SAKKIGONI | S3 | EP 10 | Ft. Arjun, Sagar, Hari, Kamalmani, CP Pudasaini, Govinda, Sita Devi, Mantha

Поділитися
Вставка
  • Опубліковано 16 лис 2024

КОМЕНТАРІ • 4 тис.

  • @EHDigital
    @EHDigital  Рік тому +835

    Sakkigoni Episode 10 ua-cam.com/video/JWIGMupL4UQ/v-deo.html

    • @AnantGiri-js1vg
      @AnantGiri-js1vg Рік тому +28

      सक्किगोनी serial को ठाँउ अरु कुनै serial ले नी लिन सक्दैन
      सककिगोनी is the king serial of nepal ❤

    • @Balan_Saha1.6M
      @Balan_Saha1.6M Рік тому +27

      यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉🎉

    • @paulshah-pm9qv
      @paulshah-pm9qv Рік тому +9

      @sakkigoni ep 10 kasla harnu vo

    • @RozenRai2
      @RozenRai2 Рік тому +3

      @@paulshah-pm9qv mero vlog pani kasto xa Nepali Daju Bhai Dd bahini Haru ?

    • @RozenRai2
      @RozenRai2 Рік тому +2

      @@Balan_Saha1.6M mero vlog pani kasto xa Nepali Daju Bhai Dd bahini Haru ?

  • @rajanlamichhanereaction
    @rajanlamichhanereaction Рік тому +587

    यो कथा मात्र होइन वास्तविक नै हो कति राम्रो सन्देश भएको भाग आयो आज धन्यवाद सबैलाई❤❤❤❤

    • @abiralsunar9609
      @abiralsunar9609 Рік тому +1

      थाहा नपाई आखाबाट आँसु धेरै आयाे😢😢😢

  • @lalitpariyar13
    @lalitpariyar13 Рік тому +1258

    कति बेला आँखाबाट आँशु झरेको पत्तै भएन समाजको यथार्थ समय सामयिक विषय उठाएको यो सिजनकै सर्वोकृष्ट लाग्यो ❤

    • @Ramu720official
      @Ramu720official Рік тому +7

      Aaja poilo Choti aakha Bata aasu aayo Maro dherai khusi Lago . Dherai dharai thank you so much.god bless you all

    • @nirmalsapkota9315
      @nirmalsapkota9315 Рік тому +2

      🥲🥲

    • @sanjumaharjan3970
      @sanjumaharjan3970 Рік тому

      Aja mero pani pahila choti aakha bata aasu ayo mero favorite serial ho best of luck👍🏻👍🏻👍🏻

    • @ishathapa9232
      @ishathapa9232 Рік тому

      Aafno buba aama ko kayal garna aafai agi sarnu parxa budiko varparni budo ko paxi lagni xora Kam xena xorale ramro gare buharini badhevayara ramro garxan....

    • @sangamvlogs1212
      @sangamvlogs1212 Рік тому

      Hoo

  • @manojchhetri5265
    @manojchhetri5265 Рік тому +283

    हेर्दाहेर्दै आँशु आएको पत्तै भएन😢❤ अहिले सम्मकै सर्वोत्कृष्ट Episode 🙏🇳🇵

  • @sandiptamang4044
    @sandiptamang4044 Рік тому +43

    कथा यस्तो हुनुपर्छ हास्य शृङ्खलामा पनि आँसुको मिसावट हुन सकोस् । धन्यवाद सबै टिमलाई 🙏🙏

  • @trailokyaneupane4351
    @trailokyaneupane4351 Рік тому +2660

    लास्टमा आँखाबाट थोरै भए पनि आँसु बगाउनेहरु यता हाजिर गरौ😢😢😢

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 Рік тому +126

    बास्तबमा आजको हाम्रो समाज मा यस्तै खालका प्रबिर्ती हरु घटी रहेको छन! यो यक कथा न भयर वास्तविक घटनाको रूपमा लिनुपर्छ !!!!❤❤❤

  • @Garima-Entertainment13
    @Garima-Entertainment13 Рік тому +420

    आजको भाग अहिलेसम्मकै उत्कृष्ट लाग्यो । सम्पुर्ण टिमलाई शुभकामना ❤

  • @DanielTamang.22
    @DanielTamang.22 Рік тому +85

    साच्चै भन्नू पर्दा आजको serial ले मेरो मन सरै रुवयो।😢😣 यो संसारमा अफुलै जन्म दिने आमा बुवा भन्दा ठुलो कोइ छैन तेसैले सम्मान गरौ।।🙏❤️

  • @lokendratamata7067
    @lokendratamata7067 Рік тому +35

    हेर्दा हेर्दै आँसु आएको पत्तै पाएन कस्तो मनै छुने episode 10
    भनिन्छ नि आमा पछि को अर्को आमा को रूप दिदी हो ❤❤best of luck all teams 🥰🥰❤️❤️❤️

  • @samjhanaparajuli3634
    @samjhanaparajuli3634 Рік тому +46

    हेर्दा हेर्दै आशु आएको पत्तो पाएन। कथा मात्र होइन अहिलेको समाजको बास्तविकता झल्किने एपिसोड अहिले सम्मकै उत्कृष्ट 👍

  • @sagarthapa5517
    @sagarthapa5517 Рік тому +145

    यो सिरियल‌‌ हेर्ने सबैलाई‌ भगवानले कल्याण गरून् र यो‌ कमेन्ट पढ्ने सबैलाई हृदय देखि नमन छ 🎉🎉❤

  • @khumkc4752
    @khumkc4752 Рік тому +11

    आजको नेपाली समाजको यथार्थता यस श्रृङखलाले झल्काएको छ । उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्नुहुने सम्पुर्ण कलाकर्मिहरुमा हार्दिक धन्यबाद !आधुनिकताको नाममा उदाङ्गो बन्दै गएको हाम्रो समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन महत्वपुर्ण सन्देश दिएको छ ।

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Рік тому +1803

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤🎉🎉🎉😮

  • @user-jerry137
    @user-jerry137 Рік тому +38

    मुटु चसक्क हुने खालको एपिसोड आजको😥...आमा बुबा नै भगबान हुन्,बुबा आमाको आयू लामो होस्😍🙏🙏🙏🙏

  • @Acharya_25
    @Acharya_25 Рік тому +73

    अहिले समाजमा भएको यथार्थ घटना चित्रण गर्नु भएकोमा सम्पुर्ण सक्किगोनी टिमलाइ हृदय देखिनै धन्यवाद दिन्छु 🙏🙏❣️

  • @Narendra-Bohora
    @Narendra-Bohora Рік тому +12

    अहिले सम्मकै उत्कृष्ट बनेको छ लास्टमा त आँखा बाट आँसु नै रसायो यो episode ले हँसाउन सकेन है 🎉🎉 मन् छोयो ❤❤

  • @gaurabrajtimsina7120
    @gaurabrajtimsina7120 Рік тому +48

    आजको भाग ले अहिले को सामाजिक चित्र बयान गर्नुहुने सक्किगोनी को संपूर्ण टीमलाई धेरै धेरै धन्यवाद ❤️
    आजको भाग आइले सम्म को उत्कृष्ट अनि सारै भावुक बनायो आँखामा आँसु आएको ख्याल नै भएन 🥺🥺🥺
    सारै उत्कृष्ट अभिनय सम्पूर्णको ❤️🙏

  • @laxmisocialsite
    @laxmisocialsite Рік тому +29

    अत्यन्तै!! सान्दर्भिक प्रस्तुति♥️समाजमा रहेको यथार्थ लाई समेटेर यो श्रृङ्खला सिर्जना गर्नुभएकोमा सम्पूर्ण सक्किगोनी टीमप्रति आभार व्यक्त गर्दछु।❤️❤️

  • @bikashvlogger5145
    @bikashvlogger5145 Рік тому +34

    हेर्दा हेर्दै आसुनै रोकिएन 😢 आज समनकै सर्वोत्कृष्ट episode ❤️🫡

  • @SubashThapa-mr3hk
    @SubashThapa-mr3hk Рік тому +18

    आज सम्मकै उत्कृष्ट episode
    खै कति बेला आँसु झरेछ पत्तै भएन 😢❤
    उच्च सम्मान सकिगोनी को टिम प्रति 🌹❤️

  • @srbhatta07
    @srbhatta07 Рік тому +34

    आज सम्म कै सबै भन्दा उत्कृष्ट लाग्यो हाम्रो वर्तमान समाज को स्थिति दर्शाउने प्रयास गर्नु भएको सम्पूर्ण टीमलाई हार्दीक आभार ।।❤

  • @bipanapokhrel6553
    @bipanapokhrel6553 Рік тому +49

    साँच्चै आजको वास्तविकता उठान गरिएको episode👏आँखा बाट आँशु खसेको पत्तै भएन सम्पूर्ण team लाई सफलताको शुभकामना❤

  • @Bogaticreations
    @Bogaticreations Рік тому +41

    आजको भागले साच्चै दिल छोयो यो घटना हाम्रो समाजमा चलिरहेको पनि छ।
    सम्पूर्ण सक्किगोनी टीमका सदस्यहरूलाई मेरो मन देखि नै सम्मान छ ❤❤
    Big respect 🙏🙏❤❤

  • @miniproject-z4z
    @miniproject-z4z Рік тому +12

    यो सक्किगोनी हास्य टेलिसिरियलको आजको ईपिसोड निकै रोचक र सामाजिक घटनामा आधारित अनि निकै ज्ञान मुलक थियो। अन्तमा हेर्दाहेर्दै आँखाबाट आँशु नै झर्यो। आँशु झर्ने जति यता जाजिर होउ है 😢😢😢

  • @Messi_indra10
    @Messi_indra10 Рік тому +19

    अन्त्यमा भावुक बनायो 😌 अहिलेको
    समाजको यथार्थ लाई देखाउने सम्पूर्ण सक्किगोनी परिवारलाई धन्यवाद
    सिजन कै उत्कृ्ट लाग्यो
    हेर्दा हेर्दै आशु आको थाहा नै पाइन 😢

  • @Balenshah906
    @Balenshah906 Рік тому +66

    यो सिरियल आउँदा मन बाट नै खुशी हुने को को हुनुुन्छ 😅❤

  • @RajuMastarOfficel
    @RajuMastarOfficel Рік тому +184

    सक्किगोनी सिरियल मन पराउने जतिले like गरुम अनि अर्को खुशी को कुरा अब आउदो बुधबार देखि जुठे सिरियल पनि प्रसारण गर्ने छौ पहिले को जस्तै माया गर्दिनु होला

    • @nishan4126
      @nishan4126 Рік тому +3

      Has❤❤❤

    • @Binod326
      @Binod326 Рік тому +1

      hjr ko जुठे seriall ले मनै रुवाउछ कसम
      बधाई छ अगृम सुभकामना मास्टर साप

    • @alwaystruthNp
      @alwaystruthNp Рік тому +1

      अब जेल धाउनु पर्दैन र ?

    • @aadeshsolta.6127
      @aadeshsolta.6127 Рік тому

      Fake id hoo raju master ko

    • @alwaystruthNp
      @alwaystruthNp Рік тому

      @@aadeshsolta.6127 I know it is

  • @madannp6252
    @madannp6252 Рік тому +2

    अहिले सम्म सिजन १ बाट नै यत्रो एपिसोड हेरे कमेन्ट नि पहिलो तर यो जती राम्रो र मन छुने केही लागेन ७ औ पटक हेरे वा वास्तविक जे छ तेही 👏👏

  • @Bhimdangi123
    @Bhimdangi123 Рік тому +12

    हेर्दा हेर्दै अन्तिममा आँसु खसेको थाहै भएन।।समय सान्दर्भिक गाउँ सहरमा हुने वा देखिने काहांलीलाग्दो घटना को सिर्जना एकदमै सन्देशमुलक छ।।एकदमै heart touching 😢😢😢😢😢

  • @Lekhnathdc
    @Lekhnathdc Рік тому +13

    हेर्दा हेर्दै कति बेला आँशु झर्छ थाहि भयन 😢 हाम्रो समाजको यथार्थ :-वृद्धि हुँदै गएको जन्मदिनको नाममा आफ्नतको माया भुली आमा बुवाको बारेमा यति राम्रो सन्देश लेख्ने हात - व्यक्ति प्रति नमन : ❤🙏

  • @NatureLoverB
    @NatureLoverB Рік тому +17

    आँखा रसायो 😢😢 काल्पनिक भए पनि यथार्थ बोकेको कथा 😢😢😢😢 हार्दिक नमन❤🙏🙏🙏🙏🙏🙏😢😢😢😢😢😢😢

  • @yambohara4011
    @yambohara4011 Рік тому +8

    समाज घर परिवार मा घट्ने तितो सत्य अथार्त घटना लाई लियर बनाको यो episode सक्की गोनि टिम लाई हिर्दय देखि स- सम्मान का साथ धेरै धेरै धन्यवाद आगामी episode लाई शुभकामना 🥀💞💕🌹🙏🙏🙏

  • @KhorRana
    @KhorRana Рік тому +48

    आजको episode हेरेर मेरो आखा बाट कति खेर आँसु झर्यो थाहै पाएन 😭😭😭😭😭😭 बाँकी कुरा तपाईंहरू पनि एक पटक हेरेर आफै बुझ्नुहोस्

    • @bikashbc5644
      @bikashbc5644 Рік тому +1

      Same 😢😢

    • @Bihan135
      @Bihan135 Рік тому

      आजको episode बास्तबिक जिबन सङ मेल खाने बनाउनु भयछ सम्पुर्ण टिमलाई मनै देखी धन्यवाद ❤❤❤😓😓😍😍

  • @umesh61-budha
    @umesh61-budha Рік тому +9

    ❤यो episode अति राम्रो छ ।समाजको यथार्थ कुरालाई चित्रण गरि ,फिल्ममा भन्दा नि अझ emotional बनाउने यो भाग ❤साच्चिकै प्रेरणादायी छ। सलाम छ यो सक्किगोनी परिवारलाई आफ्नो अदभूत क्षमतालाई epidode मार्फत प्रस्तुत गरिदिनु भएकोमा ❤❤❤ ल
    अब अर्को episode को प्रतीक्षामा रहनेछु। ❤❤❤❤

  • @deeonebudha
    @deeonebudha Рік тому +69

    कता कता रोएको पत्तै भयन🎉🎉🎉🎉🎉🎉🎉

  • @hombahadur7536
    @hombahadur7536 Рік тому +3

    हेर्दा हेर्दै आँसु खसेको पत्तै भएन।।निकै मार्मिक कथा मा बनेको छ सिरियल।।।आजको युगमा बाबू छोराको सम्बन्ध यस्तै यस्तै हुँदै गएको छ।।।

  • @MtLover1k
    @MtLover1k Рік тому +19

    यो सीरियल आउदा खुसी हुने यता हाजिर हुम है❤

  • @shivjungshahi5468
    @shivjungshahi5468 Рік тому +12

    आँख अनि मन दुवै रसयो 😭
    सबै ले आफ्नो बाउ लाई माया गर्नु,; ❤ ❤All father is super hero ❤

  • @dhakalanish7507
    @dhakalanish7507 Рік тому +1

    यो सिरियल को अहिले सम्म्कै उत्कृष्ट भाग यही हो
    समाजको यथार्थ पनि यस्तै हुदै गको छ

  • @रोचकात्मक
    @रोचकात्मक Рік тому +9

    आफ्नो बाउको जनम दिन चाइ बिर्सनु हुन्न यार। म पनि याद राक्छु अब देखि । सारै चित बुज्दो छ यो सिरियल। अब कैले बिहिबार आउने हो❤❤❤❤

  • @narayanbhattarai5349
    @narayanbhattarai5349 Рік тому +14

    आज को भागले त मेरो मनै 😭 रुलायो
    धेरै धेरै धन्यवाद सबै जनालाई ❤
    यति राम्रो कहानी बनाएर देखाएको मा ❤

  • @rupeshgc1998
    @rupeshgc1998 Рік тому +23

    यो सिरियल आउदा खुशी हुने जति आज सबैको आखामा आशु 😢 आएको होला है 😢😢😢

  • @ashishacharya987
    @ashishacharya987 Рік тому +1

    आज सिजन 3 सम्म आइपुग्दा कयौं शृङ्खला हरु हेरियो तर सबै भन्दा सर्वोत्कृष्ट शृङ्खला गत बिहिबार को देखियो एक दमै समय सान्दर्भिक शृङ्खला प्रस्तुत गर्नु भयो हेर्दा हेर्दा कति खेर आँखा रसायो पत्ता नै भएन 😥😥 सम्पुर्ण सक्किगोनि परिवार मा हार्दिक अभार्🙏🙏सधै हसाउन सफल हजुर हरुले यो पटक रुवाउन पनि सफल हुनुभयो 🙏🙏 आगामी दिन मा अझ राम्रो होस ।

  • @TankaramBhandari-d2l
    @TankaramBhandari-d2l Рік тому +3

    यो episode साच्चिकै उत्कृष्ट लाग्यो धन्यवाद आगमी दिन यो भन्ध उतिकृस्त हो आसा मा छाै!

  • @nareshthapaofficial6440
    @nareshthapaofficial6440 Рік тому +19

    सायद मेरो नी बाबा न भएर हो ला मैले त आँसु नी थाम्न सकिनँ Miss you and love you Baba ❤❤❤😢😢

  • @sujankunwar3309
    @sujankunwar3309 Рік тому +12

    हेर्दाहेर्दै कति बेला अँखा बाट आँसु खस्यो पतो न भएन love you forever baba❤❤❤❤😢😢😢

  • @chaulagainiraj5478
    @chaulagainiraj5478 Рік тому +1

    नेपाली दर्शक र बिशेशत बिदेशी नेपाली को मन पर्ने मध्ये को एउटा टेलि सिरियल ❤🙏🙏साच्चिकै creative टिम हो यार कुनै कुनै त गाउँ घरमै घटेका तर अकल्पनीय दृश्य देख्न पाइन्छ 🙏🙏🙏🙏

  • @nepalicomedyromanticvideos9718
    @nepalicomedyromanticvideos9718 Рік тому +17

    डिउटी बाटा आयर यो सिरियल हेरेर मेरो बुवा आमा माई सम्झेर आँखा बाट आँसु बायो बाबा आम म प्रदेश भयपनी तपाई को खुसी कहिलेही हराउन दिने छैन

  • @pawankhadka4060
    @pawankhadka4060 Рік тому +8

    यो भाग ले ता मन छोयो मेरो ता सकिगोनि टिम हरु यो भाग ले रुहाउने छ कसैलाई म पनि रुय i miss you Sakkigoni Tima All ❣️😘❤️❣️

  • @MagarniVlog1
    @MagarniVlog1 Рік тому +5

    सँधै हसाँउने सिरियल ले अाज लास्ट भागमा रुवायाे अाँसु थाम्नै सकिएन Miss u love you mom dad😢😢😢

  • @sicowort6306
    @sicowort6306 Рік тому +1

    कस्ले हेरोस त झरपात नेपाली फिल्म जब सक्किगोनी नि भावनात्मक र सन्देशमुलक मनोरञ्जन यो स्तरको छ ❤❤

  • @J.k906
    @J.k906 Рік тому +5

    🙏🙏गाउँ घरको यथार्थ बोकेको र समसामयिक घटना लाई उठाएर तयार परिएको यस sakkigoni series ले सबैमा प्रेरणा दिन सकोस र सबै बुबा प्रती समान व्यबहार गरोउ।।❤❤❤❤

  • @binodmahat1403
    @binodmahat1403 Рік тому +8

    जन्म दिने बुबाआमा भनेको भगवान हुन ❤️
    कक्रोजको बुबा प्रतिको व्यबहार समाज यथार्थ छ जस्ले आँसु थाम्न सकिएन😢😢😢

  • @adityathakulla81
    @adityathakulla81 Рік тому +10

    आधुनिक समाजको वास्तविक कथा😢😢
    धन्नयबाद छ सकिगोनी टिमलाई🙏🏻🙏🏻

  • @Aawasoffical1
    @Aawasoffical1 Рік тому +1

    लास्ट राम्रो अभियाण साथै यश भिडियो ले सम्पुर्ण ब्यक्ती वा मानिस हरुलाई निकै प्रेम र मायाको अर्थ थाहापाउने छन.आफ्नो परिवार माथी माया र प्रेम गर्ने माध्यम यश भिडियो बाट निकै थाहा पाउँछन् परिवार ले गरेको खुशी र परिवार ले गरेको व्यबहार मा यश भिडियो ले सधै का दिनहरुमा राम्रो बनाइ लान्छ सारै राम्रो अभियान साथै आफ्नो बाबा ले छोरा प्रती गर्ने व्यबहार सारै राम्रो छ अनि तेहि छोरा ले आफ्नो बुबा माथी गरेको व्यबहार ले सारै दुखी बनायो मलाइ 😢😢😢miss you dyad🎉

  • @Positivevibes504
    @Positivevibes504 Рік тому +10

    हाँस्दा हांस्दै केहिबेरमै मन भाव विह्वल बनायो आँसु कतिबेर खस्यो पत्तै भएन। आफ्ना सन्तानको खुसीको खातिर आफुलाई लुटाउने महान पिता प्रती हार्दिक नमन ।।❤🙏🙏 miss you dady❤😢😢

  • @helpful1990
    @helpful1990 Рік тому +5

    सलुट गर्न चाहान्छु यो एपिसोड को लागि एउटा छोरा ले बाउ माथी गर्नी बेबहा र त्यो सोझो बाउ साच्चिकै मार्मिक छ र सलुट कमल मणि नेपाल सर लाई काती राम्रो गरि आफ्नु भूमिका निभाउनु भयो ❤❤❤❤❤

  • @ushalimboo4059
    @ushalimboo4059 Рік тому +166

    कक्ररोज को बिहे भए पछि खुपी को बुवाको रोल ले धेरै आँसु आयो दुख लाग्यो बुहारी त हेर्दा मात्र राम्री बानी त गु रहेछ्😡😡😡😡😡

  • @rjjeevan6252
    @rjjeevan6252 Рік тому +1

    सक्किगोनी जस्तो हसाउने सिरियल धेरै हेरियो तर आजको जस्तो मनै रुवाउने कहिले हेरिएन धेरै राम्रो लाग्यो मनै छोयो🙏🙏

  • @Preranabc187
    @Preranabc187 Рік тому +12

    निकै राम्रो अभिनय बर्तमान समयमा समाजमा घटेको घटनालाइ यथार्थमा प्रस्तुत गर्नुभएकोमा सम्पुर्ण कलाकारहरुमा नमन आउनुहोस हातमा हात मिलाएर श्रमदानबाट देश बिकासमा जुटौ

  • @Avay83
    @Avay83 Рік тому +21

    its is reality of Nepali social community ❤iam proud be sakkigoni Team for the awareness of youngsters ❤❤

  • @shantithapa5202
    @shantithapa5202 Рік тому +8

    संदेस मुलक यपिसोड आजको आाखा रसायो 😢 बाबा आमा को नचिन्ने ले पनि थोरै बुझ्छन कि यो भाग हेरेर😭😭😢❤️👌👌

  • @syalbudogamingyt
    @syalbudogamingyt Рік тому +1

    तेसै सक्किगोनी मन परेको हैन के मलाई वा क्या दामी छ हाम्रो समाज को यथार्थ येहि हो

  • @ujirbista4270
    @ujirbista4270 Рік тому +8

    याे एउटा सानो कथा मात्र होइन साच्चै हाम्रो समाजमा रहेका धेरै साँच्चै रहेका कथा छन् साच्चै मन रोयो यार !!!!!!!!!!!!!!!!

  • @dhanmistasubba4215
    @dhanmistasubba4215 Рік тому +10

    Dad birthday party part is so much heart touching. Too cute story. Guys keep it up and thanks for good lesson for the young generation. Lots of love ❤️ ❤❤❤

  • @philipmagar4212
    @philipmagar4212 Рік тому +5

    हेर्दा हेर्दै लास्तमा आएर आसु झरेको थाहै भएन 😢😢😢 वास्तविक कथा 🙏🙏🙏🙏🙏🙏

  • @visitnepal6106
    @visitnepal6106 Рік тому +1

    साच्चिकै समय सान्दर्भिक wow supp लास्टमा बहुदै रुवायो 💐💐♥️♥️🙏🙏

  • @maheshthatal195
    @maheshthatal195 Рік тому +7

    I was thinking I am strong heart man but I was wrong. When I saw this episode I can't find my tears fall down on the floor 😢. Absolutely reality it is. Mother and father is the more bigger than everything that's why we respect to the soul. Huge salute Sakkigoni team members. Permanently address kamalamai municipality -08, basantapur sindhuli but now I am watching from Doha Qatar. ❤️❣️💋💕🇳🇵
    Janani janmavuchixa sorga dwapi gariyasi . Jay Nepal ❣️🇳🇵🙏

  • @sabintamang7455
    @sabintamang7455 Рік тому +10

    धेरै धेरै धन्यबाद यो टिमलाई आजको समाजको यथार्थ चित्रण गरिएको छ 😢😢😢

  • @janasamsaddaily1088
    @janasamsaddaily1088 Рік тому +4

    कति बेला आँखाबाट आँशु झरेको पत्तै भएन serial vaneko yesto po hunuparxa welldone sakkigoni team

  • @gharkotv5487
    @gharkotv5487 Рік тому +1

    ❤❤ सारै मन छोयो आँखा बाट आँसु आयो यो कथा हेरेर सबैले सिक्नु पर्ने आमा बाबा को

  • @rkrider2587
    @rkrider2587 Рік тому +10

    यो हाम्रो समाज को वास्तविक जीवन मेल खाने कथा
    thank for making this sakkkigoni team ❤️❤️

  • @bhaktarokaya3097
    @bhaktarokaya3097 Рік тому +12

    यो episode ले हामी प्रत्येक बाउ आमा का छोराहरूले सधैँ विश्वास र उच्च सम्मान का साथ ,साथ दिनु पर्छ भन्ने मुख्य सार दिइएको छ। हामी जस्ता छोराहरुलाई सद्बुद्धी पलाउन यो episode ले भूमिका खेलेको छ।😢😢😢

  • @ChandraDangi-k6h
    @ChandraDangi-k6h Рік тому +14

    हेर्दाहेर्दै आँखा बाट आँसु आयको थाहानै भयन । समाजको एथार्थ चित्रन गरेको छ । यो भाग आजसम्मकै सिजनको सर्वोत्कृष्ट भाग बन्न पुग्यो ।सन्देश मुलक छ 😢❤

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Рік тому +2

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ

  • @Bikram_703
    @Bikram_703 Рік тому +5

    आज प्रसारण भयकाे सिरेल पनि राम्रो नै छ र आगामी आउदा दिनहरूमा एकदुमे काे आगमन भयकाे देख्न पाईयाेस एकदुमे लाई मन पराउने जति येता हाजिरी हुम है जय सक्किगाेनि 🇳🇵🇳🇵🇳🇵❤️🌹

  • @deepaksunar3669
    @deepaksunar3669 Рік тому +10

    आजा त कस्तो आँसु नै आयो😢🙏🏽
    वास्तविक जीवनमा यस्तो सन्तान कसैलाई नपरो र यस्तो छोरि बुहारी कसैको घरमा नपरुन😢😢😢😢

  • @MukeshBahadur-wk6iz
    @MukeshBahadur-wk6iz Рік тому +5

    सुरुमा लास्टै हसायो आजको भागले लास्टै रुवायो भन्ने हो हाम्रो समाजमा भएको यथार्थ सत्य घटनाको आधारित कथा हो सक्किगोनी टिमलाई प्रोत्साहन स्वरुप हार्दिक नमन व्यक्त गर्दछु

  • @santoshpariyar9243
    @santoshpariyar9243 Рік тому +2

    गित संगित चलचित्र कथा नाटक सिरियल ले सदावहार सत्य कुरा अंगालेको हुन्छ तेसैले चेतनशील प्राणीले सत्यलाई मात्र आत्मसात गरौ।
    कक्रोज जि को फुपुको आगमन पछि को सिनले त आखाँ भरी आँशु नै आँशु बनायो 😭
    सक्किगोनी सियल को प्रगति का पाईलाहरू अगाडी बढ्दै जाओस् ❤🙏❤

  • @rangeshyam7710
    @rangeshyam7710 Рік тому +24

    सक्किगो नि सिरियलको यो भाग हेर्दा रुने म मात्र हो कि अरु पनि छन् ..पिल पिल आँसु झार्ने हरु यता हाजिर हौ है..

  • @pawanregmi7747
    @pawanregmi7747 Рік тому +4

    सधै हसाउने सकिगोनी सिरियल आज रुहाएर गयो बास्तबमा यो हाम्रो परिवार मा चलिआएको छ हामिले साचिकै बुवा आमा लाई भुलेका रहेछौ । धन्यवाद सकिगोनी परिवार प्रती आभार प्रकट गर्दछु।

  • @rakeshthakureeofficial
    @rakeshthakureeofficial Рік тому +8

    हेर्दा हेर्दै लास्ट मा आँखा बाट आँसु खसेको पत्तै भएन😥
    साँच्चै नै हामी ले यति सम्म नी निर्दयी बन्नु हुँदैन।😔♥️

  • @saileshbson
    @saileshbson Рік тому +2

    आज सम्म सक्किगोनी हेरेर जति हाँसेको थिए आज त्यति नै भावुक पनि भएँ।
    #keepitup

  • @Dreamcountry411
    @Dreamcountry411 Рік тому +5

    यो सन्देश ले अहिलेको समाज को विस्तृत रूपमा व्याख्या गरेको छ ।🙏
    मनै छ्यो😢❤

  • @prameshwornyaupane
    @prameshwornyaupane Рік тому +10

    ककेका बुढाबुढी आएर बाबुलाई खाना बनाएर खुवाउन सकेनन दिनभरी काम गरेको बाउलाई यो सिरियलमा भएनि रियल लाइभमा यस्तो गर्ने सन्तान र छोरा बुहारी कसैका नहोस❤

  • @AnmolBhandariOfficial
    @AnmolBhandariOfficial Рік тому +14

    This episode really touched the emotion of a hardworking dad who sacrifices himself for better future and opportunities for his family.

  • @MohitaSunar
    @MohitaSunar Рік тому +1

    धेरै मार्मिक, समाज को बास्तबिक याथर्थ बिसय उठाएको , धेरै राम्रो लाग्यो

  • @niceworkmagar2124
    @niceworkmagar2124 Рік тому +6

    यो सिरियल हेरेर त बुबा आमाको यादमा आँसु नै आयो कति महान हुन्छ है बुबा आमा जसले हजारौं दुख मिहेनत गरेर छोरा छोरिलाई खुसी दिने गर्छन आज म नि धेरै टाढा छु बुबा आमा देखि mis u mom mis u buba dheraii maya 😭😭😭😭😭😭😭😭😭

  • @balbahadurgharti3998
    @balbahadurgharti3998 Рік тому +15

    यो सिरेल आउदा खुशी हुने हरु हाजिर गरुम त 🎉❤

  • @birbdrtamang5680
    @birbdrtamang5680 Рік тому +3

    धेरै राम्रो लाग्यो र अनि लास्टमा हल्का आँसु पनि आयो अझै राम्रो गर्दै जानू जय नेपाल ❤️❤️👏🇳🇵

  • @rajbimal123raj
    @rajbimal123raj Рік тому +1

    जिन्दागी के हो कसरी चल्नु पर्छ भन्नी आजा को यो video ले बुजाय्को छ misss u baba aama

  • @AshokBasnet-rp5hm
    @AshokBasnet-rp5hm Рік тому +10

    आजाको भाग मन छुने छ 😔 अग्रिम शुभकामना टिमलाई ❤

  • @sunitatamang2492
    @sunitatamang2492 Рік тому +16

    यो सिरियल आउदा खुशी हुनेहरु साथी हरु👋🤘💕🎉

  • @Bhuban_bhatt
    @Bhuban_bhatt Рік тому +8

    एक भाग देखी दस भाग सम्म नछुटाई हेर्ने जति यता हाँजिर हुम त

  • @jonsantamu7678
    @jonsantamu7678 Рік тому +1

    बाउ आमा को मन छोरा छोरी माथी छोरा छोरी को मन ढुङ्गा मुडा माथी
    राजन अधिकारी (हरि दाइ) को सानो सानो रोल देख्न पाउँदा खुसी लागेको छ 💝💝🙏🙏

  • @saneyvlog334
    @saneyvlog334 Рік тому +3

    खास गरेर यो भिडियो आजभोली का छोरा बुहारी को लागि 💙🙏 मन छोयो

  • @TikaramAyadi-e3
    @TikaramAyadi-e3 Рік тому +3

    आज सम्मको सबै भन्दा उत्कृष्ट यो भाग लाग्यो❤😥

  • @mahindrasunarofficial9953
    @mahindrasunarofficial9953 Рік тому +20

    यो सिरीयलाई 1 भाग नह छुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर है ❤❤❤❤

  • @karnanepali5691
    @karnanepali5691 Рік тому +1

    बाउआमा जिबित रहदै सेवा गरौ भोली कसले देखेको छ र !
    मोरङ हाल साउदी