रबिकै अघि ज्ञानेन्द्र शाहीले राजनीति छोड नामर्द भनेपछि रिसाएर हिंडे गगन, हाँसेर मुर्छा परे रबि Rabi
Вставка
- Опубліковано 19 вер 2024
- रबिकै अघि ज्ञानेन्द्र शाहीले राजनीति छोड नामर्द भनेपछि रिसाएर हिंडे गगन, हाँसेर मुर्छा परे रबि #rabilamichhane #kpoli #gaganthapa #prachanda #gyanendrashahi
नमस्कार। Newsmandu HD Online TV मा यहाँहरुलाई स्वागत छ। यस च्यानलमार्फत यहाँहरुले देशको राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँगको कुराकानी, तथा समाचारमूलक सामाग्री हेर्न पाउनुहुनेछ।
कार्यकारी राष्ट्रपतिमा को ?
१- रबि
२- प्रचण्ड
३- केपी ओली
४- गगन
५- ज्ञानेन्द्र
६- बालेन
Balan
rabi, balen
रबि, बालेन
Balen rabi
Rabi
सहि बोल्ने माननीय ज्ञानेन्द्र शाहीलाई सलाम 🙏🙏
सेलुट छ ज्ञान्द्र शाहि जु सहि भन्नू भाे
प्रदेश खारेज समानुपातिक खारेज आरक्षण खारेज धर्म निरपेक्ष खारेज नभइ देश बन्दैन । ज्ञानेन्द्रलाइ सलाम
रबि जि को जयजयकार होस
एकपटक ज्ञानेन्द्र शाही गृहमन्त्री भएको हेर्नेमन छ।
सहि भन्नू भाे ज्ञान्द्र ज्यु
कर्यकारी राष्ट्रपति वा प्रधान मन्त्री बनाए देशमा चाडै बिकाश हुन्छ
100% सहमत
प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रमुख चयन गर्नुपर्छ
100% सहि
सहि कुरा! जनता पनि प्रत्यक्ष निर्बाचित प्रम र प्रदेश खारिज पनि चाहन्छन । हेक्का राख नेताहरू ।
Rabi jii is real genuine true nation lover and People's Voice Voice Voice ❤️ 😍 ♥️
एकदम सहि❤❤
Good luck Rabi Sir ❤️❤️❤️❤️👍👍👍👍👍👍👌👌👌👌👌
ग्यानेन्द्र शाहि ठिक छन❤
यो सम्बिधान जनताको पक्षमा छैन यी चोर नेताहरुले लुटेर खाने सम्बिधान हो सम्बिधान सम्सोधन गर्नु पर्छ
काम त त्यस्तै हो power मा पुगेको छैन ग्यानेन्द्र शाही तर कुरा एकदम ठिक बोलेको छ है देशको लागि बिकास गर्नलाई अहिलेको नेता र यिनिहरुको शासन व्यवस्था परिवर्तन नगरेसम्म देशमा परिवर्तन हुनेछैन।
ओलि,देउवा,दाहाल,नेपाल र भट्टराई मूर्दावाद!
मित्रहरू संघियता खारेजगर बिग्यहरुको मन्त्रीमण्डल बनाउ प्रतक्ष निरबाचित प्रधानमन्त्रीको बेबस्थागर
Good Gyanendra Sir❤
💯 % सहमत! 👍
पढेलेखेको बेक्ती ले पक्कै पनी आज ज्ञानेन्द्र जी ले बोलेको कुरालाई बुज्छ किनकि आजको कुरा विशेष देखियो। तर पार्टीको झोला बोक्ने र कुरै नबुझि बोल्ने हरुले जसरी पनी गाली गरेरै छोड्छ। नेता ठीक हुनलाई जनता को बौद्धिक चेतना स्थर सही हुनुपर्छ तर नेपालमा जनता नै भेडा छन् लहरले जे भन्यो त्यही तिर कुरा गर्छन
रवि
Rabi jii is fighter not quiter genuine straight forward People's leader ❤❤❤
Jay rabi
ज्ञानेन्द्र सर सहि कुरा हाे तपाईंको कुरा कसैले सुने
Dhannyabad gyanendra sahiji janata uthaunu paryo .
Great analysis Gyenndra Sir 👍👍👍👍❤️❤️❤️❤️👍👍👌👌
कुरा क्लियर छ।
सहकारीबाट रवि लामिछानेले पैसा लिएको छैन। लिएको "प्रमाण देखाइदिऊ?" भनेर अरूको राजनीतिक चरित्रमा एक कुण्ठित प्रहारको प्रयास मात्र थियो। तपाईँसँग प्रमाण छैन, हाम्रो तपाईँलाई प्रणाम छ। 🙏🙏
रामो तथ्री कुरा गर्न सुरु गरेछ्न दाईले हार्दिक बधाई दाई
Sahi ho
good gayanendra jiu
Rabi
संसद जि,,,नेपाल एउटा हो,,सहि कुरा,,,तर सबै मानिस मात्र नेपालि होभनि,,,बाहुन र बिक किन ,सानो र ठूलो???अनि किन बिक,,हिन्दु भयर पनि,,हिन्दु हरुको ,मन्दिर भिञ जान निषेध???
Right 👍
नेपाली उत्पादन लाई प्रोत्साहन गरौं। नेपाली उत्पादन प्रोत्साहन नगर्ने लाई देश निकाला गरौं।
तेरो बाउ मात्रै यो देश होर ?
आजताा ज्ञाने्न्द साहिले सहि कुरा गरेयन्ह है
व्यबास्था ठिक छ बहुन नेता हरु ठिक छैन किन भने देश बिगर्ने नै बहुन नेता हरु हुन तेहि भित्र पनि हाम्रो मतावाली पनि छ बहुन को झोले खुट्टा ढोक्ने नेता हरु छ ती सबै मिलेर बिगरेको हो देश
ज्ञानेन्द्र शाही जि को कुरा १००% ठिक छ।
गोर्खा मिडियाले त्यतिबेला सहकारी बाट पैसा लोन loans लिएको ल्याएको थाहा भए पनि के जि बि राईलृे मैले सहकारीको पैसा अपचलन गरेको हो भनेर कसैलाई भनेको प्रमाण छ ??????????????
वाह! दमदार बेजोड कुरा गर्नु भो दाइ
उत्कृष्ट
Rabi ra Gyanendra ji haru rastra pramukh hunu prx
Sahi kura
❤🎉❤🎉❤ युवा नेता ज्ञानेन्द्र शाही
Right
Very good dhai
Good janedra sir
Good job
सहि कुरा हाे
सहि कुरा सबै
सहि हो ग्यनेन्द्र 😊😊😊😊
रबि सङग मिलेर जाउ अनि एमाले काङ्ग्रेस सबै 0 हुन्छ माननीय ज्यु
जय रबि
buhtrako rabi kasle boleko xa tyo pani thaha xain jhyas jhyamte jhole
JANMAT MA JANE IS THE RIGHT DECISSION GYANENDRA JI ...❤❤❤
Good job❤
❤good very nice❤️
good luck shahi jyu🙏🙏🙏❤️❤️👌👌👌
१ रबि नेपाली जनता को आशाका किरण।
100% right
100 right
ग्यानेन्द्र को कुरा 100% ठिक हो
Good
Right point
चित्त बुझ्दाे कुरा गरे ज्ञानेन्द्र साहि ले।
तर सुन्ने कसैले होइन
Jay ghanti Jay rabi Sir
You’re right
ज़य ज्ञनेन्द्रज़ी स्याउ हैं अब गाउगाऊमा हतियरनै नभित्रीयाय सम्म नहुनेभो
Ravi aaba prime minister hunxa fixed ❤
100% right mananiy gyanendra Sir hjr ko kura yekdamai man mohak ra sud Bchar gyanendra Sir ko jay hos
Shi ho
Good luck rabi sir
निर्धक्क बोल्ने माननीय ज्ञानेन्द्र शाही ज्यु ।
Good news❤❤❤❤❤
Right ✅️
सहिलाई सहि भन्नू पर्छ नि अरु त साच्चै भेडा नै रैछ्न सबैले राम्रो कुरालाई सपोर्ट गर्नु पर्छ 🙏🙏
Well said. Desh lai rajsanstha chahinchha.
Sahi vannu vo sahi gle❤❤❤
come back king ❤❤
Good job ❤❤❤🎉🎉🎉
Good 👍 job
Good Dai
राजा छोडेर अरु एजेन्डा लिएर आउने हो भने ज्ञानेन्द्र शाही ले बहुमत दिन तयार छन जनता
यो हाे नि त ! देशको आवश्यकता । यो हाे नि त कुरा ! यो हाे नि त ! जनताकाे आवाज र आवश्यकता । कांग्रेस एमाले र माआेवादि त ! यो व्यवस्था । देश र जनता लुट्न ल्याएको हाे सके सम्म लुटाै ! जम्मा गराै ! ७ पुस्ता लाई पुर्याउनु छ भनेर लागेका छन् ।
rights
Great shahi always ❤
Sahi kura garnu bhayo gyanendra sahi jiuu tapai Le jay rastrabad jay rajtantra jay Hindu rastra jay rapprapa jay nepal.
Sahamat
काम गरेर देखाउ कराए र मात्र देश भनदैन बोलेर मात्र देश भनदैन
भाषण राम्रो छ काम पनि राम्रो होस ल🙏🤟
Balen dai❤️❤️❤️🥰🥰
Gajendar Sahi❤️❤️❤️
Rabi dai❤️❤️❤️😍😍
Good gyanedra shahi.
Sahi manniya jyu
रबि, जिबि, डिपी र छबि मिलेर सहकारी ठगेका हुन, जनता रुवाएका
हुनः यसर्थ कारबाहीको सिफारिस भएको हो
No clean chit 🔕🍌🐑🦠
१ करोड माथिको कसुर ८ बर्ष जेल
अरु राजनीति कुरा ठिक छ । राजा ल्याउने कुरामा सहमति हुन सक्तैन ।
तिमी र लामिछाने मिल्नु पर्ने हो
हेड लाइन जे पनि राख्ने!
रोजगारी त एमाले कार्यकर्ताले मात्र पाउनु पर्छ।
गफै त हो नेताको गर्ने कसैले होइन गरिब जनतालाई भ्रममा राख्ने पाँच पाँच बर्षमा भोट सोर्ने काम मात्र हो जिते पछि लुट्न बाहेक कसैले केहि गर्दैन