Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
thanda thau ma aap ra katahar chikhu kheti huncha ki hudayn dhulikhel banepa kavhare ma huncha ki hudaina hola
५०० मिटर भन्दा अग्लो स्थानमा आँप हुदैन , कटहर र चिकु हुन्छ । आप खेती पनि हुन्छ तर किरा बढी लाग्छ ।
तराईमा अकबरे खोर्सानीको खेती सम्भव होला सर? अर्को कुरा गाईको पिसाबको साटो राँगा भैसीको पिसाब प्रयोग गर्न सकिन्छ ? कि गाईको पिसाब र राँगा भैसीको पिसाबको कम्पोजिशनमा भिन्नता हुन्छ?
नमस्कार हजुर म सिन्धुपाल्चोबाट अर्गानिम बिसाधिबनाउन के के मिसायर बनाउदा रोगकिरा हराउछ या किरा मर्छ यसबिसयमा अलिप्रस्ट पारिदिय अाबारिहुनेथिय
बिषादीको बिकल्पमा जडिबुटिको प्रयोग भन्न्े हामीले भिडियो बनाएका छौ । त्थो खोजेर हेर्नुहोला ।