New Nepali Lok Dohori Song 2078 | बालुमै Baalumai | Basanta Thapa, Ram Prasad Paudel, Sunita Budha
Вставка
- Опубліковано 15 вер 2024
- Watch, listen and share the New Nepali Lok Dohori song Baalumai बालुमै by Basanta Thapa, Ram Prasad Paudel, Sunita Budha Chhetri featuring Sarika K.C and lyrics by Pralhad Subedi only on Basanta Thapa's official UA-cam channel.
#lokdohori #basantathapa #baalumai #sarikakc #pralhadsubedi #newnepalisong #panchebaja #livedohori #sunitabudha #ramprasadpaudel #nepalisong
---------------------------------------------------------------------------------------------------------------------
♪ Audio Credits
Vocal:- Ram Prasad Paudel and Sunita Budha Chhetri
Music:- Basanta Thapa
Lyrics:- Pralhad Subedi
Music Arranger:- Aashis Aviral
Studio:- Raaga Record
Recordist/Mixing:- Manoj Pariyar
Audio/video:- Abhyas Digital Pvt. Ltd.
-----------------------------------------------------------------------------------
🎥 Video Credits
Director/Choreographer:- Dipak M. Singh
Cinematographer:- Karan Chaisir
Drone Operator:- Santosh Mahara
Editing/Color:- Nabin Gharti Magar
Makeup:- Shyam Malla
Model:- Basanta Thapa & Sarika K.C.
Video Production: Adventure Entertainment
© Abhyas Digital, 2021
Contact us at- 9851138956
Please like, share, and leave your thoughts via comments.
---------------------------------------------------------------------------------------------
Listen to Baalumai on:
Spotify: spoti.fi/3rgfiVo
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding in a website is allowed.
Stay safe and healthy during this pandemic. Thank you!
आहा मज्जा आयो सफलताको सुभकामना
आहा , यस रमाईलो पंचेबाजा गितको पुर्ण सफलताको शुभकामना 🎉🎉🎉
आहा निकै मीठो बालुमै बोलको पन्चेबाजाको गीत सुन्न पाइयो सुनिता बुढा र वसन्त जि को मीठो आवाज मा।।सुनेर आनन्द आयो।बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।
मेरो मेरो प्यारा प्रल्हाद राजाको सृजना यो अल्लि फरक तरिका ले आएको रहेछ वाओ वाओ बधाई छ राम सुनिता जी सबै स्बै सबै लाइ उच्च सफलतको शुभकामना जय गीत जय सङ्गीत ❤️❤️❤️🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵💕💕💕🥰🥰👌👌👌👌
अाहा निकै मिठो गीत बधाई अनि सफलताको अगर्मि शुभकामना सम्पूर्ण टिमलाई 🎤🎼🙏🙏😍😍
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई😘
Thank you.
@@basantathapa wo88wdsoo887edwe
Wooo89wdemnbwwo8
@@basantathapa woo9wedso8
Wp8
नमस्कार म गायिका सुनिता बुढा छेत्री हजुर हरु माझ नयाँ पन्चेबाजा को गित सार्बजनिक भैसकेको छ एकपटक हेरेर सुनेर कस्तो लाग्छ प्रतिक्रिया दिनुस है धन्यवाद ।
अलि तीजको गीतको जस्तो भाका भयेन र?सुनिता जि जे होस राम्रो गीत छ।
तिजको लागि पनि होस भनेर होला नि 😊😆
आहा,
सारै मिठो मौलिक रत्यौली पन्चेबाजा गित सफलताको शुभकामना टिमलाई….🎼🎙🎼
आहा कति मिठो,सारै राम्रो छ ।।🙏🙏🙏
सम्पूर्ण टिमलाई सफलताको
" शुभकामना "
आहा कति मिठो गीत हार्दिक बधाई अनि शुभकामना सम्पुर्ण टिम लाई 🎼🎼जयगीत_जयसङ्गित्🙏❤️🙏
वसन्त थापा म्युजिक अनि भ्वाइस मै पर्फेक्ट हुनु हुन्छ मोडेल तिर किन रहर गर्या होला
गित भर्खर बजार मा आको छ तिज को जस्तो लाको बाइ तर सारै राम्रो रहेछ । बधाइ छ बसन्त दाजु लाइ🤗यबम सम्पुर्ण टिम लाइ😍
गित सफलताको शुभकामना टिमलाई….🎼🎙🎼
आहा क्या मजा आयो वसन्त थापा र प्रलाध दाइ छन र नया स्वाद चाख्न पाइन्छ ।
चिसो- चिसो मौसममा पञ्चे बाजा गित आयो है । बाँकी गित बाट ।❤️❤️ Subhakamana team unit lae ❣️
यति मौलिकता गीत सिर्जना गर्ने बसन थापा लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना जय गीत जय सङ्गीत्🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
आहा कति मिठो गित बधाई अनि सफलताको सुभकामना 💫🥀🖤
बालुमै🌸♥️
सुनिता बैनिको स्वर को को ले मन पराउनु हुन्छ हाजिर गरौ त साथिहरु
Ek number ma
@@santchhetritv9655 wokxdeo98
Wo8
Pralhad subedi ra basanta thapa vaya paxi git naramro hune ta kurai vayana ni 😘😘😘😘😘😘
आहा! सारै मिठो मौलिक रत्यौली पन्चेबाजा गीत सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️🥰🥰
दाजु बसन्त थापा लगायत सम्पुर्ण युनिटलाई सफलताको शुभकामना 🎊💕❣️
Aha kati mitho geet basanta thapa Ani sampurna teemlai muri muri dhanyawad
बधाई छ राम प्रसाद दाईलाई अनि सम्पुर्ण टीमलाई💕💕🤗
आहा मीठो गित ,सफलताको शुभकामना सम्पुर्ण टिमलाई 😍😍
wow
Wow nice
नमस्कार म आयुसा गौतम ❤️🙏
आहा आज त मेरो आदरणीय अनि प्यारो अन्कल को गित "बालुमै" आयछ मैले त हेरे यक्दमै मिठो अनि राम्रो रैछ सुनिता दिदी, सारिका दिदी ,वसन्त अन्कल लगायत सम्पुर्ण टिम लाई सफलता को सुभकामना ❤️
जय गित संगीत 🙏😊
हाम्रो साथिको काम 😁 ब्याउला राजा ।।
दाम्मी गित अब यक पल्त फेरि बिष्णु माझी र बसन्त दाइ को आवाज मा रहेको गित आउन पर्यो है
कति मीठो शब्द दुलहा रुनेहो साचै हो भन्या
बधाई तथा सफल्ताको शुभकामना वसन्त दाइ अनि सारिका केसि लगायत सबै टिम्लाई गित असाद्धै राम्रो बनेको छ है जय गित जय संगित्🙏❣️❣️❣️❣️
गित मनपर्याे , सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏
Prahald subedi and basanta thapa rocks😍
Sunitako git khoji khoji herne jati yeta hajir hum hai❤ ramro xa
आहा असाधै मीठो गीत, आदरणीय वसन्त थापा दाइ लगायत सम्पुर्ण टीमलाइ शुभकामना👌
अाहा कति मिठाे गित हाे नि ,सारै राम्रो दमदार छ,सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना छ।।
सब्द अनि लय आहा🙏💙
Congratulations Entire team♥️♥️♥️
अाहा वसन्त दादा सुनिता दिदी सारिका दिदी लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना ❤️❤️❤️❤️
सफलताको धेरै शुभकामना ....whole entire team
वसन्त दाई को आवाज सुनेर फिदा हुने को को छौं मा जस्तै
आहा कति राम्रो गित सम्पूर्ण टिमलाई बधाई 🎊 छ
दाई लाई के को जोस आको होला हामि लाई पनि रहर थियो यसो देखिना 😅😅😅 बधाई छ सुपर दा
ईतिहास वदल्नी भो अवको लगन गाँठोले सफल्ता को शुभ कामना छ दाई लगायत सम्पूर्ण टिम लाई
म बसन्त दाइ काे ठुलो frand हु तर यो मेलेडि तिजकाे जस्तो लागेयाे
Waiting maa xu hai Daju ma🙌 Bst Wishes entire Team🙏🎈🌹
दार्जिलिङ बात हेर्दै छु सबै टिम लाइ सफल्ताको सुभ कामना !!!
Wow very nice ♥️ typical sabdale varipurn ani super voice .all yes geet ka sabai team lae best of luck but basant sir yo geet ko vedio Ali clear navayko mahsus vayo ♥️♥️♥️♥️♥️♥️♥️💕💕💕
सबैभन्दा मलाई मन पर्ने भनेकै पन्चे बाजा हो तेहि माथी बसन्त थापा को तर यो गित ताइ न तुइ को भयो कता को भाका लय हो यस्तो तैत पुर्बली गित पन्चे बाजा जस्तो भयो उफ्फ्फ्फ
आहा सार्है मन पर्यो गित 🙏🙏🙏चितवन् नारन
गित र सब्द कसम हो के 😘😘सम्पूर्ण टिमलाई सफलताको सुभकामना
सुपर हिट जहाँ वसन्त थापा दाइको नाम हुन्छ त्यहा जति नि मिठास र लोक पन हुन्छ।
आहा कति राम्रो गान रईच बाजातालको मलाई धेरै मन परच वसन्त सरलगाऐत सपुणलाई सभकामना छ 🙏🙏
गितको भिडियो हेर्न लाई व्यग्र प्रतीक्षा मा छु
वसन्त थापाको लय शब्द भने पछि त्यसै राम्रो अर्घानिक हुन्छ मिठो छ love you all💓💓
आहा कति मिठो गीत बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️🙏
आहाँ कति मिठो शब्द सङ्गीत गित पनि त्यत्तिकै समधुर मिठो सम्पूर्ण टिमलाई बधाई छ ।
आहा! अत्ति उत्कृष्ट सिर्जना सफलताकाे शुभकामना।🙏🙏🙏👌👌👌❤️❤️❤️🌹🌹🌹
६ महिना जति पर्ख्या भए हुन्थ्यो यार 😎
Waiting
गित रमाईलो र उत्कृष्ट छ सफलताको शुभकामना थापा काजी
Basanta vaai you are a great singer so as Sunita bahini, loved it.
सफलताको शुभकामना 😍
Wow dherei ramro xa best of luck
Thank you.
आहा कति मिठो गीत बधाई तथा सफलताको धेरै धेरै सुभकामना राम पर्साद दाइको टिमलाई 👍️👍️👍️❤️❤️❤️
आहा कति रमाइलो गित सम्पुर्ण टिमलाई शुभकामना
धेरै मिठो प्रस्तुति सम्पुर्ण टिम लाई हार्दिक बधाई अनि सफलता को कामना
अहा कति मिठो गीत 😍😍
खतरा लायो बसन्त दाईको अभिनय रहेको गीत ।
कति राम्रो हो nic song💞
अाहाँ कति मिठेा गित सुन्दा नि अान्नद अाउछ
Miss you all tim
तीज आईसक्या हो र !😎
तेश्रो स्तरको अभिनय, शब्द चयन अल्लि सुहाएन।
Yakdam ramro geet video vocal lyrics congratulations n best wishes whole team ❤❤❤❤❤n
अति सुन्दर छ तर म्युजिक को साउन्ड rock भयर होला मजा आयन सुन्दै कम्मर लच्किने त बाजाताल ले हो
आहा
दर्सन दाजु
Dami xa United timlae ekmust subhakamana xa hoiii
यो गित मा बसन्त जि कै स्वर ले एक दमै म्याच खाने हो हल्का स्वर ले म्याच खाएन गित राम्रो छ
यक्दमै मीठो प्रतुती अति मन्मोहक सुनी सुनी रहुलाग्ने ♥️♥️💋💋💋💋💋🎇🎇
नमस्कार , बसन्त थापा को सङ्गीत, मेरो सब्द रचनामा रमाइलो पन्चेबाजा गित # बालुमै# प्रकाशित गरेका छौ, हाम्रा बिगतका सृजना जस्तै यसलाइ पनि माया गरिदिनुहोला है, # Sunita budha chhetree #ram prasad paudel #ashish aviral #raaga recordings
रमाइलो लायो ओहोइ ओहोइ😍😍😍
वसन्तको आवाज भएकोलभए,अझ...
आहा कत्ति मिठो स्वर गित रहेछ सुभकामना छ है
जति सुने पनि सुनु सुनु लाग्ने गित सारै मिठो ❤️💕❤️💕❤️
यो गित मन पर्ने जतिले यता हाजिर गरम् है त 🙏🙏🙏🙏🙏
👈️आहा निकै नै मीठो गित हार्दिक बधाई तथा शुभकामना
सफलता को सुभकामना दाजु
सफलताको शुभकामना ❤️❤️❤️❤️
गित त दामी xa तर यी बेहुला बेहुली बिहे को दिन जग्ग्या समारोह का हैनन यो त ओभर चटक भए न र???
गीत भनेको येस्तो पो हो त ।मज्जा आयो नाचुम नाचुम ।
वसन्त दाजु काे सिर्जना अत्यान्त माैलिक र मनै छुने खालका हुन्छन💙💛🧡💜
मनै देखि धन्यावाद साथै
सफलताकाे शुभकामना💐💐💐
धन्यवाद।
गित राम्रो छ ।सफलताको शुभकामना सबै लाई ।
सफलताको शुभकामना दादा
तिजको झल्को मेटियो सम्पुर्ण लाई सफलता को कामना!
Waw basant daju ra sarika dijjulai kati ramro suhako pahiran
आहा कति मीठो गीत सार्वजनिक भएछ । बधाई छ सम्पुर्ण टिमलाई । ❤️❤️❤️
हेर्न लाई हतार भैसक्यो वसन्त जि
सारै मीठो अनि राम्रो गीत।👌👌😘😘😘🥰🥰❤️❤️💞💞
सफलताको शुभकामना सबै टिमलाई
सफलताको शुभकामना
best nepali culture song !