yo vaag ma munni lai...sapana ma vetera...love sin rakhnu..ani...rata rat bihe gare paxi...bed ..sin ..ma ...munnni lai..sangini..sui launu..parxa ..ahile..hamilai...santan chahidaina...vannu...ra sui..hanejasto...garda ...uta bipana ma gigree lai...ropi..dinu..........dami..hunxa ...so.....I like ..your acting......
कथावस्तु एकदमै प्रेरणादायक छ। गाउँ घरमा हुने यथार्थ विषयवस्तु लाइ समावेश गरिएको छ । समाज मा हुने नैतिक कु-कृति को अन्त्य हुनुपर्छ भनेर प्रेरणा दिएको छ । नेपाल को नम्बर १ मा आउने हास्यश्रृंखला मा बढि सिरियस बिषयबस्तु ले दर्सकलाई मनोरञ्जन नदिन सक्छ । first भाग र second भाग मा हास्य तथा मनोरञ्जनात्मक कुरा हरु को समाबेश गेरेर अन्त्यमा प्रेरणा सहित को कथावस्तु बनाउँदा दर्सकलाई अझै मनोरञ्जन मिल्ने छ। आगामी दिनमा अझै सुधार भएको हेर्न पाइयोस् 🙏🙏🙏 धन्यवाद Lots of love for sakkigoni team 💓 From us🇺🇸🇺🇸
सक्किगोनी को 5 भागमा काका भतिजो कता कता हरायो अलि नास्रो लाग्यो सबै कलाकार हरु भए पछि मात्र हेर्नू मजा आहिन्छ अब यस्तो नहोस् भन्न्न चाहान्छ जय सक्किगोनी
कमेन्ट पढेर हल्का मुस्कुराउदै हल्का रमाइलो हेर्ने हरु 👍️👇️ अन्तिम मा काकु को भनाइ सुन्दा मन मा आनन्द आयो ।यो कुरा चाडै सबैले बुज्नु पर्यो । एउटा मिठो सन्देश ।
एउटा कुरा नि जिग्री ब्रो हरेक लेपाली सिरियलमा हर एपिसोडमा नया केटी या नया आइमाइको रोल भयोकी सबै उसैको पछाडि लागेको मनै पर्दैन काहीँ कतै सक्कीगो नि मा नि यहि निरन्तरता हुदा नमजा लाग्छ अरु त ठिकै छ
सम्पुर्ण कलाकार मित्र हरुमा हृदय देखि नमस्कार छ र शुभकामना पनि भन्न चाहन्छु किनकि एति राम्राे प्रतिभा देखाउनु भएकाे छ यहाँहरुले भाेलिका दिनहरुमा पनि नछुटाइ हेर्न पाउ । नहेरि like र cmt गर्नि म मात्र हाेर
अाज भने अलिक छिटो अायौ सम्पुर्ण टिम लाई शुभकामना यस्तो यस्तो रमाइलो गर्नु होला दर्सक सामु म मलेसिया बाट नियमित हेर्न ब्याति हो घर भने सखुवा सभा जिल्ला हो म भने पाडे र जिग्रि को फ्यान परे ✌✌✌
Wawa sabai nepali ko janchetana ko lagi yo sakkigoni episode 3 derai ramro xa yestai ramro hudhai jawoss yehi maro suvakhamana xa tapai harulai my best tim
मुन्नि को फेन हरु याहा हाजिर हुम त लु लाइक गर्मत सक्किगोनी सिरियल इन्टाटिम लाई आउदै गरेको दिपावली को धेरै धेरै शुभकामना 👇️ 👍️👍️👍️👍️👍️सियार Plzz हाल साउदी बाट अभागी बसन्त याक्खा 👋👋👋👋👋👋👋👋👋
तर आजभोलि पैलाको जस्तो खास्सै मजा आउदैन यसमा।।। जिग्री,कक्रोज,बलेको साथ छुटीहाल्यो,सङ्गै कहिले हुदैनन् । यसपालि त पाणे सोल्टी पनि आएनन् जयन्ते पनि छैन ।। सबैको रोल मिलाएर आएन।। मज्जा जति त भद्रगोल मै थ्यो। साच्चै गाउँ पाखाकै याद आउथ्यो।।। सहमत कति जना छौँ, हाजिर गरम???
*_सक्किगोनि नछुटाई हेर्ने जती यता_* ✋
*Hit Like for पाँडे सोल्टी* 👍
Me 😃😅💑
Mixtape Nepal goo.gl/maps/xLUNjcWEh8U2 330A Canterbury Rd, Surrey Hills VIC 3127
✌✌
I am also
5 bhagg सम्म गर्दै xu
भद्र्गोल त्यागेर सक्कीगोनी हेर्ने जतीले यता लाइक गरुम है।🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
adragoal t hernu xodeko t ab tei vayar uta mediya hub gako xre skkigoni lai ujuri din😁😂😋😋😋😋😋
A
धन्यवाद सबैलाई अपार माया र साथ दिनुहुने सबैमा 🙏😍
र सबैले मेरो यो च्यानल पनि नछुटाई subscribe गर्न नबिर्सिनुहोला ल 😍
yo vaag ma munni lai...sapana ma vetera...love sin rakhnu..ani...rata rat bihe gare paxi...bed ..sin ..ma ...munnni lai..sangini..sui launu..parxa ..ahile..hamilai...santan chahidaina...vannu...ra sui..hanejasto...garda ...uta bipana ma gigree lai...ropi..dinu..........dami..hunxa ...so.....I like ..your acting......
please mention the background music when munni ask money for bale
Sai kuro bale boro sai kuro
Hello बले ब्रो😂😂😂
hehej
पाडे बिनाको सक्किगोनि अलिक खल्लो भयो भन्ने जति यता हाजिर गरौ✋✋
Ho yrr ka gayo pade ba
Saroj Adhikari sahi bat
ho yrr khagahe padeba
ua-cam.com/video/7U_6_ZnuL3Y/v-deo.html
ho ta
बले बोरो को fan जति यता ।।।।।🇳🇵🇳🇵😀😀✋✋😃😃
Me
वाऊ क्या सन्देश मुलक साथै मनोरञ्जन को असली खुराक सक्किगोनी 😘🥰😍
सकिगोनी पाठ 1 देखि पाठ 5 सम्म न छुट्टै हेर्ने जति यता होइ guys 🤚🤚
अनि मुन्नी को फ्यान पनि यता होइ 👍️👍️
Hamii ho
Darjeeling awno parxa ho
झट्टे र मैच्याङ को जोडी मन पराऊने एता हाजिर हौत
Mi
I love you munne .watching from hongkong
लौ #DUTY नी सकीन लाग्यो 😊😊
अब सक्किगोनी हेरेर पेट मीचीमीची हासीन्छ पर्देसी जिन्दगी यस्तै त हो😭😩
Hor hjr okay
@@yadavpun4870 ijtmggg6gsosoekek
कथावस्तु एकदमै प्रेरणादायक छ।
गाउँ घरमा हुने यथार्थ विषयवस्तु लाइ समावेश गरिएको छ । समाज मा हुने नैतिक कु-कृति को अन्त्य हुनुपर्छ भनेर प्रेरणा दिएको छ । नेपाल को नम्बर १ मा आउने हास्यश्रृंखला मा बढि सिरियस बिषयबस्तु ले दर्सकलाई मनोरञ्जन नदिन सक्छ । first भाग र second भाग मा हास्य तथा मनोरञ्जनात्मक कुरा हरु को समाबेश गेरेर अन्त्यमा प्रेरणा सहित को कथावस्तु बनाउँदा दर्सकलाई अझै मनोरञ्जन मिल्ने छ।
आगामी दिनमा अझै सुधार भएको हेर्न पाइयोस् 🙏🙏🙏 धन्यवाद
Lots of love for sakkigoni team 💓
From us🇺🇸🇺🇸
मुन्नी Acting मा अब्बल छिन्।
Future star😍
मनोरञ्जन सङ सङै लास्ट मा दिन खोजेको सन्देश ले मन छोयो म जसतै 50 लाख बिदेसमा काम गर्ने नेपाली को तर्फ बाट सक्किगोनी परिबार लाई धन्यवाद ,
Sfffuzr. Vccxh
याे सक्किगाेनी चाहिँ हप्ताको 2 पटक ल्याउदा अझै राम्रो हुन्छ भन्नेहरु चाहिँ यता हाजिर हाै त 😍😍कत्ति रमाइलो यार 😂😂😂
Din dinai hernu paye tw jhan maja aaune thiyo ni hajur🤔🤔😅
Sai ho
Me
Mahendra Mahara 🙏🙏🙏🙏🙏
ua-cam.com/video/7U_6_ZnuL3Y/v-deo.html
Bale is rock..!
Love you all
The Monkey King
पाडेलाई #Miss गर्ने जति येता हजिर गरम त आज।🙌🙌👋🖐️🖐️🖐️🖐️🖐️✋✋✋✋✋✋✋🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
Kundan Adhikari 👋🏽
ए आम्मा हो कस्तो लाग्यो आजको भाग आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोला ल 😍
र सबैले मेरो यो च्यानल पनि नछुटाई subscribe गरेर साथ दिनुहोस् धन्यबाद 🙏
Daame
🙏🙏Bale boro
Balu 😘
Malai sabai vanda man parne comedy actor Sagar Lamsal dai. Always miss you dai.. Bhetne mauka xitto hos tapai sanga dai?
Ekdam ramro vako xa sagar dae
सक्किगोनीलाई बधाई छ।अझै आउने दिनमा यो भन्दा राम्रो गर्दै जानुहोला।😍
पाँडे जयन्ते लाई मिस गर्ने कोको हुन हुन्छ 💕🇳🇵🙏👈
नहेरी कन लाईक गर्ने जति यता है ✋✋परदेश बाट हेर्नू हुने ब्यातिहरु यता✋✋✋✋✋✋
Hjr namaste म वमन देखि राम्रो छ हो
अन्तिम सिनले मेरो मन मुतुनै छोयो राम्रो लाग्यो सक्किगोनी सबै टिमलाई धेरै धेरै बधाई तथा हरेक एपिसोदले सफल्ताको शिखर चुमोस सफलताको शुभकामना
सकिगोनी नियमित हेर्ने जति यता हाजिर गरुम है 🤚🤚
ल आउनुस संगै सक्किगोनी हेरौं अनि सँगै दीपावली को सुभकामना सबैलाई ❤️
Sema too
जय सक्किगोनी ❤️❤️❤️❤️
Sakkigoni kasko kasko favorite😍💕
Like here
👇👇
lyrics songs nice
Thanks
सक्किगोनी को 5 भागमा
काका भतिजो कता कता हरायो
अलि नास्रो लाग्यो
सबै कलाकार हरु भए पछि मात्र
हेर्नू मजा आहिन्छ
अब यस्तो नहोस् भन्न्न चाहान्छ
जय सक्किगोनी
Jaile ka autai hunxa hau
Chitta bujaunu parxa🖕🖕
Pade dasai msnauna Nuwakot afno ghar gayeko xa arko episode ma chai dekhina paune xa pade ani aru aru sabaj kalakar harulai
Akdume pani auna pareo🤪😂
Sahi bhannu vayo
Raksha deserves more footage ✌✌✌
कमेन्ट पढेर हल्का मुस्कुराउदै हल्का रमाइलो हेर्ने हरु 👍️👇️
अन्तिम मा काकु को भनाइ सुन्दा मन मा आनन्द आयो ।यो कुरा चाडै सबैले बुज्नु पर्यो । एउटा मिठो सन्देश ।
सक्किगोनी हफ्ता मा 2पटक आउनु पर्यो भन्ने जति हाजिर गरम त
hawa kura nagara ba vai..
Buddhi Buddhi ma
Hawa kura kina gariraa hapta 1 palta thik cha
Good say
Kura rakheko matra ho hawa kura hunxa talai
यति मज्जाको सिरियल तर क्यार्नु
सोमे धिताल ले आँखा लगाइहाल्यो
मुद्दा समेत हाल्न भ्यायो
हेर्दै कमेन्ट गर्दै गर्ने जति यता हाजिर गरुम त .... भद्रगोल भन्दा नि राम्रो लाग्यो मलाई त
नुन बिनाको तरकारी र पाडे बिनाको सक्किगोनी एकै हो पाडे र बल्ले जरुरी छ यो सक्किगोनी लाई इनि दुई जना भएनन भनी अहिले भद्रगोल को जस्तै हुन्छ
Padey ko "hey listen listen "
Sunna majja lagne ma matrai ta haina hola??😃😃
बिच बिचमा Lovely Tone मन पर्ने जति यता हाजिर गरौं त ?🙋♂️🙋♂️
Munni mero favorite cuty...love you...from dubai
सक्किगोनी नछुटाई हेर्नुहुने पाडे को फ्यानहरु आउनुहोस हेरौँ साथी बनौँ आज पाडे लाई नदेख्दा साह्रै खल्लो लाग्यो आउदो भागमा पाडे लाई देख्न पाईयोस
ma pani xu
सक्किगोनी हप्ताको 2 चोटि आउनुपर्छ भन्ने जति हाजिर हुम ।
यहाँ डिस्लाइक गर्ने जति चही सबै भद्रगोल टिम का होलान है 😆
Yes sure bro
haha...huna sakxa😂😂😅
पादे र जिग्री मा को थिक लाग्छ
पादे ब्रो comant
जिग्री ब्रो को लाइक ल
😍😍
मनमा खुब खुसीको वेग चलीरहेको छ ! हार्दिक बधाई साथै बहुत शुभकामना अर्जुन सर अनी कुमार सर लगायत सम्पुर्ण परिवारलाई !! 😀😀😀😀😀😀😀😀
भद्रगोल छोडेर सक्किगोनी हेर्ने यता हाजिरी हम् त ।।।
लौ सुरु गारियो।
सक्किगोनि रेगुलर हेर्ने हरु यता आम है,
बले, जीग्री, आनी पाड़ेको फेन हाजिर हुनु परयौ
I like sakigoni 😍😍😍😍😍😍😍
Episode 5 Ko पर्खाइ मा को को हुनु हुन्थ्यो हाजिर हुमत
Love you all friends
Pade
👇
अनि दशैं कस्तो भयो? हाम्रा आजसम्मका भागहरु कस्तो लाग्दै छ अनि आजको भाग नि? सुधार गर्नुपर्ने केही? धेरै माया पाएका छौ त्यति भए त सक्किगो नि 🙏
एउटा कुरा नि जिग्री ब्रो हरेक लेपाली सिरियलमा हर एपिसोडमा नया केटी या नया आइमाइको रोल भयोकी सबै उसैको पछाडि लागेको मनै पर्दैन काहीँ कतै सक्कीगो नि मा नि यहि निरन्तरता हुदा नमजा लाग्छ अरु त ठिकै छ
Daami chha ho jigree bro
ramro xa daju
Ramro x daju
Superb xa
Dami sakkigone😍😍😍😍😍😘😘😘😘
Jikri ko fan kati xau bideshi bhumibat aaj
👇️👇️👇️🙏🙏
Hami pani xam hae pradesh Bata
Mo pani xu hoe
Mu chai timro fan hu la...😉😉
दाह्री हल्का भएको सुहाउँदो हुन्छ फुल सेभ भन्दा ।
@@rajug.c.787 hor hjr
east or west ...sakogni is best..one like for ..sakogini
Bale ko dance ko fan hit like
paaडे बा हो सब भन्दा धेरै मन पर्ने मलाइ।
सबैजना बेस्ट हुनुहुन्छ।
दोहा कतारबाट हेर्दै।
Same me
how many peoples like this sakkigoni comedy serial like here
Mee too
Ho hai nanu🤣🤣😘😍😅🤣🤣😋😋😋
✋✋✋
priya Magar 👍👍👍
Like option is available up there is people like it😂
Excellent sakkigoni team.thank you.
सायद यो जतिको उत्कृष्ट सिरियल नेपालमा छैन जस्तो लाग्छ ।।
राम्रो छ अगाडिको 30 सेकेन्ड को टाइमिङ नराखेको भए हुने ।
भद्रगोल लाई दिस लाइक हानेर सक्किगोनिलाइ माया गर्ने साथीहरू हाजिर ल।।
Me ..bro
@@tiktokofficialmusicboy2711 hor
Sakigoni ko asli fan hami kati rakxum ta hit like
👌👌👍👍
N
Suddi kaaam xaina
Sita Dhungel halka ramailo
Balay bro xaina eak dam thik xa
Jati here puni chetay nabujne yo natak heii
आज रबिसर लाई हेटौंडा उच्च अदालतले सुनाएको फैसला पर्तिअति खुसी छु
रबीको झोले हो कि के हो
Cc😊
Yakdam ramro xa sakkigoni😍😍😍👌👌
पाडे बिना को sakkigoni अधुरो लाग्ने यता हाजिर हौ त
Hot
Haha
यता सकिगोनी मा लाइक हरर
उता भद्रगोलमा मा डिसलाइक सरर होकी होइन साथी हो🥰😊
👌👌👈️
Ho ho 100%
Munni is love😍😍
सक्की गोनि मनपर्ने साथीहरू कति हुनुहुन्छ ✋✋
सम्पुर्ण कलाकार मित्र हरुमा हृदय देखि नमस्कार छ र शुभकामना पनि भन्न चाहन्छु किनकि एति राम्राे प्रतिभा देखाउनु भएकाे छ यहाँहरुले भाेलिका दिनहरुमा पनि नछुटाइ हेर्न पाउ । नहेरि like र cmt गर्नि म मात्र हाेर
गुड छ
हामि पनि छौ
Malai chai Sanu ji ani zigrii dai chai pura manparxa guys❤❤
सक्कीगोनीको असली फ्यान म मात्रै होकि अरु पनि हुनुहुन्छ बिचरा बले दाइ मल बोकेर पैसा मुन्नीलाइ😀मुन्नीले मुन्नालाइ🤣🤣🤣🤣👌👌👌👌👌
गङ्गा सिङ्जाली मगर ani pade khai ta aale khalo lageyo pade bena
मेरो favourite त मुन्नी नै हो बोल्ने को तरिका नै different छ so अरु को को हुनुहुन्छ rice your hand 👋👋(सक्किगोनी ❤️❤️)
Dherai vanda dherai ramro lagyo...Episode 1 dekhi herdai aairaxu.....sakkigoni team lai badhai xa ...ajhai ramro gardai agadi badhnus hajur haru has🙏👍😊😊
Ajai samma Waiting garnu vayeko le like hanam na ta 😆😆
अाज भने अलिक छिटो अायौ सम्पुर्ण टिम लाई शुभकामना यस्तो यस्तो रमाइलो गर्नु होला दर्सक सामु म मलेसिया बाट नियमित हेर्न ब्याति हो घर भने सखुवा सभा जिल्ला हो म भने पाडे र जिग्रि को फ्यान परे ✌✌✌
Did you notice guyz ?
I think the voice of Sakkigoni is Jigri's 😍
Aww😱😱😍😘
Ae horw malai tw tha nai thiyena mah tw narayan gopal ko swor vanirako
हो सम्मान त हामी लाई हुनुपर्छ कतार मा रगत पसिना बगाएर देशको अर्थतन्त्र
धानिराछाै हामिले
हाहाहा
Aafno ghar dhaneko xu van na k desh vaneko ho desh ko lagi sochne manxe bidesh jadain
Jigri को र मुन्नी को रोल मा बजेको धुन कुन गीत को हो ल भन्नुस त को को हुनु हुन्छ कमेट पिलीज 👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
अनलाईनमाँ भेटनु आउहै सानु sane qs kasailae thaha vaya vanidinu paro
Malai pni tha vyana kun geet ko tone ho sarai mitho xa
Malai pani thaha xai dhun chahi derai ramro lagxa
Lo khojnu paro
👌👌👌
Ending was motivational ♥️♥️
Pade baa ko fan hit like
👇👇👇👇👇
Hi
@@sentilimbu430 hjr
Channel subscribe gareko xu hi😋
@@sentilimbu430 tnxx
Sorry for the ask but ....
You have a email??
एती राम्राे रक्षा दी हुनु हुन्छ कहा मुन्नी को पछि लागेको हाम्रो बले ब्रो लाई छोडिदिनु क्या जिग्री ब्रो 😂😂😂
Thanks for your group and thanks for this lovely socializing concept... 🙏
बले र मुन्नी भेट हुँदा , मुन्नी र लाल जकेट वाला भाई साइकल मा हुँदा कति राम्रो धुन राखेको के waww😍😍😍😘😘😘😘
Nepali film ko song haru ho part katdai halya ho..
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
Prem Prakash Phauja fffgvxdfhcseryyisdxnkkgcfdwqqwweerryyyuuiorsssdfcgghjjklZzxvvbbnmmmmmmxcb.
and
Kun song ho
atni malai pani manparyo
अन्तिम मा सारै मार्मिक लाग्यो 😘😥देश को अबस्था येस्तै छ के गर्नु
Bale fan like here✋
पाँडे नभएको त राम्रो हुदैन हो ।मेन भिलेन नै उहीँ हो😂😂
सधैं हेर्न यता हाजिर गरौं😍 सक्की य पछि त सक्किगोनी 😂
Wawa sabai nepali ko janchetana ko lagi yo sakkigoni episode 3 derai ramro xa yestai ramro hudhai jawoss yehi maro suvakhamana xa tapai harulai my best tim
धेरै हासायो अन्तिम मा दुख गरेका नेपाली लाई सम्मान गर्नु पर्छ भन्ने कुराले मन छोयो आँसु आयो धन्यवाद
मुन्नि को फेन हरु याहा हाजिर हुम त लु लाइक गर्मत सक्किगोनी सिरियल इन्टाटिम लाई आउदै गरेको दिपावली को धेरै धेरै शुभकामना 👇️
👍️👍️👍️👍️👍️सियार Plzz
हाल साउदी बाट अभागी बसन्त याक्खा 👋👋👋👋👋👋👋👋👋
राम्रो त छदै छ तर पनि पाडे बिना नुन बिनाको तर कारी जस्तै जस्तै भयो !!
को क़ोले पाडे लाई मिस गर्नु भो
साह्रै राम्राे शन्देश मुलक तर पाँणे फटाहा बाजे का काका भतिज कता गए देख्न नपाउँदा अल्लि खल्लाे महशूश भयाे अर्काे अाउनि भागमा जसरिनि देख्न पाइयाेस ।
Story complete grrna ko lagi hola chandramukhi ko....😜
Hoo
Dami xa
मलाई सबैभन्दा मनपर्ने पात्र मुन्नी ❤️
ढुकढुक पो हुन्छ हो। 😆
Hoit kada same
Cute Munni kati beautiful dekhiyeki. 😍acting jhan gazzabko cha🙏🏻
Chittai film ma dekhna paiyos nanu lai.
Love from Sydney Australia 🇦🇺
बबाल हो
दिनमा कामले गलेको बेल सझपख हास्नु पाउँदा सरै मजा आउछ
Bale ko fan hit to
👇👇👇👇👇
Hoho
Hlo
Hjur
Me
Sakigoni surely is mart best
ठिक भनु भयो सम्मान गर्ने भनेको बिदेश बाट अाउने नेपाली दाजु भाइ लाई हो देश लगेको भनेको रेमिटेन्स ले हो जय सक्किगोनि✋✋
मुन्निको कारण देखाएर रक्ष र जिग्रीको जोडि छुटाउनी काम नहोस सम्पुर्ण टिमले काम गर्नुपर्यो पाडेको उट्पट्याङ हेर्नकै लागि सिरिएल हेर्नी दर्सक परियो😄
मलाई त झन झन मन पर्न थलो Wow best love n...comedy
तर आजभोलि पैलाको जस्तो खास्सै मजा आउदैन यसमा।।।
जिग्री,कक्रोज,बलेको साथ छुटीहाल्यो,सङ्गै कहिले हुदैनन् । यसपालि त पाणे सोल्टी पनि आएनन् जयन्ते पनि छैन ।। सबैको रोल मिलाएर आएन।। मज्जा जति त भद्रगोल मै थ्यो। साच्चै गाउँ पाखाकै याद आउथ्यो।।।
सहमत कति जना छौँ, हाजिर गरम???
बलु बिना सक्कि गोनी नुन बिनाको तरकारी जस्तो लाग्ने मलाई मात्र होकि हजुर हरूलाई पनि ??
🌷🌷🌷🌷🌷🌷🌷
@@rajeshshrestha3824 r
सक्क्किगो नि।। 👌👌👌👌👌👌👌👌👌👌
अन्त्यमा दिन खोजेको सन्देश एकदमै सहि लाग्यो👍
यो अन्तिमको सन्देश त मेरी बास्सै मा पनि छ ।।
भाग १ देखी ५ सब्बै हर्ने हाजिर।
मुन्निको fan पनी हाजिर।😍
👇👇👇👇👇👇
Very good
Md karim Ansari e
🤚👈💕💕💕
चाईनिज भन्या राईनिज पाे रैछ। सही लाइन हाहाहा😆😆😆
जिग्री र पाडे ब्रो लाई सलुट छ । क्या story लेख्नु हुन्छ । दामी छ
Damii