नमस्ते म हजुर हरुको छोरी चेली सीता श्रेष्ठ ,सधा जस्तै आज पनि आदरणीय राजु परियार दाइ र मेरो नयाँ दोहोरी प्रस्तुत गरेका छौं कस्तो लाग्छ सल्लाह सुझाव दिनु ल।❤❤
लोक सम्राट राजु परियार ज्यू र लोक प्रिय शब्दको खानी सुमधुरको धनी सीता श्रेष्ठको दुबै जनाको शब्द र सुमधुर स्वर सुनी रहु जस्तो लाग्छ।। आत्म देखि नै उच्च सम्मान।।
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु आदरणीय लोक स्वर सम्राट राजु परियार र गायिका सिता श्रेष्ठ बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
आहा नेपाली लाइभ दोहोरी मा अति रुचाइएको जोडी लोक स्वर सम्राट राजु परियार ज्यु र लोकप्रिय गायिका सिता जि को मिठो मनमोहित जादुमय स्वर मा प्रेमिल सब्द प्रहार मा एक प्रेमिल जोडिको कथा कहानि साथै बाध्य बाधन टिमको उत्कृष्ट प्रस्तुती यति उत्कृष्ट प्रस्तुती दिनुहूने लोकप्रिय सर्जक संचालक बालकुमार ज्यु लगायत सम्पूर्ण टिम प्रति मनैदेखि सलाम सम्मान उच्च सफलताको शुभकामना व्यक्त गर्दछु राजु दाइ र सिता जि को आगामी प्रस्तुती नि चाहन्छौ 🙏🙏🙏
लाइभ दोहोरी हेर्न मन लाग्ने भनेको सीता sis र राजु दाइ को मात्र हो ❤❤❤❤आहा कति मिठो सुनिरहन मन लाग्छ् जति सुने पनि सुनिरहु कैलै नसके हुन्थ्यो भने झै लाग्छ ❤❤❤❤❤❤🙏🙏🙏❤️❤️सफलता को सुभकामना 🙏🙏❤️❤️
मैले हिजो देखि अहिलेसम्म ५ पटक हेरिसके र पनि अझै धित मरेको छैन ❤सब्द का खानी राजु र सीता को जति सुने पनि सुनौ सुनौ लाग्ने 🎉कुनै कुनै सब्द ले त भावुक नै बनायो 😢लय सब्द उतिकै राम्रो छ अझै उन्नति प्रगति को शुभकामना छ❤🎉❤❤
Shwore samrat Raju pariyar & samdhure shwore ki dhani Sita baini ko dohori aaye paxi jasari bhyeni time nikaler sunnxu xa hjr haru lai dhannebad 🙏🙏❤️❤️🌹🌹 team lai namaskar 🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹
नमस्ते म हजुर हरुको छोरी चेली सीता श्रेष्ठ ,सधा जस्तै आज पनि आदरणीय राजु परियार दाइ र मेरो नयाँ दोहोरी प्रस्तुत गरेका छौं कस्तो लाग्छ सल्लाह सुझाव दिनु ल।❤❤
निकै उत्कृष्ट प्रस्तुती 👍👍🙏🙏
❤❤❤❤❤
DiDi ❤
❤❤❤❤🎉🎉🎉🎉🎉love you sister
अति उत्तम छ बहिनी तपाइको दोहोरी राजू सर सित को अरु दोहोरी पनि अति राम्रो थिय
टिकटकमा याे गित सुनेर युटुब मा खाेज्दै अाउने हरू काे काे हुनुहुन्छ साथि हरू म जस्तैः
❤❤❤❤
मपनि हो
अतिनै शालीन सुशील गायिका सभ्य शब्दकोशको धनी सबैलाई मन पर्ने गायिका र लोकशम्राट राजु दाइको अदभूत रमाइलो दोहोरी सुनेर मन आनन्दित भो ❤🎉
सिता बहिनि र राजु दाईको स्वर र शब्द ले मोहितै वनायो ! फेरि अर्को ईपिसोड पनि देख्न पाऊ!
सीता भाउजु र राजु अन्कलको दोहोरि को पर्खाइमा हुने जति यता हाजिर गरौ ल😂😅😅❤❤
❤❤❤❤
Me
@@BalKumarShrestha भाउजू 😂
लोक सम्राट राजु परियार ज्यू र लोक प्रिय शब्दको खानी सुमधुरको धनी सीता श्रेष्ठको दुबै जनाको शब्द र सुमधुर स्वर सुनी रहु जस्तो लाग्छ।। आत्म देखि नै उच्च सम्मान।।
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु आदरणीय लोक स्वर सम्राट राजु परियार र गायिका सिता श्रेष्ठ बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
❤❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤🎉🎉🎉❤❤❤🎉🎉🎉❤❤❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
उफ्फ शब्द दुबै तर्फको कादा उम्रीने आदरणीय लोक स्वर सम्राट दाजु राजु परियार अनि दिदी सीता श्रेष्ठ❤❤
म चै सीता दिदी र राजु दाईको ठुलो फ्यान हो है❤❤❤❤❤❤❤❤❤
आहा नेपाली लाइभ दोहोरी मा अति रुचाइएको जोडी लोक स्वर सम्राट राजु परियार ज्यु र लोकप्रिय गायिका सिता जि को मिठो मनमोहित जादुमय स्वर मा प्रेमिल सब्द प्रहार मा एक प्रेमिल जोडिको कथा कहानि साथै बाध्य बाधन टिमको उत्कृष्ट प्रस्तुती यति उत्कृष्ट प्रस्तुती दिनुहूने लोकप्रिय सर्जक संचालक बालकुमार ज्यु लगायत सम्पूर्ण टिम प्रति मनैदेखि सलाम सम्मान उच्च सफलताको शुभकामना व्यक्त गर्दछु राजु दाइ र सिता जि को आगामी प्रस्तुती नि चाहन्छौ 🙏🙏🙏
Vagwanle jurayako dohori ko jodi Dherai mitho Ramailo dohori 6👌🙏❤
आहा मन छुने दोहोरी शुभकामना सम्पुर्ण टिमहरुलाई❤❤🎉🎉
अति मार्मिक ❤ सबै जना लाई मीठो सम्झना king 👑👑 राजु परियार मिस यू
सीता बैनीर राजुको दोहोरी साह्रै सिस्टशालिन, अनुशासित्छ सधै एस्तैरहोस धन्यबाद
सुन्दा पनि आनन्द आउने कति मिठो राम्रो गीत 🙏🙏❤️
लोकदोहोरीको नायक राजु हुन्भने
नाईका सीताईहुन मीठोस्वरकी धनी
सीता
सबै भन्दा राम्रो लाग्छ राजु दाइ र सीता जि को गित 🙏🙏👁️👁️
सारै राम्रो लाग्यो यो दोहरी, सधैंभरि यहि जोडी को दोहरी सुनिरहन पाउँ है बालकुमार सर
लाइभ दोहोरी हेर्न मन लाग्ने भनेको सीता sis र राजु दाइ को मात्र हो ❤❤❤❤आहा कति मिठो सुनिरहन मन लाग्छ् जति सुने पनि सुनिरहु कैलै नसके हुन्थ्यो भने झै लाग्छ ❤❤❤❤❤❤🙏🙏🙏❤️❤️सफलता को सुभकामना 🙏🙏❤️❤️
मैले हिजो देखि अहिलेसम्म ५ पटक हेरिसके र पनि अझै धित मरेको छैन ❤सब्द का खानी राजु र सीता को जति सुने पनि सुनौ सुनौ लाग्ने 🎉कुनै कुनै सब्द ले त भावुक नै बनायो 😢लय सब्द उतिकै राम्रो छ अझै उन्नति प्रगति को शुभकामना छ❤🎉❤❤
टिकटक बाट युटुव खोज्दै आउने को को हुनुहुन्छ हाजिर हुम त❤❤
Ma Dai ❤️🙏
❤❤❤@@ashokmandalaurahi2253
Shwore samrat Raju pariyar & samdhure shwore ki dhani Sita baini ko dohori aaye paxi jasari bhyeni time nikaler sunnxu xa hjr haru lai dhannebad 🙏🙏❤️❤️🌹🌹 team lai namaskar 🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹
अति मार्मिक गित,सलाम छ दुबै जना गायक गाइका लाइ 🙏🙏
सुन्दर गीत अति सुन्दर लाइभ दोहोरीमा धेरै हेर्छु हजुरहरूको।🙏🙏🙏🎊🎊🎉
raju vai ra sitasisko dohori herna aatur thiy mapni ❤❤❤❤
अहाकति साेनदरसाेरमा राजुर सिताकाे भाबुगक्सबद जितकिकाटने दुखसुख अअफनाे भागेसमयहाे हासबाेलत सम्जना नईहाे खुसिरहनुसुखिखिरहनु दुखकस्टनअवेस सप्काेमायामिलाेस ❤❤❤
Aha Raju dai ra Sita bahini🎉🎉🎉
भोजपुर जस्तै ओखलढुङ्गाकोनि खुकुरीको याद आउने डर लाउनि तिमी छौ र सुन्दर लाग्छ।
नमस्कार राजु र सिता को धेरै धेरै मार्मिक छ यो टिम लाई सुभकामना 🎉🎉🎉🎉🎉🎉🎉
Raju dai❤❤
आहा सारै राम्रो लाग्यो दोहोरी ।🌹🌱🌷🌷🌼🌼🌻🌳🌳🌵🌾🌿
हजुरको बिग फ्रेन्ड हु दिजु
Sarai man parxa Malai hajur harulay gayeko aaja feri Sunna payo kasto khusi lagyo
उफ्फ शब्द त आदरणीय दिदी सीता श्रेष्ठ को❤❤❤❤❤❤
जहिले पनि तरुनी ताक्छ हंसिया झैं सोझो छ झैं लाग्छ तिमि छौ र सुन्दर लाग्छ।
गीत अलि सुस्तो भयो खासै त्यति रमाइलो भयन हजुर हो। ❤❤❤
❤❤❤❤❤❤❤❤ सारै राम्रो दोहोरी
यो गित फेरि सीता श्रेष्ठ र बाल कुमार श्रेष्ठ जिले गाउनुपर्यो भन्ने कोको हुनुन्छ भन्नुस ल
को को हुनुहुन्छ म जस्तै लजाउदै गित सुन्नी साथिहरु
Wow nice video dada and didi ❤❤❤❤❤❤❤❤❤❤
सीता जि ले अल्लि स्वर पुर्याउन सक्नु भयन गित धेरै उत्कृष्ट छ
Wow dohori ati ramro ❤❤👌
dami xa hajur🎉🎉
Sachikai yo jodi ko parkhai ma basna thaleko xu
tiktok मा देखेर यति छितो आय कुरा छाद्नु ।राजु दाइ प्रती आभर।
Ati mitho nayan super love you all
Yo live dohori jodi kya dami lagxa malai
त्यति धेरै राम्रो त हैननि बाल कुमारमा केही कमी छैननि तिमी छौ र सुन्दर लाग्छ मलाई यो धर्ती ।
Sweet 💗💗dohori💗💗💗💗 👌👌👌
यो हो नी दोहोरी गीत भनेको❤❤❤
Raju dai🎉🎉🎉❤
Very nice dohori song and voice.
जय जय होस्।
Nice song ❤
सबै भन्दा दोहोरी गित मा सुनिरहन मन लाग्ने भनेकै सिता र राजु को हो मलाई जु हटाएर म भा को भए अझै राम्रो हुन्थ्यो होला
YOUTUB ma 10 chotii khojiisake❤❤❤
excellent song
Congratulations all Tim ❤❤❤❤❤❤🎉🎉🎉
Nice❤❤❤❤
राम्रो गित रहेछ ।
dammi😂😂😂😂😂❤❤❤❤
खुशि लाग्यो
Sundar prastuti.❤❤❤
ati marmik sabda ani gaiki
❤❤❤🎉🎉🎉bahut khub
SITA sis ko tukka best
माेहन खड्का र राधिका हमालकाे दाेहाेरि चाहियाे सर
Nice dohori 🫡🫡🫡both singers ❤❤❤❤❤❤❤❤❤
Very talented
👌👌👌
Wow ❤❤
❤❤❤❤❤
Meee
नमस्कार केपि को भदै आज त आफनै घर वाली लिएर आएको पैसा दिनु पर्दैन भनेर कृतीपुरको डाडामा गहेर रेकोट गरेको होलानी ज्ये घण्टी।
❤❤❤❤❤❤❤❤❤❤❤
Ma ne dharai harxu❤
🙏🙏👌👌👏👏💖💖🌹🌹
❤❤❤❤🎉🎉🎉
Woooo so sweet so nice both of best
🇳🇵🌅❤️🙏🏻🙏🏻
Very nice song 💖
Thanks for 5k sub❤❤
Nice song❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤️❤️❤️❤️❤️
❤❤❤❤❤😂
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤