भाग्य न्यौपाने घर पुग्दा बुवा आमा Bhagya Neupane Home Visit

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    Camera Person: Kamal Neupane
    Edit: r: Bhagya Neupane
    Office Contact
    Official Website: www.tattatokhabar.com
    Mobile No. : 9845377059
    :015902281
    Facebook: / tattatokhaba...​
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Website- www.tattatokhab... Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.

КОМЕНТАРІ • 953

  • @unlocked_deets
    @unlocked_deets 2 роки тому +84

    धन्य ती आमा, बुवा
    जसले, vagya Nuepaney, जसता छेरोलाइ जनम दिए .

  • @rnchetri7802
    @rnchetri7802 2 роки тому +41

    भाग्य सरकाे पुजनीय माता ,पितालाई मेराे हार्दिक नमन ♥️♥️🙏🙏🇳🇵🇳🇵💐💐

  • @dhankumarithebe7882
    @dhankumarithebe7882 2 роки тому +101

    आमा को सोरकति मिठो आजै आमाको गित हरु भाबुक छ झानै आमा राम्ररि बाबा झनेेै 😘😘

  • @indiradahal402
    @indiradahal402 2 роки тому +81

    बुबा आमालाई🙏🙏
    भाग्य भाइ कति भाग्यमानी बुबाआमाको आशिर्वादका साथ साथै नेपाली जनताको मायाको साथमा अगाडी बढेको देख्दा खुशी लाग्छ👌👌

  • @bhojrajthapa9864
    @bhojrajthapa9864 2 роки тому +229

    हाम्री आमा कति राम्री। बुवा अब भाग्य सरको बिहे गरिदिनुस् बुडेसकालमा नाती नातिना खेलाउनु पर्छ।

  • @Gonaksjx
    @Gonaksjx 2 роки тому +7

    ल है हाम्रो गाउको पनि भिडियो आएछ । यसो समय मिलाएर हाम्रो भिडियो पनि हेर्नुहोला है ❤️❤️

  • @geetakharal1167
    @geetakharal1167 2 роки тому +17

    असल छोरोको पहिचान नै यहि हो भाइ ,,माता पितालाइ कहिलै पनि नबिर्सनु ,,माता पिताको सन्मान सधै गर्नु यहि हो असल छोराको पहिचान ,,पिता मातालाइ 🙏🙏

  • @bandanadhakal2957
    @bandanadhakal2957 2 роки тому +20

    आहा कति मीठो बोली अनि गित पनि स्वार मा त कुनै खोट नै छैन्👌👌👌👌हसिलो मुहार आमा सधै यस्तै खुसी हुनुहोला सधै हजुर लाई नमस्कार अनि सम्मान छ आमा बुवा🙏🙏🙏🙏💕💕💕💕

  • @rambdrgurung4457
    @rambdrgurung4457 2 роки тому +23

    आमा ले साह्रै राम्रो गाउँनु हुँदोरहेछ,स्वर पनि राम्रै रहेछ।भाग्य न्यौपाने भाई को घर रमाइलो सुबिधा ठाउँमा रहेछ। खुशी लाग्यो।

    • @jogindorrout1460
      @jogindorrout1460 2 роки тому

      🌷🌷🇳🇵🇳🇵🌷🌷🙏🙏💓💓

  • @subasjhagad4817
    @subasjhagad4817 2 роки тому +115

    अामा काे बोली नै कति मिठाे छ गीत कति राम्रो गाउनु हुदो रहेछन आज घर भिजिट गर्नु भो खुशी लगो आमा भन्ने सब्द नै प्यारो छ आमा को लागि 🙏🙏 🙏🙏🙏🙏

  • @lalomaya9977
    @lalomaya9977 2 роки тому +10

    भाग्य भाइको आमा सेम् भाग्य भाइको आनुवार् आह💗💗💗💗💗🇰🇼🇰🇼🇰🇼🇰🇼🙏🙏🙏

  • @manishatamang125
    @manishatamang125 2 роки тому +22

    आमाले कति मिठो गाउनुभएको 🥀🌺🌼

  • @pradipparajuli2473
    @pradipparajuli2473 2 роки тому +14

    आदरणीय बुवा आमालाई नमस्कार,सुन्दर शान्त वातावरण रहेछ।

  • @savitribhandari5650
    @savitribhandari5650 2 роки тому +12

    सारै साधारण परिबारको छोरो हूनूहूदोरैछ कती राम्रो गाउ र मायालु बा आमा धेरै बाचिरहनूहोला बा आमा 👏👏

  • @manishalimbu3703
    @manishalimbu3703 2 роки тому +14

    आहा कति मीठो गित आमा को फेरि फेरि पनि ल्यानु है आमा बुवा को भिडियो

  • @sushilatamang7474
    @sushilatamang7474 2 роки тому +7

    अहा अति सुन्दर गाउँ देख्दा सारै खुसी लाग्यो🤩🤩
    आमा।बुबालाई नमस्कार्🙏🙏🙏🙏

  • @smarakshrestha53
    @smarakshrestha53 2 роки тому +4

    आजभोलि भाग्य जी काँहा जानु भको थियो,,धेरै समय पछि देख्न पाइयो ।

  • @gyanuthapamgr8180
    @gyanuthapamgr8180 2 роки тому +10

    कति मिठो गित गाउनु भको स्वर पनि उस्तै मिठो आमाको खुसी लाग्यो

  • @binitakhatiwoda4814
    @binitakhatiwoda4814 2 роки тому +10

    आमाले कति मिठो गित गाउनु हुदोरहेछ 🙏

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 2 роки тому +8

    🥰🥰🥰🥰कति मिठो स्वर आमाको 🙏🙏🙏❤️ जमानामा कति राम्रो स्वर थियो होला ❤️❤️

  • @gasuthachemgomg8896
    @gasuthachemgomg8896 2 роки тому +5

    आहा कति रमाईलो गाउँ यो गाउँमा एकछिन बस्न पाए हरेक दुख सुख भुल्छु होला

  • @motokamal20
    @motokamal20 2 роки тому

    आफ्नो पनि 1k subscribe💛 पुर्याउने सपना हो मेहनत गरेर Video बनाउनेगरछु तर कसैले हेर्दैनन् video 😂😂

  • @limbusherhang8198
    @limbusherhang8198 2 роки тому +5

    बुवाआमा को सुस्वास्थ्य र दिर्घायुको कामना ..कुराकानी गरेको ..आमाको गीत सुनेर रमाईलो लाग्यो..धन्यवाद

  • @nirmalmalati9521
    @nirmalmalati9521 2 роки тому +4

    हरेक नेपली लाई सहयोग गरने भागे दादा को अफनो घर पुराणों नै रछ 🙏🙏🙏🇳🇵🇳🇵 🙏 I love you dada 🌹

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 2 роки тому +5

    Aama😍😍
    भाग्य नाम जस्तै भाग्यमानी हुनुहुन्छ दा
    मेरो त आमा बाबा नै हुनुहुन्न लाउलाउ हासेर खेल्दै खाउ भन्ने उमेर मा😭😭

  • @lilarai9231
    @lilarai9231 10 місяців тому +4

    आहा कति मिठो स्वर आमा को हामि पनि ताप्लेजुङ जिल्ला को होनि अोख्राबु हाम्रो छिमेकी पो हुनुहुँदो रैछ नि नमनछ 🌹🙏🏼🌹 बाबा आमा लाई 🌹🌿♥️

  • @puspachapai2814
    @puspachapai2814 2 роки тому +6

    बुवा आमा लाई नमन 🙏🏼❤️🙏🏼❤️ आहा कति सुन्दर ठाउँ

  • @SangitaLama-v9w
    @SangitaLama-v9w Рік тому +4

    कति सुन्दर परिवार आमा सराई हासिलो हुनुहुँदो रैछ 😊😊😊❤❤अनि कस्तो रामाईलो गाउँ भरखरै त हेर्दै छु यो भिडियो हालेको त एक साल‌ भएको रहेछ नी ❤❤❤❤❤❤

  • @sallybhandari7453
    @sallybhandari7453 2 роки тому +8

    My Namaskar to Ama Buwha🙏🏻🙏🏻My favorite person is back 😍🥰so happy to see you

  • @krishnanrana1897
    @krishnanrana1897 5 місяців тому +1

    भाग्य निउपानीको नम्बर दिन्न

  • @swastikakhadka4207
    @swastikakhadka4207 2 роки тому +7

    हो आफ्नो बास्तबिकता र परिचय देखाउनुपर्छ र गर्बका साथ भन्न् सक्नुपर्छ यो हो मेरो परिवार र सामाज भने यो भिडियोको लागि धन्यवाद भाग्य जि

  • @t.r.entertainment3647
    @t.r.entertainment3647 2 роки тому

    मिठाे पाेरैछ थाेरै आमालाई अभ्यास गराउदा त दामि हुनेर छ

  • @kalpanalama6769
    @kalpanalama6769 2 роки тому +5

    आहा आमा कति राम्रो गित👌👌👌 हामी सानो मा गाउमा मेल पात गाई गोठाला को याद आयो। 😘😘😘

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 2 роки тому +3

    आमाले कति मीठो गित गाउनुभयो अलि धेरै गित गाउन लगाउनु पर्यो आमा लाई भाग्य जि।

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 роки тому

    धेरै समय पछि आउनु भयो नेउपाने जि सत्यतथ्य मात्र प्रचार गर्नु होला बिजय साही बिदेशबाट पेट बोकि नेपाल आउने फटा आईमाईहरु जस्तो फटालाई सहि हो भनी प्रचार नगर्नु होला बिकी दिनहरुको लागि शुभकामना

  • @simma1911
    @simma1911 2 роки тому +3

    अती प्यारो भिडियो देख्न पाई यो सेवा ढोग आमा बाबा लाई 🙏

  • @basanakhadka3712
    @basanakhadka3712 Рік тому +5

    मीठो स्वर आमाको 🙏🙏🙏

  • @rupanbhandari9523
    @rupanbhandari9523 2 роки тому +2

    आमाले गाउनुभयेको गित त हामी पनि सानो छदा गोठालो जादा गाउथ्यु फुल टोट्लैल्ले मोहोनी लायो गाई गोठालो ले

  • @gurungkanxa9381
    @gurungkanxa9381 2 роки тому +3

    Great episode. कति मीठो स्वर आमाको।👍️

  • @FirstLast-hp6jb
    @FirstLast-hp6jb 2 роки тому

    होहो भागे भाइ मत पसिम गुलुमि भने को लल जेहोश रामो् पुरबँ तेरको हुनु हुदो रछ 🙏🙏🙏🙏👍️👍️👍️😍😍❤️❤️

  • @laxmieppler7079
    @laxmieppler7079 2 роки тому +11

    नमस्कार आमा बुबालाई 🙏 🙏 आमा ले कटी मीठो गाउँनु हुदोरहे छ। गाउँ एक दम राम्रो लाग्यो भागे भाई को 👍👍

  • @arjunpinkynembang7644
    @arjunpinkynembang7644 2 роки тому

    अामा त कसताे मङगलेन जस्तो हुनुहुदाे रहेछ😍😍😍😍

  • @puspachapai2814
    @puspachapai2814 2 роки тому +3

    आहा आमा को मीठो आवाज मा मीठो गीत ❤️❤️🙏🏼🙏🏼

  • @ishwordanuwar2937
    @ishwordanuwar2937 Рік тому

    sir ma कतारबाट हामी विदेशीले विदेशबाट रकम पठाउँदा नेपाल सरकारलाई कति फाइदा हुन्छ । जस्तोकी मैले 100000 पठाउँदा नेपाल सरकारलाई कति फाइदा हुन्छ । जान्न मन लाग्यो सर्च गरे कहीं मिलेन अनि तपाईंलाई सम्झे। बताइदिनु भए आभारी हुने थिए

  • @amansunar4709
    @amansunar4709 2 роки тому +3

    ATI Sundar beautiful place ❤️😘🥰 lots of love kunthaw ho yo daju

  • @raj_awasthi7
    @raj_awasthi7 2 роки тому

    यत्रो पैसा कमाएर पनि बुबा आमालाई एउटा गतिलो घर बनाएर राख्नुपर्छ त दाजी

  • @ramsilawal8643
    @ramsilawal8643 2 роки тому +9

    आहा आमा को स्वर कति सुमधुर ।।अनि हँसिलि रसिलि भाग्य दाई जस्तो माहान छोरा जन्माउने प्यारि आमा ।मिस्यु आमा बुवा

  • @chandrabohra4711
    @chandrabohra4711 2 роки тому

    आमार बुवा मात्र रहेछन् अरु लाइत देखाउनु भयन साहेत एक्लै बुढा बुढी मात्र बस्नु हुदो रहेछ

  • @dboozmusic2471
    @dboozmusic2471 2 роки тому +3

    कति राम्रो आमा बुबा❤️❤️❤️❤️

  • @rampoudel3801
    @rampoudel3801 2 роки тому +2

    राधेराधे भाग्य बाबू आमा बूवा सहीत घरको भिडीयो देख्न पाईयो आमाको कती मिठो स्वर रहीछ सून्न पाइयो हजूर लाई धन्यबाद

  • @rameshtamang1251
    @rameshtamang1251 2 роки тому +3

    Wow very beautiful village i miss you brothers best of luck 👍👍👍👍

  • @khaliling86raj57
    @khaliling86raj57 2 роки тому

    ल है भाग्य भाइ त हाम्रै ताप्लेजुङको पो हुनु हुदो रहेछ खुसी लाग्यो । अब देखि त्यो राउते बिजय साही ठगको पछी नलाग्नु ल ।

  • @ka5817
    @ka5817 2 роки тому +3

    U r down to earth, u r really nice and big hearted person who has really a good human. God bless you.
    Bichara buba ama. Salutation to buba ama who are really innocent. Amako song babal 6.
    Video is too short, please make long video with buba ama.
    Dhunge sangu is the same place where Madan Bhandari, Yogesh Bhattarai were born

  • @dbtextil
    @dbtextil 2 роки тому +1

    नमस्काआआआआर म भाग्य नेउपाने भनेको खै त?😅🙏

  • @chitrabahadur1949
    @chitrabahadur1949 2 роки тому +3

    You are great. It's very nice to see your parents and the village. Is it your native place? I used to watch some of your video clip. I like most of it. Keep up your work. Regards.

  • @amanchaudhary4825
    @amanchaudhary4825 2 роки тому

    भाग्य लाई भैंसी ले पनि चिन्दो रैछ्😁😁🤣🤣

  • @ashokkunwar8999
    @ashokkunwar8999 2 роки тому +7

    आमालाई 🙏🙏🙏🙏🙏🙏!!!!गित कति मीठो गाउनु भएको हो
    आमालाई सलाम ❤️❤️❤️❤️❤️❤️🥰🥰🥰

  • @ChandikaLimbu-o7w
    @ChandikaLimbu-o7w 3 місяці тому

    भिडियो पूरानै भएनि आज हेर्दैछू पूर्बो को भनेर आज थापाए है सर पूर्ख्याउली घर ताप्लेजूङ भनेर पनी थाहा पाए ।

  • @mayathapa9091
    @mayathapa9091 2 роки тому +6

    भाग्य जि हजुर को अामा को स्वर कति मिठो रहेछ अामाको गीत पनि रिकाड गर्नुपर्छ बाबाअामा लाई हामी बुटवल बासिन्दा को तर्फबाट नमस्कार छ 👍️👏👃

  • @limbudai961
    @limbudai961 2 роки тому +1

    dhersi ramro

  • @bijayashrestha5123
    @bijayashrestha5123 2 роки тому +3

    So beautiful place

  • @harigautam9313
    @harigautam9313 6 днів тому

    काकालाई दमकमा एउटा पुराणमा देखेको थिए तपाईहरुको घर ताप्लेजुङ तेल्लाबुंगको हामीले किनेको अरे

  • @chakrabista7208
    @chakrabista7208 9 місяців тому +4

    हरेक इच्छा चाहाना पूरा गर्दिने दुखी गरीब को भगवान भाग्य न्यौपाने सर लाई मनै देखि सलाम छ 👌👏🙏

  • @rajeslimbu1671
    @rajeslimbu1671 2 роки тому

    दाइ र भाउजु लाई धेरै बर्ष पछाडि देख्नु पाईयो

  • @bikasbist5580
    @bikasbist5580 2 роки тому

    मैले सोचेको बुटवल तिर होकि भनेर ।कंचनपुर बाट

  • @sahamanthebe3203
    @sahamanthebe3203 2 роки тому

    भाग्य भाइ हजुर को झापा घर कता हो के म बुझन सक्छु क्न्कि मलाई भुझन मन लाग्यो हजुर को म फ्लोवर्स नि हो अनि म हजुर को नियमित भिडियाे हेर्ने गर्छु

  • @gethageetha7186
    @gethageetha7186 9 місяців тому

    नमसकार भागे भाई मैले चाहि भाईनै भने है हजुरको झापा कुनठाऊँमा होर घर हजुरको ❤❤❤

  • @mamtahayiure5406
    @mamtahayiure5406 9 місяців тому +1

    बुबा आमा लाई नमस्ते भाग्य भाई कति 9:06 भागयमानि बुबा आमाको नमस्ते 9:06 छा है भाई लाई❤❤❤❤❤🎉👍👌👌🙏🙏❤️❤️❤️❤️❤️

  • @Khimkumari66
    @Khimkumari66 8 місяців тому

    भोजराज सर र भाग्य सर 🙏🙏🙏म सङ्ग पनि गीत गाउने सार्है रहर थियो हल्का गीत गाउछु र लेख्छु पनि तर फेम्लिको साथ सपोर्त पनि भयन र आर्थिक पनि छैन त्यसैले पछि परिको छु तर यौता गीत रेकर्द गर्न सार्है मन छ तर म धेरै ताधा छु आउनु हुन्न होला 😥😥😥😥

  • @suyalthapa3951
    @suyalthapa3951 3 місяці тому +1

    मुमाको स्वर सारै मिठो रहेछ उ बेला अहिले को जस्तो media भयेको भये १००% गायिका हुनुहुन्थ्यो ❤❤❤❤🙏🙏🇳🇵🇳🇵

  • @gangasharma1003
    @gangasharma1003 2 роки тому

    सङ्गितको कक्षा लिएर पुरा साधना गरेको जस्तो स्वर रैछ त हौ आमाको।

  • @RamShrestha-p5q
    @RamShrestha-p5q 2 місяці тому

    राई लिम्बुको सस्क्रिती मा हुर्केको हुनु हुदो अामा good job

  • @utsursurshsturs8289
    @utsursurshsturs8289 8 місяців тому

    हजुरको गाँउ त सम्मै छ त भाग्य दाजु को घर पहाड भिरपाखा मा हो की जस्तो लाग्थ्यो मलाई त।

  • @soniyachhetri5629
    @soniyachhetri5629 2 роки тому

    पुरानो भिडियो होकि नया भाग्य ज्यु लाइ त आज भोलि कतै देख्दैन त

  • @PujaRai-wg4mj
    @PujaRai-wg4mj 7 днів тому +1

    ❤❤❤❤❤❤❤𝙱𝚑𝚊𝚐𝚢𝚊 𝚜𝚒𝚛 𝚢𝚘𝚞 𝚊𝚛𝚎 𝚐𝚛𝚎𝚊𝚝 𝚑𝚞𝚖𝚊𝚗🫡

  • @saimanlimbu2089
    @saimanlimbu2089 Рік тому

    Kasto ramro famly momey ko voice damii🥰🥰🥰🥰🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👌👌👌👌👌

  • @vogal792
    @vogal792 2 роки тому +2

    निकै रमाइलो भिडियो भाग्य सर आमा बुवा को सस्कार हजुरलाई दिनुभयो हजुर पनि भगवान नै हुनुहुन्छ यस्तै राम्रो काम गर्दै जानुहोला जय गीत जय सङ्गीत जय नेपाल

  • @chandralinkha7580
    @chandralinkha7580 9 місяців тому

    भाज्ञ जी घर पुगेर यसो मोही पनि नपिइ हिदियो. त के हो यस्तो !!!

  • @mayabaskota50
    @mayabaskota50 2 роки тому +2

    आमा बुबा दुबैजना मा मेरो नमस्कार 🙏🙏कति मिठो स्वर आमा को❤️wow भाग्य न्याैपाने हाम्रो झापा शिबसतासी बासिन्दा पो 🤔 हाम्रो झापा को गौरव❤️

  • @gopinikapraula2132
    @gopinikapraula2132 7 місяців тому

    नमस्कार छ है बुवा आमा लाई र भागे भाइ लाई हजुर काे घर हेर्नि मौका पनि पाईयाे मैले हेटौंडामा बसेर हेरदै छु म गाेपिनि कप्रौला हेटौंडा आहा कति मिठाे गिद गाउँ नु भयाे आ मा ले पुरानु अजै सुनी मन थियाे रहरै पुगेनआमा 🙏❤️❤️❤️

  • @hoshilimbu5699
    @hoshilimbu5699 9 місяців тому

    आमा त निकै जीलिकिनी हुनु हुँदा रोहेछा जे हस खुशी लाग

  • @krishnanrana1897
    @krishnanrana1897 5 місяців тому

    मलाई मिडियाको नम्बर दिन्न। भाग्य न्यौपानेको

  • @lovelyraja2150
    @lovelyraja2150 10 місяців тому

    नमस्कार आमा बाबु हजुर हरु लाई मन देखि नै🙏🙏🙏🙏🙏🙏

  • @NepalimutuNp
    @NepalimutuNp 9 місяців тому

    रमाइलो आमाबाबु पनि देख्नपाइयो 👪️

  • @jpttimepass8579
    @jpttimepass8579 2 роки тому

    Sweet momy 🙏🙏🙏🙏👍😀 mo India bata herdai xu

  • @Sombahadur712
    @Sombahadur712 8 місяців тому

    भाग्य न्यौपाने सर तपाईँलाई कसरी भेट्न सकिन्छ मलाई जरुरी चाहिएको थियो तपाईंको contact number

  • @tarasuresh123
    @tarasuresh123 2 роки тому

    भाग्य दाइ त कस्तो ठ्याक्कै आमा जस्तै 🤨🙏🙏🙏

  • @arunpokharel7414
    @arunpokharel7414 2 роки тому

    Aama Buwa ma Sastanga Dandwat Binti.
    Aamako Gaigothala le, Houma, maachha, Ghas katda, Tinjure dada jhapakkai balyo kati mitho, Swar pani Kati mitho.
    Bhaggya Neupane Sarai Bhagyamani, Badhai Chha.
    Kathmandu, regular

  • @dhanugiri1640
    @dhanugiri1640 2 роки тому

    बुवा को जस्तो अनुहार मिल्छ

  • @ramathapa4795
    @ramathapa4795 2 роки тому +2

    बाबा आमा हजुर हरु लाइ नमस्कार र धेरै धेरै माया छ 🙏🏼❤️❤️

  • @selimasdiary
    @selimasdiary 9 місяців тому +1

    आहा आमा त पुरै पुर्बेली भाका मा पक्कै राई बस्ती मा हुर्कीनु भाको हुनु पर्छ आमा ❤❤

  • @omikarai-jw8my
    @omikarai-jw8my 9 місяців тому +1

    पुर्वको हुनुहूदो रहेछ भाग्य न्यौपाने भाइ मलाई सारै खुसि लागो किन कि म पनि पुर्वको हो आमा र बुवा लाइ 🙏🙏🙏 आमा को गित राम्रो छ सोर पनि राम्रो रछ हूर हूर

  • @devdevpari
    @devdevpari 2 роки тому

    beautiful 😍😍😍Jhapa ..I'm from Pokhara

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr 8 місяців тому

    भाग्य भाई को आमा धेरै राम्रो हुनुहुदो रैछ

  • @cblama833
    @cblama833 Рік тому

    हाम्रो पुर्बेली लोक भाका🙏🙏🙏🙏🙏

  • @monchandrasubba131
    @monchandrasubba131 2 роки тому +1

    आमाको जन्म गाउँ र मेरो गाउँ एकै ठाउँमा रहेछ अनि रमेश प्रसाइ पनि हाम्रो नजीकै पर्ने हो नि चेली लाई धेरै धेरै बधाई छ

    • @mohantimsina3700
      @mohantimsina3700 2 роки тому

      हजुरको पनि ओख्राबु हो जन्मस्थल ।नमन हजुरलाई।🙏🙏

  • @barsharaivolg6931
    @barsharaivolg6931 2 роки тому

    आमाको स्वर त लिम्बू को जस्तै रहिछ

  • @santoshgotam9803
    @santoshgotam9803 2 роки тому

    Sir mero binti cha eakchoti aasok darjiko chimeki fupulai bhetnuna tapaiko namkati linu bhako cha piz janula

  • @alexmoger5416
    @alexmoger5416 2 роки тому +1

    हामि बच्चा हुदा मेरो बुवा ममि ले गाउनु भाको थियो सारै याद आयो

  • @TarabahadurSunuwar-h6o
    @TarabahadurSunuwar-h6o 11 днів тому

    सारै मिठो गीत गाउनु भयो आमाले,