Bishnu Majhiको दुईओटा जुम्ल्या छोरा छ भेट्न गैराख्छु भन्दै श्यामले दिए सफाई:पेट फुट्ने गरि हँसाए
Вставка
- Опубліковано 29 сер 2021
- Guest : Shyam Rana, Balchandra Baral, Sabita Pariyar, Sarad LG
Host : Alina Khanal
Camera/Edit : Sujan Sedhai
Specially Thank You: Durga pangeni
Supportive by : Mahendra Muskan Chhetri
बिष्णु माझीको साथमा हामी छौ भन्दै श्याम रानाले बिष्णु माझीलाई साथ दिदै गाए गीत:पेट फुट्ने गरि हँसाए
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9816217548
जय गीत जय संगीत
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
ua-cam.com/channels/NlH.html....
#Megastartv
#Shaym_Rana
#Bishnu_Majhi
#INterview
Bishnu Majhiको दुईओटा जुम्ल्या छोरा छ भेट्न गैराख्छु भन्दै श्यामले दिए सफाई:पेट फुट्ने गरि हँसाए
ua-cam.com/video/JOrvRIzQcCA/v-deo.html
ua-cam.com/video/xycdLx4uDaw/v-deo.html
अचम्मै लाग्छ स्याम रानाको बोल्ने शैली सोर चै केटी जस्तो छ 🤣🤣🤣🤣
@@kabirtandukar3079 89
Hahahahaha.samvae.dare.rmilo.varegood
Ò
बालचन्द्र बराल जिउ को हासो ले मेरो मुटु नै गाठो पर्यो😘😘👏
बालचन्द्र सर को हासै प्यारो छ
कति रमाइलो हो स्यामु दादा र बालु दादा को हासो को बिग फ्यान
अति मन परछ सयाम राना जि
श्याम राना बहुप्रतिभाको खानी हो,म श्याम रानाको बडेमानको फ्यान हुँ है,श्याम राना लाई मैले धेरै पहिला देखि नै फलो गरेको छु,हजुरको अर्गानिक बोलि,सार्है मन पर्ने,,मलाई सबै भन्दा मन पर्ने कलाकार श्याम रानाको सफलताको शुभकामना ,💓💓🙏🙏🙏
अर्गानिक बोल्ने शैली श्याम दाजी कति रमाइलो हो
अचम्मै हसायो श्याम ले
कति रमाइलो मान्छे हुनुन्छ श्याम दाई👍️👍️❤️❤️❤️❤️
कति राम्रो र मीठो गित बनेको रहेछ बिष्णु माझीको बारेमा ।श्याम सरलाई धन्यवाद ।
कती मजाले हासेका बाल्चन्द्र भाइ र शम राना भाइ
धेरै हासो रमाइलो गर्नु हुदो रहेछ श्याम दाजु कति हास्नु हेहेहे
भाई को बोल्नि सैली सारै मन पर्छ कति हास्नि हो नी कति रमाईलो गर्नु भएको हो 😀😀😀 म इण्डिया बाट
😀😀😀😀😀😀😀😀😀
@@nokiamob7595 y
Sarai हँसाउने मान्छे यार seyam rana live दोहोरी मा हेर्ने मन् छ maja आउँछ
कति हसाउनु भाको दाजु हजुर ले हजुर हरु को अबि नया सारै दामि छ दाजु 🙏🙏🙏🙏🙏🙏😀😀😀😀😀😀😀😀😀😀😀😀
स्याम जी ले हँसाउने बालु जि को हाँसो देखेर दर्सक अझैं रमाउने, स्याम जि very talent. Great kalakar.
यो हिरा साली कुकुर को काम छैन
@@arjungaming1582 q,
साह्रै हसाउनु भयो श्याम दाजुले यो सुन्दा मन हलुङगो भयो ।
omg कतिहास्नु,बालचन्द्रजि हासो haha रमाइलो interview 😀😀😀😀
Omg Omg mero ta दुखेको टाउकोनि हल्काभो त😂😂😂कती रमाइला कलाकारहरूँ❤️❤️
बालुजिको हासो मिठो छ ! श्याम जिलाई पनि धेरै धेरै धन्यवाद
दामि छ श्याम याक्टिन
अाहा कति रमाइलो गर्नु भाकाे के सफलताको सुभ कामना
स्याम जिको कुरा अतिनै राम्रो लागछ ।
बालू दाईको हासो श्याम दाई बोली कड़ा ❤️
कति हाँस्नु हाँसदा हाँस्दा अान्दा दुखाे भाइ हाे धन्यवाद छ है सबैलाई
राधे भगवान स्यामको कुरा गर्ने सईली राम्रो हसायरै बोल्छन
यो श्यामको बोली सुन्दा नै हासो आउछ
भाई को आशिर्बाद लागोस बिस्नु माजी लाई छिटै देख्न पाईयोस पर्दा बाईर
आगो आगो 🤩🤩🤩 खत्त्रा श्याम ब्रो
श्याम राना मगर को बोली सारै राम्रो लाग्छ 🙏🙏
धेरै रमाईलो लाग्यो हजुर हरुको हाँसो सङ्गै भिडियो पनि सक्कियो ईन्डिया देखि हेर्दै छु
कति मिठो गीत बधाई धेरै धेरै भाई हरु लाई
Atti ramailo keep it up 😁ramailo natural lokdohori kalakar 👍best of luck 👍👏💥🙏😁😁😁
स्याम राना र बाल चन्द्र जहाँ तेहा असाध्यै राम्रो
रमाइलो हुन्छ श्यामले हसाउने बाल चन्द्र हास्ने ।जति पीडा छ तेहाँ दर्शक लाई कति खुसि रमाइलो दिनु भाछ ,सधै हासि खुसि रहनु सांगीतिक यात्राकाे सफलताको शिखर चुमाेस मेराे शुभकामना ❤️🙏🙏
श्याम रानाको बोलिमा सारै अर्गानिक हासो छ
अति मिठो बोली दाइको
कति हास्नु है,
जे होस रमाइलो हुनुहुन्छ उहाँ हरु,,,😍😍
Kati ramro boli shayam dai ko
नमस्कार सम्पूर्णमा म दोहोरी गायिका सबिता परियार मेरो गितको सुटिङ मा धेरै रमाइलो भयो श्याम राना दाइ ले सारै हसाउनु भयो 😀😀😀😀😀😀 धन्यवाद सबैलाई यो माया को लागि 🙏🙏
Namaskar
So great Syam Rana ❤️❤️
सुन्दा साह्रै हाँस उठ्ने र रमाइलो तर कुराधेरै गहकिलाे छ ।
बालचन्द्र जिकाे हँसाइ असाध्यै चित्त बुज्दाे / धित मर्दाे लाग्याे !!
/
-
हाहाहाहाहा धेरै रमाइलो हजुर हरु नाईस लबमि ❤️❤️👌👌👌👌👏👏👏👏👏😅😅😅😅😅🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🌺☕️☕️☕️☕️☕️☕️🍜🍜🍜🍔🍔🍔🍔🍚🍚🍚🍉🍉🍉🍎🍉
Heeee kati hasnu shyam sir good goood
हाइलाइट छोटो भयो अल्लि लामो बनाउनु होला
Damexa shayamranako kamede thank you
राम्रो छ बाबु
shyam bhai kati ramailo man...
Dada Kati ramilo gairnu vhayako ho hajur la
Big fan sir harek chij ramro xa Shyam sir ko
बालचन्द्र बराल shyam rana सारै रमाइलो मान्छे सबैले साथ दिनु पर्छ
हास्नि र हसाउनि उस्तै म नि उस्तै हुन पुगेचु हास्दा हास्दै
कहिले काहित हो ऐस्तै रमाईलो गफगाफ पनि रमाईलै हुन्छ सुन😍😍😘😘😘
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
श्याम सर , बाल चन्द्र सर हजुरहरु को इन्टरभिउ हेर्नु धेरै मन पर्छ । कति धेरै रमाइलो गर्नु हुन्छ ।धेरै धेरै धन्यवाद सर हजुरहरु लाई 🙏🙏 हामी हेर्ने लाई पनि खुशी लाग्छ
My favourite singer shyam rana ra balchandar baral daju
Very talented Shyam rana
कती हसा काे भाई मलाई सारे मन परछ नाटक🙏🙏🙏
श्याम राणा को बोलि सुन्दा समलिङ्गि झै लाग्छ,
Yo Rana magar ho thakuru hoin
Talent ko prasamsha garnu hola
He is married and have a daughter
Kata xa daughter ? Tyo balchandra ko hola ni ?@@krishnatiwari8214
श्याम रानालाई लाईभ हेर्ने धोको छ । i love you shyam 🌷. सँधैभरि यसरिनै हँसाई रहनु । हाँसिरहनु । सफलता र प्रगतिको शुभकामना छ😂😂😂❤️❤️❤️।
❤️❤️❤️❤️🤣🤣🤣🤣
Haina k ho k yesto haso
@@sombahadurthapa1265 ,m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
💟🍉💘💘💘💘💘💘💘💘
Shyam dai very talented
सारै हसाउने दाइ hjr त
Kati ramailo garnu vo sabaijanale🙏🙏🙏🙏🙏
श्याम राना लाई धेरै धन्यबाद 🙏अतिनै हँसाउनु भयो तपाईंको पोसाक राम्रो लाग्छ🙏तपाईं को गीत जस्तै देश बिदेश का संपूर्ण दर्शक हरुको चाहना छ ।हो नी बिष्णु माझी कति र कहिले सम्म लुकेर बस्छ्यौ ?? स्याम राना को सफलता को शुभकमना!!!!!!
😍😍🙏🙏सारै राम्रो छ स्वर
Nice 🙂
Love you Shyam
Shyam Rana dai op💖💖💖
TikTok ma dekhera majja lagera UA-cam ma hernu aako jhan majjale hasiyo ♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
Dami dami
wow wow wow wow wow wow dami xa shyam bhai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍💞❤️👍
Aaha dada hjr lai safhlta kokamana 🙏🏻🙏🏻
a ha shyam dai
राम्रो हसाई राखनु
श्याम दाजुले हसाएर मार्नु भो हैट
Pure person bless you
अाज म सारै टेन्सनमा थिए याे भिडियाे हेरे पछि सारा टेन्सन साफ भयाे माेड फेस भयाे 😂😂😂😂😂😂😉 ❤️❤️❤️❤️💕💕💕💕💖💖❣️❣️❣️
नाईस
स्याम राना को बोली मिठो लाग्छ ।ठेट नेपाली ।
Nice song 😊😊 bisnu majhi aaudaina ghamandi xare aama baba bitda najane manxe
just love you love you love u shaym ji
स्याङ्जालि हो नि त 😘😘shyam ji love from cahpakot chhapa😍😍
Tellllaaai haija le lane hahhhaahaaa kati ramaiko k shyam ji sadhai yasari nai hasai rakhnu.. proud to magar...
Symji arulai hasaune matra ho hajurlai hasna man lagdain? Balchandra jiko hanso ramro x
श्याम जी ले दरोहॅसायो
katti mitho boli ho shyam dai ko
श्याम दै त श्याल दै नै भयो
Sarai ramailo interview thanku 🙏❤🇳🇵🇳🇵🎼🎵
Lastai hasaunu vo syam vaii le 👍👍😄😄😄💕❣💝💖💞❤🎵🎵🎵
2 सय ताेला काे सुन रे फेरि सुन त के भन्नू लसुल हाे हाे भन्दा मलाई सारै हासाे लायाे 😀😀😀😀😀😀😀
श्याम लाई बुढि अाइमाइको रोल दिएर कमेडि खेलाउन पर्छ🤣🤣🤣
Hahahahahaha kati ramailo yo 2jana vetey paxi sarai ramailo hunx solute 2jana lie 😘😘🥰🥰🥰🤣🤣🤣
Shyam Rana bhaile jiadai hasaunu bhayo dherai dherai dhanneabadx x.
Shyam sir haju ko video herayra mero Teej ekdam ramailo vayo 🙏🙏🙏🙏
Ati ramailo manxe😍
स्याम र बालु लाई एकैसाथ राखेर अन्तरबार्ता गर्नु पर्ने रछ अरु केहि चाहिन्न .. हासो ले सकिने र मनोरञ्जन हुने रहेछ । लोक तथा सास्कृतिक कलाकार भैकन पोसाक र सस्कार कस्तो हुनुपर्छ भन्ने कुरा दुर्गेस थापा जस्ता हरुले सिक्न जरुरी छ । धन्यवाद !!
Kati hasau vako 💙💙
श्याम राना को थुलो फ्यान म त
यो video हेरे पछि म श्याम रानाको फ्यान सरै रमालो लाग्यो
Wow 👌
स्याम सर को धेरै दोहोरी हेर्छु सारै रमाइलो लाउछ 🤗🤗🤗🤗🤗🤗🤗
Hasai chahi dherai manparyo🙏👌👍
श्याम जीको यथार्थपरक अनि हस्यौलो ठट्यौलो एकदमै रमाईलो कुराकानी,सार्है रमाइलो लाग्यो!!!