ भावना भएको संचार कर्मी हुनुहुन्छ किन भने सबैलाई सिकाउनु र सिकोस भन्ने भावना हुनु नै तपाईंको माहान्ता हो form in Qatar

  • @pembasherpa5916
    @pembasherpa5916 3 роки тому

    नानि म अस्सिको भासा बोल्दैछु,तिम्रो कर्म अति प्रसन्सा छ,भगवनको आसिस लुट्ने तिमीलाई मेरो सुभकमना सहित आसिस ग्रहण गर्नु लौ।
    तिमीले धूप दीप बाल्नु पर्दैन,तिम्रो सेवा कर्म नै
    पुजा पाठ बनेको छ, यो सेवा कर्म निरन्तर रहोस।

  • @norbulamajumli1768
    @norbulamajumli1768 6 місяців тому

    तपाईलाइ सलाम छ,तपाईले पैसा कमाउनु भन्दा पुण्य कमाउनु भयकाे छ,दुखीहरूकाे जिबनमा ठुलाे ठुलाे परीबर्तन गरि दिनु भयकाे छ पत्रकारीताकाे नाममा,नेपाल आमाकाे छाेरा भनेकाे भाग्य नै हाे,

  • @rasalishyam6244
    @rasalishyam6244 5 років тому +84

    मलाई पनि थाहा थिएन भाग्य सर यस्को बारेमा आज बताई दिनु भयो धन्यवाद धेरै धेरै

  • @sanughayal9027
    @sanughayal9027 4 роки тому +10

    सलुट छ भाग्ये जि लाई गरिबीको दुखमा साथ दिनु भको छ।हजुरलाई भगवानले हेर्ने छ।उन्नती प्रगतिको कामना

  • @madhabbhattarai8759
    @madhabbhattarai8759 10 місяців тому

    अमेरिका ,न्युयाेर्कबाट हेर्दै छु ।

  • @restorarionchurch2157
    @restorarionchurch2157 3 роки тому +1

    तपाईं को कामलाई निरन्तरता सलाम

  • @shivagiri6087
    @shivagiri6087 5 років тому +17

    सहि कुरा हो दाजु दुःख पनि त छ हजुरलाई म मलेसिया बाट हेरदै छु दादा तपाईं को म सबै भिडियो हेरेकै हुछु

  • @onlinedon1410
    @onlinedon1410 5 років тому +12

    धेरै राम्रो बिचार ।
    धन्यवाद! भाग्यजि जानकारीको लागि।

  • @durgaguragain6103
    @durgaguragain6103 3 роки тому +3

    धेरै धन्यवाद भाग्य सर नबुझेको कुरा छ्र्लग्ग भयो पार्नु भयको मा।

  • @UTSAVORIG
    @UTSAVORIG 3 роки тому

    जानकारीको लागि यहाँलाई मुरी मुरी धन्यवाद।

  • @raiudashi9424
    @raiudashi9424 5 років тому +12

    भाग्य जि निस्वार्थ भवन भएको एक स्वभिमान जो आसक्त दुखी हरुको सारथि हो यहाँ लाई सदा भगवानको साथ रहोस,,,,,म मलेसिया बाट

  • @rojeerai8596
    @rojeerai8596 4 роки тому +31

    You shared my query I was so curious about the UA-camr earning
    Thank you so much Bhagya ji
    You are a hero keep up the good work
    Respect you so much

  • @chitrabahadur1949
    @chitrabahadur1949 2 роки тому

    I am watching from Myanmar. I am proud of you. I am encourage you to continue your work. Regards.

  • @haribishwokarm9214
    @haribishwokarm9214 3 роки тому +1

    धेरै राम्रो काम गर्नुभको छ अजै पनि राम्रो काम गर्नु होला सफलता को धेरै धेरै शुभकामना दाजु

  • @kalibahadur4689
    @kalibahadur4689 5 років тому +40

    धेरै राम्रो काम हजुर भाग्य न्याैपाने जि हजुरले गरेकाे काम प्रती कसैले अाँखा गाडकाे भए उहाँहरुलाई सचेत हुन अाग्रह गरे है मैले अनि मानिस ठुलाे दिलले हुन्छ जातले हुदैन भने झैं भाग्य जिले गरेकाे दुखि गरिवमाथिकाे माया हामी कहिल्यै बिर्सने छैनाै शबै भन्दा पहिला अरुलाई माया गर्न सिकाै र तेसपछि मात्र कामकाे सुरुवात गर्नुहाेला भन्न चनहान्छु

  • @jeebankb7394
    @jeebankb7394 4 роки тому +22

    तपाईं नेपाली गरिब दुखि असाय को लागि देउता नै हो म हजुरको काम प्रति गर्व गर्छ।दाइ

  • @user-hj3ji2ow3c
    @user-hj3ji2ow3c День тому

    ❤❤भाग्य भाई नमस्कार छ धेरै राम्रो छ

  • @krishnadhamikd189
    @krishnadhamikd189 3 роки тому +1

    पक्कै पनि हो है दाजु तपाइका कुरा मलाइ येकदमै मन पर्छ यो हजुरको कामलाइ मेरो सलुट छ ।

  • @saralashrestha8642
    @saralashrestha8642 4 роки тому +19

    भाग्य सरको भिडियो मैले कुनैपनी छुटाको छैन, किनकी उहाँ ले गर्नुभएको कामा साच्चै माहान हुन्छ।

  • @sagarrc6560
    @sagarrc6560 5 років тому +13

    धेरै राम्रो कुरा सिकाउनु भयो दाइ हजुर्ले सबैलाइ हजुर एक दम सहि मान्छे हुनुहुन्छ। सबैलाइ सहि कुरा बताउनु हुन्छ। you are gret. Bhage neupane👍️👌

  • @pabitrabhandari9164
    @pabitrabhandari9164 Рік тому

    भाग्य सर मैले हजुर को भिडियो धेरै हेर्छु सबै राम्रो लाग्छ हजुर ले सबै को दया गर्नु हुन्छ हजुर लाई जय जय होस् 🙏🙏🙏🙏

  • @khapungganga4653
    @khapungganga4653 3 роки тому

    भाग्य न्याैपानि भाई जस्ताे समस्या आईपरे पनि सङगर्शितमय हुदै आफना असल कामलाई निरन्तर अघिबढनु हाेस भाई कमाईकाे खुलदुल गर्ने व्यत्तिहरुकाे जिज्ञासा मेटाईदिनु भकाेमा धन्यवात छ भाई

  • @KaranKaran-dn5pf
    @KaranKaran-dn5pf 5 років тому +17

    भाग्य दादा नमस्ते हजुर साच्चिकै भगवान हो आगामी दिन्हरुमा यसै गरि आगादी बद्दै जानू होला हजुर को सबै भिदियो हेर्नेगर्छु साच्चिकै गर्व लाग्छ हजुर को काम देखेर 👏👏👏👏👏🙏🙏👌👌👌

  • @karangiri1419
    @karangiri1419 4 роки тому +58

    भाग्य न्यौपाने जस्तो इमानदार र मनकारी पत्रकार कोहि छैनन् 👍️👍️👍️👍️

  • @dilipshrestha2127
    @dilipshrestha2127 3 роки тому

    भाइले गरेकाे काम धेरै राम्राे लाग्याे ।

  • @tikarammallathakuri3408
    @tikarammallathakuri3408 3 роки тому

    गफ बढी भयाे भाग्य भाई come to the point

  • @Technicalpkcom
    @Technicalpkcom 5 років тому +54

    भग्गे सर मन प्रर्ने जति कति छ्म हामी
    यता आम्त 👇️👇️👍️👍️✋✋👍️👍️

    • @pabir657
      @pabir657 5 років тому

      Namaste sir

    • @dipakdeepak185
      @dipakdeepak185 5 років тому

      कैलेर थाहा भयो !

  • @sombhulan9782
    @sombhulan9782 4 роки тому +64

    पैसाभन्दा बेसी तपाईंको महान काम छ भाग्य भाइ !! Keep goin' on :)

  • @omghale4865
    @omghale4865 3 роки тому

    धन्यवाद भाग्य न्याउपाने भाइ जानकारीकाे लागी !!

  • @MrPayami-je4bz
    @MrPayami-je4bz 4 дні тому

    Good Job,,bro you are so kind hearted Gentleman,,,💗✌️🤘🥰💐

  • @hirashrestha6199
    @hirashrestha6199 4 роки тому +50

    कामाउने भन्दा पनि हजुर ले गर गर्नु भएको काम सारै मन छुन्छ नाम मात्र भाग्य हैन हजुर साचै भाग्य मानी हुनुहुन्छ किन कि गरिबी दुखी हरु को सेवा गर्नु नै भाग्य मानी हो

  • @narashbcnareshbc8141
    @narashbcnareshbc8141 4 роки тому +15

    सारै राम्रो काम गर्नु भएको छ पत्रकार भाग्य सरले

  • @gopalgurung3201
    @gopalgurung3201 Рік тому

    मैलेपनी कमेन्ट गरिदिय मेरो प्यारो भाइ भाग्यनेउपने💙

  • @GopalSoni-hl9ff
    @GopalSoni-hl9ff 3 роки тому +1

    तपाइको सफलता को कामना
    दाजु

  • @GyanuRanaMagar
    @GyanuRanaMagar 5 років тому +40

    खुशि लायो म पनि बुझ्न चाहान्थे । हजुर लाइ धेरै धेरै धन्यवाद ।

    • @smarannepali8680
      @smarannepali8680 5 років тому

      Khushi lagyo vai tapai ko kam dhekhi ajhai ramro gardai janu hola

    • @sazal2045
      @sazal2045 5 років тому

      ua-cam.com/video/pJOOLi9NQ4Y/v-deo.html

    • @sazal2045
      @sazal2045 5 років тому

      @@smarannepali8680 ua-cam.com/video/pJOOLi9NQ4Y/v-deo.html भिडियो हेरेर subscribe gardinu holaa

    • @narnderrawat9789
      @narnderrawat9789 4 роки тому

      धेरैधेरैधेन्नेबाद

  • @GuruprasadKumalBulbul
    @GuruprasadKumalBulbul 5 років тому +41

    अझै प्रगति गर्नुस्, राम्रो कामलाई निरन्तरता दिनुस् शुभकामना !

    • @krishnasharma6278
      @krishnasharma6278 4 роки тому +1

      हजुरको खवर म सधै हेरि राख्छु धेरै राम्रो छ

  • @sherasagar1293
    @sherasagar1293 3 роки тому +3

    हजुर लाई धेरै धेरै धन्यवाद भागे दाइ म india bata

  • @Tv-bn7sy
    @Tv-bn7sy 3 роки тому +3

    100% सहि कुरा हो सर मलाइ मन पर्यो हजुर को सल्ल सुझाव

  • @amartamang9010
    @amartamang9010 5 років тому +8

    सलाम छ भाग्य न्यौपाने ज्यु हजुरले अति राम्रो सोच र अति राम्रो काम गर्नु भएकोमा ह्र्दय देखि नै धन्यवाद र सलाम म कतार देखि

    • @sumanraj3806
      @sumanraj3806 5 років тому

      Jankari ko lagi tq brother....ma malaysia bata....

  • @neetichamling783
    @neetichamling783 5 років тому +61

    नेपाली UA-cam को इतिहासमा तपाईंको नाम पक्कै पनि पहिलो नम्बरमा आउँछ दाइ । 😍 तपाईंको सरलता र सहयोगी भावना नै तपाईंको महान गहना हुन् । कमाई जतिसुकै होस् तर पैसाको मात तपाईंमा कहिल्यै नलागोस् दाइ । दिन दु:खीको आवाज तपाईंको अर्को नाम । ✌😍

    • @nareh_manab
      @nareh_manab 5 років тому

      अरे कति राम्रो शब्द संग खेलको।।मन छोयो

    • @dikeshtamang1128
      @dikeshtamang1128 5 років тому

      Hoho Neeti Chamling Dede le right vanu voyo

  • @sawaneykumal6947
    @sawaneykumal6947 4 роки тому +13

    I am watching from Egypt bhagya newpane best 👍🇳🇵jay Nepal

  • @padamjogi3659
    @padamjogi3659 3 роки тому

    धेरै राम्रो कुरा हो नयाँ युटुबर हरु को लाई

  • @bamramauli5356
    @bamramauli5356 5 років тому +58

    यति छोटो समयमै धेरै नेपालिको मन जित्न सफल हुनु भयकोछ धन्यबाद भाग्य ज्युलाइ हाल साउदि बाट हजुरको युटुप हेर्दै छु

  • @RamsaraSara-dp6rw
    @RamsaraSara-dp6rw 23 дні тому

    म मलासिया बाट हेर्दै छु

  • @bhujrc7565
    @bhujrc7565 3 роки тому

    भाग्य दाई नमस्कार म डोल्पा देखि हो हजुर को सबै viedo हेर्ने र like comment share Pani गर्छु

  • @nepalimobiletv967
    @nepalimobiletv967 5 років тому +6

    सबै कुरा छर्लङ्ग भन्नू हुन्छ भाग्य सर.😚😚भाग्य सर सबै भिडियाे उत्कृष्ट छन ।

  • @rmgmagar4486
    @rmgmagar4486 4 роки тому +127

    kamai vanda pani tapai le garnu vayeko kam mahan xa

  • @rupeshchhetri3564
    @rupeshchhetri3564 3 роки тому +5

    दाजु म तपाईं को काम को धेरै तारिफ गर्छु।।
    तर आजकाल अलि बढी आलोचना हुनु भइरछ।।
    यसमा म के भन्छु भनी नि,अलिक अनुसन्धान,बुजेर,भिडयो बनाउनुस होला।।
    हालेको भिडयो फेरि डिलिट गर्नु राम्रो हुन्न।।
    अचेल तेस्तो धेरै हुदैछ।।

  • @vizee6397
    @vizee6397 4 роки тому +88

    Video starts from 7:25
    You are welcome.

  • @dilkumarbishowakarma9226
    @dilkumarbishowakarma9226 4 роки тому +4

    कमाउनको लागि भन्दा पनि अरुको लागि सहयोग धेरै हो दाइ तपाईंले गर्नु भएको काम मलाई एक दमै मन परेको छ दाइ हरेक दिन दुखिलाई सहयोग गरेको र अनि विभिन्न ठाउमा गएर नयाँ नयाँ प्रतिभाहरुलाई अगाडि ल्याउने कोशिस गर्नु भएकोमा धेरै आभारी छु दाई

  • @jitbanjade3937
    @jitbanjade3937 5 років тому +17

    कति रोमो कुरा गरनु भएको दादाले दादा एउटा भिटियो तीन चार पटक फेरदा पनि एक पटक मात्र हुनछ कि धेरै नै हुनछ

  • @bhupendrathapa3388
    @bhupendrathapa3388 3 роки тому +7

    अरु मुजि तेस्तै हुन भाग्यनेउपाने दाइ सुपर स्टार हो नेपाल को भन्ने जति यता

  • @rameswarshrestha4257
    @rameswarshrestha4257 4 роки тому

    सर्वप्रथम बधाइ छ भाइ । तातातो भिडियो देखाउनु भएकोमा । मैले नबुझेको कुरो भाइको भिडियो धेरै दर्शकले हेर्यो। दर्शकले त हेर्ने मात्र हो तर पैसा चै कसरी आउँछ नी।

  • @premidhingo2141
    @premidhingo2141 5 років тому +24

    तात्तातो खबर/मिडिरा/ प्रिय भाग्य न्येउपाने भाई!, बधाई छ🙏।
    दक्षिण कोरिया बाट/ भाग्य नाम तपाईकोनाम् ~होइन; गरिब-दुःखी बेसाहाराको आदार भाग्यहो भन्न चाहान्छु। गल्तिभए क्षमा प्रार्थिछु।

    • @tejndrashahi9151
      @tejndrashahi9151 5 років тому

      भाग्य दाई म मलेसिया बाट हजुरलाई धेरै धेरै धन्यवाद

  • @chiranbudhamagar2508
    @chiranbudhamagar2508 5 років тому +10

    भाग्य भाई राम्रो काम गर्दै जानु अझै दुखी पीडित को लुकेको पिडा बाहिर ल्याईदिनु भाई साउदी बाट

  • @sophiekshetri664
    @sophiekshetri664 4 роки тому

    Wow भाग्य दादा जस्तो सबैको सोच भए बास्तबमा नेपालमा केहि हुन्थ्यो तर यहा तो खुट्टा तान्नेको कमी छैन,, good luck bhagya dada💞💞💞

  • @limbumohanman4549
    @limbumohanman4549 4 роки тому +2

    Thankyou Bhatij good luck
    Mohan Nembang from h.k
    🙏🙏🙏

  • @bimalalama5186
    @bimalalama5186 4 роки тому +19

    सबैको घर बनाउँदै हिड्ने भाग्य सर,आज आफ्नै घरको अवस्था नाजुक रैछ।अब चै घरको अवस्था तिर पनि हेर्नुपर्यो।

  • @thapajivlogs4720
    @thapajivlogs4720 4 роки тому +18

    Bhagya Neopane Ju Ko Biggest FAN Jati Sabai Jana yaha Bhela Hunu Hoss Sathai Hits like Dinu Hoss 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @grngdeepak361
    @grngdeepak361 3 роки тому

    Tapae le gareko kam ani sahayog lae salut grdxu.

  • @suryapdkhanal6636
    @suryapdkhanal6636 3 роки тому

    पुष्पा अधिकारी संग लिएको पछिल्लो अन्र्तबाताको आचरण त्यो सैलेले साच्चीकै भाग्य न्यौपानेलाई युटुबे भन्न मन लाग्यो । आवाज सुन्दा पनि घृणा लाग्न थाल्यो । भाग्य जि हजुरको भिडियो देख्न नमिल्ने कसरि बनाउन मिल्छ बताइदिनु त । हैसियत बिनाका युटुबेले छाक टार्नका लागि समाज बिगारे ।

  • @laxmibaral3343
    @laxmibaral3343 5 років тому +18

    सारै राम्रो भाइ ♥️♥️👌

  • @jaganyakkha9388
    @jaganyakkha9388 5 років тому +4

    धन्यवाद हजुरहरुले गर्दा आज नेपाल भएको विभिन्न प्रकार को सुख दुखको कुरा हामी परदेश मा बसेर हेर्नु पाएको छौ ।

  • @umachhetri8610
    @umachhetri8610 2 роки тому

    Bhagya chhora yestai gari din dukhkhi ko sewa garne kshamata pradan garun bhagava le.
    tapain Nepal aama ko saput hunuhunchha. God bless you always.

  • @phurbaneeta4077
    @phurbaneeta4077 3 роки тому +3

    U Are Great person... M from Darjeeling...♥️

  • @chautarinepal335
    @chautarinepal335 5 років тому +54

    एउटा् कुरा मन पर्यो ,नाम ठूलो हो पैसा आउला नआउला आफ्नो ठाउँमा छ

  • @reshirana6438
    @reshirana6438 4 роки тому +10

    मलाइ राम्रो लाग्यो भाइ,🙏🙏🙏💐❣️💟

    • @buddhibahadur9693
      @buddhibahadur9693 4 роки тому

      मलाई राम्रो लागो दाई

  • @raju55555
    @raju55555 3 роки тому +1

    हजुर को मन को भित्री मैले महसुस गरेको छु, म जापान बाट म नेपाल आउँदा हजुर लाई भेट्न चाहन्छु मेरो ठुलो चाहना।

  • @lalitakharel6058
    @lalitakharel6058 3 роки тому

    धेरै राम्रो कुरा थाहा पाएँ । हार्दिक आभारी छु ।

  • @sanu6605
    @sanu6605 4 роки тому +26

    सलुट भाग्य दादा hjR लाई 😍😘