गायक रामजी खाँडले गीत गाएरै बनाए काठमान्डौमा यति ठुलो घर,श्रीमतीलाई दिए उपहार|Ramji Khand Home Visit

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • गायक रामजी खाँडले गीत गाएरै बनाए काठमान्डौमा यति ठुलो घर,श्रीमतीलाई दिए उपहार|Ramji Khand Home Visit
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Ramji Khand
    Sita Khand Thakuri
    love Khand
    kush Khand
    Camera
    Netra Chaulagain|
    Edit
    Kamal Sargam
    Promo Music/Vocal:
    B.B Anuragi
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Ramji_khand
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

КОМЕНТАРІ • 680

  • @laligurashdaily
    @laligurashdaily  3 роки тому +184

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, लोकप्रिय गायक रामजी खाडको घरमा पहिलोपटक पुगेको छौ,उहाको परिवार संग गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact:9843184555,9851224970,98510131209

    • @dangalikhabar7291
      @dangalikhabar7291 3 роки тому +2

      Aba prakash saput ko ghar ma interview linu paryo with prakash saput

    • @sandeepayer5236
      @sandeepayer5236 3 роки тому +1

      काठमाडौं कुन ठाउँ मा हो घर ठाउँ को नाम भन्न मिल्छ कि हजुर

    • @ashokrai9050
      @ashokrai9050 3 роки тому +2

      Ktm kun areama ho yo thau sarai ramro lagyo kripaya janakari pau

    • @ramsen186
      @ramsen186 3 роки тому

      Laligurash media kamal bhai ko interview line tarika ramro lagyo ani yo bhai ko voice ma mithas raix

    • @junapokhrel6208
      @junapokhrel6208 3 роки тому

      Khuman adhikari ko ma pani janu paryo

  • @ShivaHamal
    @ShivaHamal 3 роки тому +273

    एउटा कलाकार ले मेहनत गर्दा हुने प्राप्ति सबै को लागि प्रेरणा

    • @Ishika-808
      @Ishika-808 3 роки тому +4

      मन परेको फुल खसेको को original म्युजिक भिडियो हेर्न पाउ हजुर। जस्मा बिवश अन्जु सन्तोष को अभिनय छ।

    • @reshamdawadi1594
      @reshamdawadi1594 3 роки тому +7

      रामजि र शिव त नङ र मासु हो ❤️😍

    • @devikakhadka2968
      @devikakhadka2968 3 роки тому

      Shiva daileni video hernu vayx haii khusi lagyo daiko ghr dekhda sabailai perana milx yo video bat

    • @krishnasisham9951
      @krishnasisham9951 3 роки тому

      My favourite shiva hamal brooooo 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @bikrammallathakuri8685
      @bikrammallathakuri8685 2 роки тому +1

      हजुरको नि देन छ रामजी खाँड बनाउनुमा बुझिसियो

  • @bhimsenkc3300
    @bhimsenkc3300 3 роки тому +133

    कलाकार मध्य मन मुटुमा बस्न सफल यकजना कलाकार राम्जी खाँण पनि हो ।।गित गाएर नाचेर कत्ती मान्छे घमण्ड ले भरिएको देख्छु ।।तर हजुर मा त्यो स्वभाव छैन तेहि देखेर नै खुशी लाग्छ ।।ढिलै भएपनी बडा दशैँको शुभकामना दिन चाहन्छु कमल सरगम लगायत सम्पूर्ण टिमलाई ।।धन्यवाद

  • @dhanyarichhetri....8871
    @dhanyarichhetri....8871 3 роки тому +96

    मेरो अति मन पर्ने गायक राम्जी best singer...

  • @LBChand
    @LBChand 3 роки тому +4

    बधाई छ रामजी खाड दाइ तर मलाई गजब के लाग्यो भने
    राम सीता लव कुश कोइन भगवान ले सबै तपाईंलाई नै दिएछ कि क्या हो ❤️❤️

  • @sahapun7702
    @sahapun7702 3 роки тому +22

    रामजी खान्ड अति नम्र अति मिठो स्वर भएको लोकप्रिय गायक हुन्!

  • @khadkanepali8606
    @khadkanepali8606 2 роки тому +24

    देशका गहना हाम्रो स्याङ्जाको शान अनुसासीत लोक दोहोरी क्षेत्रका गायक र नायक रामजी खाँड,,बधाई छ

  • @buddhisagar5778
    @buddhisagar5778 2 роки тому +3

    आदरणीय रामजी खाँड दाई काे प्रस्तुत र माेडल धेरै मनपर्छ धन्यवाद छ कलम सर्गम दाई हजुरलाई ॥ हजुर काे chalnal बाट intuitive हेर्न पाईयो॥

  • @kumarkhadka2604
    @kumarkhadka2604 3 роки тому +35

    लोक दोहोरी छेत्रको एक हुनहार अनि मेरो विशेष गायक मोडेल राम्जी दाइ बधाई छ अझै प्रगतीको शुभकामना

  • @tarkabahadursoti8936
    @tarkabahadursoti8936 2 роки тому +16

    नेपाली लोक जगत का बहुप्रतिभा का धनी आदरणीय राम जि खाण को जादुमय स्वर अनि मिहिनेत र लगनशीलता सगै परिवार को साथ सहयोग ले नै यो स्थान मा हुनुहुन्छ। अझै प्रगतिको कामना🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumsunar4645
    @kumsunar4645 3 роки тому +65

    हिजो को दिन हरु मा शिव हमाल र राम्जी खान को जोडी निकै फापेको थियो दुबै जना ले आफ्नै मेहनत ले आफ्नै निवास किनेर बस्नु भाको रहेछ। बधाई छ।

  • @gurungtak2003
    @gurungtak2003 3 роки тому +24

    साच्चै केही कलाकारहरु घर बार बिग्रिएको देखिन्छ तर उदाहरणको रूपमा हेर्नुहोस राम्जीखाड जस्तो कति राम्रो मिलेर बस्नु भएको। बधाई छ उहाँको स-परिवारहरुलाई।

    • @bimalathapa4963
      @bimalathapa4963 3 роки тому +1

      याे सब घरकाे श्रीमतीको हातकाे कुरा हाे कमाउनिले कमाए पनि समाउने सहि हुनु पर्छ बल्ल घर राम्रो बन्छ

  • @ansanshikamapchhan4247
    @ansanshikamapchhan4247 3 роки тому +25

    रामजी सर ले गित संगितमा धेरै संघर्ष गरेर आउनु भएको हो ।मेरो विचारमा उहाँ एक दशक सम्म त चिन्नै गाह्रो भयो होला ।त्येस पछि बल्ल उहाले स्थान पाउनु भयो ।खुशी लाग्छ मैले उहाँको गित धेरै सुन्दै आएको छु ।

  • @amrittamang5712
    @amrittamang5712 3 роки тому +15

    लोकदोहोरी गायक गायिका भन्ने हरुको लागि गतिलो झापड बधाई तथा अझै प्रगतिको शुभकामना दाइ

  • @surachhathakuri9692
    @surachhathakuri9692 2 роки тому +2

    सरल स्वभाव बहुप्रतीभा का धनी असाध्यै मन पर्ने गायक रामजी खाड अझै सफलता ले शिखर चुम्न सकोश हार्दिक बधाई

  • @DiluBirahi
    @DiluBirahi 3 роки тому +16

    मेरो मन पर्ने लोक गायक यक मात्र राम्जी खाँड जसले नेपाली लोक गीत संगीत लाई उचाई मा पुर्याउनु भाको छ सम्मान छ दादा बधाई पनि

  • @khimrajbist2984
    @khimrajbist2984 3 роки тому +2

    रामजि सरकाे लगभग मैले सबै गित सुनेकाेछु तर उहाँको गित सबै उत्कृष्ट लाग्छ

  • @sureshsharki2279
    @sureshsharki2279 3 роки тому +9

    खुसि लाग्यो राम जी खाँण दाईको सफलता देखेर
    हार्दिक बधाई पनि साथै साँगितिक यात्रा अझैं निरन्तर सफल रहोस

  • @GaneshKumar-km6my
    @GaneshKumar-km6my 3 роки тому +27

    रामजी खाँड हाम्रो नेपाल को १मैं पार्नु हुन्छ उहाँ सँग कुनै घमण्ड छैन

  • @ramhari3247
    @ramhari3247 3 роки тому +7

    राम जि खाण सफलता पाउन मा उनकी बुडि बहुत समझदार रहिछन्

  • @amarsing7186
    @amarsing7186 3 роки тому +7

    राम्जी खाण दाजु लाई धेरै पछि देखे मिलन्सार जोडि ।धेरै पहिला सुनेको गित अहिले नि तेहि स्वर मा सुन्न पाइयो ।नाइस फ्याम्ली ।

    • @minawagle2164
      @minawagle2164 3 роки тому

      Biba nii vayako 6n vana ko ta xora ko biba garne bela po vaya 6?

    • @kretyneupane4463
      @kretyneupane4463 2 роки тому +1

      राम्जी दाजुको सबै गित धेरै मन पर्छ मलाइँ..🙏💓👌👍💖

  • @c.branamagar8148
    @c.branamagar8148 3 роки тому +34

    समग्रमा भन्नु पर्दा लोग दोहोरि छेत्रको कलाकार हरु ले ।।धेरै प्रगति गर्नु भाछ्।।खुशि लाग्छ्।।छि दोहोरि भन्नेहरुलाइ गतिलो झापड पनि हो

  • @Nsp933
    @Nsp933 3 роки тому +4

    राम्जी दाईकाे सबैभन्दा मन पर्ने गित #महिले_मन_पराएकाे_छु। लगायत सबै गित मन पर्छ।सधैं हासि खुुसि रहनु हाेला।

  • @khimarana8287
    @khimarana8287 2 роки тому +3

    मेरो अति मन पर्ने गायक रामजि खाड ...... Dada my best singar 💕💘💘🥀🥀🇳🇵🇳🇵🙏🙏

  • @rimamagar4550
    @rimamagar4550 3 роки тому +18

    मन परे को फुल खसे को भन्ने गित मेरो बेस्ट गित
    एक दम पन पर्छ ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mohangurung1966
    @mohangurung1966 3 роки тому +10

    अति मन पर्ने गायक राम्जि

  • @yamvikramshah7447
    @yamvikramshah7447 3 роки тому +8

    बधाइ छ प्रगती को शुभकामना रामजी खाँण लाई .।।

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 роки тому +15

    हाम्रो छिमेकी रामजी दाजी दर्शन 🙏
    अत्यन्तै राम्रो मन पर्ने गायक

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +14

    बेस्ट गायक राम्जी खाँड लु बधाईछ सफल्ताको कामना🙏👌😍❤️❤️

  • @shobhachhetri1331
    @shobhachhetri1331 3 роки тому +33

    Plus two पढ्दा सुनेका गितहरु , अहिलेको भन्दापनी उत्कृष्ट लाग्छ मलाई।

  • @surajraskotimagar3507
    @surajraskotimagar3507 2 роки тому +3

    बधाई छ प्रिय मान्छे 🙏❣ यति मिठो स्वर हुदा हुदै आजभोलि गीत भन्दा मोडल तिर किन जानुभा होला। ।। मोडल भन्दा पनि गीत गाए हुने राम्जि दाइ🙏❣❣

  • @manojtamrakar374
    @manojtamrakar374 3 роки тому +3

    बहुप्रतिभाका धनी राम जी खाँड मलाई असाध्यै मन पर्ने कलाकार हुन।

  • @junparkashrukmelijunparkas834
    @junparkashrukmelijunparkas834 3 роки тому +8

    धेरै राम्रो कुरा बुझ्ने सिर्मति राम्जि सर्को सलाम छ यो जोडिलाइ,

  • @KrishnaSharma-mh1ji
    @KrishnaSharma-mh1ji 3 роки тому +2

    एउटा कुरा महिले याे भिडियो बाट सिक्ने अवसर पाए धन्यवाद रामजी खाँड दाइ

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 3 роки тому +4

    कलाकार होस त रामजि खाण्ड जस्तै होस नत घमंड नत अहंकार छ सानै बच्चा देखि आदरणीय रामजि खाण्ड दाजूको गितहरू धेरै सुनियो

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 9 місяців тому +1

    रामजी खान्ड जस्तो कलाकार आहिले को उग मा कसम पाउदेइन येति मन कारी मान्छे अनि गित को त झन् कुरे नगरम अनि भाउजु पनि तेत्तिकै मन कारी waw बुडा बुडी होस् त एस्तो 😘😘😘😘😘😘

  • @bikarambk107
    @bikarambk107 3 роки тому +6

    मलाई एक दमै मलाई मन प्रने कलाकार रामजी खाड जि

  • @arjunsubedi9231
    @arjunsubedi9231 3 роки тому +5

    मनपर्ने गायकमा रामजी खाँड पनि एक हुन

  • @rajeshthami5219
    @rajeshthami5219 2 роки тому +3

    मलाई मन पर्ने best singer best interview.

  • @lilabahadursinghthakuri3239
    @lilabahadursinghthakuri3239 3 роки тому +7

    सरल स्वाभाव का धनी
    गित सङ्गितका खानी
    सदैब यस्तै यस्तै प्रगति हुँदै जावस यहीं शुभकामना

  • @bikalupreti5011
    @bikalupreti5011 3 роки тому +3

    हजुर को सबै भन्दा best song छितिज पारि उनकाे बस्ती मा my best singer 🙏❤️❣️

  • @SonuSundas73
    @SonuSundas73 9 днів тому

    एकदमै सालिक अत्यन्तै अनुशासित कुशल सर्जक तथा गायक रामजी खाण मलाई मनपर्ने गायक मध्येको एक।❤🎉

  • @prameetsingh7386
    @prameetsingh7386 2 роки тому +1

    अति उत्तम विचार का अमूल्य पात्रा राम जी तपाई को घर परिवार लाई कसैको नज़र नलागोश् मेरो इही कामना छ 🙏🙏🙏💞💞💞💞💞

  • @nabinnabin7810
    @nabinnabin7810 3 роки тому +12

    अझै धेरै प्रगति गर्दै जानु सर🙏🙏 कमल सर हजुरले पनि घर हेर्नु पर्यो।।

  • @ABCbihani
    @ABCbihani 3 роки тому +13

    धेरै धेरै बदाइ छ रामजि दाजु म हजुरको फ्यन हो सफलताको शुभकामना

  • @singerDipakpun
    @singerDipakpun 2 роки тому +3

    मन परेको फुल खसेको गित त मेरो एकदमै मन पर्ने गित हो 🤔दामी छ सर

  • @krishnakharel2177
    @krishnakharel2177 3 роки тому +4

    अती राम्रो गाएक साथै उत्तरोत्तर प्रगतिको कामना.......

  • @dhanesinghsaud
    @dhanesinghsaud 2 роки тому +4

    मलाई मनपर्ने गायक भनेको राम जी खाण दाइ हुनहुन्छ❤️❤️

  • @kamalabhujel8656
    @kamalabhujel8656 2 роки тому +3

    बदाई छ रामजी सर लाई सफलता को सीखर चुमन सक्नु भएको

  • @binaya.Samari.Ghale7524
    @binaya.Samari.Ghale7524 3 роки тому +11

    गायक हरु मध्ये एकदमै handsome पनि हुनुहुन्छ
    रामजी दाइ 🙏🙏

  • @harirana2954
    @harirana2954 3 роки тому +9

    हेन्ड सम गायक लोक प्रिय गायक को परिवारलाई बधाई छ

  • @nanusubedi7687
    @nanusubedi7687 Рік тому

    राम्रो अनि धेरै खुसिलाग्यो उत्तरो उत्तर प्रगतिको कामना छ ।रामजि।

  • @bipanamagar2123
    @bipanamagar2123 2 роки тому +2

    Respected da hjrlaii.ATI thulo पर्गती garnu vyakoma❤️❤️❤️😚😚😘😘

  • @lilaramnepali8391
    @lilaramnepali8391 3 роки тому +8

    I'm watching from Saudi Arabia in this interview very nice family always be happy best wishes. I'm biggest fan ramji khand sir your voice.

  • @amritachand4662
    @amritachand4662 3 роки тому +4

    aaj aayar yati khusi lageko x ki k vanam mero man parne singer 😍😍😍 sadhai pragati hos ramji dai😍

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 роки тому +11

    आहा कति रमाइलो जोडी दाजु भाउजू😘

  • @BishnuBudha
    @BishnuBudha 3 роки тому +23

    प्राय विगतका दिनहरू सबैको दुखदायी नै हुने गर्दछ।।

  • @Khem79
    @Khem79 Рік тому +1

    खाँड भाइ लाई मैले नितान्त राम्राे कलाकारकाे रुपमा मात्र चिनेकाे /बुझेकाे थिए तर आज याे अन्तरबार्ता सुने पझि उहाँ असल कलाकार मात्रै नभई एक असल मानब,बाउ,श्रीमान पनि हुनुहुदाे रहेछ,खुसी लाग्याे । एकदम डाउन टु अर्थ लाग्याे,याे गुण रहेसम्म उहाकाे उचाइ अझै बढ्ने मा कुनै शंका छैन । बेस्ट उईसेस

  • @singerDipakpun
    @singerDipakpun 2 роки тому +3

    Wow Ramji dai khusi lagyo hajurko interview dekhera

  • @kashimayagurung5485
    @kashimayagurung5485 Рік тому

    जति सुने पनि सुनीरहन मन लाग्ने मिठो आवाजको धनी सुन्दर जिवन साथी सुन्दर भबिष्य सुन्दर परिवार सुन्दर घर अनि मन्द मुस्कान गित सङ्गीत द्वारा सबैको मन जित्न सफल हुनुहुने रामजी भाईलाई उन्नति प्रगति बढ्दै जावस् सफलताको शुभकामना ⚘🙏🎊🎉

  • @sitagurung1703
    @sitagurung1703 3 роки тому +23

    My best singer ramji khand

  • @bikekrishna8293
    @bikekrishna8293 3 роки тому +17

    सिर्मती होस त रम्जी खड को जस्तो होस सफा मन्को 🙏🙏🙏🙏

  • @SubashSubash-pv7fw
    @SubashSubash-pv7fw 4 місяці тому

    आहा कती रमाइलो घर परियार कति सुखमय जिन्दगी जिन्दगी उहाँ हरु को

  • @janakshahi6868
    @janakshahi6868 Рік тому

    देशका गहना हाम्रो शान अनुसासीत लोक दोहोरी क्षेत्रका गायक र नायक रामजी खाँड,,बधाई छ

  • @tikathapa2406
    @tikathapa2406 3 роки тому +7

    सुन्दर परिवार
    हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏🌹

  • @khanajipariyar6386
    @khanajipariyar6386 2 роки тому +5

    गीत गाउदा पनि सानदार जिवन जिउन सकिन्छ भन्ने उदाहरण।।।💖💖💖💐💐 मेरो मन पर्ने गायक

  • @thapakaji6626
    @thapakaji6626 3 роки тому +14

    सफलताको शुभ कामना रामजि सर🙏❤️

  • @Bishnu-gb7wm
    @Bishnu-gb7wm 3 роки тому +7

    Samman xa singer ramji Khan. Hemjako aalu mahotsub ma aaluko mala lagayera nacheko yaad aayo best of luck whole family members 🙏👌👍💕💞🙊

  • @dhansing6392
    @dhansing6392 3 роки тому +7

    राम्जी दाइ लगाएत सम्पुर्ण परिवार लाई बिजय दसमिको सुभकामना

  • @akashpremi129
    @akashpremi129 3 роки тому +15

    मन पर्ने गायक राम्जी

  • @sarulama1396
    @sarulama1396 3 роки тому +3

    छोराहरुभन्दा बाउ हिरो देखिन्छ ल बधाइ छ राम्रो छ 🇳🇵

  • @atengabu7048
    @atengabu7048 3 роки тому +4

    सबै श्रीमतीले घर बनाउदैनन्। कामले थकित घर आईपुग्दा कुन केटीसँग भुलेर आईस भन्ने धेरै छन्।रामजी दोहोरी गायक, मोडल, चकलेटी, बूढो नहुने..। घर, परिवार र खुशी आईमाईबाट मात्र सम्भब हुन्छ। लवकूशको ममीलाई नमन 🙏छ। यतिको खुशीले पुग्छ, अब होसियार हुनुपर्छ, कलियुगमा।

  • @padam-udgadi4145
    @padam-udgadi4145 3 роки тому +18

    सारै मनपर्ने गायक रामजि !

  • @SachinGaihre-tb9jt
    @SachinGaihre-tb9jt Рік тому +1

    Dhari ramro xa nepal ko gaya ramgi dage syngja ko namber 1 ma parcha ....

  • @ritkatuwal2045
    @ritkatuwal2045 3 роки тому +4

    mahile pahilo lok geet suneko ramji daiko ho dherai man parxa♥️♥️♥️♥️

  • @tamanglaxuman6110
    @tamanglaxuman6110 3 роки тому +1

    मैले त्यो बेला एत्ति सुने कि राम्जि ज्यु को गित मेरो अत्ति मन पर्ने एक मात्र गायक वाउ

  • @khemghartimagar217
    @khemghartimagar217 3 роки тому +1

    सम्पुर्ण गाना यक्दम भावुक अनि उस्तै सुमधुर आवाज आहा केबयान गरुम love you 😍😍😍

  • @ramilamagar141
    @ramilamagar141 2 роки тому +3

    कति महान सोच भाउजू को साच्चिकै एक आपस मा यसरी बलियो सम्बन्ध भने जुन कुरा पनि गर्न सकिन्छ।

  • @anupammagar2903
    @anupammagar2903 2 роки тому +2

    मेरो धेरै मनपर्ने गायक राम जी खाड

  • @rajendrashrestha1286
    @rajendrashrestha1286 2 роки тому +4

    मलाई मन पर्ने गायक रामजी दादा❤️❤️❤️❤️

  • @bimalmagar6200
    @bimalmagar6200 3 роки тому +2

    मलाई एकदमै मन पर्ने गायक रामजी दादा So nice family

  • @hiramallathakuri486
    @hiramallathakuri486 2 роки тому

    धेरै धेरै शुभ कामना छ ,अनि येसरी नै अघि बध्नु होला ।।

  • @nabinpandey572
    @nabinpandey572 3 роки тому +4

    आकासकै जुन झार्छु म भन्दिन
    उनको बाहेक कसैको बन्दिन😘😘

  • @arunboss7023
    @arunboss7023 2 роки тому +2

    दशै तिहार अाईसकाे हेर झर्छ अाशु सानुलाई सम्झेर.. लाेम प्रिय गायक राम जि भाईलाई अझ धेरै धेरै सफलताको शुभकामना।।

  • @rajpandey5014
    @rajpandey5014 3 роки тому +2

    Aaile gayeko sabai geet super duper hit number matra xan baki Kati ho Kati daju ajha ur super man of lokdohori daju😍😍😍

  • @Darlaminar5084
    @Darlaminar5084 2 роки тому +1

    Ramji sir ko sabai git haru man parx ra sundai herdai airakheko xu ni dherai ramro lagx

  • @rohanrai3928
    @rohanrai3928 3 роки тому +6

    घर चाहिँ खत्रा बनाउनु भएछ सुन्दर लाग्यो ।

  • @munashree2630
    @munashree2630 3 роки тому +10

    Skip nagari 1hr 8m 46sec here....simple family...huge respect legend artist Ramji Khad

  • @basantamalla9812
    @basantamalla9812 3 роки тому +6

    कमल भाई को सोध्ने शैली सार्है मन पर्छ

  • @Chandra_dev_kesee
    @Chandra_dev_kesee Рік тому +2

    मनमा घमन्ड नभय काे सफा दिल भयकाे मलाइ मन पर्ने कलाकार 🙏🙏❤️❤️

  • @kalpanasunam9947
    @kalpanasunam9947 3 роки тому +9

    Badhai xa daju hjr ko kaala gala dherai ramro xa dherai man parxa hjr ko get haru👌👌👌👌🎉🎉🎉🎉💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @ramgiri3328
    @ramgiri3328 9 місяців тому

    चर्चित गायक राम्जी खाँढकी जीवन सङ्गिनी पनि हिराेईन जस्तै अति सुन्दरी रहिछिन्।

  • @himgurung6769
    @himgurung6769 2 роки тому +4

    जय होस् रामजी खाँड ।

  • @birendrathapa4086
    @birendrathapa4086 2 роки тому +2

    सबै भन्दा मलाई मनपर्ने कलाकार भनेको राम जि खाड नै हु न

  • @toranpun5783
    @toranpun5783 3 роки тому +9

    A great successful story. CONGRATULATIONS

  • @sagarmalla2687
    @sagarmalla2687 3 роки тому +1

    सम्पूर्ण नेपाली लोक सङ्गीतप्रति सम्मान गर्ने हरेक मन मस्तिस्कमा होइसिन्छ हजुर हामी सबैको प्रिय दाजी, गित संगीतमा नै यति धेरै प्रगती गरिसक्नु भएछ अझै सफलता मिलोस हामी सबैको धेरै धेरै शुभकामना 🥀❤

  • @RajmanBudha
    @RajmanBudha 3 місяці тому

    अत्यन्तै सुमधुर आवाज छ, राम जि सर

  • @NarendraKumar-xb6to
    @NarendraKumar-xb6to 3 роки тому +17

    My best singar mero hero daju ramji khand love you dai

  • @jibanrana6048
    @jibanrana6048 3 роки тому +6

    Lok geet super 🌟 ramji khand congratulations 🎊

  • @ramsen186
    @ramsen186 3 роки тому +1

    Lalidurash media ko Interview line tarika ati ramro lagyo voice poni ramro raix