राणा शासन भन्दा क्रूर kp oli शासन भन्दै Gyanendra shahi ले ओकले आगो। दम छ ? आउ सिंगल-सिंगल भिडौ ।
Вставка
- Опубліковано 19 вер 2024
- मुख्यतया Abiral Sanchar मा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#ganendrashahi #rajindralingden #kpoli
Host : Abinash K.c
Guest :
Camera : Resham Thapa
Edit : Resham Thapa
सावधान ! यो भिडियो डाउनलोड गरी कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट ऐन अनुसार कारबाही हुने भएकाले अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ
Contact Number : 9813111540
ए.डि.के मिडिया प्रा.लि. द्वारा सञ्चालित
www.abiralsanchar.com एवम् Abiral Sanchar
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ४१०७-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : ४१२३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:३१४१६६/७९/०८०
स्थायी लेखा नं.:६१९७१७४४७
केपी अोलि जनताले बनाएको प्रधानमन्त्री होइन । युवा संघका गुण्डाहरुले बनाएको पि.एम.हो ।त्यसैले अहिले अत्याचार गरिरहेको छ।
जय ग्यानेन्द्र जीउ
जे भनेका छ्न ज्ञानेन्द्र शाही ले सहि भनेका छ्न
जय राजसंस्था 🙏
Rajtentara jindabad
हिन्दुराष्ट्र नेपाल सहितकाे संबैधानिक राजतन्त्र जिन्दाबाद ।
Salute yuwa neta
सहि भन्नु भो ज्ञानेंद्र जि
केपी ले जानेको त्यही हो,त्यस को बिरुद्ध चुनाव लडेकै भरमा भिम रावल लाई पार्टी देखी नै बर्खास्त गर्यो ,अनी त्यो भन्छ लोकतन्त्र यही हो लोकतन्त्र?
देश बनाउने उमेरमा मान्छेमार्दै हिडेको पक्का हो
माननीय ज्ञानेन्द्र शाहीकाे भनाई बिल्कुलै सहि छ।खडग प्रसादको लाेकतान्त्रिक शासनकाल राणाकालिनकाल भन्दापनि निरँकुश छ/हाे।
सरकारमा बसेर काम गर्न गएको
रास पा लाई जनता आशा भरोसा गरेको थियो खेदो खने
बाहिर बसेर जति कराए पनि स्याबास वाह वाह होला परिवर्तन को लागि कर्म गर्नुपर्छ
अहिले फाइल खोल भन्दैनन्
गेनेनदजिले नया राजनितिमा जाे अाअाेस उनिहरुकाे बिराेध गरेकाे देखियकाे छ,याे ठुलाे भुल हाे,पुरानाकाे अततेचारले जनताले नयाला जितायकाे कुरा नबुझेर रबिकाे बिराेध गरेकाले यक कदम पछाडि देखिनु भयकाे छ।राजससथा भने अाबशशेक देखियाे।
सतते परमाण र तथथेका अाधारमा केपि हाेस जाे जसकाे साेतनतर रुपमा बिराेध गरन बाजा बजायर मिलछ ,जय गेनेनदजि।
जरैदेखि उखेलेर समाजवाद ल्याउनुपर्छ ।
तर्कमा धेरै सत्यता छ।गरीब खाते चप्पले नेतालाई भासण कला,तुक्का,जोक्सको आधारमा छनौट गर्दा नेपाल र नेपालीको यो दुर्दशा भएको हो।जनता झुक्किए।
ज्ञानेन्द्र बाबू,
झुक्याएर प्रचण्डलाई सिक्नेचर गरायौं भन्ने कुराे त,तपाईं जत्तिका राप्रपाका नेतालाई अलि नसुहाउने कुराे भाे,
यति बकाईदापुर्वक सारा देशका सामु गरिएको सत्य तथ्य कुराे पनि झुक्याएर भन्ने ?
याे गलत भयाे।
मुला राजा शासन देखेको छन सबैले राउटे
Very good news gurkha
Gyanendar sahi jindabat
Super leader for Nepal
Right
यो सम्बिधान रहुन्जेल यिनै डाँका को चलखेल हुने हो
जय राष्ट्रियता
Jaya Gyanendra shahi jaya Ristya bad ❤❤❤
Everything he says are reality and truth.
Gyanedra shahi jindabad
जाथो राउथे भुकेर मात्रै हुन्छ
Good ganendra dai.
यो ब्यबस्था मा नराख्नु पर्ने यो सामन्ती लाई ।
good
deshle andolan khojyo jay rast bad
ज्ञनेनदर सिहि फेकनु पराे याे अालि सासन
सहि एकदम सहउ जान्छन् अब।
Absolutely correct.....
Great Mr.Gyanendra👍👍❤️❤️🇳🇵🇳🇵🇳🇵
तं पनि ज्यादै फटाहको मसिया होस।
फरार अभीयुक्त बालेनको झोले?
❤❤❤
Jaya balen
Des bhakta bhaneko gyanendra Sahi matra rachha.
अाेलिकाे राणासाशन देखिदैछ ।सबै एकभएर साथमा हातमिलाएर हिडाैन
100%Kira sahi ho
Sahi kura ho vai
Mananiya gyan b shahi ju namaskar gardachu yakdam shahi vanai rakhanu byekoma thanku
अब याे देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, भातृसंगठन बिहीन दलहरु, एक सदनात्मक संघीयता बिहीन सनातन राष्ट्र कायम गर्नुपर्छ।
घोक्रेठ्याक लाउ त्यसलाई। 😮
Gyane Timro Raja Le Banako Nepal Hoina Janta Le Banako Ho.
no need king to us.
Gibraltar garnu
Kp oli kira parer mracxa kasaile pni man praudain rip kp oli pm rip rip
फेरि खाेलाकाेतिर जग्गा बार्छु भनेकाे हाेला
अब अेलि लाई लखेटाै
याेराणा,अायाेकिकेहाे,फेरि
Aba,kirte,lai,kathalo,samater,thutnau,parchha,nabhaye,yasle,nepalnai,becher,jholeharulai,badchha,
hami limbu bhasa ma bat garthiyeu bat karta he bada bada
Rajako kurai nagsrnu Mr Gyanendra, you are absolutely wrong in a way about monarchy anyway.
राजा पनि आलु जस्तो हेरे बस्छन आर्मिलाई साथमा लिएरअगाडि बढ्नु नि यस्तो अवस्थामा त
Yo sala kp sere ra prachanda ko nam sunnah pani man xain jaya Gyanendra sahi
Good 👍 good 👍 good 👍 rajtantra jindabad jindabad ganatantra dhoka ho phyaalnai parchha bhrastachari netaharu ra yo pardessabha ko kamai chhaina
Raja auxa raute yahi vandai vugirakha
Lulu raja ghosana gara babu
Yo khate raute ko roilo hera
Asti samma kulmanko name liyera yo Raja Ra hidurastra chayo vanera hidiyo sadak bhatkaune futaune gare tespaxi Durga prasain Bata hunxa ki vanera lagyo tesbata ni kehe nalage paxi Balen shah ko name liyera desh tukraune kàam gardai xa andolan birodhko name ma sadak jaam jantalae dukha dine kàam vaerako xa chup layera gharma kàam garnu xaina vedaharu paxi lagera taali bajaune 😅
Vokmari vasan
Chup lag jhola
खान नपाएका ट्यापे 😂😂😂
yo desh ma bikesh hudai theyo aile jaba prachanday ra kp pm vaya ani vrasta matra bikesh vayo aja yo gynbdr , Ravi, sornim , kp , balen. ko karan desh dhosta vo
Aaba to bodi billar Pani Natale choddainan
20:38, Jan yudha ko kina wrong definition dhidhai chaan, Prachand was fighting against discrimination and social injustice established by the King dynasty, but later he used that revolution for his own personal and party benefits, Gynendra Shahi wish to return same hierarchy Gynendra jii Timro real face kuldhai chaa chitaai. 😅😅😅
Rauteko baule banako hola
right