TYAAG || त्याग || Episode 136 || Nepali Social Serial || Swanika, Avishek || 26 Feb 2024
Вставка
- Опубліковано 4 жов 2024
- WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 136
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook www.facebook.c....
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.co....
Episode 13: www.youtube.co....
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial
सुर्ती लाई सिडि बाट लड्न बचाउने सुर्ती को दाइ हुनुपर्छ भन्ने जति एता आउनु है😊😊😊😊😊😊😊😊
Ho dai ni ho mo pani dai ni vanxu❤
malai pani dai nai ho jasto lageko x 100%
मलाई नि सुर्तिको दाइ हो लागेको छ
Dada nhi hunu parxa
Ho dai nai ho
डाक्टर समिर र सु्र्ति अबको दिन मिलेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
Ma Pani ho Sangita
त्याग र सकस सिरियल मन पराउने जति यता हाजिर हौ ❤❤
यो serial आउँदा खुसी हुने कोको हुन्छ ❤😊 my favourite serial
सुरति र समिरकाे जाेडि नछुटाेस मन परछा तयग सिरियाल❤❤❤
त्याग सिरियल भाग १ देखि नछुटाई हेर्ने गर्छु 🙏
अब सुर्तिर समिर मात्र बस्नु पर्छ सिरियालाई त्याहाबाट हटाउनु पर्छ अनि मात्र याे सिरियल हेर्ने खालकाे हुने हाे
यो त्याग सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत❤❤❤🎉🎉🎉🎉
त्यग सिरियल लाई मिस गरेर बस्ने कोको हुन्छन एता हाजिर हुन त❤❤
त्याग नछुताई हेर्ने कोको हुनुहुन्छ यता आउनु है
अर्को भाग मा त्यो कुन केटा हो चिनाउन पर्छ डाक्टर र श्रुति कुनै हालत मा पनि छुट्नु हुदैन🎉❤
त्याग सीरियल को फेन को को को हुनुहुन्छ हाजिर हुनुहोस त यता सोनिका बास्टोला जी मेडम जीउ को जीत भयको हेर्न चाहने जती हाजिर हुनुहोस त यता हजूर ❤😊😊😊😊😊😊
ma pani ho haiii hjurr❤❤❤
म त हेर्नै पाईन भने पागल नै हुन्छ
म पनि छु❤❤❤
यो सिरियल हेर्न नपाए त म पागल हुन्छु
अति मन पर्ने सिरियल ❤❤❤
❤❤❤❤❤❤❤❤❤
Ma pani
सुती र दकतर समीर को जोडी छुतनु हुदैन ❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
यो सिरियल आउदा मलाई धेरै खुसि लाग्छ .. तपाईं पनि खुसी हुनुहुन्छ ? ❤❤❤❤❤
सुर्ती र दकतर समीर जोडी छुतनु हुदैन सरै राम्रो लाग्छ ❤❤❤❤❤❤❤
😁😆❤️
सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
❤❤❤❤
😂🎉
सुर्ति र डक्टर समीर को जोडी छुट्नु हुदैन❤❤❤❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई सम्मान छ🙏🙏🙏🙏
हो अब श्रिया सुदरिनु परछ अब अरको हपता सबै जना मिलेको हुनु परछ ल ❤❤❤❤❤❤❤
💙🥰🩵💕🌷🌷💜❤️🌺🌹💞🎉🎂🥳🎊🎊🎊
श्रुति र समिर को मिलन हुन पर्यो
दाइ हुनु पर्छ र सिरिया पनि मान्छे जस्तै हुनुपर्छ
Dai nai ho
यो सीरियल हेर्न पाउँदा एक्दमै खुशी लाग्छ। ❣️🥰भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🙏😘❤️
सुरूति र समिरकाे जाेडि कहिले नछुटाेस मन पर्छ
त्याग सिरियल ले धेरै मन छूयो को छ। श्रुति को अभिनय धेरै धेरै मन परछ।अरु सबै कलाकार को अभिनय भी अपनो ठांउ म राम्रो छ❤
यतिमीठो र राम्रो प्रतिभालाई बयान गर्ने कुनै सब्दै पाउदिन दौडिदौडि भेटेको आया बधाई छ अल
तर बुबाले भन्नु भएको मान्नु पर्छ अब को भागमा बहिनीले ❤❤❤
सिरियल एक दमै राम्रो छ❤
सुर्ती ले घरमा बसेर भन्दा बाहिर बसेरै सिर्या संग बदला लिनु पर्छ
My favorite serial❤❤❤
सुर्ती र डाक्टर समिर जोडि छुट्नु हुदैन धरै राम्रो छ यो सिरियल मे फेबरेट सिरियल ट्याग ❤❤❤❤❤❤❤❤❤
आजको भाग पूरै पैलाको छ के मन पर्ने हो ?
Surti le sukha pako hernu pau bas❤❤❤❤❤❤
My favourite sireal ❤❤❤
मिलेको राम्रो लाग्छ
कथा लामेा बनाउनु पर्येा मरेा सुझाब र सल्लाह यक दम छेाटेा भेा हेर्न मज्जा अ।यन सिरियल केा कहानि बडाउनुस🎉🎉🎉
Shurti ❤samir best couple❤❤❤❤
राम्रो छ याे सिरेल
मत त्याग सिरियलकाे ठुलो फेन हाे ❤❤❤
धेरै राम्रो सिरेल 👍️👍️👍️👍️👍️👍️👍️
नमस्ते हजुरहरुको यो त्याग सिरियल एकदम मन पर्छ तर अलिक छोटो भयो एक छिनमा नै सकिन्छ कृपया अलिक लामो बनाउनु होला हस मेरो अनुरोध 🙏😘 best of luck go ahead
Aajako bhag dharii ramro👍👍
अब समीर ले माफी माग्नु पर्छ त्यो मान्छे अरु कोही नभएर श्रुतिको दाई नै हुनु पर्छ 🙏🙏🙏साथ साथै यो सिरेल को संपूर्ण टीम लाई धेरै धन्यवाद आगामी दिन हरुमा नी राम्रो हुँदै जानु होला 🙏🙏🙏
श्रृति का बाबु आमा पनि यहीँ कलङ्कित कान्छी छाेरी पट्टि लाग्छन्
Aajako episode interesting lagyo Thank you Swanika ji
अब श्रुति आमा बन्नु पर्छ
सिर्या सुत्दिन्न जरुरि छ
❤❤कहिले आउला अर्को भाग जस्तो हुन्छ ।
धरै राम्रो छ अजई राम्रो गदे जाने
my favourite siryel ❤❤❤❤❤🎉🎉🎉🎉
Dherai man parx yo siriyal 💞
त्याग सिरियलमा दाई आउँदा झन राम्रो भो❤❤
स्षया को पाडा राम्रो लागेना गुन्डेनि रैछ
My favourite serial tyag 🎉🎉🎉🎉❤❤❤❤
My favourite best Nice very serial 🙏🏻🙏🏻🙏🏻🙏🏻💚💜💖
आजको त रमाईलो छ
सारै राम्रो छ अब आउने भागमा दिदीबहिनी मिल्नु पर्छ अनि छोरी भेटिनु पर्छ
अलि कति खुसि मिल्यो
teyag sirel derai nai ramro x ajai ramro herna pau hamile ❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻
Wau yekdam ramro lagyo dd aba dubai jana milera baseko herna pau ❤️❤️❤️ lots of love .❤️❤️🙏🙏🙏
राम्रो लाग्यो त्यग सिरियल 🙏🙏🙏🙏💖💖💖💖💚💚💚💙💙👍👍
खै आज को त ठिकै लायो मलाई त
लौन हो यो श्र्या भन्ने जन्तुलाई कित जेल हाल्नु किन समिरले छोड् नु पर्यो साह्रै मन पर्छ याे सिरेल तर शृय लाई देख्यो कि आँखा बन्द गर्न मन लाग्छ
सुधार गर्नू धेरै राम्रो छ ❤❤🎉
म पनि हाजिर हाे
चिन्ना नपाईकिना सिदियाे लास्टा मा 🙏🙏🙏🙏🙏🎉🎉🎉
म त नछुटाई हेर्छु सधैं
Tyaag serial yekdam man parxa 🙏 🙏 🙏 ❤❤❤❤❤
सोया कति दुख दियको दि दि लाइ
मलाई त सुरुतिकाे दाइ जस्तो लाग्यो लास्ट मा सुरुतिलाई छाेपेकाे
aaja ko bhag dhery ramro aba aaune bhag ma yo vanda pani dhery ramro 🙏🙏🙏👍👍👌👌sombar tyag aaune din ma dhery khusi hunxa 🙏🙏👍👍👌👌👌👌👍👍🙏sruti avishek bhai ko jodi pani dhery ramro ram ra sita ko jasto
my favourite ❤❤
पक्कै पनि जेल बाट भागेर दाइ आउनु भएको जस्तो छ❤❤😊😊
अब दीदी बैनी मिलेर सतुर सन्ग लडृने🎉🎉❤❤❤
😢😢हाेनि हजुर
यो सिरेल को ईन्तु जारमा बस्छु मत 🙏🙏🙏🙏❤️❤️❤️❤️
Ahile ramrai hudai gayeko xa ramro vayeko xa
My fevret siryal❤❤❤
खुब रमाइलो छ
नानि चोर त आफनै दाइ पो रहेछ भनेपछि कोसैलाइ थाहाछैन है
श्रुति र समीर छुट्नु हुन्न श्रेयाले बुझ्नु पर्छ त्याग्को अर्थ
म छु आजको भ।ग हेदै धेरै खुसी लगियो ❤❤❤आरको भ।गम। अझै र।मो होस❤❤❤
सियाले सुति लाई माया गन पछ❤❤❤अ
Shruti rw samir my favourite couple ❤❤❤
खासै राम्रो लायन
Wow super ♥️👌❤️💕💝💝💝💝💕💝
म चाहिँ श्रुतिको big fan ❤ जहिले पनि श्रुति ले दुःख पाएको देख्दा रिस उठ्छ।❤माया पनि लागछ😢
सिरियल धेरै राम्रो छ तर छोटो भयो के हेरेरै अघैदैन प्लिज अलि लामो बामाउनुनुन ❤❤
surtiko atc sarai man parxa surtiko bacha bhaidiya hunthiyo❤
राम्राे छ 👉️👉️👉️❤❤
Verry good sutty👌👌❤❤❤🌺🌺
धेरै राम्रो छ सिरियल❤❤❤❤❤❤
Bhawan kailali bata❤❤❤
म छु ए दे खि हेरदै आकिछु म असटे लि य बा ट🆗❤️❤️❤️❤️
पकै सूर्तिको दाई हो भईस त़ तेस्तै छ ❤
सुर्ती को दाई जस्तो लाग्यो लास्ट मा मुख तोपेर आउने
कति बेला सकियो थाहा भएन कथा अलि लामो बनुन ❤❤❤❤
big friend ❤❤❤❤
सुति सिडि बाट लडदा सुतिकाे दाइ ले बचाकाे हुनु पछ
❤❤❤❤❤❤❤
❤❤❤My favourite sireal😊
Mero pani man parne sireal ho hai