TYAAG || त्याग || Episode 135 || Nepali Social Serial || Swanika, Avishek || 19 Feb 2024
Вставка
- Опубліковано 18 лют 2024
- WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 135
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial - Розваги
डाक्टर र श्रुतिको जोडि एकदमै मिलेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
Yo jodi lae milako harn chahanxu
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
यो त्याग सिरियल भाग १ देखि आजसम्म को भाग नछुटाई हेर्न जति यता हाजिरी हौत🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
1 भाग देखि 135 सम्म नछुटाइ हेरेको छु सारै मन पर्छ त्याग
यो शृया भन्ने केटी भनेको एउता भाईरस किरा हो यस्ता केटी मान्छे र दिदी बहिनी हुनु भनेको अरिंगालको होला मा हात हाले जस्तै हो यो केटीको त मुख हेर्न र बोली सुन्न मन लाग्दैन यो बेबाहारले गर्दा नयाँ गीतको म्युजिक भिडियो आउँदा पनि हेर्नै मन् लागेन
सिरियल राम्रो छ, रेगुलर हेर्ने गर्छु धेरै मन पर्छ। तर अलि लामो भिडियो बनाउनु पर्यो🙏🙏🙏❤️❤️❤️
यो serial आउँदा खुसी हुने कोको हुन्छ साथिहरु ❤😊
Ma pani ho
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरैले मन परायेकाे सिरेल राम्रो छ❤❤❤❤❤🎉🎉🎉
अति राम्रोसँग गर्नु भएको छ नाटक को अभिनय धन्यवाद छ हजुर हरू लाई ।१ भग पनि नछोडि हर्ने गरेकिछु ।👍️👍️🌺❣️❤❤❤❤❤❤
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
🙏🏽🙏🏽🙏🏽💜❤❤
😮😮😮😮😮
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
समिर र श्रुति को फेरि मिलन होस ❤
सम्पुर्ण कलकारमा नमस्कार समानको साथ ढोग छ त्याग सिरियल सारै मन पर्छ ।नेपाल घर इलाम हाल कुतेब बस्ने गर्छु।सुर्तिले सीरियलाई ठिक पर्नु पर्छ र
दामि जोडि फेरि मिलेर जाहोस❤❤❤❤❤❤❤❤
राम्रो छ ❤❤❤
समीर र सुर्तीको जोडी एकदम मिलेको देख्न चाहाना छ मे फेबरेट सिरियल ट्याग ❤❤❤❤❤🎉🎉🎉👍👌👌🙏🙏
सुरू 1 देखि हेरि राको सारै मन प्रछ 👌👌👌👌❤️❤️❤️❤️❤️❤️🎉❤️🎉❤️🎉
❤❤❤❤❤❤सिरिएल अलि लामो बनाउनुसब
त्याग सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोस त यता❤😊😊😊
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ त्याग सिरियल म उदयपुर बाट 🙏🙏🙏🙏
धेरै राम्रो लाग्यो सफलता को शुभकामना❤❤🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tyaag mana parna sirel ho hjr ❤😊😊😊❤❤ thanku❤🎉
सुर्ति र समिरको मिलन होस
सुर्तिर डक्टर एक हाेस🙏🙏🙏🙏
राम्रो छ त्यग जै होस त्यग❤❤❤❤❤❤❤
समीर सुरति काे फेरि मिलान हाेस ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
yota tastai choto vayo
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
त्याग भाग १ देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤
यो सीरियल भाग १देखि आज सम्म न chutai हेर्न यता हजिर हुम त❤
/(
मईले । त पछि बाट हेरेको हो मलाई त राम्रो लाग्यो
AK damai man parne serial 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
पाल्पा देखि हेर्दैछु सेरिया आफ्नो बुडा खाइ दिदी को खुसी लुटने भेना सङ्ग खुप जिन्दगी बिताम्ला भनीछेस हैन कुकुर नि तर सुर्ती ले हिम्मत हार्नु हुदैन एक एक बदला लिनुपर्छ बहिनी भनेर हुदैन सत्तुर जस्ती छ
Nice Siriyal 💖🙏🙏❤️❤️🥀❤️
नियमित हेर्छु धेरै राम्रो लाग्छ ।
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@questions
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
सौतेली बहिनिको बेहोरा देखेर कति पनि हेर्न मन लग्दैन हौ
यो सिरियल हेेरेर आफुले आफूलाई कमोजोरि बनाउने म मात्र छकि अरु पनि छन गाँठे
सुर्ती सत्य छ जित हुनुपर्छ
जय स्वस्थानी माताले हामी प्रदेशी नेपाली हरुको रक्षाया गरुन्🙏🙏🙏❤️❤️❤️❤️🎉🎉🎉🎉
Huh
भाग १ देखि न छुटाइ हेर्ने गर्थे तर अब त हेर्न झ्यौ लाग्न थाल्यो एउटा कुरा मा नै रोमलिएको यो भाग ले के सन्देश दिन्छ भन्नुहोस् त साथी भाइ हरु
धेरै राम्रो छ तरटाएम छाेटाे भाेके अली😥😥😥
यो सेरियल आउँदा को को खुसी हुनु हुन्छ यता हजिर हुम त❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जहिले छोरी मात्र हराई भनेको छ 1 भाग देखि नछुटाई हेरेको मन पर्न नि छोड्न लायो छोरी मात्र हरेको देखाउने
Teita
आजको भाग खास्सै राम्रो लागेन..💗
Xyaa
Malai pani😀
malai ni
श्रया र मन्दिर ले सजय पाउनै पर्छ श्रुतिले न्यय पाउनु पर्छ। सु ख पाएको हेर्न पाउ plz🙏
My favourite sireal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤ समीर र सुर्ती को सिरेल मा मात्र नभएर रेल जोडी जस्तो लाग्छ हरेक हप्ता हेर्ने गर्छु कथा अलि लामो बनाउनुन ❤️❤️🙏🙏
धन्यवाद छतपाईलाई😂❤🎉🎉😮😮😅😊
मलाई त कहिले साेमबार अाउला भन्ने हुन्छ तर अलि सिरेल टाईम छाेटने लाग्छ ♥️♥️👌👌🙏🙏
समिर सृतिको जोडि ठिक छ सिरियल चाहि मलाई सारै ठिक लागेछ
सुरु देखि अहिलेसम्म नछुटाइ हेरिरहेकी छु,धेरै राम्रो लाग्छ मलाई अझै श्रुति दिजु धेरै मन पर्छ ,छिटै मिलन होस श्रुति दिजु र समीर दादा को,अझै राम्रो प्रतिभा हेर्न पाइयोस।
मन पर्छ।
नाईस ❤❤❤❤❤❤
आज भोलि त यो त्याग पनि राम्रो आउन छोदेयो के हेर्नु जस्तो लागेयो
ma naxutai herne garxu khub man parx ❤❤❤
Sarai man paryo aajako vaag
Atinae. Ramro. Sirial❤❤❤❤❤❤❤❤❤❤
Yo siriyal sarai ramro lagxa
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
Ma pani xu
Me😂😂
Me ❤❤❤❤
ma pani xu hai 🙏🙏
Matw pahile ko serial pani hereko
समिर र सुर्तीको मिलन होस् भन्ने जति हाजिर हुनुहोला
सिरियल राम्रो छ last xoto भयो
समीर र सुरति को फेरी मिलन हुनुपरछ शिया लाई लातहानेरर छोडनुपरछ है
सिरियल त राम्रो छ तर छोटो भयो अली लामो बनाउनु न😢❤
🎉🎉🎉🎉❤❤❤❤
यो सिरियल नछुटाई हेर्नुहूने साथी हरु को को हुनुहुन्छ ❤❤❤❤
❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tyag siriyl ati ramro xa ystai ramro banai rakhnu hola😢😢😢❤❤❤
Surti sis arkilai ni testai ghisarn pay ta ma jhan khusi hunethiy ?miss you surti sis ❤❤❤❤
म छु नछुटाइ हेरने❤❤❤
Mero febret siriyal ❤️❣️❣️
सियालाइ मन परेन
My favorote serial त्याग ❤❤❤
Dherai ramro xa
❤❤❤म पनीछु
❤❤🎉🎉
एकदम राम्रो छ मेरो दिदी को त्याग ❤️❤️❤️🙏
My best favorite seail ❤❤❤ thayg 🙏🙏🙏💕💕💕👌👌👍👍👍❤❤❤
आज बेलुकी रामु भाग1 आपको छ हेनुहोला
favorite serial
Sreyalai maya grnu hunna dr samir ra srutile🙏🙏😡
Wow Dharai Ramro Lagyo❤❤❤
Ati ramro
I like tyag siriyl ❤
❤❤❤me akdamai bast serial❤❤
sarai man parxa my best seril kunai xutako xain thanku
श्र्यया चाहिँ अलि सुदृनु पर्यो
Sriti Alik khatra hunu paryo 🤔 Alik ramailo hunu paryo 🤗🙏
I like siriyal👍️👍️
soya man paren malai hajur surti di❤❤❤❤
Meri payri mina diju ko action kati ramro xa
❤❤❤❤❤❤
Ma pani ho bhag 1 dakhi 135 bhag na xutai hareko xu dharai ramro laxcha ma jaila waiting ma xu❤️💋
❤❤❤❤🎉🎉
❤❤❤❤❤❤ nice video
समीर दादा र सुर्ति दिदी मिलेको हेर्नु पाउ छिटो भन्दा छिटो ❤
❤❤❤❤❤
Surti laai yastai maya ra sapot deko herna paam
My favorite serial ❤❤❤🎉🎉🎉🎉
My like cerel ❤❤
Wow❤
यो समीरे भन्नेपनि कहिले छायासंग लागेर तेस्ती ईमान्दार त्यागी समीर घरपरीवारकोलागि आफुले हुनसम्म पिडा भोगी छायाकै कारण घरबार सब गुम्यो ,, बिचरी श्रुतिले अतिनै कष्ट सहेर बसी ,, फेरि अहिले श्रुतिले दुख पाई बहिनीले भनेर आफ्नै घरमा ल्याएर तेसरी साथ सहयोग दिएर अतिनै माया गरेर राखेकी बहिनीसंगै रमाएर श्रुतिलाई धोका दियो दिएर श्रेयालाईनै बिहे गऱ्यो फेरि बेईमानी गरेर धोका दियो समीरले ,, कथा सारै मार्मिक छ एउटी नारीले कति हदसम्म पिडा सहनु पर्छ आफ्नै आमा बाउ बहिनीको कारणले भने झन अतिनै दुख सुखमा साथ दिन्छु भनेर जीवन बिताउने जीवनसाथीले नै सालीसंग लागेर बेईमानी गरी धोका दिंदो रहेछ एक पुरुष जाति कतिसम्म अरु महीलासंग लागेर त्यागी ईमान्दार श्रीमतीलाई समेत धोका दिंदो रहेछ भन्ने देखाईएकोछ , कथाले नयां नयां मोड लिएर अगाडी बढ्दै छ सिरीयल राम्रो हुंदै गएको छ अझै राम्रो हुंदै जावोस ।
म पनि बर्दिया बाट हेरिरयकि छु भाग 1 देखि छुटायकि छईन
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤I'm krayji fiyan swanika de 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️❤️❤️❤️💕💕💕
Very very nice