१ वर्ष पहिले शे फाेक्सुण्डाेकाे नाम्दाेमा जनताकाे कराेडाैँ धनमाल कसरी लुटियाे ? हिमालवासीका चिन्ता।।

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • #shey #dolpa #upperdolpa #उपल्लाे_डाेल्पा #डाेल्पा #upperdolpa #shey #upperdolpaculture #upperdolpaculture #shephoksundo #phoksundo #imandarkhabar #rupakkulal #dolposociety #dolpa #dolpali
    हिमालवासीका समस्या र चिन्ताकाे चर्चाः १ वर्ष पहिले शे फाेक्सुण्डाेकाे नाम्दाे गाउँमा कसरी जनताकाे कराेडाैँ धनमाल लुटियाे ? यी अामाकाे घरमा छाेरी र उहाँमात्रै बस्नुहुन्छ, उहाँकाे श्रीमान र ज्वाइकाे मृत्युभयाे । भएकाे धनमाल लुटेराले सबै लुटे। न प्रहरी र त वेशहाराकाे काेहि छ। उहाँकाे कुरा सुन्दा एकल महिला मात्र बस्ने घरमा लुटेराहरूले निशाना बनाउनु सबै बुझेकाे र त्याे ठाउँमा कुनै न कुनै सम्वन्धित मान्छे भएकाे अनुमान गर्न सकिन्छ। उहाँलाइ बाढीकाे त्रासपनि उस्तै खै कसरले सुन्दीने उहाँका पीडा।। पुरा अन्तर्वार्ता अवश्य हेर्नुहाेला।।

КОМЕНТАРІ •