धमाधम बन्दै कर्णाली प्रदेशकाे गाैरवकाे भेरी बबइ डाइभर्सन बहुउदेश्यीय आयाेजना,कति बन्न बाँकी छत?

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • #bheribabaidaivarson #bheribabaiaayojana #imandarkhabar #rupakkulal
    कर्णाली प्रदेश भित्रकाे गाैरवकाे भेरी बबइ डाइभर्सन बहुउदेश्यीय आयाेजना ३३ अर्व १४ कराेड ६६ लाखकाे लागतमा बन्न लागेकाे र याे बहुउदेश्यीय आयाेजना निर्माण सम्पन्न भएपछि ५१ हजार हेक्टर बाँके र बर्दीयाका खेतियाेग्य जमिनमा सिंचाइ हुनेछ भने ४६ मेघावाट विद्युत उत्पादसँगै राज्यलाइ वार्षीक ७ अर्व कमाइ समेत गर्नेछ।
    बहुउदेश्यीय आयाेजनाकाे हालसम्म भाैतिक प्रगति ६५% र वित्तीय प्रगति ५८% भएकाे जानकारी कर्मचारीले दिए।

КОМЕНТАРІ •