ओलीलाई दुर्गा प्रसाई समर्थकको खुला चुनौती : एक दुर्गा प्रसाई थुने,सयौँ दुर्गा प्रसाई जन्माउँछौँ !
Вставка
- Опубліковано 25 лис 2024
- #headlinenepal #sanjeeb #kpoli #durgaprasai #swagatnepal #deuba
ओलीलाई दुर्गा प्रसाई समर्थकको खुला चुनौती : एक दुर्गा प्रसाई थुने,सयौँ दुर्गा प्रसाई जन्माउँछौँ !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
UA-cam: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
किर्ते ओली लाइ साथ दिने मासु भात मा बिकाउ झोले हरु लाइ नेेपाल आमा को सहकारी पिडित को आसु लाग्नेछ
अबको लडाई कानुन बिदको हातमा छ जनता हजुर को साथमा छन
स्वागत नेपालको हरेक भनाई महत्त्वपूर्ण छ्🇳🇵
दुर्गा सत्य हो सत्य कहिल्यै हार्दैन !! जय दुर्गा प्रसाइ 🙏🙏जय नागरिक 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵दुर्गा प्रसाईं सर लाई साथ दियोै जनताहरु एक होै यो बेवास्ता लाई फालोै ।केपी दलाल सेरे दलाल हरु लाई लखेटोै।🏃🏃🏃🏃(राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️🙏🙏🙏🙏जय जय दुर्गा ❤❤❤❤❤❤
जो केपी वली को पक्षमा लाग्ने जनता भ्रष्टाचारी हुन्
जय स्वागत नेपाल जय घन्टी जय रबि जय दुर्गा
❤दुर्गा प्रसाईं जिन्दाबाद❤❤❤❤
सरकारको सडक र सत्ता अनि पुलिस प्रशासन न्यायालय सबैमा आफ्ना भरौटे भर्ना गरेर आफ्नो अपराध लुकाउने गजबको योजना ,
10000%ho.
जय रास्वपा🔔🔔🔔🔔🔔सहि भन्नुभयो स्वागत ज्यु🙏🙏🙏
स्वागत जि लाई मेरो स्यालुट
अब जन्ता जागौ मासु भात उखान टुक्कामा नभुलौउ जय जन्ता ✊
सलाम छ राष्ट्रवादीहरुलाई
दुर्गा प्रसाईं जिन्दावाद ❤
100% सहि
😂छिछिछि यो सरकार लाज पनि लजाईसको😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Durga prasai राष्ट्रिय सपुत हो. सबै नेपाली ले बुझ्न पर्छ
Good luck Rabi Sir Jai Ghanti 🌹🌹🌹🌹🌹🌺🌺♥️♥️♥️♥️♥️🌺❤️❤️🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
जय दुर्गा प्रसाई❤❤❤
Justice for Rabi ❤❤
याे महंगाे भ्रस्ट तसकर संघियता गणतन्त्रको कामछैना । गरिब झनै गरिब भय धनिहरु झनै धनी भय । संबैधानिक राजतन्त्र सहितकाे हिन्दुराष्ट्र नेपाल र कार्यकारी प्रधानमन्त्री जिन्दाबाद ।
दुर्गा प्रसाईं जिन्दाबाद
श्वागत नेपाल ज्यू ले मात्रा अबको देश परिवर्तन change गर्नु सक्छ ।नया पुस्ताहरू ले follow गर्नु को लागि अग्रह ।
स्वागत सरलाई कोटि कोटि नमन।
सही कुरा भयको छ
सहि बिश्लेषण
आन्दोलनको स्वरूप बदल्नुपर्छ यो दुई तिहाइको सरकार हो त्यति छिटो गल्दैन
रबि लामिछाने र दुर्गा प्रसाई को समर्थन गर्ने आन्दोलन एकजुट हौ
Swagat Nepal,❤️❤️
Very good
Sawagat nepal ji
Swagat sir सलाम छ hajur र hajur को बिचार् लाई
जनताको आवाज बोलिदिनुभो।
you are great Swagat Nepal
स्वागत नेपाल लाई मुरी मुरी धन्नेबाद ।
सहि कुरा
सलाम छ स्वागत नेपाल जि लाई ❤ सत्य कहिले हार्दैन हामी जनता हजुर हरुको साथमा छौ
यस्तो छुटा छुट्टै आन्दोलन गरेर कहिल्यै पनि आन्दोलन सफल हुदैन त्यसैले सबै नयाँ पार्टीका नेताहरु एकै ठाउँमा मिलेर आन्दोलन गर्नु पर्दछ
Very good ❤❤❤❤
सहि हो
Jai Nepal 🇳🇵 🙏 Kuwait 🇰🇼 bat Jai Durga ❤
Jay swagat Nepal jay durga
100% Right kura ho
पत्रकार धमला हुनकी हनुहार देखाउ किन मुख नदेखा को पत्रका जिउ
Thank you swagat Nepal ji ...
Swagat zindabaat jay hosa 🙏
धन्यछ स्वागत नेपालजीलाई तपाईहरु जस्ता जुझारु युबाहरु फुटेर हैन जुटेर यि पुराना भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउनु पर्छ ।
Thank you sir jay Nepal and Jay rabi sir ❤
राम्रो पत्री परसन बैनी धनयछ
नेपाल मा केहो कानुन दुर्गा प्रसाइ परमाणो देखाउने बितिकै केपी को तुरन्त पक्राउ गगन थापा ले सङसदहलमा रबि फेकपरमाणदेखाय रबि पक्राउ यो के कानुन तेसोभयता गगन थापा पक्राउ गरनोकोसटा रबि को परमाणमिलेनभनी मैदथप यसतो कानुन पनिहुनछ
के पि ओलि, एमाले को मात्र, प्रधानमन्त्री हो, देश को, होइन हजुर
जनताको बल्ल आय्को जस्तो छ बुद्धि ।🇳🇵जय जवान ,जय किसान देश हाम्रो नेपाल ,भ्रष्टाचार को खेदो गरु१४ अञ्चल सबै नेपाली हरूले🇳🇵🌹🔔
Oli ko din sakiyo
Enough is enough corrupted Sarkar 😂
भरसटचारी को समपती बाट सहकारी को रीण तिरनु परछ
अाेलिका समर्थकहरुले पनि बुझ्न जरुरि छ राष्ट्र र राष्ट्रियता माथि काेहि छैन्।
स्वागत नेपाल 🙏🙏
birendra rajalai hatya gareko chahi kapi oli
Swagat nepal ko aba chai jhan buddi aako awastha.. Jay rastra ❤❤🇳🇵 🇳🇵 🙏 🙏
यो भ्रष्टाचार हरु लाई छानी छानी मिर्तुडन दिनु पर्छ यो कानुन छिटो नै लागि होस जय दुर्गा प्रसाईं जय युवा जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
दुर्गाकाे कार्यक्रम तुहाउने प्रपन्च रचेर यमाले र सरकारबाट हस्तछ्यप गरि राेकेकाेले उपस्थिति कम देखियकाे हाे।
Great Speech 🎤 Sawagat Sir 👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
सलामछ साथि हरुलाइ जय रास्ट जयदुर्गा
Jay Durga parsai jindabad ❤
यकदमै राम्रो स्वागत सर अगि बढनुस देश ले हजुर जस्तो योधा खोजेको छ जय nepaala🇳🇵🇳🇵🇳🇵
दुर्गेलाइ पनि खुल्ला चुनौती केपि ओलि को❤❤जय केपि ओलि
Jaya Durga Sir Jaya hoss
जय रास्ट्रबाद ।जय राजतन्त्र ।जय दुर्गाप्रसाई ।❤❤❤❤❤
यो व्यवस्थालाई नफालुन्जेल र यो सेरे किर्ते ओलि को पार्टि लाई यो देश बाट नफालुन्जेल सम्म यो आन्दोलन रोकिनु हुदैन जय नेपाल जय जनता
अब PDF ले सेक्युरिटी तोडेर नेता थुत्न शुरु गर्दा हुन्छ !!🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Great Swagat Nepal
Durga parsai zindabaat jay hosa 🙏
Jay Durga dai 🙏❤️❤️🙏🙏🙏
नेपालको जय होस ।
जिल्ला जिल्ला मा आनदोलन को घोसणा गरनु होस उदेश्य राजा परकाउने होईन पत्रकार जिउ राजा फरकाउने परसन किन गरे को
संसारमा कतै नभएको गाईजात्रा सरकारको नेतृत्व गरेको दलले सडकमा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने रे 😂😂
यो एक अहंकारी नेतृत्वको घमण्ड डराएको प्रदर्शन मात्रै हो । अझ भनौ बालेन शाह र रास्वपा दुर्गा प्रसाईं लाई देखाउन मात्र हो ।
Good job 👏👏👏👏👏👏👏
जय दुर्गा सर
Jaya durga parsai
Rajadhani Sahara , Kandaikanda Chopanu xa hajara.
Rele-Riyale Congress Amale.
दुर्गा को छोरा कति जना छौं
Durga Prasain g is telling 90 % true facts...
भाषण गरो भासन कै दुख ,नेता हरु लाई लाज पचिसक्यो,😮😮😮😮
सहि कुरा हो
God bless you Rabi Sir Jai Raspa 🌺🌺🌺🌺🌹🌹♥️♥️🌹🌹🌺❤️❤️❤️❤️❤️🙏🙏🌺🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Good luck all the team Jay ganti Jay ho rabai sir
Durga prasai jindabaad jindabaad jindabaad
❤राष्टभक्त युबाजनसक्ति जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤
गुड 👍👍👍👍👍👍👍👍👍👍👍👍❤❤❤❤❤❤❤❤❤❤❤
माया गर्ने नेपाल लाई सबै यो सरकार राम्रो होइन यक राजा मारेर हजारौं राजा भए यो किर्ते ओलि लाई फासी पनि कम हुन्छ
दुर्गाप्रसाई देसको सपूत हुन। उनलाई तस्कर सरकारले थुन्ने दुस्साहास नगर। सदासदाको लागि तिमीहरुको अन्त्य हुदैछ।
Salam chha swagat sir
❤❤❤❤very good 👍 👏 👌
Durga daiko jay hos
Jay durga
👍️👍️👍️
Yes
❤love
म चाहिँ कुनै दल काे आन्दाेलन काे भ्रम मा परदिन किन भने कसले कति खेर कता माेड लिन्छ थाहा हुदैन ,,,, मात्र स्वतन्त्र बिचार ले हिडेकाे मान्छे काे बिस्वास गरछु,,,
Right
जय दुर्गा जय रबि।
नि सोरथ भावना ले लागने तपाई साथि लाई सलुट ,,म पनि तयार छु दुगा लगायत सहि बिचार काे लागि,यक गास खान गारो छैन मलाई तर,,मेरो गास दुई जना लाई बाडन सकछु,,सलुट भाई,सलुट दुगा,❤❤❤❤❤❤❤❤❤