बैतडी कि कल्पना विस्ट र अलिफ खान को - Dukhne Mutu | Alif Khan | Kalpana Bista - New Song 2081

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • कल्पना विस्ट र अलिफ खानको सुमधुर गीत - Dukhne Mutu | Alif Khan | Kalpana Bista - New Song 2081
    ♬ Vocal:-
    Alif Khan
    Kalpana Bista
    ♬ Lyrics | Music:-
    Sonu Lama
    ♬ Music Arranger:-
    Pawan Ranabhat
    ♬ Mixing | Mastering:-
    Pawan Ranabhat
    ♬ Studio:-
    Fine Tune Recording Studio
    ♬ Guitar |:- Bikash Sunar
    ♬ Flute |:-Rohit Ranabhat
    ♬ Audio | Video:-
    Alif Khan
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Camera :-
    Kamal Basnet
    🎬 Management :-
    Saroj Pandey
    🎬 Edit | Direction:-
    Prem Raj Lamichhane
    © & ℗ Alif Khan Official 2021
    Subscribe us UA-cam
    / @alifkhan0712
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 756

  • @alifkhan0712
    @alifkhan0712  3 місяці тому +255

    नमस्कार सम्पुर्ण मा फेरी पनि एउटा गित लिएर आएको छु बैतडी कि बैनि कल्पना बिस्ट अनि मेरो आवाज मा रहेको यो गित हजुर हरु लाइ कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला🎉🎉❤❤

    • @naiyeerasaleem
      @naiyeerasaleem 3 місяці тому +10

      Parari nani 🎉kalpana

    • @naiyeerasaleem
      @naiyeerasaleem 3 місяці тому +6

      Payari Naini Kalpana ra🎉dada Alif ko shor le Mansi khani❤Dianne bad

    • @Punam-g1d
      @Punam-g1d 3 місяці тому +2

      Wou dharae ramro x best off luck

    • @YadavRupali-t7m
      @YadavRupali-t7m 3 місяці тому +2

      ❤❤❤❤❤

    • @mankumarisinjali993
      @mankumarisinjali993 3 місяці тому +4

      Nice Song💕💕💕💕

  • @boombahadur922
    @boombahadur922 3 місяці тому +221

    बैनिको आवाज लाई मनपराउने जति यता हाजिर हुमत अब

    • @narayennarayen5413
      @narayennarayen5413 3 місяці тому +3

      Hirne ra sunne jate sabailai manprxa ra yateko dherai vuws vayako xa k ko temesanga hajer hunuparo ra 🤔😉

  • @bharatgurung2495
    @bharatgurung2495 3 місяці тому +78

    आलिफ भाई कता गयो भनेको त बल्ल आयो है कल्पना नानी र आलिफ भाई को यो गीत करोड क्लब पुगोस् मेरो शुभकामना ❤❤

  • @Balen2079
    @Balen2079 3 місяці тому +149

    कल्पना बिष्टको आवाज मन पराउने जति यता हाजिर हौ है

  • @chandraadhikari6188
    @chandraadhikari6188 3 місяці тому +58

    सानी नानिको कति मीठो स्वर ईश्वरको सधैं आशिर्वाद मिलिरहोस साथै अलिफजिको पनि राम्रो स्वर छ।

  • @sonulamaofficial
    @sonulamaofficial 3 місяці тому +98

    नमस्कार सम्पुर्णमा मेरो शब्द सङ्गीतमा प्रिय मित्र आलिफ खान र बहिनी कल्पना बिष्टको आवाजमा "दुख्ने मुटु "सार्बजनिक भाको छ सबैले माया गरिदिनु हुन्छ भन्ने अपेक्षा गर्दछु।

    • @SekhamMagar
      @SekhamMagar 3 місяці тому +2

      Socheko bhanda dherai ramro sir palpa ko san hajur

    • @Hiralohani
      @Hiralohani 3 місяці тому +3

      नमस्कार🙏🙏 सम्पूर्णमा
      मनै छुने गित❤❤
      सफलताको धेरै सुभकामना : ..
      म पाल्पा देखी हेर्दै छु :

    • @SekhamMagar
      @SekhamMagar 3 місяці тому +1

      @@Hiralohani मनि पाल्पालि

    • @thakurmainali8115
      @thakurmainali8115 3 місяці тому +1

      मईलेदोहरि देखि देखेको अलिफ खान सारै मन पर्छ ।

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 3 місяці тому +45

    म कल्पन बिष्ट एक्दमै मिठो गित बनेको सबै जनाले माया गर्दिनु होला ❤❤

  • @asmitapathak5132
    @asmitapathak5132 3 місяці тому +22

    धेरै राम्रो छ जति सुनेनी सुनिरहु लागि रहने खालको गित बनेको छ ।❤अनि अलिफ दाइ को बिग फ्यान म चाहिँ ❤ अनि कल्पना बहिनी को भबिस्य उज्ज्ल छ । सधै यत्तिकै अनुसाशीत हुनु है बहिनि❤

  • @durgashrestha8266
    @durgashrestha8266 3 місяці тому +25

    50 पटक सुनेनी पुगेन यो गीतमा के साह्रो मन गयो मेरो मन छोयो मेरो❤️❤️😂😂😭😭😊

  • @okilbohara-g4e
    @okilbohara-g4e 3 місяці тому +20

    मन खायो यो गीत्ले है असाध्धे राम्रो

  • @RajBista-uh7we
    @RajBista-uh7we 3 місяці тому +14

    आलिफ भाई को मेहनत कल्पना बैनि लगायत सबै टिमलाई भगवान रुपि
    दर्शक र को तर्फ बाट धेरै धेरै घन्यबाद
    जय पशुपति रक्षा गरि देउ हाम्रा र राम्रा लगन शिल भाई बैनि हरुलाई

  • @mohanbahadurk.c.3586
    @mohanbahadurk.c.3586 3 місяці тому +13

    दामी उज्ज्वल भविष्यको कामना कहिले यता कहिले उता नगर्नु ल सधै भोजराज सरको साथ लिनु ❤❤❤❤❤❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 місяці тому +16

    कल्पना बहिनिको भोईस कोको लाई मन पर्छ।नि❤❤❤❤❤❤

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 3 місяці тому +8

    दुख्ने मुटु कसैले देखेन खुसी मलाइ भाबिले लेखेन आहा अंकल सारै मन पर्यो सब्द सिर्जना कति मिठो सफल्ताको शुभकामना ❤❤

  • @mangaltamang6928
    @mangaltamang6928 3 місяці тому +8

    हे भगवान कसम यो गित जति सुने पनि नाअगिने बिहान् देखि बेलुकी सम्म सुन्दा नि यो कन ले पुगेउ भनीएन यो गित लेक्ने सब्दा संगीतकार लाई मेरो समान् छ एति मिठो आवाज मा कोइली को आवाज जस्तै मिठो भोईस प्रती दुबै कलाकार बुनु र दाजु लाई पनि धेरै धेरै धन्यवाद का साथ् यो गित सबैको मन मुटु मा बस्न सफल रहोस् र अगिमी दिन मा अझै मिठो मिठो गित संगीत सुन पहोस धेरै धेरै शुभकामना छ कसम यो गित ले त मन सरै रोएकोछ कति मिठो अनि सबैको जिन्दगीमा मेल खाने सब्दा 😘😘😘😘😘😘😘😘

  • @umarkhan-jx1zn
    @umarkhan-jx1zn 3 місяці тому +17

    आहा फेरि मन छोयो यो गितले ।
    सफलताको सुभकामना ।❤️❤️❤️❤️

  • @NABatala
    @NABatala 3 місяці тому +22

    धेरै धेरै बधाई छ कल्पना पनिलाई साथै पछिको दिनहरूमा पनि राम्रो राम्रो गीतहरू ल्याएर हाम्रो नाचमा एउटा फूलको रूपमा फुलिरहन् साथै त्यो विगत ठाउँदेखि यहाँसम्म ल्याइदिने भोजराज थापा दाइलाई पनि धेरैधेरै धन्यवाद❤❤❤❤

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 3 місяці тому +18

    यो गित पनि सबै जनाले धेरै भन्दा धेरै माया गर्दिनु होला❤❤

  • @Kalpana_Bista_
    @Kalpana_Bista_ 3 місяці тому +7

    नमस्कार सम्पूर्णमा म यसै गीतको गायिका कल्पना बिष्ट ,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏

    • @Anju-Bishowkarma
      @Anju-Bishowkarma 3 місяці тому +2

      शुभकामना बैनी ❤️

    • @AminVai-gf2su
      @AminVai-gf2su 3 місяці тому +1

      Dherai ramro geet xa🎵 bahini
      Dherai dherai subhakamana bahi ❤❤😍🥰🥰

  • @okilbohara-g4e
    @okilbohara-g4e 3 місяці тому +11

    अझै तिम्ले चाहेको जस्तो होस कल्पना बैनि है I love you to बैनि।

  • @MinaKarki531subscriber
    @MinaKarki531subscriber 3 місяці тому +17

    अझै तिमीले चाहेको जस्तो होस् कल्पना बहिनी

  • @nabinbastola1154
    @nabinbastola1154 3 місяці тому +11

    दामी भोईस कल्पना बैनी उज्ज्वल भबिस्यको कामना

  • @boombahadur922
    @boombahadur922 3 місяці тому +11

    आहा सारै मारमिक गित बधाई छ अलिफ सरलाई बैनिलाई अबसर दियकोमा सफलता को शुभकामना

  • @ShovaThapa-v5q
    @ShovaThapa-v5q 3 місяці тому +11

    यस्तै गित सुहाउने रहिछ नानिलाइ❤

  • @namratarai8943
    @namratarai8943 3 місяці тому +5

    सानो नानी सगको गित शब्द आवाज चत्त मिलेको मिठो र राम्रो प्रस्तुती लाई धेरै बधाई छ नानी र अलिफ भाइ लाइ❤🎉❤🎉

  • @namrajpoudel4421
    @namrajpoudel4421 3 місяці тому +7

    बहिनीलाई शुभ अवसर दिएकोमा thank you so much अलिफ खान भाई।

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 3 місяці тому +5

    धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @SukraKumar-i4p
    @SukraKumar-i4p 3 місяці тому +8

    Bainee Laie Safalta ko Dheraie Suva kaamana xa Voice mitho xa Great Jhanaie Tikharedaie Gayeko xa Great Voice ❤❤❤❤❤❤🎉Lovely from Gorkha Kumar Gurung Like me

  • @keshab2370
    @keshab2370 3 місяці тому +10

    आहा कति मिठो मार्मिक गीत ❤❤❤❤

  • @M.R_BISHT.06
    @M.R_BISHT.06 3 місяці тому +4

    हार्दिक बधाई तथा शुभकामना आदरणीय दाजु र प्यारी छोरी कल्पना लाई देशको एक असल गायिका बन्नु छोरी आशीर्वाद अनि शुभकामना।❤️🙏🎊🌹

  • @bishnushivakoti1207
    @bishnushivakoti1207 3 місяці тому +7

    कति मिठो आवज हमी सानी नानी लै धेरै धेरै मन पराउछु❤❤❤❤❤

  • @MalatiThapa-t4y
    @MalatiThapa-t4y 3 місяці тому +9

    शुभकामना 🎉🎉🎉❤❤❤❤👏👏👏👌👌👌गाउले भाइ लाई🎉🎉🎉

  • @reshampurja6996
    @reshampurja6996 3 місяці тому +6

    आहा अत्यन्तै मीठो भ्वाइस, मार्मिक मन छुने शब्द, मीठो लय, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, आनन्द आयो हेरेर, बधाई छ गायक/नव बाल गायिका कल्पना नानू लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️👏👏👏👏💃🕺👌👌👌👌🤸‍♂️🤸✌️✌️

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 3 місяці тому +7

    wow दामी भोईस कल्पना बैनी उज्ज्वल भबिस्यको कामना

  • @ghanashyamdhamala7202
    @ghanashyamdhamala7202 3 місяці тому +4

    कल्पाना बैनी र अलिफ जिको स्वोर अति मीठो यो मार्ग कहिले न छोड्नु है अलिफ जि

  • @ritushrestha7753
    @ritushrestha7753 3 місяці тому +5

    सफलताको धेरै धेरै शुभकामना कल्पना बहिनी ❤❤❤❤

  • @GituBhatta-o6t
    @GituBhatta-o6t 3 місяці тому +4

    अाहा अति मिठाे गित जति सुनेनि मन कहिलै नअघाउने झन सुनम सुनम लाग्ने !!❤❤❤❤ उज्जल भविष्यकाे कामना बहिनि❤❤❤❤

  • @smritiadhikari-pn4tm
    @smritiadhikari-pn4tm 3 місяці тому +7

    सम्मान छ नानू को कला लाई keep it up सानी मान्छे ❤❤

  • @tulasisubedi6363
    @tulasisubedi6363 3 місяці тому +4

    ❤❤❤❤सुनिरहु लाग्ने सफलताको शुभकामना👍👍👍✌️✌️✌️

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 3 місяці тому +7

    नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !

    • @sukmasunar7635
      @sukmasunar7635 3 місяці тому +2

      धेरै राम्रो छ बहिनि गित अब यउटा गित आमा को लागि गाऊन बहिनि❤❤❤best of luck

    • @LalkeshDahal
      @LalkeshDahal 3 місяці тому +1

      Best of luck nanu❤❤❤❤❤❤❤❤

    • @sonunepali2350
      @sonunepali2350 3 місяці тому +1

      Nice🎉

  • @gomabudhathoki-l2y
    @gomabudhathoki-l2y Місяць тому +1

    अाहा भगवान💐श्री पशुपति💐नाथले💐सधैं💐कल्याण💐गरून्💐हजुरले💐चालेका💐हरेक💐कदम💐हरेक💐पाईला💐पाईलामा💐सफलता💐मिलोस्💐शुभकामना💐🙏

  • @DipuNegi
    @DipuNegi 2 місяці тому +2

    धेरै राम्रो छ अझै प्रगति गर्दै जानुहोला

  • @amarrawal9844
    @amarrawal9844 2 місяці тому +1

    धेरै राम्रो लाग्यो अझै प्रगति उन्नति हुँदै जाओस् सुभकामना ❤❤❤❤

  • @babitasunar1504
    @babitasunar1504 3 місяці тому +1

    नानुको भबिस्य धेरै राम्रो छ God bless you so nice voice 😘😘😘😘😘😘

  • @premtamang9203
    @premtamang9203 2 місяці тому +2

    धेरै राम्रो स्वर गित पनि उतिनै राम्रो 🎉🎉🎉🎉❤❤❤❤❤

  • @nepalstartv-2584
    @nepalstartv-2584 3 місяці тому +5

    बधाई छ

  • @SrijanaAcharya-zo2jz
    @SrijanaAcharya-zo2jz 3 місяці тому +3

    मन नै छोयो यो गीत ले अनि कल्पना बहिनी लाई उज्ज्वल भविष्य को सुभकामना ❤❤

  • @paremtamang2421
    @paremtamang2421 3 місяці тому +1

    नानिको फेस सेम कमला घिमिरेको जस्तैछ नानिकोगित सारैमनछुने छ यसैगरिसधै सफनल्ताकोशभ कामना ❤❤❤❤

  • @Chandrasingh-x9o
    @Chandrasingh-x9o 2 місяці тому +1

    असाध्यै मार्मिक गित धेरै धेरै शुभकामना दुबै लाई 👌👌👌👌👌👌👌👌👌😍🍑💓💛🧡💖💝💚💛❤️💓🍑😍💓💓💛🧡💖❤️

  • @sujanshrestha-nw6zd
    @sujanshrestha-nw6zd 3 місяці тому +2

    आहा कति मिठो गीतको आवाज मेरो मन नै छोयो ❤❤❤

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 3 місяці тому +5

    धेरै राम्रो गीत छ अलीफ दाई र कल्पना बैनी बधाई छ।

  • @RajuBc-b9t
    @RajuBc-b9t 3 місяці тому +2

    Dherai ramro bhabuk banaune git ❤❤❤❤❤😂😂😂

  • @purnasingh4182
    @purnasingh4182 Місяць тому +1

    वा वा वा कति महान नानि धन्यवाद

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 3 місяці тому +3

    वाल गायिका कल्पना बिष्ट र अलिफ खानज्यूको गीतक अति राम्रो छ धेरै धेरै बधाई शुभकामना

  • @purnathapasalyani851
    @purnathapasalyani851 3 місяці тому +1

    आहा निकै मार्मिक गित❤❤❤मलाई पनि फलो गर्दिनु होला❤❤

  • @5sundarsunuwar6
    @5sundarsunuwar6 3 місяці тому +1

    आखा मा आँसू निस्कियो यो गीत का संपूर्ण लाई हार्दिक नमन❤❤❤🎉

  • @rajankhatiwada5504
    @rajankhatiwada5504 2 місяці тому +1

    कस्तो मनमोहक आवाज चसक्कै छुने ।
    कमल हिलो मै फु्ल्छ । शुभकामना नानी

  • @dhanishathakuri
    @dhanishathakuri 3 місяці тому +2

    सुन्दर सुदुर पश्चिम कि हाम्री सबैको छोरी कल्पना लाई आशीर्वाद ❤❤❤। हाम्रो सुदुर पश्चिम कि हिरा।❤❤

  • @subasholi320
    @subasholi320 3 місяці тому +2

    Nice nanu junsukai git gaya pani soor meldo rahixa good ❤❤metho soor xa nanu agadi bardai janu

  • @Chirippe60
    @Chirippe60 3 місяці тому +2

    Damai chha vedeo songs chha hajur haruko malai chinu hai .😢😢😢😅😅😅

  • @urmilagiri9539
    @urmilagiri9539 3 місяці тому +1

    WOWOW WOWOW very nice voice song Bunu kalpana ko dherae dherae Badhaixa Hai Nunu ❤❤❤❤❤❤❤❤❤❤❤

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 3 місяці тому +10

    मलाई कल्पना बिष्ट बहिनीको स्वर सारै मिठाे लाग्याे🙏कल्पना बहिनीका फ्यानहरु यता आउनु हाेला🙏🙏🙏❤️👍️💕🎊🎉

  • @Karanbista-tl7fu
    @Karanbista-tl7fu 3 місяці тому +2

    आहा यति राम्रो गीत ❤❤❤❤❤❤

  • @sukmasunar7635
    @sukmasunar7635 3 місяці тому +4

    कति मिठो स्वर बहिनि अब यउटा गित आमा को लागि गाउन बहिनि 😢😢❤❤❤

  • @NabinSharma-t5k
    @NabinSharma-t5k 2 місяці тому +1

    ❤ सुभकामना टक्का उन चाहन्छु दुबैदाजु बैनीलाई

  • @bikashmoktaan
    @bikashmoktaan 3 місяці тому +6

    धेरै धेरै बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉

  • @indupandey8176
    @indupandey8176 3 місяці тому +1

    जती सुन्याे सुनिरहुँ लाग्ने गीत, शब्द र स्वर ।

  • @nirmalakc-vx6cf
    @nirmalakc-vx6cf 3 місяці тому +1

    साह्रै मन छोयो मलाई यो गीत ले कल्पना नानी लाई सफलताको कामना गर्दछु ❤❤

  • @keshabghimire2029
    @keshabghimire2029 2 місяці тому +1

    नानी ले निकै राम्रो गाइन् , सफलताको शुभकामना।

  • @gayatrigautam1092
    @gayatrigautam1092 3 місяці тому +1

    जिवनमा मेल खानी गित जति सुनेनी सुनिरहु जस्तो धित नपर्ने

  • @Soni-s6g
    @Soni-s6g 3 місяці тому +4

    धेरै राम्रो छ बधाई तथा शुभकामना ❤❤❤🌹💐🌹💐🌹💐

  • @dhadkanchaudhary9390
    @dhadkanchaudhary9390 2 місяці тому +2

    Jati patak sunda pani man ko tripat na bujhane geet baneko 😢😢😢

  • @indrapoudel6203
    @indrapoudel6203 3 місяці тому +2

    मार्मिक गीत मिठो छ सफलताको शुभकामना ❤❤❤

  • @crazysagarvlogs5530
    @crazysagarvlogs5530 3 місяці тому +1

    Viral rapper ko video Bata herna ako एकदमै राम्रो geet ❤❤

  • @jeebanluitel9814
    @jeebanluitel9814 3 місяці тому +4

    धेरै राम्रो छ always god bless you bunu

  • @laxmankshatri4338
    @laxmankshatri4338 3 місяці тому +2

    Wowo नानी कति राम्रो सोर गित पनि ऊतिनै राम्रो alif sir lai dherai dherai suva kamana❤❤❤❤❤

  • @SusmitaGhising-ln5mj
    @SusmitaGhising-ln5mj 3 місяці тому +4

    धेरै राम्रो ब्वाइस कल्पना बैनी को उज्यल ब्बिसेको कामना

  • @sitapangeni8896
    @sitapangeni8896 3 місяці тому +4

    फेरि गाउँ घरकाे गितबनाउ नानि काे आबजमा।

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 3 місяці тому +1

    अवाजमा सरस्वतीको बास छ नानिको❤❤

  • @HarishBista-u2y
    @HarishBista-u2y 3 місяці тому +1

    सफलताको सुभकामना बैनि ❤❤❤ कल्पना

  • @kulrajthami6907
    @kulrajthami6907 27 днів тому +2

    सारै रामो

  • @dhadkanchaudhary9390
    @dhadkanchaudhary9390 2 місяці тому +1

    Wow dherai din paxi daiko geet sunna paye khushi lagyo kalpana bainoko voice pani kati ramro ❤❤❤

  • @sumimaryar9968
    @sumimaryar9968 3 місяці тому +2

    Congratulations 🎉🎉🎉🇳🇵🇳🇵🇲🇲

  • @khataslama9087
    @khataslama9087 3 місяці тому +1

    Bhaini ko words teka meri zindagi ko mil khancha 😭😭😭💔. Gheet suni ra aasu jari rayo tha pani bhaena

  • @bharatbhandari9588
    @bharatbhandari9588 3 місяці тому +1

    कती मिठो गित यति राम्रो छ सानी नानुको गित ❤❤❤

  • @romabanjade2280
    @romabanjade2280 3 місяці тому +1

    सफलताको धेरै धेरै शुभकामना

  • @asishshreesh7713
    @asishshreesh7713 3 місяці тому +1

    Super powerful words vocal kalpana bunu n alif broko salute ❤❤❤❤❤❤❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 3 місяці тому +1

    आहा मनै छुने गित स्वरकी धनी बाल गाइका नानू अनि स्वरका धनी अलिफ खान भाइ शुभ कामनाछ❤️❤️

  • @HimalJethara
    @HimalJethara 2 місяці тому +1

    यो गित ले मेरो त यति मन छोयो कि भन्नै सकिँदैन तर अलि छोटो लाग्यो गित

  • @bastolashanti601
    @bastolashanti601 3 місяці тому +1

    Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌❤️ sweet voice best wishes nanu❤

  • @Manaoli1
    @Manaoli1 3 місяці тому +1

    अलिफ बाबू हजुरको स्वर अनुशातित प्रस्तुति राम्रो लाग्छ ।👍️👍️🎉🎉🎊🎊🎈🎈

  • @QwertyQwerty-lt5iz
    @QwertyQwerty-lt5iz 2 місяці тому +1

    Wow dherai ramro xa nanuko voice ani geetko sabda best of luck

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 3 місяці тому +1

    वहाँ दामी लाग्यो गीत अलिप खान र कल्पना बिष्ट बैनी को दामी दामि❤❤

  • @ammarbawankadi5425
    @ammarbawankadi5425 3 місяці тому +2

    Wow Sarai na ramro geet gaunu vo Nani manai chhoya nii❤❤❤❤ sweet voice 💐💐💐💐

  • @khataslama9087
    @khataslama9087 3 місяці тому +2

    Bhaini ko words teka meri zindagi ko mil khancha 😭😭😭💔. Gheet suni ra aasu jari rayo tha pani bhaena

  • @Mina-bo1uc
    @Mina-bo1uc 3 місяці тому +4

    आहा कती मिठो गित हो

  • @urmilagiri9539
    @urmilagiri9539 3 місяці тому +1

    WOWOW WOWOW Dammi xa Dammi xa Dammi Look Dohori geet kalpana Bunu Ko ❤❤i Love you so much Nanu ❤❤❤❤

  • @ubthapa4608
    @ubthapa4608 3 місяці тому +1

    Dukhne mutu shabda ra naniko swor Alifko ta jhan bhannai parena utkrista chha bhabisya ramrochha hai

  • @nareshb.k.3926
    @nareshb.k.3926 3 місяці тому +1

    दुबै जनाको अति सुमधुर आवाज तथा शब्द ❤❤❤
    दुबै जनालाई प्रगतिको शुभकामना❤

  • @PalbarLama
    @PalbarLama 3 місяці тому +1

    Wow it's very hard me 😢 I'm more than enjoying this song 😢so love you all of them keep working on the rock Nepali music 🎶😢❣️❣️❣️❣️❣️💫💫💯😢😢😢 and voice is clear yarrrrr 😢😢😢😢💫