गरिबीले गर्दा सिमा दुइ जिउकी हुदा पनि एक्लै छोडेर सागर प्रदेश लागे सिमा रुदा रुदै बेहोस New Dohori

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Present :- गरिबीले गर्दा सिमा दुइ जिउकी हुदा पनि एक्लै छोडेर सागर प्रदेश लागे सिमा रुदा रुदै बेहोस New Dohori
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link : • RUDAI RUDAI TIMRO SAHA...
    Song:-
    Rudai Rudai Timro Sahar (रुँदै रुँदै तिम्रो शहर)
    Vocal:-
    Meksam Khati & Purnakala BC
    Lyrics/Music :-
    Naresh Khati
    Thego :-
    Kushal belbase
    Music Arranger
    Kamal Saurag
    Mixing/Mastering
    Kumar Rana
    Recording Studio
    Maruni Digital
    =======================================
    🎙गायक/Singer
    SAGAR BC
    🎙गायिका/Singer
    SIMA THAPA
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    इलेक्सन सुनार / elections sunar
    पवन शाही / pawan shahi
    ♪बासुरी / Basuri
    मिलन बिश्वकर्मा Milan / Bishwokarma
    ♪सारङ्गी / Sarangi
    रामु एस के / Ramu Sk
    ढोलक / Dholok
    बिनोद कोहोली / Binod KOholi
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Bilak Gurung
    कृष्ण लामिछाने / Krishna Lamichhane
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma 9766250810
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma
    9813324316
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

КОМЕНТАРІ • 512

  • @JeebanTamatta204
    @JeebanTamatta204 5 місяців тому +69

    सागर दाई र सीमा भाउजुको को को Fan हुनूंचा एता आउनुस त 💕❤️💕

  • @Niranbk-z4w
    @Niranbk-z4w 5 місяців тому +68

    ❤❤❤❤❤Sagar❤Sima ❤❤❤❤❤
    कहिले होला यो जोडि रियलमा देख्न पाउने अबत छिटै एक हुनु है शुभकामना ❤❤❤❤❤❤❤

  • @ShyamPulamiMagar128
    @ShyamPulamiMagar128 5 місяців тому +38

    यो जोडि को बिहे छिट्टै हेर्न पाईयोस शुभकामना छ

  • @haribindas1067
    @haribindas1067 5 місяців тому +108

    धेरै राम्रो जोडी छ सागर बिसी र सीमा क्षेत्रीको विवाह हुनुपर्छ है।

  • @SamitaGurung-zk5bi
    @SamitaGurung-zk5bi 5 місяців тому +27

    धेरै राम्रो दोहोरी अझै प्रगतिको कामना दुबै जना लाइ❤❤

  • @vlogingwithshristi
    @vlogingwithshristi 5 місяців тому +54

    धेरै जानको बिदेश बस्नेको जिबनमा मिल्ने सब्दा छ सबैले सुनेर साथ सपोट गर्दिनु होला

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 5 місяців тому +46

    आज सागर बीसी र सीमा थापाको दोहोरी सारै राम्रो छ।

  • @shreeram90743
    @shreeram90743 5 місяців тому +22

    अति सुन्दर जोडी सागर र सिमा 👉️👍️🙏🙏🙏🙏

  • @BishnuParajuli-b9g
    @BishnuParajuli-b9g 5 місяців тому +25

    धेरै दिन पछी यो जोडी देख्न पाईयो र गीत पनि सारै मन रुने आयो ❤❤❤

  • @gaighatgaighat7697
    @gaighatgaighat7697 5 місяців тому +14

    सुन्दर जोडी सागर सिमा अति नै मन छोयो रिल मा मात्र होइन रियल मा यो जोडीको खुशी चाडैं देख्न पाउ हामी दर्सक्को लाखौं लाख सुभकामना 🙏🙏❤❤❤❤❤

  • @harisunar8835
    @harisunar8835 5 місяців тому +21

    कसम हेर्ना सकिना ❤❤❤❤❤ मेरो मुटुकै दुखो धेरै राम्रो छ सागर सिमा ❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhimthapa9684
    @bhimthapa9684 5 місяців тому +26

    सागर भाई र सिमा बुहारीले देशको परिथिति गरिबिको बाधेता गित मार्फत प्रस्तु गर्नु भयो गित धेरै राम्रो छ सबै जनालाई सम्झना छ🎉

  • @tilsarikc7054
    @tilsarikc7054 5 місяців тому +30

    यो दोहोरिले हामि परदेसि को मुटु छियाछिया भयको् छ सागर दादा र सिमा दिदि लाई शुभकामना हजुरहरूको यो जोडि कहिलै पनि अलग नहुनु

  • @Your_Ari
    @Your_Ari 5 місяців тому +8

    याे दाेहाेरी हेर्ने म पनि आएकाे छु कस्तो मन छुने छ म पनि राेएकाे याे गित हेरेर बधाई छ सागर र सिमा जि❤❤❤❤❤❤❤

  • @namratarai8943
    @namratarai8943 5 місяців тому +11

    सागर भाइ र सिमा बैनी को प्रस्तुती मा real मा नेपालि कि कथा यस्तै छ सारै मन छोयो मनै कातियो thank you so much and best of lock 🎉❤❤😢

  • @princesswaiba7512
    @princesswaiba7512 5 місяців тому +22

    आज धेरै दिनमा सागर सिमा संगै देख्न पाइयो कति मन छुने गीत सुन्न र कति राम्रो अभिनय हेर्न पाइयो मनै खुशी भयो❤❤❤❤😢😢

  • @kumark5350
    @kumark5350 5 місяців тому +14

    हजुर दुई जानाकाे जेडी सदै भरि देखना पाउने मन धेरै छ❤❤❤❤❤

  • @bhuban388
    @bhuban388 5 місяців тому +34

    प्रदेशीनुको पीडा प्रदेशी लाई मात्र थाहा हुन्छ साथि सबैले यो जोडिलाई साथ सपोर्ट गर्दिनु होला धन्नेबाद❤❤❤❤❤❤

  • @KrishnaKumar-y4z7d
    @KrishnaKumar-y4z7d 5 місяців тому +8

    आज धेरै दिन मा सिमा सागर भाइ को गित सुन्न पाइयो मन छुने गित तेस्तै तेस्तै दोहोर लियर आउनु भाइ भेरी नाईस ओके

  • @vlogingwithshristi
    @vlogingwithshristi 5 місяців тому +34

    अति राम्रो छ अब ढिलो गर्नु हुन्न दसै सम्म बिहे गर्ने अनि 81 अन्तिम अन्तिम बच्चा जन्माउनु सुख सग बस्ने हो तनाब मात्रै लिने होइन हामी दर्सक पनि खुसी हुन्छौ

  • @mallarajamohanmallarajamoh8932
    @mallarajamohanmallarajamoh8932 5 місяців тому +4

    धेरैको जिबनमा आधारित गाउनु हुने कलाकारलाई धन्यबाद

  • @dipaktimalsinaofficialyout3669
    @dipaktimalsinaofficialyout3669 5 місяців тому +11

    हाम्रो बाध्यता हो 😢😢 गीत सुनेर सबै रूने छन् 😢 सागर जी ❤ सिमा ❤ दुबै जना काे सधै राम्राे सुन्न पाम ❤❤❤ जय धादिङ ❤❤

  • @dipakprashadpathak3370
    @dipakprashadpathak3370 5 місяців тому +9

    कति राम्रो दोहोरी जति सुने पनि सुनी रहु जस्तो लागि रहेको छ ।हामी प्रदेशी को ब्याथा

  • @durgabahadur7769
    @durgabahadur7769 5 місяців тому +5

    आहा मनै छुने गित दुबै जानलाइ सनमानछ रियल होइन रेयलमा बिभा गरनुस सारै मिलेको जोडि सन्मानछ❣️❣️❣️

  • @urmilatamang1643
    @urmilatamang1643 5 місяців тому +6

    अभिनय राम्रो छ धेरै दुई जानाको❤❤❤❤❤सागर सिमा ❤❤

  • @TekrajBantha-wv5fu
    @TekrajBantha-wv5fu 5 місяців тому +6

    नेपाली दाजु भाइ हरु को वास्तविक जीवन मा मेलखाने गीत गाउनु भयो धन्यवाद छ

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 5 місяців тому +50

    आज को यो दोहरीमा प्रदेशी हरुको मन छियाछिया बनाऊने सब्द सागर दाई सीमा भाऊजु बधाई छ यो जोडी कैले छुट्न नपरोस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishkhati3059
    @krishkhati3059 5 місяців тому +7

    अभिनय संगै गीत पनि राम्रो छ यहाँहरुको सांगेतिक यात्रामा सदा सफलता मिलोस❤❤ शुभकामना ❤

  • @pramilaramtel8231
    @pramilaramtel8231 5 місяців тому +3

    आहा सारै सुमधुर गित मनै रुवाउने दोहोरी दुबै जना लाई सम्मान को साथै सफलता को कामना सागर दादा र सिमा भाउजू लाइ❤❤❤❤❤

  • @rajusunar1854
    @rajusunar1854 5 місяців тому +5

    अति राम्रो छ समपुरना टिम लाइ शुभकामना छ ❤❤❤❤❤❤❤

  • @sitashrestha7304
    @sitashrestha7304 5 місяців тому +3

    कहिल्य होला सागर दादाको नाउँमा सीमा यस्तै हुने,,,,धेरै प्यारो जोडि🙏❤️

  • @RadhikaRana-k9k
    @RadhikaRana-k9k 5 місяців тому +8

    धेरै राम्रो छ दोहोरी पर्तेक शब्द शब्द ले आँसु आको थाहा भयन अहिले म कुवेत बात हेर्दै छु म नि 4 बर्ष को बाबु छोडेर आउँदा यतिनै गाह्रो भाको थियो दुबै जना लाई सफलता को सुभकामना ❤

  • @Bhawanadiyakoti
    @Bhawanadiyakoti 5 місяців тому +5

    धेरै राम्रो छ सागर भाई

  • @Crazy-sanu22
    @Crazy-sanu22 5 місяців тому +11

    धेरै राम्रो सागर र सिमा थापाको दोहोरी आँसु नै आयो😢

  • @manjusunar123
    @manjusunar123 5 місяців тому +26

    अत्तिनै राम्रो शब्द अनि कलाकार साथी हरुको मिठो आवज हेर्दाहेर्दै आखा बाट आँसु खसेको पत्तै पाइन अनि सागर र सीमाको मेलेको जोडी र म सागरको बिग फ्यान हो है

  • @IPhonetastic-l1x
    @IPhonetastic-l1x 5 місяців тому +5

    सागर सिमा छुतिनु नपरोस बधाई छ राम्रो छ यो जोदि मन पर्छ अभियान रियल मा पनि छित्तै देख्नु पाउ❤❤

  • @saraswatipathak1000
    @saraswatipathak1000 5 місяців тому +5

    धेरै रामरो दोहोरी हेरन आतुर ❤❤❤❤❤❤❤❤

  • @Surya-je1bw
    @Surya-je1bw 5 місяців тому +11

    सागर ❤सिमा को जोडि कहिलै पनि नछुटोश है भगवान

  • @MaheshNirdodh
    @MaheshNirdodh 5 місяців тому +3

    हेर्दा हेर्दै आँसु खसेको पतो पाइन असाधै मार्मिक शब्द सुन्दा साच्चिकै प्रदेशी भोगेको पीडा पनि यो भिडियो हेर्दा सारा दुख बिछाउने छ

  • @manmadhuNisha
    @manmadhuNisha 5 місяців тому +5

    यो भाइ बुहारिको अबिनय गितमा मात्रै होइन स्ब त रेलिमा पनि देख्न पाम है भगवान ❤❤❤❤

  • @susilagyawali7643
    @susilagyawali7643 5 місяців тому +5

    योगितले बिदेस जानिलाइ मन छिया छिया भयो तर मेरो पनि कति बेला आसुखसेछ थाहा पाइन सफल्ताको सुभ कामना अब छिटै बिबाहा गरमन

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 5 місяців тому +6

    याे जाेडीकाे सफलता सधैं अगाडि बढनु हाेला शुभकामना

  • @NabinBaram-u2w
    @NabinBaram-u2w 5 місяців тому +8

    Sagar❤❤❤sima bast jodi ❤❤❤

  • @yamprasad9453
    @yamprasad9453 5 місяців тому +2

    आहा कति सुन्दर, मार्मिक गित नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ

  • @dipakprashadpathak3370
    @dipakprashadpathak3370 5 місяців тому +5

    कति राम्रो जोडी ❤❤🎉❤❤😊

  • @bhimebahadhur5193
    @bhimebahadhur5193 5 місяців тому +12

    सयाै नेपालीकाे बातिवक जीवन पीडा हाे।। धेरै राम्रो दाेहाेरी सागर ❤ सिमा

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 місяців тому +2

    अति राम्रो दोहोरी।। Beautiful couple sa gagar and sima

  • @pujaRani-sb4nz
    @pujaRani-sb4nz 5 місяців тому +13

    Sagar love Sima ❤❤❤

  • @MansinghMan-p9h
    @MansinghMan-p9h Місяць тому

    अाज सनगर भाई र सिमा बहिनि काे गित राम्रो छ❤❤❤❤❤

  • @pujaBasnet-c5o
    @pujaBasnet-c5o 5 місяців тому +4

    कति मन छुने छ गित 😮❤❤❤❤❤❤

  • @RamBahadu-r5k
    @RamBahadu-r5k 5 місяців тому +9

    रिल मा मात्रै हैन रियाल जोडि हेर्ना मन हामिलाई 🙏

  • @baltamang9038
    @baltamang9038 5 місяців тому +2

    पहिलो सानो भिडियोको क्लिप्ले मनै छोयो
    शब्दको खानी हिरो जस्तै सागर।
    एक्लै कसरी बस्न सकिन्छ र सीमा।
    गर्भवती रहेछिन् के चलला र घरमा बस्ने जागर।
    एकदमै राम्रो छ हामी नेपालीको यथार्थमा आधारित प्रस्तुतिलाई सलाम।

  • @aramsonukhadka4735
    @aramsonukhadka4735 5 місяців тому +2

    समय सान्दर्भिक गीत मन छोयो सबै लाई सम्मान छ❤❤❤❤❤❤

  • @कुमार5od
    @कुमार5od 5 місяців тому +1

    कति मार्मिक शब्द दाई भितज जन्मिन्छ छिट्टै❤❤❤

  • @manjukhatri7686
    @manjukhatri7686 5 місяців тому +123

    यो दोहोरी हेर्न हतार म मात्र होकि हजुर हरु पनि हुनुहुन्छ ❤️❤️

    • @ManishaKhatri-p8d
      @ManishaKhatri-p8d 5 місяців тому +3

      Ma pani hatar thiya

    • @BishnuAdhikari-h6g
      @BishnuAdhikari-h6g 5 місяців тому

      ​@@ManishaKhatri-p8d❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SuryaSirjana-is2li
      @SuryaSirjana-is2li 4 місяці тому

      यो जोडी ले बिहे गरे को दिन म dutu अफ गरे र रमाइलो पार्टी गर्ने छू 🎉🎉🎉🎉छिटो बिहे गरे को देख्न पाउँ 😊

    • @tilakbk6341
      @tilakbk6341 3 місяці тому

      हामी पनि छौं हजूर सँगसँगै.. बैदेशिक रोजगारमा जाने सबै युवाको कथा हो यो।

  • @sabinrasaili3461
    @sabinrasaili3461 4 місяці тому

    सागर दाई र सिमा भाउजुलाई शुभकामना अब छिटै बिबाह भएको देखन पाईयोस हस❤❤❤

  • @Shanti9860
    @Shanti9860 5 місяців тому

    जोडी चाइ दामी छ

  • @sangitathapa5681
    @sangitathapa5681 5 місяців тому +2

    धेरै राम्रो छ परदेश मा भएको बहिनी सम्झिय रुवयो यो सब्द ले सारै❤❤❤🎉🎉

  • @amritamagar1252
    @amritamagar1252 5 місяців тому +1

    यो जोडीको बिहे हुनै पर्छ plz..... आहा कति राम्रो जोडी❤❤❤सागर❤सीमा

  • @AshminGurung-ke3ou
    @AshminGurung-ke3ou 5 місяців тому +1

    सगार ❤ सिमा काे गित धेरै रामाे रहेछ ❤🎉🎉🎉❤

  • @nabinmagar9233
    @nabinmagar9233 4 місяці тому

    आहा अतिनै मार्मिक गित अनि भिडीओ🌹

  • @BajjirAgri
    @BajjirAgri 5 місяців тому +3

    आहा कती मीठो दोहोरी मुंबई बाट हेरेकोछु

  • @PujaThagunna-s4z
    @PujaThagunna-s4z 4 місяці тому +1

    रियल मा नि सिमा दिदी र सागर दाइको बिहे होस भगवान

  • @Bohara2244
    @Bohara2244 Місяць тому +1

    सागर भाइ सिमा बैनी ❤❤❤

  • @PremBahadur-o5i
    @PremBahadur-o5i 5 місяців тому +2

    सागर दाई र सिमा को जोडी दामि छ

  • @manjukhatri7686
    @manjukhatri7686 5 місяців тому +5

    सेम थियो मेरो लाईफ आसु झरेको पत्तै पाइन मत भाइ बहिनी लाई सङितिक यात्राको धेरै धेरै शुभकामना मन मिल्छ भने रीयल लाइफ मा पनि संगै देख्न पाइयोस्❤️❤️❤️❤️

  • @puransoni4096
    @puransoni4096 4 місяці тому

    धेरै राम्रो दाेहाेरि छ सागर दाइ र भाउजू लाई शुभकामना छ बधाई छ🎉🎉🎉🎉🎉

  • @RameshThapa-gr9eh
    @RameshThapa-gr9eh 5 місяців тому +5

    sagar❤sima best coupal

  • @manojdarnal3157
    @manojdarnal3157 5 місяців тому +3

    आज सम्मको खतरा दोहोरी सागर सिमा

  • @SobitaSharma-xj8uv
    @SobitaSharma-xj8uv 5 місяців тому +6

    आँखा बाट आसु कति बेला झर्यो थाहा नै भयन ❤❤मेरो लागि हो कि यो गित बनेको झै लायो😢

  • @Tarabc-f7n
    @Tarabc-f7n 5 місяців тому +4

    Sarai ramro geet manai chuyo

  • @dineshbk6341
    @dineshbk6341 4 місяці тому

    अभिनय राम्रो छ सागर ❤सिमा

  • @ManMan-cm9so
    @ManMan-cm9so 5 місяців тому

    धेरै भन्दा धेरै राम्रो छ सागर भाइ अनि सिमा बैनि❤❤❤

  • @JyotibhattriBhattri
    @JyotibhattriBhattri 5 місяців тому +1

    यो जोडिको अस्लि बिबाहा होस ए भगमान 😂😂😂😂कति रामे् एटिङ छ सागर अनि सिमा बैनिको रेलि जोडिहुन पछल नत्र भगवानले सरापदिनछन सागर सिमा🎉🎉🎉🎉🎉

  • @ajaythapamagar512
    @ajaythapamagar512 5 місяців тому +1

    भाइ बुहारी को यस्तो Rudai chhutne दिन कहिले na Aauos 😢❤❤❤😢शुभकामना छ

  • @shankarsunarofficial8851
    @shankarsunarofficial8851 5 місяців тому +1

    हेरेर आँसु नै आयो दाई😢😢

  • @kumardarji3757
    @kumardarji3757 5 місяців тому

    नीकै भावुक भए यो गीत सुन्दा सम्पूर्ण टीम लाई हार्दिक बधाई ❣️❣️❣️🙏🙏🙏🙏

  • @kamalgautam3178
    @kamalgautam3178 4 місяці тому

    हामी सबै नेपाली ले भोग्नुपरेकाे यथार्त लोक दोहोरी

  • @ksvshorts109
    @ksvshorts109 5 місяців тому

    सन्देस मुलक दोहोरि दुबैलाइ हार्दिक धन्यबाद।

  • @NabrajLagun
    @NabrajLagun 5 місяців тому +4

    sagar❤❤❤sima love❤❤❤

  • @JenniferMagarni
    @JenniferMagarni 5 місяців тому +1

    आहा कति मीठो गीत मलाई मन पर्ने जोडी

  • @Surya-je1bw
    @Surya-je1bw 5 місяців тому +4

    यो दुईको माया मा कसैको पापि अाखा नलागोश

  • @UmbahadurThapa-v6f
    @UmbahadurThapa-v6f 5 місяців тому +6

    Sagar❤sima

  • @indrapun7834
    @indrapun7834 5 місяців тому

    ❤😂🎉धेरै राम्रो जोडी सागर र सिमा😢😢😢❤❤😢😢

  • @MinaUperkoti
    @MinaUperkoti 5 місяців тому

    धेरै राम्रो छ सागर भाइ र सीमा नानी को जोडी ❤❤❤❤

  • @hitapulami2064
    @hitapulami2064 5 місяців тому

    धेरै धेरै राम्रो दोहोरी दुबैजानलाई शुभकामना ❤❤

  • @govindabc4060
    @govindabc4060 5 місяців тому +1

    Sagar ❤️ sima aaba reyal ma couple vako Herne man xa ❤best couple ❤ best wishes both ❤

  • @Ganeshrasaili078Ganeshrasaili0
    @Ganeshrasaili078Ganeshrasaili0 5 місяців тому +6

    सागर ❤❤❤❤सिमा

  • @tilsarasharma
    @tilsarasharma 5 місяців тому

    लौ धेरै राम्रो भिडियाे लिएर आउँनु भएछ यस्तै सन्देशमुलक भिडियोहरु अरू पनि ल्याउँदै गर्नु सागर दाजु र सिमा दिदीलाई सफलताको शुभकामना।🎉❤

  • @umapanta3699
    @umapanta3699 5 місяців тому +4

    दोहोरी एकदमै मन छुने भावुक बनाउने छ तर सिमा बहिनी ले रात्री बस भन्नु पर्ने मा यात्री बस भन्नु भएको छ । कुनै पनि भाका गाउदा शब्द ख्याल गरेर गाउनुहोला

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 5 місяців тому

    मलाई मन पर्नी गीत🎉🎉🎉🎉🎉🎉👌👌👌👌👌💘💘💘💘

  • @santoshbohora2530
    @santoshbohora2530 3 місяці тому

    Kasam yati ramro geet ta ahilesamma suneko chaina jasto lagcha superrrrrrrrrrrr ❤❤❤❤❤

  • @DineshTamrakar-u3x
    @DineshTamrakar-u3x 5 місяців тому +1

    ,sagar dai rocks
    Ni

  • @SabitaSunuwar-j2j
    @SabitaSunuwar-j2j 5 місяців тому +1

    Sagar sima ko dohori herda herdai mero aakha bata aasu khaseko patonai paina❤❤❤❤❤

  • @mayatamusyo8655
    @mayatamusyo8655 5 місяців тому

    Yo jodhi lai dherai dherai badhai xa❤❤

  • @alizatamang9086
    @alizatamang9086 5 місяців тому

    😢😢😢निकै मार्मिक गित😢😢

  • @MotiramKhatri-l5q
    @MotiramKhatri-l5q 5 місяців тому

    बेस्ट जोडी छ भाई र बुनु को 👏👏👏

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm 5 місяців тому

    आहा कति सान्दर्भिक दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @minamithun3123
    @minamithun3123 5 місяців тому +2

    My best Jodi Sagar sima sahari man xune dohori 😢 aayo Ni ❤❤😢

  • @buddhabk1991
    @buddhabk1991 5 місяців тому

    Dherai ramro Jodi sima Sagar ko❤❤