माफियालाई सरकारको साथ? 500 MBBS बिद्यार्थीको बेहाल।Why you should not do MBBS in Nepal? TechTanka

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 1,1 тис.

  • @narayanbohara4824
    @narayanbohara4824 3 місяці тому +310

    माफिया सरकार धुसखोर कर्मचारी को कर्तुतको चिरफार यसै गरि १२ भाइले पनि गर्देको भए देश यत्तिसम्म तन्नम पक्कै हुने थिएन । तपाइलाइ सलाम छ 🙏🇳🇵

    • @AnjitPRB
      @AnjitPRB 3 місяці тому

      12 भाइ ले देश चलाएर खाको छ।थाहा छैन? रबि अनि रबिको पार्टी पनि चोर हो।

    • @pratikenstine1226
      @pratikenstine1226 3 місяці тому +6

      Aba raprapa lai vote dinu parxa,uha pragatisil party ho dherai ramra neta xan than Rasapa

    • @-Rr1990
      @-Rr1990 3 місяці тому +5

      ⁠@@pratikenstine1226 रा.स्व.पा. को समर्थक हॅु तर मैलै कहिलेपनि रा.प्र.पा. लाई गलत भनेन र रा.प्र.पा. लाई भोट नगर्नु भनेन ।तर माओवादी, एमाले वा कंग्रेसलीई भोट दिनु हुदैन भन्ने पक्षमा छु।

    • @rsdulal5295
      @rsdulal5295 3 місяці тому +2

      @@pratikenstine1226 देश जोगाउन चैं राजा नै चाहिनी रेछ । राजालाई जति यो देशको माया अरु कसैलाई छैन ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 місяці тому +278

    टन्क सर को भिडियो नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनु है❤❤❤❤

  • @birathpokharadp3003
    @birathpokharadp3003 3 місяці тому +70

    शिक्षा मन्त्री लाचार हुनु भएन। पीडित विद्यार्थीलाई न्याय दिनुहोस् ।

  • @nabarajsharma8391
    @nabarajsharma8391 19 днів тому +1

    तथ्य पक्षमा उभिएर सत्य खोज्ने टंक भाईलाई हार्दिक धन्यवाद । अभियान जारी रहोस् । आजका बदमासहरुले केही दुख दिएपनी अन्यायमा परेकाले साथ दिनेछन । ईतिहासले न्याय गर्नेछ ।
    कहिलेकाही त " मैले यो तनाव किन लिएछु" भनेर निरास नहुनु होला ।

  • @romakhatiwada2947
    @romakhatiwada2947 3 місяці тому +138

    बिध्यार्थीहरुलाइ न्याय देउ शिक्षा मन्त्री !

    • @somsingar1304
      @somsingar1304 3 місяці тому +4

      international court मा गयेर चोर हरुलाई मानव अधिकारको हनन गरेको भनी उजुरी गर्नु पर्छ ।।।। देश बिदेश सबै ठाँउ बाट black list मा राख्नु पर्छ।।

    • @pratikenstine1226
      @pratikenstine1226 3 місяці тому +6

      Rasapa vaneko naya maobadi thag ho,Raprapa is 100 times better than this thag Rasapa

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane 3 місяці тому +1

      Yesley kehi nepardina yo education mantri pani prachanda khadgey oli rabi ko cheli ho chetana vaya😂😢??

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane 3 місяці тому

      ​@@pratikenstine1226yes friend🇳🇵🇳🇵❤❤

    • @astitwathakur9277
      @astitwathakur9277 3 місяці тому

      @@somsingar1304 ekdam Sathi Jane hoina tw ?

  • @AmbikaAcharya-ri6gg
    @AmbikaAcharya-ri6gg 12 днів тому +1

    टन्क सरले जे जेति प्रयास भ्रष्टाचार नियन्त्रण को लागि गर्नु भएको छ । तेस्कालागी सर लाई धेरै धेरै धन्यवाद

  • @aplnepal
    @aplnepal 3 місяці тому +112

    यो तन्त्र लुट्नलाइ नै जम्मा भयर ल्यायका रहेछन, यो कुरा अहिले आयर जनताले बुज्दै छौ, बुझ्न ढिला भयो।

  • @BaburajaMaharjanMusic
    @BaburajaMaharjanMusic 22 дні тому +1

    टंक सरलाइ धेरै धन्यबाद, संताइएका MBBS बिद्यार्थीहरूका पक्षमा एउटा अावाज बनिदिनु भएकाे लागि।

  • @MingmaSherp
    @MingmaSherp 3 місяці тому +38

    तपाईंको बिडियो मैले सबैभन्दा पहिला हेर्छु सर तपाईंको सामाङ्री तथ्य संघ निक्कै नजिक पाउछु धन्यवाद तपाईं लाई 😮

  • @isworikhadka5455
    @isworikhadka5455 3 місяці тому +17

    नेपाललाई दुःख कष्ट दिने हाम्रा नेता नै हुन यिनै हुन माफीया। शिक्षाक्षत्र सबै नै ठगने भाडो ।नर्सरी कक्षा देखी जतिसम्म पढिन्छ सबै ठाउँ मा ठगिन्छ। बुझी बूझी चुपचाप सहनु परिरहेछ ।धन्यवाद टंक बाबुतपाईको खोजको लागी।

  • @nepaliman40
    @nepaliman40 3 місяці тому +106

    साच्चै नेपाल को समस्या को जरो यहीँ हो । सुमना तिमि यो देश को असल छोरी यस्तै आवाज उठाउनु धेरै धेरै धन्यवाद ।

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 3 місяці тому +20

      अदालत जानु केस गरेर जित्नु भनि सकि सुमनाले केको आवज 😂😂😂😂

    • @bomchhantyal08
      @bomchhantyal08 3 місяці тому +4

      khyaassa parer dekhai tinle ni 😗

    • @Fire10101
      @Fire10101 3 місяці тому +2

      Nahasaa m*uji😂😂😂

    • @surajrana5636
      @surajrana5636 3 місяці тому +2

      @@krishnakumarrai7248मेडिकल माफियाले कस्ता कस्ता लाई हल्लाउन सक्छ सुमना श्रेष्ठ एक्ली ले के गर्ला र खै ???

    • @MayankYadav-br2bd
      @MayankYadav-br2bd 3 місяці тому

      Sumna le k garxa yesko ni dimag kaam gare xaina

  • @upamaacharya1195
    @upamaacharya1195 3 місяці тому +6

    धन्य छ टङ्कजी ! तपाईंले दिनुहुने सबै सूचना सत्य र तथ्यमा आधारित भएर पनि सरकारको नाक, कान र छाला गैँडाको जस्तो छ, मौन बसिरहेको छ। भ्रष्टाचारी निकम्मा सरकारी चालाले नेपाली जीउँदै मरेतुल्य भइसकेका छन् !

  • @she_shine7472
    @she_shine7472 3 місяці тому +5

    This is the best topic. Right now students are preparing to give CEE exam. They should know this and parents must be aware of medical mafias

    • @Gundrukdhido02
      @Gundrukdhido02 3 місяці тому

      TU ma chai jhukkera ni napadda huncha baru Bangladesh 100% better than TU

  • @prabeshkathayat7212
    @prabeshkathayat7212 3 місяці тому +4

    विद्यार्थीहरले न्याय पाहुनु पर्छ । सरकारले Medical माफियाहरुलाई कडा भन्दा कडा कार्बाही गरोस । जय नेपाल जय राष्ट्र

  • @tejbdr01
    @tejbdr01 3 місяці тому +2

    ट‌क सरकाे कला गज्जवको रहेछ माने निरन्तरता पावस् शुभकामना छ । यस्तै विशेष मुद्दाहरुको खोजी गर्नुहोस् ।

  • @jbrana2578
    @jbrana2578 3 місяці тому +33

    Tanka sir ko video editing dherai improve hudae gaeraheko Cha ..the Nepali comment and in-depth story post only about history and story , tnk sir make videos regarding current issues with proof …much respect …he is dhurv rathee of nepal actually

    • @rajalstudent1436
      @rajalstudent1436 3 місяці тому +1

      Druv rathee sanga compare nagara. Tanka sir afai mai Dherai dynamic one of kind man of character hunuhunxa.

    • @neotheek
      @neotheek 3 місяці тому +1

      Yes.. tyo duita keta haru Kam xaina..darphok haru...

    • @jbrana2578
      @jbrana2578 3 місяці тому +1

      @@rajalstudent1436 compare gareko haina..
      only in context of public raising public awareness in our community..,.,

    • @trendyromish4789
      @trendyromish4789 3 місяці тому

      @@jbrana2578 ko ho tyo muzi dhruv rathee

  • @kashinathmainali9426
    @kashinathmainali9426 3 місяці тому +6

    शर 🙏 विभिन्न बिधामा देश लुट्ने लुटेराहरुलाई कहि कतै छोड्नुहुदैन |
    तपायिको आवाज र प्रमाण मा दम र ताकत छ । अनि जनता तपयिको साथमा /
    Great Job 👍️

  • @SubinPailk
    @SubinPailk 3 місяці тому +1

    Tank ji, good job. keep it up

  • @Lunaaaa43
    @Lunaaaa43 3 місяці тому +43

    राजनैतिक अस्थिरता लाइ जरै देखी हटाउन प्रत्यक्ष निर्वाचन प्रणाली वाट प्रधानमन्त्री छानिनु पर्ने कुरालाइ जोड दिदै भिडियो बनाउनुहोला सर!!!!

    • @maheshkecci3487
      @maheshkecci3487 3 місяці тому +3

      @@Lunaaaa43 त्योबाट पनि थोरै व्यावस्था मात्र फेरिने हो जस्तो लाग्छ, किनकी तेस्पछी यि मान्छे चुनावका लागि जानेछन,
      1) भारतको स्वार्थ बोकेको
      2 ) चिनको स्वार्थ बोकेको
      3) अमेरिकाको स्वार्थ बोकेको

    • @sanjogsubedi1413
      @sanjogsubedi1413 3 місяці тому

      Yo pani Ramro Hudaina
      India wants this

    • @rsdulal5295
      @rsdulal5295 3 місяці тому +1

      प्रत्यक्ष निर्वाचित प्र म भयो भने राष्ट्र प्रमुख मा राजा चाहिन्छ । नत्र देश बेच्छन् । २ जना मिले पुग्यो । प्रधान मंत्री र राष्ट्रपति ।

  • @THATNEPALIKTI
    @THATNEPALIKTI 3 місяці тому +5

    Thankyou so much dai hamro lagi aawaz uthaidinu vayeko ma. Forever grateful towards you.
    - From 400 pidit students

  • @nomaddic
    @nomaddic 3 місяці тому +4

    धेरै भन्दा धेरै राम्रोसँग उत्कृष्ट न्युजहरुमात्र ल्याउनु हुन्छ यसको लागि सम्पूर्ण नेपालीको तपाईंसङ्ग भरोसा र बिश्वास बढिरहेको छ अनि सदाको लागि यहि नेपालीको लागि भरोसायोग्य समाचारको स्रोत बनिरहोस भन्ने मेरो सुभकामना व्यक्त गर्द्छु!✍️✍️✍️

  • @mayamoktan1633
    @mayamoktan1633 3 місяці тому +2

    पिडित हरु को बारेमा बोलि दिनु भएकोमा हजुर लाइ धेरै धेरै धन्यवाद

  • @prembahadurgurung5684
    @prembahadurgurung5684 3 місяці тому +5

    पुराना ले त गरेनन नयाबाट पनि यस्तो सुझाव आउनु पीडित बिधार्थि हरु माथि अन्याय हुनआउछ!यो बिषय मा मन्त्री जि ले गहिरिएर अनुसन्धान गरि उचित न्याय दिलाउनु पर्छ!

  • @vinodratnatuladhar
    @vinodratnatuladhar 3 місяці тому +1

    टंक दाहालजी तपाईँलाई धेरै धेरै धन्यवाद तपाईंले यस्तो मेहनत गरेर खोजेर यस्तो राम्रो राम्रो भिडियो बनाउनुहुन्छ चेतना जगाउनुहुन्छ निरन्तर गर्दै गर्नुहोला धेरै धेरै धन्यवाद तपाईलाई।

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 3 місяці тому +5

    देखियो नयाँ भन्ने हरूको पनि औकात ।पीडित विद्यार्थीहरू प्रति दिएको जवाफ राहत स्वरुप ।

  • @animeshortsnocopyrightclip1155
    @animeshortsnocopyrightclip1155 3 місяці тому +1

    तपाईं एक हुनुहुन्छ जो यस्तो विषयमा बोल्नु हुन्छ त्यसैले मलाई तपाईंको भिडियो मन पर्छ ❤️
    अनि अरूलाई सेयर गर्दा पनि गर्व लाग्छ।❤
    Thanks for the creating this type video and also keep it up 💯 ❤

  • @shahikeshav7093
    @shahikeshav7093 3 місяці тому +2

    ल दाजु तपाईंले यक दम राम्रो काम गर्नु भाको जनता को आवाज यसरि बुलन्द गर्नु होस❤

  • @rishighorsaine1991
    @rishighorsaine1991 3 місяці тому +1

    गम्भीर विषय को उठान गर्नु भएकोमा धन्यवाद सर

  • @Onetaptopgaming
    @Onetaptopgaming 3 місяці тому +3

    Thank for raising such a issues. I hope students will get Thier right soon.

  • @buddhisagararyal6919
    @buddhisagararyal6919 3 місяці тому +2

    तापाइका भिडियोमा आयको सन्देश सत प्रतिसत सहि लाग्छ मलाइ ❤❤❤

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 3 місяці тому +6

    धन्यबाद टंक सर सत्य तथ्य खबर को लागि ❤❤❤

  • @prempun723
    @prempun723 3 місяці тому +1

    धन्यवाद सर जानकारीको लागि। यो सबै सामु पुराउनु पर्छ र सरकारले तुरुन्तै गलत निर्णय सच्चाओस।

  • @goofoff0726
    @goofoff0726 3 місяці тому +32

    जुन जोगी आएपनि कानै चिरेका,
    जस्ले बढी हल्ला र भाषण गर्यो उनै ठुलो नेता,
    के पायिस नेपाली के.......,
    देश धोस्तै, जनता खुत्रुकै

    • @Menuka101
      @Menuka101 3 місяці тому

      🙏❤️

    • @op_arceusfreefire989
      @op_arceusfreefire989 3 місяці тому

      @@Menuka101 hi fatangri 😚😚

    • @rsdulal5295
      @rsdulal5295 3 місяці тому

      गणतन्त्र मा यस्तै हुन्छ । चुप् चाप् लाग्नी बस्नी ।

  • @nar9321
    @nar9321 3 місяці тому +1

    तपाईंको भिडियो सारै चित्त बुझ्दाे र यथार्थमा आधारित हुन्छ र खुशी लाग्छ म नछुटाई हेर्ने गर्छु टंक जी ।

  • @nitaraut3710
    @nitaraut3710 3 місяці тому +43

    भ्रस्टाचार नेताहरु र झोलेहरुले गर्दा बिद्यार्थी माथी यत्रो कष्ट, ५ बर्षको फिस लिने २ बर्ष पढाइ अती भयो, सब मेडिकल माफिया र भ्रस्टचारी नेताहरू झोलेले हरुले गर्दा रातरात कमिसन खान नियम बनाएको होला, सरकारले मेडिकल कलेजमा फिस बारे छानबिन हुनै पर्छ, शिक्षा मन्त्री ज्यु यश बारे ध्यान देवस र बिद्यार्थी पढन पाउनु पर्छ!

    • @bhuy797
      @bhuy797 3 місяці тому

      ठिक पर्यो । भ्रष्ट नेता जिताउने ति विद्यार्थी को अभिभावक हुन।😆😆😆😆

  • @TheWtz123
    @TheWtz123 Місяць тому +1

    Every Student has his right of justice.. humble request to concern People and Organisations to act accordingly… they are future leaders..don’t forget that… thank you for your work ..@Tech Tank🙏

  • @santoshthakali204
    @santoshthakali204 3 місяці тому +10

    आवज बिहिनहरुको आवज टंक दहाल ❤❤❤❤🎉🎉 अन्यायमा परेकाहरुको लागि भगवान रुपि निस्पक्ष आवज

  • @DurgaKhadka-ut6fu
    @DurgaKhadka-ut6fu 3 місяці тому +1

    चिकित्सा शास्त्रमा यस्तो गर्ने माफियालाई तुरुन्त कार्वाही गरेर पिडित विद्यार्थीहरुलाई न्याय दिनुपर्छ ।

  • @kalpanagiri6802
    @kalpanagiri6802 3 місяці тому +7

    #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह २0७६ साल देखि ब्रहमलुट मच्चाएका छन् तर सरोकार राख्ने निकाय हरु मौन रहेका छन् र सरकार ले सम्मान दिँदै छ! #kalaiyasubmetropolitian #amnestynepal #trancprencynepal #नेपाल #सरकार

  • @prajinashakya6198
    @prajinashakya6198 3 місяці тому

    नेपालि नागरिकको हितमा आवाज बनिदिएकोमा धन्यबाद र सलाम तपाइलाइ आगामि दिनहरुमा पनि यस्तै सहयोगको अपेक्छा गर्दछु ।जय नेपाल।

  • @kabeec-reebsokarma8874
    @kabeec-reebsokarma8874 3 місяці тому +6

    मौका दिनुपर्छ। माफियाहरु लाई साईट लगाउनु पर्छ।

  • @ssanjit248
    @ssanjit248 3 місяці тому +5

    2084 ma tapai lai prime minister banaun pae hunthyo tank sir
    You are great
    पैसा खानेलाइ कारवाही हुनुपर्छ

  • @StockTread
    @StockTread 3 місяці тому +3

    Outstanding Collect In Information , You like a Indian UA-camr Dhruv Rathee . All The Best ..

  • @SajanTwati
    @SajanTwati 3 місяці тому +2

    Thank you Sir, awesome video and information.
    I hope your videos are always unbiased like this.
    I respect your hard work and whatever you are doing to help the needy ones.

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 3 місяці тому +96

    शिक्षामन्त्री सुमना श्रेष्ठ ज्यु सम्म पुगोस् विद्यार्थी ले न्याय पाउन

    • @remm700
      @remm700 3 місяці тому +8

      Sumanale adaalad jau vaneko sunnu vyana ra ani sumana shretha samma pugos vannu vayako

    • @smackboy112
      @smackboy112 3 місяці тому +1

      ​@@remm700Pura video herni lai po thaha hunxa ta

    • @RamChaudhary-j4l
      @RamChaudhary-j4l 3 місяці тому +1

      सुमना जि मा नपुगेको होर

    • @jitennchaudhary9665
      @jitennchaudhary9665 3 місяці тому

      Sumana Shrestha Ajhai sutera baseko chh ra Yasto gambhir kuro ni na pugne 😅

    • @shankardhamel7974
      @shankardhamel7974 3 місяці тому

      Sawanma aakha futeko gorule jailai hariyo dekhxa vanne ajai Naya vandai basa

  • @entanglement-du4gd
    @entanglement-du4gd 3 місяці тому +1

    सत्य तथ्य सार्वजनिक गर्नु भएको मा तपाइँलाई धेरै धेरै धन्यवाद।

  • @MohanMagar-jt9tw
    @MohanMagar-jt9tw 3 місяці тому +3

    Good job sir 👍👍
    Huge respect xa hjur lai.you must continue throughing the information 🙏🙏

  • @योगाउँकोठिट्टोम

    यो बेबस्थामा मोज भनेको झोले र नेता चोरहरूलाई मात्र हो तेसैले जनताले जति चाँडो यो बेबस्था फाल्छौ अनि मात्र जनताले सुखको सँस फेर्न पाउछौ good job टँक सर 👍️🙏

  • @musicsansarnepal81
    @musicsansarnepal81 3 місяці тому +465

    स्वतन्त्र को पक्षमा हुने जति यता हाजिर हौ है ❤🎉

    • @hotnewsonlinevibes6696
      @hotnewsonlinevibes6696 3 місяці тому

    • @krishnabhandari178
      @krishnabhandari178 3 місяці тому +7

      Iam with you❤🎉

    • @abishekpoudel96
      @abishekpoudel96 3 місяці тому +34

      Brother important topic ko coment ma aayera yesto spam nagarnu... tesmathi balen ko photo rakhera..please ...stop it.

    • @yekrana233
      @yekrana233 3 місяці тому +1

      🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🐩🐩🐩🐩

    • @KrisKabadi
      @KrisKabadi 3 місяці тому +3

      Swatantra pani ego pura garna baneko party ho rabi daiko

  • @basantatimilsina2372
    @basantatimilsina2372 Місяць тому +1

    जानकारिकाे लागि धन्यवाद !

  • @Laure-cf6yy
    @Laure-cf6yy 3 місяці тому +16

    यो सब शिक्षा को नाम मा कमाउ धन्दा भै रहेको छ नेपाल मा यस्तो माफिया हरु लाई त जिउदै जलाउनु पर्नि हो के गर्नु सरकार नै तिनि हरु कै सपोट मा छ

  • @samsingh2992
    @samsingh2992 3 місяці тому +1

    सहि कुरो।यो शिक्षा मन्त्री काे निकम्मापन हो,अनि के काे शिक्षा मन्त्री भएर बस्नु ,शिक्षा र शिक्षण संस्था मा सुधार गर्न सक्नु हुन न भनी, नैतिकता भए राजीनामा दिए हुन्छ।

  • @Shiwai3725
    @Shiwai3725 3 місяці тому +3

    राजौ ठिक रहेछन् स्वतन्त्रता दिनु नेपाली लाई पचेन। बिरोध गर्ने कस्ले अनि के को लागि भन्दाभन्दै नेपाल सकिने भो।।

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 3 місяці тому +1

    नेपालमा शिक्षा स्वास्थ सब माफीयाले चलाएका छन् 😐️ 😡धेरै धेरै धन्यवाद दाजु जानकारीको लागि ✍️👏🤝♥️💐

  • @DipakGautam-o9r
    @DipakGautam-o9r 3 місяці тому +4

    न्याय खोइ मन्त्री ज्यु ढाक छोप नगर्नुहोस्

  • @sabitrisharma154
    @sabitrisharma154 3 місяці тому +2

    V.good !
    Keep up giving alarm to the government till correction please

  • @aamoshshrestha2208
    @aamoshshrestha2208 3 місяці тому +1

    हजुरकाे प्रस्तुति एकदमै राम्राे छ।

  • @ManojDhital-pk3je
    @ManojDhital-pk3je 3 місяці тому +2

    Great work sir, heartly respect to you .

  • @bhujelkeshar7883
    @bhujelkeshar7883 3 місяці тому +1

    respect sir🙏आखिर कोइ त छ दुखेको मन मा मल्हम लगाउने🙏माफिया विरुद्ध एक हौ💪

  • @goldensagriventure3416
    @goldensagriventure3416 3 місяці тому +4

    विद्यार्थी हरुलाई न्याय मिलोस । पहिल्यै पाँच बर्षको फी लाने कुरा गलत छ । हाम्रो देश मा कति ब्यतिथी हो के ??!!

  • @krishnakunwar522
    @krishnakunwar522 3 місяці тому +1

    बेजोक छ हजुर तपाईंले उजागर गर्दै हुनुहुन्छ धन्यवाद ❤❤❤❤❤

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 3 місяці тому +6

    सबै बिधार्थिमिलेर डाकाहरूलाइ समातेर जिउदै आगाे लगाईदिनु पर्छ अनि चेत्छन नत्रउहिहाे ।

  • @gr_cholung
    @gr_cholung 3 місяці тому +1

    सहिहो अनुशन्धान गर्न जरुरिछ यश बिसयमा 🙏

  • @neetuthapa7274
    @neetuthapa7274 3 місяці тому +3

    शिक्षा मन्त्रालय र मन्त्री.. गज्जब छ। विधार्थी संगठन खोइ?
    आत्महत्या व्यर्थ भयो। कसैले थाहा नै पाएनन्। दुखदायी

  • @HAMROKARNALI712
    @HAMROKARNALI712 3 місяці тому +1

    याे देश माफियाको हातमा छ बरै, यसबाट निस्किन कठिन भइसक्यो

  • @GopalJBista
    @GopalJBista 3 місяці тому +3

    धेरै धन्यवाद टंक ज्यू।

  • @sharadakshetri8798
    @sharadakshetri8798 3 місяці тому +1

    शिक्षा मन्त्रालयले ध्यान आकर्षित भएर राम्रो निर्णय गर्नुपर्यो अनि यो वाइयात नियम तुरुन्त परिवर्तन गरी तिनीहरूलाई न्याय दिनुपर्यो।

  • @tikaramshrestha9585
    @tikaramshrestha9585 3 місяці тому +2

    यो देशको प्रधान मन्त्री नै हो जस्तो लाग्छ सबै भन्दा ठुलो शैक्षिक माफिया ।

  • @yubarajrai980
    @yubarajrai980 3 місяці тому +2

    पीडितहरुको आवाज लाई बोली दिनु भएकोमा धन्यवाद

  • @reshamb.c4356
    @reshamb.c4356 3 місяці тому +3

    यस विषयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको कमजोर पक्ष देखियो। यसलाई विचार गर्नुपर्छ शिक्षा मन्त्री ज्यु

  • @kulmangurung4469
    @kulmangurung4469 3 місяці тому +1

    टंक जी धन्यबाद, तपाईं नेपाल आमा को महान छोरा मध्य एक हुनु हुन्छ, अझ लोड सेडिंग 18 बर्ष सम्म किन गरियो , यसमा पनि डर लाग्दो भ्रष्टाचार हुन सक्छ, कृपया एस कुराको पनि पर्दाफास गरी दिनु होला

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 3 місяці тому +19

    शिक्षा मन्त्री र स्वास्थ मन्त्री ले पहल लिनुपर्छ
    फेसबुक मा लेखेर केहि हुदैन । काम गर्नुपर्ने हो । तर यहाँ काम गर्नु पर्दैन । पुरानालाइ गालि गरे लोकप्रिय हुन्छन् ।

    • @Fire10101
      @Fire10101 3 місяці тому

      True

    • @Itsmesportslover
      @Itsmesportslover 3 місяці тому +1

      Sumana Shrestha nai government school sakne chakkar ma xe yesle niji school ko support ma xe hunata ghus khana paye naya purana yestai hun ta dukh paune garib ka xora xori nai ta hun 😢😢😢

  • @doctorsurendra5273
    @doctorsurendra5273 3 місяці тому +1

    Thank you for speaking in support of medical students

  • @nisheshregmi6318
    @nisheshregmi6318 3 місяці тому +33

    लुटतन्त्रको उपलब्धि यहीँ थियोे , छ , भईनैरहनेछ🙏🙏

  • @ramjit5644
    @ramjit5644 3 місяці тому +2

    So much deep information and investigation Tanka Sir unbelievable but true...

  • @lalbahadurkc4615
    @lalbahadurkc4615 3 місяці тому +3

    सरकारमा पुगेकाहरु विभागिय मन्त्रीकै जिम्मेवारी आउँछ यो माफियाहरुले आफ्नो अनुकुल नियम कानुन बनाएर अनावश्यक र अधिक शुल्क तिर्न बाध्य बनाएर लुटतन्त्र मचाइराका छन।यस्को सहजीकरण उपाय निकाल्ने शिक्षा मत्री कै काम र कर्तव्य भित्र पर्छ र गर्नु पनि पर्छ यसरी लुट्न र अन्याय गर्न पाउनी छुट मेडिकल माफियालाई दिनै हुन्न।

  • @bajroman
    @bajroman 3 місяці тому +2

    Eye opener video. Very informative. Just one typo: 3+4 =6 in the video. 2:52

  • @kulbahadur6592
    @kulbahadur6592 3 місяці тому +2

    चोरै चोर डाका हरूको यो माफिया तंत्र मा शपुत टंग दाहाल जि ले धेरै मेहनत गरेर हामी हरु लाई यो ठुलो शन्देश तयार पारेर हामिहरु लाई दियेर आँखाँ खोल्दीनु भयो त्यस्को लाग़ी हामी शबै देश बिदेश मा रहेका नेपाली हरु आभारी छौ , अर्का शपुत भरत दाहालजी राजनीतिक बिस्लेसक उहा बाट पनि हामीहरुले धेरै धेरै ग्यान बर्धक़ कुरा पएका छौ धन्य बाद

  • @surajthapagorkhali
    @surajthapagorkhali 3 місяці тому +2

    विद्यार्थीलाई न्याय देउ शिक्षा मन्त्री ।

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 3 місяці тому +1

    भित्री कुराे सार्वजनिक गरेकामा बधाई ।

  • @anirudraroy2695
    @anirudraroy2695 3 місяці тому +2

    Tech tank whatever talks are most clear and vivid thanks a lot

  • @BalramGiri-y3k
    @BalramGiri-y3k 3 місяці тому +1

    यो शिक्षा मन्त्री कै ठूलो हात छ देश माफियाहरुले चलाका छ्न भन्नी परमार्णित हुन्छ अब 84 मा नेपाली जन्ताले यिन्लाई जरै बाट उखेलेर फाल्नु को बिकल्प छैन पत्रकार जि हजुर नि मोरेर लाग्नु लगौनु हामी साथ मा छौ

  • @santarai5728
    @santarai5728 3 місяці тому +3

    Educational minister ले जिम्मा लिन सक्छ।
    EducationAl minister ले कारबाही किन गर्न नसकेको। उ पनि बिकेको कै हो। पैसा। 😢

  • @karkikarki6847
    @karkikarki6847 3 місяці тому +2

    स्वास्थ छेत्रको सबै भन्दा ठूलो माफिया राजेन्द्र पान्डे हो। कमाउनिस्ट.....

  • @Happy-uf3zj
    @Happy-uf3zj 3 місяці тому +2

    Very good comment with logical reasoning and explanation

  • @surendraprasadyadav4576
    @surendraprasadyadav4576 Місяць тому +1

    भ्रष्ट सबै येही छ भगवान natural calamities ल्याएर भएनी मुक्ति देऊ देश लाइ😢😢😢😢

  • @rajanpoudel2175
    @rajanpoudel2175 3 місяці тому +4

    Thank u dai for making this video... hamro kura sunidinuvayeko ma

  • @ningmalama4362
    @ningmalama4362 3 місяці тому +3

    सर्वप्रथम नमस्कार सर, हजुरको प्रत्येक भिडियो हेरेको छु र आगामी दिनमा आउने भिडियोहरु पनि हेर्न मौका मिलोस । 2084 भन्दा 8/9 पहिले नै यसैगरी सबै भ्रष्टाचारी, माफिया र पार्टीको झोलेहरुको यसरी नै चिरफार गर्दै जानु 100% को पत्तासाफ हुन नसकेपनी 30% को पक्कै पत्तासफ हुनेछ । धन्यवाद 🇳🇵🙏🙏🇳🇵

  • @KenuBrt
    @KenuBrt 3 місяці тому +1

    यसमा शिक्षा मन्त्रीले यो समस्याहरू बारे आफुले निर्णय गर्न नसके विज्ञसंग छलफल गर्ने, नत्र मन्त्रिपरिषदमा लाने, नत्र सदन मै लगेर भए पनि विद्यार्थीलाई न्याय दिनु पर्छ। आज ति विद्यार्थीलाई परो पछि हाम्रो सन्तानलाई पर्न सक्छ ।

  • @14-Peaks
    @14-Peaks 2 місяці тому +2

    छानबिन हुनुपर्छ र दाेषिलाई कारवाहि गर्नुपर्छ।

  • @aabiskar2007
    @aabiskar2007 3 місяці тому +2

    Thank you Tank Dahal 🙏

  • @neeshamkhadka
    @neeshamkhadka 3 місяці тому +3

    शिक्षा मन्त्री ज्यु । यि दलाल हरुलाइ कार्बाहि गर्ने मौका नगुमाउनु होला 😢

  • @Padma_nath_tiwari8913
    @Padma_nath_tiwari8913 3 місяці тому +1

    Tankji you are the great. I listen your presentations. Your sincere nationalism is appreciable. But our government and parties are antinationalist by their practice. They should be punished seriously.

  • @SunilJoshi-fu4xj
    @SunilJoshi-fu4xj 3 місяці тому +7

    मरेको मुर्दा जस्तो छ त नेपालीहरू जे गरे पनि भइहाल्छ नेपालीहरूलाई

  • @sureshshrestha21
    @sureshshrestha21 3 місяці тому +5

    जुन जोगी आए पनि कान चिरेको भनेको यहि हो । कस्तो कुर्सि हो त्यो, त्यसमा बस्ने वितिकै आखा कान सबै बन्द हुने ।
    गरिबको चमेली बोलि दिने निति बनाउने कोही छैन हाम्रो नेपालमा😢😢😢😢😢

    • @Itsmesportslover
      @Itsmesportslover 3 місяці тому +1

      Sahi ho hjr hami garib le nai ho dukh paune 😭😭

  • @deep.deep143
    @deep.deep143 3 місяці тому +6

    नेपालमा आशालाग्ने सस्था कुनै पनि रहेनछ जतासुकै माफिय नै आफियाले भरिएछन्😥😥

  • @HinduRastra_Kattarhindu
    @HinduRastra_Kattarhindu 3 місяці тому +1

    Salute Tanka sir. Hajur ko khoj patrakarita lay manchya haru Lai ramro message jadai xa we always support you tanka sir❤

  • @rajkunwar279
    @rajkunwar279 3 місяці тому +3

    Tq for this video ,students Lai neya deu

  • @Mahakal-zw9jd
    @Mahakal-zw9jd 2 місяці тому +1

    राष्ट्रियपरिचयपत्र भित्रको चलखेल बारेमा जानकारी मुलक Video गराई दिनु हुन अनुरोध गर्दछौं।

  • @DilliPhejong
    @DilliPhejong 3 місяці тому +3

    साच्चिकै हाम्रो देश त दलाल, माफीया र भ्रष्टहरुको सिन्डिकेटभित्र रुमल्लिरहेको छ।जकडीरहेको रहेछ । अनि कसरी देशले समृद्धिको मार्ग पछ्याउनसक्छ !?