New Nepali song Barkha Lagyo बर्खा लाएछ | Jay Devkota & Sandhya Budha kauli budhi काउली बुढी

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 1,3 тис.

  • @bipingurung165
    @bipingurung165 5 років тому +39

    मनै थाम्न सकिन आसुनै झर्‍यो आँखा बाट अतिनै मर्म स्पर्सी आज आमाको सारै याद आयो😭😭😭😭

  • @nirmalakc7201
    @nirmalakc7201 2 роки тому +2

    अति नै मार्मिक गित🙏🙏😭😭❤️❤️❤️
    मैले त 100 पटक सम्म सुने हुम्ला 🤗❤️❤️बधाई छ दाइ 💕

  • @sgurung2390
    @sgurung2390 4 роки тому +21

    जय देबकोटा र सन्ध्या बुडा को युगल स्वर "बर्खा लागेछ क्यारे " मन परआउने जति यता हाजिर !!! पुरै गाउँ घरको त्यो समयको याद दिलायो !!

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 4 роки тому +1

    अत्यन्तै मन परेको गित बर्खा लाग्यो

  • @binodpandeyofficial4825
    @binodpandeyofficial4825 6 років тому +152

    जय देबकोटा र काउली बुडि (Sandhya budda) लाई माया गर्नी यता हाजिर गरम त 💘💘💘

    • @sonamghale7838
      @sonamghale7838 6 років тому +1

      I love them very much.. couse of they reminding the mother love

    • @thapasarki8869
      @thapasarki8869 6 років тому +1

      nice

    • @durgadalli5183
      @durgadalli5183 6 років тому +1

      All to All Nice.sone.love.me.mi.durga

    • @kalpnasisir7872
      @kalpnasisir7872 5 років тому +1

      सारै मन दुखेको हजुर हजुरकाे गित ले

  • @santoshkhadka8202
    @santoshkhadka8202 4 роки тому +1

    विकट ठाँउ र घरायसी समस्य ले गर्दा पर्देशी भय मलाई पनि यक्दम रहर लागछ यस्तै मन छुने गीत गाउन तर पनि समय ले टादा बनाई दियो दाइ र दिदी को गीत ले गाउँ बेसि र ती बुढा बुढी आमा बा को याद धेरै आयको छ

  • @birbahadirachchhami2549
    @birbahadirachchhami2549 6 років тому +20

    काउली बुडिको स्वर नै मिठो सन्ध्या बुढा जी यसरीनै नेपाली साँगीतीक क्षेत्रमा आफ्नो स्वरले सधै निरन्तर साथ दिनु है I धन्यवाद!

  • @saragahatraj7560
    @saragahatraj7560 4 роки тому +1

    यति मीठो गीत नसुनी बस्ने म कति अभागी बल्ल आज सुन्न पाए सरै मन छोयो वाउ

  • @अस्मितारसाइली

    गितले भाबुक भए आमा र गाउँको याद आयो मेरी आमा पनि रुज्दै भिज्दै खेतबारीमा होलिन अति राम्रो गित

  • @ह्रिदयकोसाथिभगवान

    आज धेरै दिन पछि वर्खा लागे छ क्यारे गित हेरेको
    सफलताको सिखर चुमेको देख्दा खुसिको सिमानै रहेन ।
    फेरि पनि बधाइ छ जय सर ।।

  • @ह्रिदयकोसाथिभगवान

    अब छित्तै 1 million पुर्याउने काम तपाई हाम्रो है ।

    • @kamalasunuwar1338
      @kamalasunuwar1338 Рік тому

      हजुर को गित सुनेर मलाई त आमा को यद आयो

  • @sunilpoudel4562
    @sunilpoudel4562 5 років тому +1

    उहीँ बेलामा खरको छानो सधैं चुहिने गर्थो चुहिने ठाउमा सधैं भाडा राख्न पर्थो यो गित लेत अति मुटु नै चियो बनायो जय देबकोटा सर किन हो सारै मन दुख्नी सारै गकिला गाना मात्र गाउनु हुन्छ तपाईंको हरेक गाना सर्च गरि गरि सुन्नी गर्छु तपाईंको उत्तर उत्तर पर्गती हुँदै जायोस !!!!!!!!

  • @tekrajgurung6027
    @tekrajgurung6027 6 років тому +58

    कति मीठो शब्द हो मौलिक,यो गर्मीमा भएनी यो गित सुन्दा खुब आनन्द लाग्यो,जय सर र सन्ध्या बहिनीको आवाजको के कुरा गर्ने होर,यसरीनै सधै प्रगति होस शुभकामना ।

  • @reeshirajxeetry2597
    @reeshirajxeetry2597 5 років тому +1

    मलाई जस्तै यो गित सबैलाई मनत परो होला नी है

  • @mohankhadka2549
    @mohankhadka2549 6 років тому +39

    wow सन्ध्या स्वोर ले तन मन सबै जित्यो कसम.....अनि जय सरको आवाजको नि जति तारीफ गरेनी कम हुन्छ।।।

    • @milanpariyar3238
      @milanpariyar3238 6 років тому +1

      Mohan daju hajur ko sor ko ta kurai na garnu धन्ने छ आमा लाई हजुर जस्तो छोरा जन्माउ न मा मोहन जि महिले पनि हजुर को कुनै पनि गिद छुतायको छैन होला साइत क्या गाउनु हुन्छ हजुर को र सन्ध्या दिदी को सोर लास्तै मन पर्छ तो #बर्खा लायछ क्यारे ?

    • @milanpariyar3238
      @milanpariyar3238 6 років тому

      जय दाजु धेरै राम्रो छ सफल्ता त पाउनै भको छ त पनि यो गरिब बात पनि अझै धेरै धेरै सफल्ता को कमना

    • @rawbii2393
      @rawbii2393 6 років тому

      Mohan Khadka daiii

    • @humragmi426
      @humragmi426 6 років тому

      @@milanpariyar3238 अत्यन्तै मिठाे गित

    • @thapasarki8869
      @thapasarki8869 6 років тому

      honi

  • @dipakmalla9654
    @dipakmalla9654 4 роки тому +1

    मन पर्छ सारै यो भाइ को स्वोर

  • @bindabishokarma7416
    @bindabishokarma7416 3 роки тому +3

    Pani pareko parei Garda barkha lagyo jastai lagyo ani Hajur ko git sunna Aaya Aaya Dai Mata 💖❤️

  • @basantakanwar6639
    @basantakanwar6639 4 роки тому +1

    Sarai ramro geet jaya devkota ko sound lai ta mannai parxa

  • @meenanjanlama8852
    @meenanjanlama8852 6 років тому +30

    यस्ता लोक संगितहरुको लोप हुदै गइरहेको समयमा अत्यन्तै मार्मिक गित पस्कनु भयो #Respect_Jaya_dai&Kauli_dee

  • @tankacom
    @tankacom 6 років тому +1

    मनभित्र बाट निसकिएको सुमधुर आवज , मनै रूवऊछ, अति रामरो लागयो लोक भाका भननय त यो पो त।

  • @harimalla4927
    @harimalla4927 6 років тому +5

    होइत बाला पन को सारै याद आयो योगित
    सुनदात🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @nirmalarai5229
    @nirmalarai5229 3 роки тому +1

    मन छोयो यो सब्दले एकदम राम्रो गित रुवाउने।

  • @arpanstha4715
    @arpanstha4715 4 роки тому +3

    My best song
    सुत्ने बेला मा जहिले नि सुन्ने गर्छु दाइ

  • @fuchikali89
    @fuchikali89 5 років тому +1

    असाध्यै मार्मिक छ सन्ध्या साथी

  • @bharatijeevan4338
    @bharatijeevan4338 5 років тому +7

    आजको रात जय देबकोटाको साथ💕
    प्रदेशको रात्री डिउटी संगै सबै गित सुनियो, हेरियो। कति बेला आँखा टिलपिलिएर आँसु झरे पत्तै पाइन😒😒
    जय देबकोटा मेरो आसुको ऋणी बन्नु भएको छ,कुन जुनिमा तिर्ने बिचार छ जवाफ चाहियो मलाई?

  • @harishrestha7538
    @harishrestha7538 4 роки тому +1

    मेरो मन छुने गित सारै मन पर्यो

  • @premkhanal8338
    @premkhanal8338 6 років тому +3

    निकै राम्रो गित दु:ख पिडाको गित रहिच हजुरको स्वर निकै मीठो छ उच्च प्रगति को कामना 💌💌💌

  • @sitasita353
    @sitasita353 3 роки тому +2

    2021 मा सुने hajer hum ta

  • @SunilKumar-pu4kq
    @SunilKumar-pu4kq 5 років тому +3

    यो गीत सुन्दा त सार्है गाउँ घर अनि मेरो आमा याद आयो सार्है मार्मिक गीत अति राम्रो शब्द अनि स्वर जय दाजु अनि सन्धया दिदी लाई धेरै धेरै धन्यवाद छ 👉️💖❤️💛💚💙💗💜

  • @yambahadur2781
    @yambahadur2781 2 роки тому +2

    धेरै रोए यो गीत सुनेर दाई भाई परदेश हामी छोरीहरू पराई घर तेसै माथि मेरो स्वास्थ्य ले साथ नदिदा बुवा आमा लाई सघाउन जान नपाउदा को पिडा बुढेसकालमा मेरो चिन्ता छ बुवा आमा लाई हरेक नेपाली बुवा आमा को कहानि 😭😭😭😭😭😭😭😭

  • @nareshranajee
    @nareshranajee 6 років тому +16

    गायक जय देवकोटाको यो गीत कालजयी बनेको छ । सादुवाद ! यहाँको सिर्जना जीवन्त रहुन हाम्रो कामना !

  • @krishnabishwokarma3196
    @krishnabishwokarma3196 3 роки тому +2

    Hurt touching song ❤️आसर महिनामा पानी पर्दाइ गर्दा यो गीत सुनेर आमा लाई सम्झिद आँसु नआउने आख कुन होल र? 😢

  • @RamKrishna-hi5vd
    @RamKrishna-hi5vd 5 років тому +9

    जय देबकोटा ज्यु र सन्ध्या बुडा मलाई सारै मन पर्ने गायक गायिका ज्यु हुनुहुन्छ तेसै म यति मीठो मन छुने गीत सुन्दा आँसु नै झर्‍यो

  • @nandagurung1202
    @nandagurung1202 3 роки тому +1

    मैंले यो गीत बिगत ३ बर्ष देखि सुन्दै आएको छु जब बर्खा लाग्छ तब यो गीत सुन्छु अनि सार्है याद आउँछ बा आमाको 😥😥🥰🥰🥰 के गर्दै होला बुढो बा बुढी आमा☹️☹️

  • @sumanthapa7834
    @sumanthapa7834 6 років тому +13

    गाउँ को याद आयो नि यो मरुभुमि मा जस्त्यो भय पनि आफ्नो देस आफ्नो गाउँ नै राम्रो
    सारै मुटु छुने गित छ 💕💕💕💕

  • @devthapa9648
    @devthapa9648 3 роки тому +2

    हजूर आयो आयो मन छुयो गित ले

  • @ह्रिदयकोसाथिभगवान

    अब त फेरि आउदै छ बर्खा दिनले धेरै भए पनि गित सुन्दा लाग्छ भखर नै हो कि जस्तो

  • @subashram8014
    @subashram8014 6 років тому

    मलाई धेरै नै राम्रो लाग्यो यो गित गाउने सबै लाइ मेरो तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको जीवन भरी यसरी नै अघि बढ्नु हाई

  • @ह्रिदयकोसाथिभगवान

    बर्खा लाए छ क्यारे ।
    मुसल धारे पानी पर्न थाल्यो आमा हजुरकै याद झान झान पध्न थाल्यो आमा
    बर्खा लाए छ क्यारे ।।। 💭💥

  • @ranjitapanta8040
    @ranjitapanta8040 4 роки тому +1

    Aaha dherai ramro xa jay dai ko git malai jun git pani man parxa 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 5 років тому +3

    एकदम मार्मिक गित😭😭मनै छोयो मेरो😭😭स्वोर पनि उतिकै राम्रो👌👌👌😘😘🎤🎤🎙️🎙️मिस यु सन्ध्या सिस्😍😍💖❤️😘😘😘मेरि आमा को धेरै याद आयो मिस यु मा😭😭यो गितले आँसु नै झार्यो😭😭आमा बात टाढा भएनी सधैं मिस गरिरहेकी हुनेछु🙏🙏😘😘❤️💖😭😭

  • @chandradangi9563
    @chandradangi9563 5 років тому

    अाहा कति राम्रो गीत बर्खा लागाे रे

  • @pathakpaaru7812
    @pathakpaaru7812 5 років тому +7

    सारै मन छुने गित छ आमा बुबाको यादले सतायो जति सुनेपनि आसु आउने 😭😭😭😭😭.....

  • @kuwaitkuwait7347
    @kuwaitkuwait7347 5 років тому +1

    सारै याद अायाे मलाई अाफ्नाे गाउँ बेसिर अामा बाकाे काे याे मिठाेगित सुनेर बिसेश गरि हजुर लाई धन्ने बाद दिन चाहान्छु 👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️💌💌💌💌💌

  • @nepalibabu7711
    @nepalibabu7711 6 років тому +15

    मन नै छिया छिया पार्ने यो अत्यन्तै मार्मिक भिडियो साह्रै मिठो छ,

    • @saritanipal868
      @saritanipal868 6 років тому

      मयो बिदैसेमा यो गीत सुने को छु गीत त मन छेयो कति रामो गीत जति सुन मन लाई राने

  • @SantoshDai
    @SantoshDai 4 роки тому +2

    एकदमै राम्रो गित मार्मिक सब्द Tik tok बाट सुनेर आको मा 🙋‍♂️🙏😍🌹

  • @ajitrajapanday9018
    @ajitrajapanday9018 5 років тому +3

    Nice song daju yo song sunara maro aakha ma aasu rokana daju yastai yastai mitha mitha man chuna song banaudai janu hola god bless you da

  • @mangalamagar9755
    @mangalamagar9755 5 років тому +1

    कति मिठो सोर अनि गित पनि उस्तै मनै छोयो

  • @ह्रिदयकोसाथिभगवान

    बर्खा सुरु हुन थाल्यो है अब । को को हुनुहुन्छ बर्खामा यो गित सुन्ने ।

  • @amritgairhe5557
    @amritgairhe5557 6 років тому +1

    साच्चिकै गित सुने झै भाे दाजु मन नै काप्याे शब्द ले मन जित्याे ।।

  • @googlenp6452
    @googlenp6452 6 років тому +25

    नेपाल idol को मान्छे एता पनि? ल ल मेरो भोट सन्धया कै लागि तयार छ

  • @Shreeya267
    @Shreeya267 4 роки тому +1

    Aja paani pareko din ma yo git herne ma matrai ho ki aru pani hunuhunxa .....malai ta ekdum man parxa yo git

  • @ह्रिदयकोसाथिभगवान

    हामी दर्सक हरु कस्तो छौ है जता नारिहरुले छोतो कपडा लगाएको छ भने छित्तै किलिक गर्छौ तेसैलाइ हेर्छौ तर एस्तो मन छुने पुर्खौ देखी चलेको रिति थितीलाइ इजत दिएर जस्ता को तस्तै बचाएर राखेको गित लाइ हेर्दैनौ कलाकार भन्दा दर्सक गलत छौ तेसैले राम्रो गित लाइ इजत दिउ ।।
    एउता असल कलाकारको लागी बाच्ने आधारनै दर्सकहरु नै हो jay debkota subscribe गर्न नभुल्नु होला thank you

  • @akash_mrx2282
    @akash_mrx2282 4 роки тому +1

    याद आयो अचानक फेरि यो गितको

  • @ameenaali4192
    @ameenaali4192 6 років тому +28

    यो गीत ले बितेका ति दिनहरू याद गरायो 😢😢

  • @ssharma4359
    @ssharma4359 6 років тому +1

    You are a real singer ..sadai manxuney geet gaunu hunxa sabai ko man jitna safal hunuhunxa hajur haru ajhai safaltako subakamana sandya didi ani jay dai

  • @madhavbashyal6802
    @madhavbashyal6802 6 років тому +19

    मन भारि भयर अायो यो परदेसिको
    साच्चै मर्म स्पर्सि छ भाका

    • @topbahadur5662
      @topbahadur5662 6 років тому

      अति नै राम्रो है सनध्या बहिनी को स्वर

    • @thapasarki8869
      @thapasarki8869 6 років тому

      mero ghar pni yestai xa

  • @mdjas2349
    @mdjas2349 4 роки тому +1

    मलाई त काउलि बुडि हुनुभन्दा सन्धया बुढा नै मनपर्छ

  • @कपिलकुवर
    @कपिलकुवर 6 років тому +19

    जय देबकोटाको जुनकिरी गित सुने देखि ठूलो फ्यान भएको हु । यो पनि निकै मार्मिक छ मलाइ तपाइको आवाज निकै पिर्थक र नया खालको लाग्छ अझै प्रगती गरेको देख्न चाहान्छु ।

  • @devilalbk2162
    @devilalbk2162 2 роки тому +1

    नेपाली लोक दोहोरी क्षेत्रको एक चम्किलो तारा जय देवकोटा 🙏🙏🙏

  • @nishathapa7583
    @nishathapa7583 5 років тому +6

    कति मिठो गित जति सुने पनि मनै भरियन

  • @bhupendrathapa3954
    @bhupendrathapa3954 5 років тому +1

    jaya dai ko geet le ta man nai chunxa kati ramro hunxa geet pani

  • @ह्रिदयकोसाथिभगवान

    यो दिस लाइक गर्ने हरु नेपाली हैनन फताहा हरु 👊

    • @bimaladc2361
      @bimaladc2361 5 років тому

      yo ta ma ni achama manxu kin yasto garnu hunx hola 😈😈

  • @srijanbhatta238
    @srijanbhatta238 5 років тому

    राम्रो छ गीत सारै मन छाेयाे

  • @tikaramrijal7182
    @tikaramrijal7182 6 років тому +3

    यथार्थ हो गाउँ घर को याद अायो धेरै दिन पछि राम्रो गीत सुन्न पाईयो अाज अामा अामा

  • @Desertman385
    @Desertman385 5 років тому +2

    यस्तै सर्जक कलाकार छन र त हाम्रो कला संस्कृति जिबित छ। धेरै धेरै धन्यबाद जय अनि सन्ध्या दुबैलाई।

  • @jayadevmahara9711
    @jayadevmahara9711 5 років тому +4

    Really heart touching daju I can't stop crying

  • @MBSROLPAONLINECHANNEL
    @MBSROLPAONLINECHANNEL 5 років тому +1

    दादा यो गीत हेर्दा मन थाम्न सक्दिन किन किन घर को यादले सताउछ!

  • @pawankumar.7633
    @pawankumar.7633 6 років тому +4

    यति मार्रमिक गित सबै पर्देशी को मन रुनि बनाउने दुख्ख समेटेर बनायर गउनु हुने दाई जय देबकोटा र हाम्री सर्खेति चेलि सन्ध्या दीदि को आवाज कति मिठो आवाज आज मजस्ता कतिपय नेपालि को मनमा छोयको छ यस गित का सबै जना लाई म पर्देशिको तर्फ बाट आभार पर्कट गर्न चाहान्छु😢

    • @pawankumar.7633
      @pawankumar.7633 6 років тому

      दाई मेरो बाट त पैलानौ भौसकेको छ सस्क्रईब सेर पनि म हजुर को ठुलो फ्यान हो दादा

    • @pawankumar.7633
      @pawankumar.7633 6 років тому

      welcome 👶 👧 dada

  • @balaramkhatiwada3058
    @balaramkhatiwada3058 3 роки тому +1

    Dherai ramro xa geet I love aama I miss you aama

  • @c.branamagar8148
    @c.branamagar8148 6 років тому +3

    wow kauli budhi..sandhya budha .Nepal idol seson 2 .awesome contesten ..good luck

  • @sumanwantaki3554
    @sumanwantaki3554 2 роки тому +1

    amako sarai yad ayo yo getle daju😢😢

  • @rijan5040
    @rijan5040 6 років тому +4

    राम्रो छ जया सर गीत सबै टिम लाई बधाई छ

  • @rameshmagar6262
    @rameshmagar6262 3 роки тому +1

    nice song sandhya dd and jaya daadaa ko

  • @wrongvlog6470
    @wrongvlog6470 6 років тому +4

    Watching from saudi Arabia
    I crazy fan kauli budhi love u

  • @mggamingnepal1179
    @mggamingnepal1179 3 роки тому +1

    Heart touching ❤️ song big fan bro india bat sundii Xu 😭😭 nice song 👌👌👌👌

  • @sitamajhi9878
    @sitamajhi9878 6 років тому +4

    सारै मन छुनि सारै मीठो गित जय जी सफलता को सुभ कामना सबै टिमलाई सन्धा बुनु सारै मीठो स्वोर ल

  • @maniprasad7231
    @maniprasad7231 6 років тому +1

    साह्रै उत्कृष्ट रचना । सुनेर नथाक्ने भए म

  • @singerrameshkbishwakarma3606
    @singerrameshkbishwakarma3606 6 років тому +6

    साच्चिकै बर्खा लागेको याद आयो सर

  • @govindagovindanepal773
    @govindagovindanepal773 5 років тому +1

    Jay sir tapaiko Geet gaune tarika malai asadhya man parxa tapaiko yo Geetle ma Qatarma karyarat bhayapani aaphno Khet Barima aaphule Aama Buwa ra familysangai atitma ( Barkhama ) kam gareko jha jhalko aayo pratek Sabdaharu ani Geetko laya ani sumudhur galale mero man mastiskama gahiro chhap xodna saphal bhayakoma many many congratulation my dear Lok singer Jayji

  • @ganeshpun8631
    @ganeshpun8631 6 років тому +4

    जय दाइ सुप्र छ यार मन्छोयो सन्दिया सिस्को पनि मार्मिक सोर सफ्ल्ताको सुभ्कामना सबै होल तिम लाइ

    • @hukumoli2365
      @hukumoli2365 6 років тому

      4,5 पटक हेरि सके जति हेर्दा पनि हेरिरहु लाग्छ र जय देबकोटा सङग भेट गर्ने ठुलो चाहाना छ जय देबकोटा जस्तो कलाकार नेपाली भुमिमा जन लिने बिरलै हुन्छन् धेरै खुसी लाग्छ नौजाले माया गित बाट उहाँ को साथी बनेको हु पहिला थाहा थिएन

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 3 роки тому +1

    यो वर्षामा आमालाइ कति गाह्रो भाको होला 😭

  • @openheart4844
    @openheart4844 6 років тому +117

    nepal idol bata kauli budi lai khojdai aaune jati yati hajir
    Garau ta ✋✋

  • @lalkrishnamagar1702
    @lalkrishnamagar1702 2 роки тому +1

    Wow!!shabda swar sangit!!!!

  • @bikrampalungemagar8437
    @bikrampalungemagar8437 6 років тому +3

    गित सुनेर मनै थाम्न सकिन यार आसु आयो

  • @Rajkirant
    @Rajkirant 6 років тому +1

    को होला यस्तो मीठो आनन्दित गितलाइ डिस्लाइक गर्ने मूर्ख?

  • @ramuthapa5474
    @ramuthapa5474 5 років тому +4

    Nice song

  • @balbbmagar3474
    @balbbmagar3474 5 років тому +1

    जय देबकोटा भाइ गित एक्दम मार्मिक अनि सुमधुर छ है एसरीनै पाइला चाली राखनु आगमी दिनहरु मा 👏👏

  • @mharmencreation7278
    @mharmencreation7278 6 років тому +5

    बहु प्रतिभाको धनि सन्धा बहिनी।।।

  • @krishnabk561
    @krishnabk561 6 років тому +1

    अति मार्मिक गित गरिबि र अभावमा बितेका पुराना दिनहरूको झझल्को आइरहेछ यो गीत सुन्दा जय भाई र सन्ध्या बहिनीको साङ्गीतिक यात्राले शिखर चूमोस अझै प्रगतिको शुभकामना।

  • @beautifulworldnepal
    @beautifulworldnepal 6 років тому +3

    Yo geet tá malai mero balkal yaad aayo I really miss you aamaa.....pardes ko taubat

  • @tulsisharma1594
    @tulsisharma1594 2 роки тому +1

    Saray yad aayo aaja janma thayou ani aafano desh ko😢😢❤❤😊😊🇭🇰🇭🇰🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 6 років тому +18

    निकै राम्रो मौलिक गीत😍

    • @rbchhetri2449
      @rbchhetri2449 6 років тому +1

      सपना सानु ☁😘😘☁😘😘☁
      😘😘😘😘😘😘😘
      😘😘😘😘😘😘😘
      ☁😘😘😘😘😘☁
      ☁☁😘😘😘☁☁
      ☁☁☁😘☁☁☁

    • @thapasarki8869
      @thapasarki8869 6 років тому

      ramro

  • @shyamkumarthing
    @shyamkumarthing 6 років тому

    राम्रो श्रस्टा हरुको जन्म भयको छ।god bless all

  • @santoshbk8937
    @santoshbk8937 6 років тому +4

    Wowo katii mitho malai pani mero aama ko yad aayo tar k garne mero aama ta yo sansar ma hunuhun tar pani aama ko yad sarai aayo geet le garda

  • @ह्रिदयकोसाथिभगवान

    बेला बेलामा सुन्छु आनन्द आउछ सधै सुनन पाइयोस एस्तै गित हरु हजुर लाइ लाखौ लाख सुभकामना ।।

  • @ह्रिदयकोसाथिभगवान

    एक लाइक अनि एक कमेन्ट शेर गर्न नभुल्नुस है साथै च्यानल लाइ subscribe गर्नुस जसरी पनि plz🙏🙏🙏

  • @goodwill13
    @goodwill13 5 років тому +1

    भावुक बनायो यो गित ले।

  • @maheshrai2557
    @maheshrai2557 6 років тому +3

    this is really heart touching song