मलाई पञ्चेबाजा मनपर्छ सबै काे पञ्चेबाजा राम्रो छ धेरै धेरै रमाइलो भयो सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ हाम्रो मलिक पञ्चेबाजा हाे बचाउनु पर्छ आज असली पञ्चेबाजा लाग्यो धेरै धेरै धेरै रमाइलो भयो कृष्ण सर रिता थापा बहिनी जय नेपाल जय पञ्चेबाजा जय भगवान् ❤😂🎉🎉
यहि भयर म सानोतिनो कुरामा इन्द्रेणीलाई गाली गरिहाल्दिन यो एकदम सर्हानिय काम हो रास्टीय लोक दोहोरी गित प्रतिस्ठान उपत्यका समन्वय समिती चावाहिल , केन्द्रिय समिती अनि इन्द्रेणीलाई धेरै धेरै धन्यवाद
मलाई राम्रो लागेको राम कुमार नेपालीको टिमको प्रस्तुति उत्कृस्ट देखिएको छ सुर ताल मिलेकोमा मेरो तरफ़बाट winner घोषित गर्छु। अरु तिमलाई प्रोत्साहन आउदो दिनहरुमा अझै कोशिस गर्दै आगाडी बढ्नु होला
साेचेजस्ताे राम्रो भएन रामकुमार नेपालीको समूह पनि। यदि यहाँ प्रतिस्पर्धा गर्न सिन्धुली कलाघरका बहिनिहरु अाएका भए अरु सबै पछिपर्ने थिए। 100% उत्कृष्ट प्रस्तुति हुनेथियो कलाघरकाे। उनिहरुकाे जस्तो जाेश, शुर, ताल, नृत्य केही देखिएन। यदि कसैलाई हेर्न मनछ भने सिन्धुली कलाघर सर्चगरेर हेर्नुस ती बहिनिहरुकाे जाेश। खासै राम्रो कसैकाे रहेनछ याे बाजाकाे ड्रिल। सबैलाई शुभकामना 🎉🌹🌷🎈
यस्तो औपचारिकता मात्र पूरा गरेको कार्यक्रम रहेछ जहाँ देशभरका राम्रा राम्रा सनाई वादक देखियन जहाँसम्म यो अवस्थामा भब्य कार्यक्रमको नाम दिइरहदा सायद जिवन भरी बाजा बजाउने कलाकारले यस्तो ठाउँ नपाउदा कस्तो महसुस गर्ला.? गित गाउने मान्छेलाई प्रथम घोषणा गर्नुपर्ने केही थियन । म ठोक्का गरेर भन्न सक्छु नेपाली पन्चेबाजाको लागि गण्डकी प्रदेश सबैभन्दा अगाडि छ।त्यो सभ्यता काठमाडौंले यहाँसम्म ल्याउन सकेन, प्रचारप्रसार गर्न सकेन,किन कि गण्डकी प्रदेश काठमाडौ देखि टाढा छ।देशको कलाको धरोहर रास्टृय लोकदोहोरी गित प्रतिस्ठानका नेतृत्व र पद र ओहदामा बसेका सार्वजनिक दायित्व बोध गर्न पर्ने जिम्मेवार ब्यक्तीहरु सारहीन र औपचारिकता मात्र पुरा गर्नकैलागि यसरी आफ्नो कमजोरी प्रदर्शन गर्नु लज्जास्पद कुरा हो।आगामी दिनमा भब्य र सभ्य कार्यक्रमको आयोजना हुँदा नेपाल र नेपाली संस्कृति, लोक र मौलिकता प्रती आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने हैसियत राखोस।
जाबो तीन टोलि अनि 2 टोलिको सनाई वाद एक एकको पारा हेर्दा बरु रोबर्ट नै राक्दा राम्रो हुन्थ्यो हो।छ्या छ्या यो पनि प्रतियोगिता रे??3 टोलि तिनै जना बिजयी🖕🖕🖕 कम्ती मा 5 टोलि त हुनुपर्छ नि।इन्द्रेणी पनि अब त यो ईस्तर मा झरीसकेछ थाहै थियन।यो भन्दा त कला घर सिन्धुलीको प्रस्तुति 1000 गुणा राम्रो लाग्यो।सनाई बादको हालत हेर्दा दया लाग्यो मलाई।
अब यस्तो कार्यक्रम देस भरि का बाजा मा हुनुपरयो सर🎉🎉🎉❤❤❤
राम कुमार नेपाली अलराउन्डर हुन बधाई छ ❤❤❤❤
यस्ता कार्यक्रम बेलाबेलामा गर्दै जानुपर्छ । शुभकामना
पन्चेबाजा को संरक्षण गरेकोमा धेरै खुसी लाग्यो।❤❤
निकै उत्कृष्ट ❤आहा कस्तो राम्रो
नमन सम्पुर्ण मा जय इन्द्रेणी
🙏🌹👌❤️👍️🇳🇵🇳🇵🌺
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
धन्यवाद सम्पूर्ण प्रतियोगी हरुलाई तथा इन्द्रेणी परिवार लाई साथै कृष्ण सर अब सुदुरपश्चिम को दमाह बाजा को पनि प्रतियोगिता होस भन्ने अनुरोध गर्द्छ??
मलाई पञ्चेबाजा मनपर्छ सबै काे पञ्चेबाजा राम्रो छ धेरै धेरै रमाइलो भयो सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ हाम्रो मलिक पञ्चेबाजा हाे बचाउनु पर्छ आज असली पञ्चेबाजा लाग्यो धेरै धेरै धेरै रमाइलो भयो कृष्ण सर रिता थापा बहिनी जय नेपाल जय पञ्चेबाजा जय भगवान् ❤😂🎉🎉
Wow very nice Khushi lagyo hamro myagdi malkabang KO kale dai KO team members lai Pani liyasi Kati dami hunthyo yo programs ma
Good evening everyone
Jaya indreni
Salute xa naumoti bajako entire team lai
Good luck ❤❤
Good luok indreni sahit sampurna kalakar lakhau suvakamna pargati haws
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Jai indreni🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤
रामकुमार चाहिं धेरै प्रतिभाशाली छन् है ।
राम कुमार नेपाली नाम नै काफी छ।❤
La badai xa ram kura dada hjr lai
जय इन्द्रेणी 🎉
रामकुमार नेपाली 💪💪
Sunda sunda malai derai khusi lagyo sar ko kura sunda
जय जय इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु र बाजा समुह लाई राम्रो प्रस्तुति को लाई
निक्कै उत्कृष्ट बाजा , सुर ताल , सबै मिलेको पाएँ , जय इन्द्रेणी ❤️🙏
रामकुमार सङ त अदभुत प्रतिभा छ
दोस्रो टीमको सनाई राम्रो लाग्यो
देशको, ईतिहास,को,जगेडा,टिमलाईठूलो,समान
जये,होस,हजूर,हरूको🙏🇳🇵👌💪💞💞
नेपाल देशको सस्कृतिलाई झल्काउने मौलिक नौ मति पंच्च बाजाको धुन सुन्दा नै सुनी रहु जस्तो लाग्छ।
नौमती बाजा ताल भन्ने बित्तिकै तेसैनि रमाईलो लाग्छ
राम्रो लाग्यो पन्चे बाजा.
सनाईको क्लियारिटी पनि अति उत्कृष्ट थियो आयोजक टिमको!🙏👌👏
यहि भयर म सानोतिनो कुरामा इन्द्रेणीलाई गाली गरिहाल्दिन
यो एकदम सर्हानिय काम हो
रास्टीय लोक दोहोरी गित प्रतिस्ठान उपत्यका समन्वय समिती चावाहिल , केन्द्रिय समिती अनि इन्द्रेणीलाई धेरै धेरै धन्यवाद
Very good sir ❤❤🎉🎉
आहा कति राम्रो मन आन्दित भयो 👍️👍️👍️
This is the best pure cultural programe❤❤❤
Happy Holi all indreni tima
कति मिठो बाजा ताल वा❤❤❤❤❤❤❤❤❤❤
जय इन्द्रेणी
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
Very good sir
Jay ramechhap panche baja ramkimar nepali
Halka ramailo bhayxa
जय इन्द्रेणी❤❤
ABC इन्देणी परिवारलाई हाेली काे हार्दिक सुभकामाना छ जय नेपाल जय भगवान् happy holi krishna sir😊
मलाई राम्रो लागेको राम कुमार नेपालीको टिमको प्रस्तुति उत्कृस्ट देखिएको छ सुर ताल मिलेकोमा मेरो तरफ़बाट winner घोषित गर्छु।
अरु तिमलाई प्रोत्साहन आउदो दिनहरुमा अझै कोशिस गर्दै आगाडी बढ्नु होला
la panchhe bajja ko dhit maryo aj sabailai shubhakamana
यहि हाम्रो कला संकृति माैलिका भनेकाे♥️♥️♥️🤘🤘
आहा कति रमाइलो हो 😍😍
उत्कृष्ठ प्रस्तुति ❤❤❤❤❤
निकै उत्कृष्ट बाजा ताल 🥰🥰
साेचेजस्ताे राम्रो भएन रामकुमार नेपालीको समूह पनि।
यदि यहाँ प्रतिस्पर्धा गर्न सिन्धुली कलाघरका बहिनिहरु अाएका भए अरु सबै पछिपर्ने थिए।
100% उत्कृष्ट प्रस्तुति हुनेथियो कलाघरकाे।
उनिहरुकाे जस्तो जाेश, शुर, ताल, नृत्य केही देखिएन।
यदि कसैलाई हेर्न मनछ भने सिन्धुली कलाघर सर्चगरेर हेर्नुस ती बहिनिहरुकाे जाेश।
खासै राम्रो कसैकाे रहेनछ याे बाजाकाे ड्रिल।
सबैलाई शुभकामना 🎉🌹🌷🎈
मलाई लाग्छ रामेछापेलि नौमती बाजालाइ कसैले जित्न सक्दैन हाम्रो सान
पन्चे बाजा भने पछि नाचौं नाचौं नलाग्ने त कुरै छैन तर पनि बाध्यता बिदेश मा बसेर काँहा पाउनु नाच्न जे होस् मन खुसी भने हुन्छ
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
ईन्द्रेणी नछुटाई हेर्ने यता हाजिर हुम त
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
sGoob 🙏🙏🙏🙏🖐️
🙏🙏🙏🙏❤️❤️❤️❤️
Hamro Baglung myagdi ko pun magar samaj ko baja team dekhiyena ta hajur
देशैभर बाट प्रतिस्पर्धा गर्ने गर्नुपर्छ अब!
Tin wata vsnda ali bedi group ma computation hunu paryo❤❤🎉🎉🎉🎉
गुड 🎉
Wow nice ♥️
यस्तो औपचारिकता मात्र पूरा गरेको कार्यक्रम रहेछ जहाँ देशभरका राम्रा राम्रा सनाई वादक देखियन जहाँसम्म यो अवस्थामा भब्य कार्यक्रमको नाम दिइरहदा सायद जिवन भरी बाजा बजाउने कलाकारले यस्तो ठाउँ नपाउदा कस्तो महसुस गर्ला.? गित गाउने मान्छेलाई प्रथम घोषणा गर्नुपर्ने केही थियन । म ठोक्का गरेर भन्न सक्छु नेपाली पन्चेबाजाको लागि गण्डकी प्रदेश सबैभन्दा अगाडि छ।त्यो सभ्यता काठमाडौंले यहाँसम्म ल्याउन सकेन, प्रचारप्रसार गर्न सकेन,किन कि गण्डकी प्रदेश काठमाडौ देखि टाढा छ।देशको कलाको धरोहर रास्टृय लोकदोहोरी गित प्रतिस्ठानका नेतृत्व र पद र ओहदामा बसेका सार्वजनिक दायित्व बोध गर्न पर्ने जिम्मेवार ब्यक्तीहरु सारहीन र औपचारिकता मात्र पुरा गर्नकैलागि यसरी आफ्नो कमजोरी प्रदर्शन गर्नु लज्जास्पद कुरा हो।आगामी दिनमा भब्य र सभ्य कार्यक्रमको आयोजना हुँदा नेपाल र नेपाली संस्कृति, लोक र मौलिकता प्रती आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने हैसियत राखोस।
All the best
आजभोलि सबै रुम मिलाउन गएको छन्कि कसो खाशै हेर्ने मान्छे रहिनछन
पहिलो टोलिमा ढोलकी राम्रो छ
नौमती बाजा को तीम कम भयो 📣📣📣
सधैं दाेहाेरि मात्रै होइन यस्तो कार्यक्रम पनि गर्दै जानुस्
Lok panche baja ko samaraxar gharanu parxa
Wow ❤❤❤❤❤
Hami lai ni abashar din yo baja ramro baja xam
👌👌👌👌👌
निर्णय मण्डल लाई अलग अलग ठाउमा राख्नु पर्ने ।
सनाई बजाको अलि राम्रो भयन भख्खर सिक्नलाको जस्तो छ अरू त दामि छ
Nice
Good job
Waw
जाबो तीन टोलि अनि 2 टोलिको सनाई वाद एक एकको पारा हेर्दा बरु रोबर्ट नै राक्दा राम्रो हुन्थ्यो हो।छ्या छ्या यो पनि प्रतियोगिता रे??3 टोलि तिनै जना बिजयी🖕🖕🖕 कम्ती मा 5 टोलि त हुनुपर्छ नि।इन्द्रेणी पनि अब त यो ईस्तर मा झरीसकेछ थाहै थियन।यो भन्दा त कला घर सिन्धुलीको प्रस्तुति 1000 गुणा राम्रो लाग्यो।सनाई बादको हालत हेर्दा दया लाग्यो मलाई।
सनाई खादै राम्रो बजाएको जस्तो लागेना
ramkumar nepali le sanai ali janena
कहि नभाको जात्रा हाडिगाउ मा 😮😮 कला कै जगेर्ना गर्न को लागि गरेको यो काम राम्रो छ तर बजाउने को जात्रा देख्दा खै के भयो ,
Pancha Baja ko sangraxar gharu hai ali dhari dun haru xhutyo aagami Dina ma gau gau bata team haru lai nimto diyar launu paryo ..
22 टालको बाजा सुन्नेहो भने बागलुङ बुर्तिबाङ तिर जानुपर्छ
🙏🙏🙏🙏🙏
Yo bhanda tw gau gharkai ramro ho baja tw gulmi ra baglunge Ani teyo double shanai khasma singal sahnai ramro sunixha
तीन वटा मा प्रहिलो दोस्रो तेस्रो भछन😂😂😂
ali vayen ho hujur baja bajauni tarika baglung ko baja laai bolauna paryo😂😂😂😂
❤❤❤❤👍
🇳🇵🇳🇵🇳🇵🇳🇵
सिन्धुलीबाट किन छुटेछ?
❣️❣️❣️🌹❣️❣️❣️❣️🌹❣️❣️❣️
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
Dhawalagiri ko Baja sunepaxi aru thauka Baja khallo lagne
तेस्रो नम्बरमा कमेन्ट लेख्न पाइयो आज
Sab ramro lagyo tar bicha bichama talko bab baena dubai tim
आउने २०८४ मा घन्टिमा भोट गरेर जिताउ।
इन्द्रेणी काण्ड सकियो कि बाकी छ माकुरी काण्ड त शर्मिला वाइबा जेल गएछन नेपालमा काण्डै काण्ड!😂😅
👌👍🇳🇵🇳🇵❤❤🌹🌹💐
थड्॰कुरू बजेकै सुनिदैन त😂
Kanya dan garne garne bela janty parxini bela dulahi anmaune bela janty haru bato ma hinda bajaune kati tal bajaunu parxa kehi thaha raina xa