शंकर बिसीको श्रीमती गायिका निशा सुनार छोरी सहित पहिलोपटक मिडियामा,छोरीले नेपाली नजान्दा तनाब

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • शंकर बिसीको कान्छी श्रीमती गायिका निशा सुनार छोरी सहित पहिलोपटक मिडियामा,छोरीले नेपाली नजान्दा तनाब
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Nisha Sunar & Family
    Camera
    Samjhana Dhamala
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #Nisha_sunar
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

КОМЕНТАРІ • 473

  • @laligurashdaily
    @laligurashdaily  2 роки тому +138

    नमस्कार म कमल सरगम,लोकप्रिय गायिका तथा मोडल निशा सुनार छोरी सहित पहिलोपटक मिडियामा आउनु भएको छ,सोहि क्रममा गरिएको यो बिशेष कुराकानी कस्तो लाग्यो कमेन्ट गर्नुहोला

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 роки тому +59

    निशा सफा मनकि रहेछन् आज थाहा भयो सौताको छोरा लाई पनि आफ्नो जस्तो मानेर नछुटयाई भबिसे बनाइदिनु भयको मा सलाम छ

  • @RAGAMAPAHT
    @RAGAMAPAHT 2 роки тому +280

    जेठिको छोराहरुलाई पनि आफ्नो जस्तै गरि ठाउँमा पुराउनुभाको छ यस्तै हुनुपर्छ आमा भनेको सन्चिता जस्तो पो हुन भएन आफ्नो छोराछोरी फुल जस्तो गरि बाउ आमाको दुबैको माया दिने र जेठिको छोरालाई चाहिँ सबै कुरा बाट बन्चित बाउको माया बाट बन्चित गर्ने

    • @chadanioli2203
      @chadanioli2203 2 роки тому +5

      thik vannu vyo 👍👍👍

    • @bishnumayapariyar2340
      @bishnumayapariyar2340 2 роки тому +6

      Exactly that babu was so innocent Kati baba ko asa gareko interview ma dekheko thyo

    • @laxmeechannel9981
      @laxmeechannel9981 2 роки тому +1

      xoraharu lai settle gareko vaye chai ramro vayo Aamako aasu le napolos🙏

    • @ngimchhokisherpa5911
      @ngimchhokisherpa5911 2 роки тому

      @@laxmeechannel9981 xora haru America lagera ni ktm ma ni ghar bnaideka re sav jana bsna jo aauxa npl tei bsna re

    • @sujukanchu5408
      @sujukanchu5408 2 роки тому

      Kati ramro bolnu vayo

  • @samsungsunu5789
    @samsungsunu5789 2 роки тому +226

    धेरै खुसि लाग्यो निशा जि को कुरा सुनेर आफ्नै छोरा हरु सम्झेर ठाउँमा पुर्याउनु भएछ सदै यसरिनै खुसि हुनु र दिदी अनि छोरा हरुलाई पनि सदै मायाँ दिनु

    • @tikabista4992
      @tikabista4992 2 роки тому +1

      Yap she is doing ❤

    • @samitatimalsina8457
      @samitatimalsina8457 2 роки тому +1

      Ho ni kunahi sauteni aama le arko chora chorilai kasto heoxan tara uha ta afnahi xora xori jasati gari maya garnu hudorahexa malai ta kusilagyo ..

    • @roshandawadi8535
      @roshandawadi8535 Рік тому +2

      सन्चिता मलाइ पनि निकै मन पर्ने हिरोनि हो तर जेठको छोरालाई माय दिनपर्ने ममता नदिएकोमा दुवै जना मन पर्दैन निखिल उप्रेती र नायिका सन्चिता लुइटेल मन पदैन

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 роки тому +45

    धेरै बर्ष पछि निसा सुनार जिलाई देख्न र नयाँ गित बजारमा ल्याउनु भयो,एकदम खुशी लाग्यो।सफलताको कामना।

  • @रोहनथापामगर

    निशा सुनार दिदी र प्रकाश सपूत भाई नेपाल को चर्चित गायक र चर्चित गाईका हुनुन्छ हजुर हरु को जुन गित आउँछ सुप्पर हित नै हुन्छ

  • @anjanathapa8103
    @anjanathapa8103 Рік тому +2

    गित त सबै सुनेको थिए तर कास्ले गाएको थाहा थिएन आज यो भिडियो ले चिने दिजुलाई धेरै धन्यवाद कमल दाजु

  • @TechPuskar
    @TechPuskar 2 роки тому +28

    *निशा दिदिको कुरा सुनेर खुशी लाग्यो राम्रो काम गर्नु भएछ अझै प्रगति गर्दै जानु होला शुभकामना !*

  • @sarmilarai1141
    @sarmilarai1141 2 роки тому +5

    अति राम्रो शोच रहेछ । सिस को सबै को सोचै यस्तै भएको भए कोइ सौता सौता सौता नभै दिदी बहिनी जस्तै हुने थियो .....

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 роки тому +18

    आहा अत्यन्तै महत्त्वपूर्ण अनि उत्कृष्ट अन्तर्वार्ता ।।।

  • @pramilamagar9350
    @pramilamagar9350 2 роки тому +98

    आहा कति राम्रि निसा सुनार प्रकास दादासंग गाय को गीत यकदमै मन पर्यो 👌👌👌👌

  • @minakhadka8423
    @minakhadka8423 2 роки тому +69

    कान्छिभएर आउनु छ भनेपनी निशा सुनुवार जस्तो भएर आउनु 🤗🤗🤗

    • @puspabhattrai6025
      @puspabhattrai6025 2 роки тому

      Sahi ho ajai jethi lai ni sagai sathama rakhadai hidada jan ramro

    • @deepaksunarpokhrel1709
      @deepaksunarpokhrel1709 2 роки тому +1

      सुनुवार होइन सुनार होला नि.!

  • @puspack2066
    @puspack2066 2 роки тому +160

    साैतेलि आमा भय नि निसा महान आमा हाे

    • @pramilamagar9350
      @pramilamagar9350 2 роки тому +2

      सबै सौतेला आमाहरु निसा सुनार दिदि जस्ता महान हुदैनन यकदमै महान हो निसा दिदि

    • @jiwanath4547
      @jiwanath4547 2 роки тому

      right

  • @numaninamentertainment1211
    @numaninamentertainment1211 2 роки тому +8

    कतिपय सौतेनी आमाहरू काल बनेर आउछन् तर नीशा जि भगवान बनेर आउनु भएछ,खुशि लाग्यो।

  • @SANTABHUDHA
    @SANTABHUDHA 4 місяці тому

    आहा कति रामराे बिचार एकदमै मन छुने कुरा राखनु भयाे म हजुर काे बुढा शकर जि लाइ चिनछु

  • @nirmalbishokarma996
    @nirmalbishokarma996 2 роки тому +1

    निशा जि लाई देखदा धेरै खुसी लाग्यो तर छोरी लाई नेपाली सिकाउनुस है दिदि

  • @tilakmagar639
    @tilakmagar639 2 роки тому +45

    शंकर दाइ नेपाली भाषा धर्म संस्कृति बचाउने भन्दै हिड्नुहुन्छ
    यता छोरीलाई भने नेपाली नआएर,,,,,

    • @manbahadur5487
      @manbahadur5487 2 роки тому +2

      कमाए। सास्कृति नकमाए के?

  • @rinapokharel992
    @rinapokharel992 2 роки тому +36

    धेरै खुशी लागाे निशा जी लाई देखेर

  • @nepapodcast
    @nepapodcast 2 роки тому +54

    देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा नेपालिको महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकामना।😍

  • @BishnuKarki-cj1bq
    @BishnuKarki-cj1bq 3 місяці тому

    पहिलो पटक यति मिठास स्वर सुनियो ।जय होस।

  • @rudrav1107
    @rudrav1107 2 роки тому +5

    नमस्कार सम्पुर्णमा बिशेष गरि कमल सरगम दाजु🙏नजिक बाट नियाल्न नसकिराको अबश्थामा आज बल्ल निशा जि लाई चिन्न पाईयो एकदमै आभारी छु . त्यसो गरि शँकर दाजुको बारेमा त केहि भन्नु छैन म सानो हुदा देखि नै को मेरो फेवरेट डान्सर हुनुहुन्छ . उहाँहरुको परिवार प्रति उच्च सम्मान छ र यस्तै यस्तै लोक-सँगीत सँग आबद्ध रहनु हुने कलाकारहरुको अन्तरबार्ता हेर्न पाउँ🙏आगामी दिनमा , एकदमै खुशी लाउछ कमल दाजु हजुरको काम प्रति पनि एकदमै उच्च सम्मान छ कमल दाजु🙏♥♥♥♥

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 4 місяці тому

    निशाको सोचाइ धेरै भन्दा धेरै राम्रो लाग्यो , कति राम्रो भनाइ Our Home ❤❤

  • @junupun2481
    @junupun2481 2 роки тому +1

    सन्तान सबैको एउटै हो तर समाल्नु ठूलो कुरा हो ,कर्म दिने आमा निसा बहिनिलाइ सलाम छ ,

  • @nepapodcast
    @nepapodcast 2 роки тому +23

    अझै माथि बडेको हेर्ने मन छ र सङै काम गर्ने पनि मन छ। अन्तत सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @manmaghr3828
    @manmaghr3828 2 роки тому +8

    निसा दिदीलाई अब टिकासानु को संग्गित माला मा लगेर दोहोरी गित सुन्न मन छ कमल जी धन्नेबाट

  • @goodgod8476
    @goodgod8476 2 роки тому +4

    Wow.. Nisha di is gorgeous. U should be actress n model. U can relly dress up. U can be model. U look so beautiful . N yes beautiful daughter too.

  • @devrajrayamajhi8167
    @devrajrayamajhi8167 2 роки тому +4

    नेपाली मिडिया पहिलो चोटी देखे शखर बि सि दाइ को सिरमती लाइ गित सुनेको छु तर चिनेको थिय🙏🙏

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +33

    धेरै समय पछि निसा सुनार लाई देख्न पाईयो खुसि लागो सबै घर परिवार मिलेर बस्नु भको रैछ सँधै हाँसि खुसी रहनु होला🌹

  • @aharkanike7179
    @aharkanike7179 2 роки тому +5

    निशा जि काे तिज गित धेरै राम्रो छ मान्छेले नाेतिश न गरेर हाे धेरै राम्रो गाईका हुन

  • @श्रीकृष्णश्रीराम

    निशा जि ले यक्दमै राम्रो काम गर्नु भएको छ को आफ्नो को बिरानो सबै आफनै यक्दमै राम्रो सोच

  • @sapanamsimkhada9429
    @sapanamsimkhada9429 2 роки тому +7

    Nisha baini Nepal aaunu vayako raixa khusi lagyo nani so talent God bless you all

  • @Aakritisunar318
    @Aakritisunar318 Рік тому

    नमस्ते ,दिदी ,,धेरै ,राम्रो छ,गित,सोह्र ,अजुर,पनि ,लोक ,स,गित,,मा,नेपालमा,अाउनु,होला,

  • @rajusapkota7711
    @rajusapkota7711 2 роки тому +10

    nice sister सबैलाइ आफ्नो familiy परिवारमा management गर्नु पनि एकदम ठूलो काम हो।

  • @darpankhaber9991
    @darpankhaber9991 2 роки тому +38

    आहा निशा दिदि

  • @Shristi-rx7lq
    @Shristi-rx7lq 2 роки тому +5

    निशा जी हजुरकाे सोच अती राम्रो अनी सुन्दर छ

  • @sarlaregmi8342
    @sarlaregmi8342 2 роки тому +2

    धेरै खुसी लाग्यो धेरै पछि देख्न पाइयो

  • @dikshyaraee1853
    @dikshyaraee1853 2 роки тому +8

    आवाज कत्ती मिठो दिदिको❤️❤️

  • @sukmayamagar3580
    @sukmayamagar3580 2 роки тому +1

    म सानो हुदा यो तिज को गीत रेडियोमा सुनेको याद आयो अनि युटुब मार्फत सुन्ने अनि गायिका देख्न पाउदा साह्रै खुशी लायो अनि यश पटक को नयाँ गीत प्रकाश् सपूत अनि हजुर को पस्तुती लाई सलाम अनि हार्दिक नमम छ। जय गीत जय सँगित प्रकाश सपूत बोल माया गीत को big fan.

  • @prembikram4205
    @prembikram4205 2 роки тому +49

    नेपाली कि छोरी लाई भासा नसिकाउनी कस्तो आमा हो क्या😎😎😎😎

  • @dhanrai1552
    @dhanrai1552 2 роки тому +14

    आफ्ना छाेराछाेरीलाई नेपालीमै बाेलाउने गराैं है हजुर।

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 роки тому +7

    जे जसो भयपनि छोराछोरी लाई नेपाली बोल्न सिकाउनु पर्छ है

  • @sammyl913
    @sammyl913 2 роки тому +6

    यस्तो राम्रो स्वोर भएकी गायीका कत्ता गायब अगाडी आउनु पर्छ

  • @madhavisapkota583
    @madhavisapkota583 Рік тому

    धेरै रामो् गरनु भको छ निशा बहिनीले

  • @sarugurung2138
    @sarugurung2138 2 роки тому +5

    तपाईको सोच राम्रो लाग्यो निशा जी

  • @dangibimal139
    @dangibimal139 2 роки тому +8

    Great 👍 talked ❤

  • @pabitrasalyani310
    @pabitrasalyani310 2 роки тому +74

    जेठि श्रीमति खोइत 😍

    • @utkristgaming4508
      @utkristgaming4508 2 роки тому +5

      Jethi budi ta Newarni ho Nepal ganjma xa

    • @manbahadur5487
      @manbahadur5487 2 роки тому

      अाफ्नाे भनेकाे भए विधि प्रकृया नभए के ?

    • @utkristgaming4508
      @utkristgaming4508 2 роки тому

      @@gautamg8324 vanna khojnu vako k ho kunni Ali bujiyena ta

    • @rajendrapaudel2029
      @rajendrapaudel2029 2 роки тому +1

      जेठी बुढी नेवारनी हो बाके जिल्लाको खजुरामा बसोबास छ।

  • @tilakranabhat6272
    @tilakranabhat6272 2 роки тому +4

    निशा जि हजुर लाई फेरि नेपालमा देखदा खुशि लाग्यो २०७०सालमा चुनाव हुदा हजुरलाई तनहु को देबघाट मा भेट भएको थियो अब फेरि यसै चुनाव मा तनहु मा हजुरलाई भेटन पाइयोस

  • @sabitalamichhane793
    @sabitalamichhane793 2 роки тому +7

    अत्यन्तै राम्रो

  • @unicakarki5731
    @unicakarki5731 2 роки тому +16

    संखर दाई को जेठि श्रीमती पनि देखाउनु परोनि

  • @SeemaThapa-n7r
    @SeemaThapa-n7r 4 місяці тому

    Ati ramro ati hridaya safaa dilko Laxmi hunu hudo rahexa be blessed Nisha ji

  • @bhagwatirai5099
    @bhagwatirai5099 2 роки тому +4

    यस्तै नारीको समाज मा सम्मान गरौ

  • @rhythms257
    @rhythms257 2 роки тому +5

    राम्रो छ शंकर बिक को परिवार

  • @Zora-FF678
    @Zora-FF678 2 роки тому +2

    साैतेनि अामा भएपनि निशाले दुई छाेरालाई राम्रो काम गर्नु भएकाेमा खुशि लाग्याे

  • @parkashbaniya2838
    @parkashbaniya2838 2 роки тому +1

    जेठि बुडि लाई नि संगै लिनु पर्यो अर्को अन्तरबार्ता मा लालि गुराँस टिम

  • @ritubasnet1531
    @ritubasnet1531 2 роки тому +25

    आहा।निशा।दिदी।

  • @pramilabasnet502
    @pramilabasnet502 2 роки тому +10

    म पनि आए है लालीगुराँस को साथ

  • @narepun7749
    @narepun7749 2 роки тому +2

    सबैभन्दा पहिला छोरी लाई आफ्नो भाषा संस्कृति सिकाउनु पर्यो

  • @gitasenchuri9242
    @gitasenchuri9242 2 роки тому +5

    जति राम्री मान्छे त्यो भन्दा राम्रो सोच मेरी भाउजु को ❤️❤️❤️❤️

  • @samjanasadhaibari
    @samjanasadhaibari 2 роки тому +3

    हिन्दिमा भनाई छनि बाप से बडा रुपैयाँ
    यदि रुपैयाँ ठुलो नमानेको भए शंकर बि सि को जेठि श्रीमतीले कसरी कान्छि निशालाई सुईकारिन?छोराहरु अमेरिकामा सेटल अनि जेठिलाईपनि उत्तै सेटलको तयारी जे होश शुभकामना छ सबै परिवारलाई🙏

  • @mithubhandari7392
    @mithubhandari7392 2 роки тому

    निसा सुनवारको बिचार राम्रो ,,महिलाको मर्म बुझ्ने खालको हुनुरहेछ।

  • @dhanrajrd2829
    @dhanrajrd2829 2 роки тому +2

    Nisha baini dekher dherai khusi Lago she is very good think

  • @anitathapapokhara4472
    @anitathapapokhara4472 2 роки тому +6

    Nisha sis always good hearted women😍😍😍😍

  • @アディカリインドラクマリ

    संकर जी जस्तै छोरी❤

  • @beenakumari7854
    @beenakumari7854 2 роки тому +1

    Aaha kati ramri mankaari sis bolimai alxin vaki God blessed you nisha sis

  • @sitarana4901
    @sitarana4901 2 роки тому +4

    अझै पनि उस्तै राम्री,,

  • @durgapun6359
    @durgapun6359 2 роки тому +3

    Congratulations Sathi Dhari barsa paxi dekna paeyo hamro Sathi lai khusi lagyo

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki5961 2 роки тому +11

    दुख लाग्यो शंकर दाइ नेपाली भासा सन्सकिर्ती बचाउनु पर्छ भनदै हिंड्ने घरमा छोरिलाइ नेपाली बोलन नआउने

    • @sakunabudhathoki3784
      @sakunabudhathoki3784 2 роки тому +1

      यस्तै हाे सरकारी जागिरे हरुकाे छाेरा छाेरी पनि महंगो स्कुलमा पढ्छन

  • @jharanakirati8057
    @jharanakirati8057 2 роки тому +1

    कान्छी जेठी हुनु आ आफ्नो भाग्याको कुरा हो अब त सबै समाजले बुझ्नु भयो होला नि कान्छी भन्दैमा सबै नराम्रो हुदैन भनेर। भगवान्ले जे लेखिदिनु भएको हुन्छ त्यै हुन्छ निशा दिदीको हकमा पनि त्यै भाको पहिले सबै कत्ती सराप्थ्यो

  • @hastaman5800
    @hastaman5800 2 роки тому +10

    Beautiful Nisha Sunar internally and physically both as well as voice.

  • @rambista8600
    @rambista8600 2 роки тому +12

    Good thing & very nice singer sister I respect to you 🙏🙏🙏🙏🙏

  • @gokulraut2914
    @gokulraut2914 2 роки тому +1

    Nepal ma maile aaja samma sauta ko xora ko lagi ni man dekhi sochne manxe dekheko thena Salam xa hajur lai

  • @sardatamangsardatamang4037
    @sardatamangsardatamang4037 Рік тому

    Miss you nisha ekfam khuse lageyo nanu pani dekheyar khusr laheyo❤️👍

  • @narendrabudha2721
    @narendrabudha2721 2 роки тому +1

    ओहो टोल टोलमा हल्ला चलेछ हो कान्छा तिम्ले गर्दा भन्ने गीत क्या दामी रहेछ।

  • @gopalthapa2293
    @gopalthapa2293 4 місяці тому

    शन्कर बि क को बुढी को कत्ती मिठो स्वर हो

  • @sonikapariyar8206
    @sonikapariyar8206 2 роки тому +12

    Nisha ji is the best singers l like your all songs your best wife and best mum l like you 💕💐

  • @laxmanthapa8386
    @laxmanthapa8386 2 роки тому +4

    Very nice song mitho aawaj sower

  • @sunilrimal173
    @sunilrimal173 3 місяці тому

    राम्रो ❤❤

  • @Shankarbaraile1234
    @Shankarbaraile1234 2 роки тому +10

    निशा जि नमशकार 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @yashodaupaddhyay7342
    @yashodaupaddhyay7342 2 роки тому +2

    Afu aruko husband lai khose pani xora harulai afnai samjhera laijanu vaye6 khusi lagyo didi(sauta) lai ni laijanu ra sankar ji sang ni ramro sambandha garaunu milnu la nisa dd . Ma hajurko thulo fan

  • @purnamalla7586
    @purnamalla7586 2 роки тому +33

    नेपाली भयेर नेपाली बोल्न सिकाउनु परेयो छोरिलाई

  • @sunitatamang4301
    @sunitatamang4301 2 роки тому +1

    Dherai ramro garnu vayo di 2 60ra 1 60ri lai bara bar maya garnu vayo khushi lageyo

  • @abcrana5937
    @abcrana5937 2 роки тому

    कति राम्रो बिचार सफा मन नानू कति राम्रो

  • @sumankc2325
    @sumankc2325 2 роки тому +15

    दिदि दर्सन आरम होसिन्छ ❤

  • @anitamuskan7163
    @anitamuskan7163 2 роки тому

    Harek kurama teyalend vayrw pani dhan ko ghamanda na gareko ma akdam khusi lagyo ...nisa jii

  • @durgamagar1506
    @durgamagar1506 2 роки тому

    कति राम्रो बिचार निशा बैनी को आफ्नो भासा बिर्सिनु हुँदैन

  • @tikabista4992
    @tikabista4992 2 роки тому +6

    Nisha jee is so kind hearted ❤❤❤❤❤

  • @puspabhattrai6025
    @puspabhattrai6025 2 роки тому

    Je vayani jethi ka xora lai USA lanu vako ma dherai dherai dhayan bad xa hajulai 🙏🙏🙏🥰🥰🥰♥️♥️

  • @genashlimbu5302
    @genashlimbu5302 2 роки тому +2

    सन्खर र निसाको अरु भन्दा पनि अमेरिकाको बसैले गर्दा आफ्नो भाबी सन्तान हरुले नेपाली चाहिन बोल्न नसक्ने भएछ

  • @nirmalagurung2411
    @nirmalagurung2411 2 роки тому +2

    Kati ramro man bako Soch bako manxe ♥️

  • @kushmashahi6033
    @kushmashahi6033 Рік тому

    राम्रि बिचारकाे नारि राम्राे अामा

  • @hastabahadur1993
    @hastabahadur1993 2 роки тому +1

    So beautyful 👍👍👌👍 Nisha ji super 💕💕❤️❤️ singer 👌🆗👍👌 congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎁🎁🎉🎉🎉 Love 💞❣️🥰 this song 👌🆗👍👌👍 nice 😊😊😊 baby 🍼🍼🍼🍼🍼 god 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 blesss you Amen

  • @qatarqatar3681
    @qatarqatar3681 2 роки тому

    Namaste nisha g hjurko boli bachan kati mitho mahan hunuhunxa hjur sarai ramro lagyo khai aruta kevanumra vannalai masanga aru kunai sabdanai xaina

  • @laxmithapa7214
    @laxmithapa7214 2 роки тому +7

    🙏🏻miSs u Nisha di ❣️❣️❣️

  • @gomayathapa7153
    @gomayathapa7153 2 роки тому +1

    Katti positive thinking 👌💐👏👏

  • @hiralama368
    @hiralama368 2 роки тому +4

    Baba jastai rahixin xori god bless you bunu❤

  • @rijalhariram3331
    @rijalhariram3331 2 роки тому

    कति राम्रो विचार निषा 💕💕💕💕

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому +27

    छोरीलाई नेपाली बोल्न सिकाउनु पर्यो नि हो निशा सिस्टर अमेरिका मै त जिन्दगी त जादैन होला नि होइन र

    • @gautamg8324
      @gautamg8324 2 роки тому +1

      उहाले नेपाली पासपोर्ट त्यागिसक्नु भयो

    • @harikandelkandel1461
      @harikandelkandel1461 2 роки тому

      America mi ken najana ra life

    • @NepaliNomad1234
      @NepaliNomad1234 2 роки тому

      अ्मेरिका मा जन्मेको बच्चा हरु नेपाल बस्न सक्दैन ,अनि नेपालि पनि बिवाहा गर्दैन 100%

  • @kpopvibequeen
    @kpopvibequeen Рік тому

    Pahile ko lakh janu ra ahileko 10 lakh janu ustai ho....nisha g ko voice bolne saili number one xa

  • @dhanrajsangkalpa
    @dhanrajsangkalpa Рік тому

    तपाइको voice मलाइ सर्है राम्रो लाग्छ

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 2 роки тому +1

    wawoo ! एत्ति पनि घमन्ड रैनछ ! ! ! !