मृत्युलाइ जितेर गरिने ५०००Mमाथिका उपल्लाे डाेल्पामा पर्ने लेकहरूकाे कठिन यात्रा पुरा भिडियाे हेराैँ।

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • #imandarkhabar #rupakkulal #dolpa #shey #डाेल्पा #dolpali #upperdolpa #upperdolpatreak #dhujelalake #choilapass #shekolake #dho #sheyphoksundo #sheyphoksundolake
    मृत्युलाइ जितेर गरिने ५०००Mमाथिका उपल्लाे डाेल्पामा पर्ने लेकहरूः५६ सय मिटरकाे मुस्ताङ डाेल्पाकाे ढुजेला लेक सबैभन्दा ठुलाे,डाेल्पाेबुद्दकाे ५४ सय मिटरकाे छाेइला पास, ५४ सय मिटरकै काङ्ला पासस र ५२ सय मिटरका शे-का लेकहरूकाे कठिन यात्राकाे भिडियाे सामग्री अवश्य हेर्नुहाेला।। यी लेकहरूमा लेक लागेर धेरैले ज्यान पनि गुमाउन पुगेका छन्।

КОМЕНТАРІ • 1

  • @keshabpokhrel1773
    @keshabpokhrel1773 3 дні тому

    यथार्थ प्रस्तुत गर्नुभएकाेमा धन्यवाद !!