आखिर मरेर लानु के नै छ र दिलभुषण जी ! हो यस्तै यस्तै सत्य तथ्य समाचार ढिला नगरी ल्याएर नेपाली आम जनतालाई जागरूक गर्दै जानुपरो ! खोज पत्रकारिता को लागी बधाई छ🎉🎉
तपाईँ एकदमै स्वतन्त्र पत्रकार हो । पत्रकारिता जगतमा तपाईँजस्तो पत्रकार कमै भेटिन्छन् । नोट:- मलाई दर्शक महानुभावहरूले यस्तो कमेन्ट गर्नुभयो भन्ने कुरा आएपछि म कमेन्ट गर्न आएको हो ।
दिल भूषण सर , बल्ल अाज तपाँईकाे टिप्पणि सहि लाग्याे हजुरलाई धन्यबाद नत्र हजुर खालि रबि सरलाई खेद्नु हुन्थ्याे जुन कुरा सुनिँदा सार्है मन दुख्थ्याे तर अाज हामी ३ कराेड नेपालीकाे पक्षमा बाेल्नु भयाे खुशी लाग्याे । अाज देखि म हजुरकाे फ्यान अनि सब्सर्काईब पनि गरिदिएकाे छु । तर यदि सहि तथ्य र अाधारहरू भेट्नु भयाे भने रबिकाे पनि चर्चा गर्नुहाेला तर बिना अाधार नरार्माे नभनिदिनुहाेला । भाेलि हजुरहरू जस्ताे युवाले याे देश चलाउनु पर्छ कि के थाहा । यदि नेपाल अामा सँकटमा पर्यने भने जाग्नु पर्ने दिन पनि त अाउन सक्छ हैन र सर ......?????? 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎆☕🌇🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सत्ताधारी सहकारी ठगिहरु यति खेर जेलमा हुनु पर्ने होइन किन रवि लामिछाने लाई मात्र जेल कोच्ने अनि यसलाई राजनिती प्रतिशोध न भनेर के भन्ने मोहदय अति भयो केपि सरकार सामान्य जनताले बुझ्नु पर्ने कुरा के छ भने यो सरकारलाई साच्चिकै सहकारी पीडितको माया छैन लेखेर राख्दा हुन्छ छानबिन गरे जस्तो गर्ने अनि चुपचाप बस्ने भ्रष्ट सरकार मुर्दाबाद्💪👊💪👊
दिल भुषण पाठकजी, तपाई जस्तो युवा पत्रकारले भएर देश र जनताको पक्षमा सत्य तथ्य समाचार लिएर जनतालाई सुसुचित गराउँदा आम नागरिकलाई सचेतना जगाउन मद्दत मिल्छ । भ्रष्ट, भुमाफिया र मानव तस्करहरूको अनुसन्धान मुलक समाचार बनाएर तपाईको मिडिया मार्फत सम्प्रेषण गर्नुहोस ।
हो यही भएर रबी प्रति प्रतिशोध भयों , भनेको हो सारा जनता ले, देश कंगाल बनाई सके कांग्रेस, एमाले, मावोबादी ले तेता तिर को न्यूज़ केही नबनाउने अनी रबी को पछी चाही जरै देखी खेदों खन्ने???
हाम्रो नेपालमा कसैले कसैको बिस्वास गर्ने अवस्था रहेन अब जसको छान बिन भय पनि प्रतिपक्षी बिना हुनु भयन सचिकै आरोपित ब्याक्तिलाइ न्या दिने हो भने अहिले भयका सत्ता पक्छिए निर्दोस ठहरिय भने पनि जनताको नजर मा उ दोसि नै हुने छ र प्रतिपक्षी कुनै दोसि नै रैछ र दोसि ठहरियो भने पनि प्रतिसोध को आरोप लागि नै रहने भयो
Ma tapaiko great fan ho.tapai Nepal ko no.1 patrakar ho but Aaile tapai shadow ma parnu vayo kina yo tapailai thaha hola ..hajur le aba aru ko vanda extra type le kam garnu paryo..interview pani garnu parxa ani khoj pani garnu parxa..hajur ko mind dherai xa ..desh ra mato ko lagi kehi garnu hola 🙏🙏🙏jay Nepal
ठुला ठालु पत्रकार भन्नेहरुलाई पनि यसको काण्ड किन नबोलेको उसको किन नभनेको भन्नुपर्ने । निष्पक्ष पत्रकारीता भय रविलाई देख्नेले अरु ठगलाई पनि देख्नुपर्ने । बल्ल आज मुख खोलेछन।
Ma euta kura vanxu tara jole jati nai barsa luteko xani ek na ek din auxa samaya kinaki luteko paisa le kahile sukha didaina pap dhuri bata karauxa ma afaile khud dekheko xu duniyama bhrastacharko hatya ko 200 barsa ko pani xanbin gareko dekheko xu usle navogla tara xora natile vognu parxa
Rabi matra hoena k bethiti aba ek patak sahi thau ma kaam garnus tapai kati hero bannu hunxa.., ma jastai tapailai idol journalist manneharu ka bich please… skhalit nahunus ma jasta saiyau xan idol manne… tapai jatiko manis ko nepal sahi banaunuma hatemalo abasek xa… please dil bhusan ji please humble request…
Hunata ma kunai party ko manxe hoina tara prachanda le kam garna nakhojeko hoina garna khojeko ho tara emale kaangres le thicho micho garera dabab vako ho
आखिर मरेर लानु के नै छ र दिलभुषण जी ! हो यस्तै यस्तै सत्य तथ्य समाचार ढिला नगरी ल्याएर नेपाली आम जनतालाई जागरूक गर्दै जानुपरो ! खोज पत्रकारिता को लागी बधाई छ🎉🎉
धनराज गुरुङ्लाई पनि अनुसन्धानको दयरामा ल्याउनुपर्छ । दोषी कसैलाई उनमुक्ति दिन पाइदैन ।
तपाईँ एकदमै स्वतन्त्र पत्रकार हो ।
पत्रकारिता जगतमा तपाईँजस्तो पत्रकार कमै भेटिन्छन् ।
नोट:- मलाई दर्शक महानुभावहरूले यस्तो कमेन्ट गर्नुभयो भन्ने कुरा आएपछि म कमेन्ट गर्न आएको हो ।
सन्सार मै सबै भन्दा रमाइलो राजनितिक खेल हुने एक मात्र देश नेपाल!😮
पत्रकार यस्तो हुनुपर्छ ,सत्यतथ्यमा बोल्ने
Salute Dil Bhushan ji. you are People's journalist
Prof.Dr.Mukunda Gajurel
धनराज र ऋषिकेस पोखरेल छानबिन गरेजस्तो गरेर चोख्याउँछन।चोक्खिँदा दुनियाँको आँखामा छारो त पर्यो।
Dil vushan Sir Salam Cxa Hajur Lai Sahi Kura Garun Bhayo.
Good Work, Dil Bhusan Pathak!!
म त सधैं हेर्छु। धेरै तथ्य परक।।।।
धेरै पत्रकार सन्यासी बने। हजुर न बन्नु है।।।
पछील्लो ५ बर्षमा यस्तै पत्रकारिता देखाको भए ,१० मिलियन सब्सक्राइब हुन्थ्यो दाजुको🤎
सहि समाचार अायाे यहि हाे
फटाहाहरूलाई मलजल गर्ने पनि पत्रकारहरूनै हुन्।नत्र देश त बन्नु पर्ने होइन र?
दिल जि पनि रवि झै नेता बन्ने गुण देखिन थाल्यो ।
thank you
Wow good explain dai😮
रविलाई फसाउने र सढाउने अनि कुनै हालतमा राजनैतिक हिसाबमा उनलाई उस्कनै नदिने यो ग्र्याण्ड मास्टर डिजाईन हो,, कुरा एत्ति हो! 😊
कुनै प्रमाण नभईकन रविलाइ 5ओटा मुध्दा जबकि सहकारिको जिउदो रहेका अध्यक्षको उजुरी प्रमाण अनि हरेक कागज नाम छाप भरपाई सबैथोक प्रमाण हुदाहुदै कारबाहि नहुनु
यसरी निस्पक्ष सुचना दिनु म तपाई को नियमित दर्सक हो🤗🤗
विशुद्ध ठग देखियो गुरूङ भाटभटेनि को बाख्रो कमाल हो
दिल भूषण सर ,
बल्ल अाज तपाँईकाे टिप्पणि सहि लाग्याे हजुरलाई धन्यबाद नत्र हजुर खालि रबि सरलाई खेद्नु हुन्थ्याे जुन कुरा सुनिँदा सार्है मन दुख्थ्याे तर अाज हामी ३ कराेड नेपालीकाे पक्षमा बाेल्नु भयाे खुशी लाग्याे ।
अाज देखि म हजुरकाे फ्यान अनि सब्सर्काईब पनि गरिदिएकाे छु ।
तर यदि सहि तथ्य र अाधारहरू भेट्नु भयाे भने रबिकाे पनि चर्चा गर्नुहाेला तर बिना अाधार नरार्माे नभनिदिनुहाेला ।
भाेलि हजुरहरू जस्ताे युवाले याे देश चलाउनु पर्छ कि के थाहा । यदि नेपाल अामा सँकटमा पर्यने भने जाग्नु पर्ने दिन पनि त अाउन सक्छ हैन र सर ......??????
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎆☕🌇🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
rabi lai prasna uthauda man dukhne vayepaxi news nahernus rasopa ko channel sidhakura ra news24 hernus khusi vayera basnus
Good patarkar ❤❤❤
मुख्य ठगी बचाउने अनि कम्जोर र पहुँच नभएकाहरूलाई छानबिनकाे घानमा हाल्ने ?
सत्ताधारी सहकारी ठगिहरु यति खेर जेलमा हुनु पर्ने होइन किन रवि लामिछाने लाई मात्र जेल कोच्ने अनि यसलाई राजनिती प्रतिशोध न भनेर के भन्ने मोहदय अति भयो केपि सरकार सामान्य जनताले बुझ्नु पर्ने कुरा के छ भने यो सरकारलाई साच्चिकै सहकारी पीडितको माया छैन लेखेर राख्दा हुन्छ छानबिन गरे जस्तो गर्ने अनि चुपचाप बस्ने भ्रष्ट सरकार मुर्दाबाद्💪👊💪👊
Good sir
थुक सरकार लाटो जनतालेपनि बुजिसको तिमरो चलाखाइ अब सकियो काङ्ग्रेस एमाले बुजिराख होसिर सरकार
Yes right
Talk true people love ur show👌
Good news 👌👌👌👌👌
👏👏👏
Good 🙏❤️❤️
रबजिल्लाइ सोधपुछ गर्दा चाहिँ थुन्नुपर्ने थुनेर सोध्नुपर्ने अनि धनराजजीलाई सोध्दा चाहिँ थुन्नु नपर्ने सबूत भेटिएको मान्छे उ त अझै😡😡
दिल भुषण पाठकजी,
तपाई जस्तो युवा पत्रकारले भएर देश र जनताको पक्षमा सत्य तथ्य समाचार लिएर जनतालाई सुसुचित गराउँदा आम नागरिकलाई सचेतना जगाउन
मद्दत मिल्छ ।
भ्रष्ट, भुमाफिया र मानव तस्करहरूको अनुसन्धान मुलक समाचार बनाएर तपाईको मिडिया मार्फत सम्प्रेषण गर्नुहोस ।
good
Good news
नेपालको पत्रकार लाई त रबिले ठिक पर्दोरहेछ
Great journolist presentation
हो यही भएर रबी प्रति प्रतिशोध भयों , भनेको हो सारा जनता ले, देश कंगाल बनाई सके कांग्रेस, एमाले, मावोबादी ले तेता तिर को न्यूज़ केही नबनाउने अनी रबी को पछी चाही जरै देखी खेदों खन्ने???
बाख्रो करायाे धनराज काे ठगी काण्ड हरायो
संसदिय समितिले कारबाहीको सिफारिस गर्दा पनि धनराज लाई केहि नगर्नु काँग्रेस राज रहुन्जेल त होला नि होईन ?
थाहा भयो सर! धन बहादुर गलत रहेनछ ।
कालो करतुत उकेल्दा कङगे,सि सान्सद उफ्रि उफ्रि तालि पिटिरहेका छन
Tapaeko karyakaram ramro xa Tara nispaxe hunuparxa sabai KO bisayama bolnu parxa rabi KO matra hunu hudaina👍
Nice presentation 🙏🇳🇵Rabi ra Dhanjar dubaiko galti cha
Aaja chai bhusan jile yeti chai ☕️ bole hai. Ajhai dherai boldai Janus 👍
हाम्रो नेपालमा कसैले कसैको बिस्वास गर्ने अवस्था रहेन अब जसको छान बिन भय पनि प्रतिपक्षी बिना हुनु भयन सचिकै आरोपित ब्याक्तिलाइ न्या दिने हो भने अहिले भयका सत्ता पक्छिए निर्दोस ठहरिय भने पनि जनताको नजर मा उ दोसि नै हुने छ र प्रतिपक्षी कुनै दोसि नै रैछ र दोसि ठहरियो भने पनि प्रतिसोध को आरोप लागि नै रहने भयो
Ma tapaiko great fan ho.tapai Nepal ko no.1 patrakar ho but Aaile tapai shadow ma parnu vayo kina yo tapailai thaha hola ..hajur le aba aru ko vanda extra type le kam garnu paryo..interview pani garnu parxa ani khoj pani garnu parxa..hajur ko mind dherai xa ..desh ra mato ko lagi kehi garnu hola 🙏🙏🙏jay Nepal
एउटा नबुझियेको कुरो सहकारिमा येति धेरै पैसा सहकारिमा कसरी आउँछ ?कस्ले जम्मा गर्छ येति धेरै पैसा?कहाबाट आउँछ येत्रो पैसा?
सही समाचां
Sadhain swachchha nispakshya suchana sachcha Nepalilai sanpreshan garirahanu hola.
गरे पानी नगरे पानी अफुनै सरकार छ केको डार
dami kura garnu bhayo
ठुला ठालु पत्रकार भन्नेहरुलाई पनि यसको काण्ड किन नबोलेको उसको किन नभनेको भन्नुपर्ने । निष्पक्ष पत्रकारीता भय रविलाई देख्नेले अरु ठगलाई पनि देख्नुपर्ने । बल्ल आज मुख खोलेछन।
हल्लो सर !एक पैसा कमाई नहुने ले कसरी पैसा लियो?तपाईं जस्तो पत्रकार ले जे बोल्दै छ पैसा को लागि बोल्दै छ।
हो यसैगरी स्वच्छ र निश्पक्ष समाचार पढनुसन तपाईं लाई कसैले गाली को वर्षा गर्दैनन् ।
change the system .
Kantipur finance ko lai ni jail halnu parayo sir kai gardinu hola 6 year more than 6 years manchay haru ko paisa hold garayra masti.
Jyoti hos ki GB hos! Yini haru le lukayeka patra hun!
😢
Kailash sirohya ko nagririta bare in satya sahi video chahiyo jun pachi kasailae katna nasakos dil sir
Aaja balla yehale sahei patrakaritako parivasha dinuvo !
Girihi bandhu tea state and bhutani sarnathi bare pani chanbin kahile hune sir...
Sirji not only Dhanraj,where’s Rishi and why they are not arrested ????
Jaslai jail ma hale pani arabau paisa sabai janatako ho, aba kasari paux janata le paisa?
Yo news din ma 10 patak raknu pareo
12ko ईगो😂
Yo ta jantamara sarkhar papi honi ta
12 bhai mediaharulai pani dabab mahasus huna thalexa abachai…
dhilai bhayeni yetisamma aayaxa aja
Naam ko matra anusandhan ho eniharu ko sab lai tha xa
17 hajar marne prachanda kahile jail jane....rabi matra jail jane ta....
तिमि कति पुर्बग्री छौ भन्नी कुरा त सबै लाई राम्रो सङ थाहाछ ।। no need to expaln about it
G.b.lai.amale.ani.ne.ka.lelukayera.dos...rabi.lai...naike.lai..chhopa
Chorharu laye jail ma nai halnuparne, k vako yo sarakar
koi ta dhanraj lai rabi jasto jail ani anusandan . yo sabai nautanki ho laj chopna natak gareko ho
Bhitri udhesya kehi xaina emale congress dubai bhrasta hun jo ahile ayera mile jasto gareka xan!
Chorle ma chor ta vandaina
Kohi bahira kohi bahira kina sahakari thagi ma
Ma euta kura vanxu tara jole jati nai barsa luteko xani ek na ek din auxa samaya kinaki luteko paisa le kahile sukha didaina pap dhuri bata karauxa ma afaile khud dekheko xu duniyama bhrastacharko hatya ko 200 barsa ko pani xanbin gareko dekheko xu usle navogla tara xora natile vognu parxa
Sab kaa Sab Chor hun
Rabi matra hoena k bethiti aba ek patak sahi thau ma kaam garnus tapai kati hero bannu hunxa.., ma jastai tapailai idol journalist manneharu ka bich please… skhalit nahunus ma jasta saiyau xan idol manne… tapai jatiko manis ko nepal sahi banaunuma hatemalo abasek xa… please dil bhusan ji please humble request…
Hunata ma kunai party ko manxe hoina tara prachanda le kam garna nakhojeko hoina garna khojeko ho tara emale kaangres le thicho micho garera dabab vako ho
Dhanraj nai chor ho
Sahakari thagne sabai amale ra congress xan
Sabai uk lahure haruko paisa jhwaam😂
Haha base of this govt
Good
तिमी पनि झोले पत्रकार हो भन्ने सबैले बुझिएको छ ।नटक नगर्दा हुन्छ view को लागि
1St comment pin garnu paro🤣
Yesto hunu ma tero ne haat xa
Congres ta chor ho
You are not telling the truth. Liar.
Kina ho kina tme haru dekhera wakka lagx mug