मन्तव्य राख्दा गर्नै नहुने ५ गल्तीहरु | मन्तव्य कसरी दिने ? | public speaking tips in nepali

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 11

  • @un4327
    @un4327 Рік тому +2

    हजुर को हरेक कुरा हरु राम्रो लाग्यो र अब हजुरले निवेदन लेख्दा वडा को कसरी लेख्ने र पालिका मा कुन ढङ्गले लेख्ने नगरपालिका मा कसरी लेख्ने जिल्ला मा कसरी लेख्ने यो तरिका हरु हजुर ले बताई दिनु हुन्छ भन्ने आशा राखेको छु।

  • @rr92673
    @rr92673 Рік тому +2

    सर नमस्कार । मैले हजुरले बनाउने भएका सबै भिडियोहरु सुन्ने र हेर्ने गर्छु , मलाइ एकदमै उत्कृष्ट लाग्छ, धेरै ज्ञान बटुल्ने माध्यम भएको छ । त्यसको लागि हजुरलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु । मलाइ एकदमै जान्न मन लागेका केही विषयहरु छन
    १) अन्तक्रिया कार्यक्रम कसरी संचालन गर्ने?
    २) अभिमुखिकरण कार्यक्रम कसरी संचालन गर्ने?
    ३) प्रशिक्षण कार्यक्रमको फर्मेट कुन हो ?
    ४) गोष्ठी कार्यक्रम कसरी संचालन गर्ने ?
    यी माथिका विषयहरुमा कतिको समानता छ कार्यक्रम सबै एउटै फर्मेटमा गर्न सकिन्छ कि कसरी ?

  • @Ujeli2032
    @Ujeli2032 Рік тому

    हजुर को भिडियो हरु सारै राम्रो लाग्छ मैले हेर्छु अनि माइनाट लेखन भिडियो पनि बनाउनु न ❤❤

  • @hirarai4423
    @hirarai4423 Рік тому +3

    Very nice video ♥️

  • @AissIntl-jm6kp
    @AissIntl-jm6kp Рік тому +1

    Too long explanation Sir ! But useful topics. Thank you.

  • @shovathapa-fr7co
    @shovathapa-fr7co 7 місяців тому

    Good job sir thanku ❤

  • @anand.yadav.1
    @anand.yadav.1 Рік тому

    Dhaerai ramro video ❤

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf Рік тому

    राम्रो तर अलिकति fast भयो

  • @shrijanakshetri
    @shrijanakshetri Рік тому

    Very nice video ❤🎉😂sir

  • @un4327
    @un4327 Рік тому +1

    वाड अध्यक्ष लाई कसरी निवेदन मा समोदन गर्ने र पालिका प्रमुख लाई कसरी निवेदन मा समोदन र नगरपालिका मेयर लाई कसरी निवेदन मा समोधन गर्ने र जिल्ला प्रमुख लाई निवेदन मा समोधन कसरी गर्ने हजुर यस बारेमा पनि भिडियो बनाउनु होला।