बंगलादेश घटना : चिन-अमेरिका बंगलादेश प्रवेश, इण्डिया र नेपाल निसानामा bangladesh

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • bangladeshstrike
    bangladeshtakeover
    nepalindia
    nepalarmy
    A1TimeTv
    a1time
    #bangladeshstrike
    #bangladeshtakeover
    #nepalindia
    #nepalarmy
    #A1TimeTv
    #a1time

КОМЕНТАРІ •

  • @vijaybhattarai7795
    @vijaybhattarai7795 2 місяці тому +16

    बंगलादेश मा जे भैराको छ यो सबै अमेरिका को हात छ।🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @deepakpoon9679
      @deepakpoon9679 2 місяці тому

      India ko haat ho? Chor boss ko saran ma pugisakyo.

    • @chanchalibhuju9799
      @chanchalibhuju9799 2 місяці тому

      Bhai bachai chau timi​@@deepakpoon9679

  • @RamprasadChalise-k2j
    @RamprasadChalise-k2j 2 місяці тому +1

    अति सान्दर्भिक र तथ्य कुरामा आधारित छ

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 2 місяці тому +3

    अत्यन्त महत्वपूर्ण र सामयिक बिषय छ याे जस्लाई निकै महत्वले हेरिनु आवश्यक छ !

  • @khatrichhetri837
    @khatrichhetri837 2 місяці тому +3

    अब गणतन्त्र समाप्त गर्नुपर्दछ राजतन्त्र जिन्दाबाद ❤

  • @prakashgtm4101
    @prakashgtm4101 2 місяці тому +2

    यक्दम सहि कुरा गर्नु भयो

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 місяці тому +2

    Shena Au nepalma pani

  • @bhumirajsunar2310
    @bhumirajsunar2310 2 місяці тому +2

    यो कुरामा 1000%सहि हो

  • @bibek2748
    @bibek2748 2 місяці тому +23

    यो टेलिभिजन सत्य बोल्छ मलाइ बिश्वास लाग्छ।

  • @thaparamesh4478
    @thaparamesh4478 2 місяці тому +2

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ

  • @TilakRijal-p5n
    @TilakRijal-p5n 2 місяці тому +2

    यो युरोपश्चिमा देशले बंगलादेशको सेना र अदालत प्रयोग गरि आफ्नो अभिष्ट पूरा गर्न घटाएको घटना हो। अब पालो नेपालकै हो।

  • @jangarai2582
    @jangarai2582 2 місяці тому +2

    नेपालमा त झन गजबले अमेरिका पसदैछ, कुनै शंकै छैन, जन्ता दास हो, नेपाल बडो खतारा मा,खतरा मा पुर्या ऊने नै बाहुन नेताहरूहो,ईसाईले हैन मिडीया महोदय ज्यु

  • @Radhakrishnajyotishparamarsha
    @Radhakrishnajyotishparamarsha 2 місяці тому +1

    विश्लेषण १००% सत्य छ

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 місяці тому +8

    सन्जिब सर काे परसुस्ति साहृै मार्मिक छ , धेरै धेरै धन्यबाद छ । हजुरलाई ❤❤🎉❤❤

  • @poudyalmadhusoodan8150
    @poudyalmadhusoodan8150 2 місяці тому +3

    तपाईको बिष्लेषण जायज छ ।

  • @kesargurung5238
    @kesargurung5238 2 місяці тому +1

    Very Good 100% Correct Analysis Thank you very much.

  • @LadaJasto-dj8ee
    @LadaJasto-dj8ee 2 місяці тому +1

    नेपाली सेना जिन्दावाद !

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 2 місяці тому +2

    जुन देस मा भयकाे छ डगा ताे बिदेसिकाे खेल र कुनै पनि देसमा अतिम सेना नै हाे जाहा राजनितिले सिकाय काे हुन्छ तेहि खेल हाे र बिसाेमा राजनिति ले नै याे ईथिति लागू हुन्छ तेस सेना चालू हुन जान्छ जनता बचाउनकाे लागि सेना चालू हुन्छ याे बेिदेसि काे खेल हाे

  • @HemrajPandey-u9h
    @HemrajPandey-u9h 2 місяці тому +3

    यो अमेरिकाको खेल हो भन्ने कुरा प्रष्ट भयो ।

    • @deepakpoon9679
      @deepakpoon9679 2 місяці тому

      Dhoti thupreko desh ko halat yestai ho.

  • @jhulnathgautam1101
    @jhulnathgautam1101 2 місяці тому +1

    नेपालमा टेकओभर हुन नेपाली सेनामा देशभक्त सेना फिल्टर हुनु जरुरी छ !

  • @jangarai2582
    @jangarai2582 2 місяці тому +8

    बंगलादेशको टेक वोभर अमेरिका को हातछ

  • @ChakraKathayat-q9b
    @ChakraKathayat-q9b 2 місяці тому +1

    हुनुपर्छ 500000जति सहिद बनु पर्छ

  • @yadavdahal8791
    @yadavdahal8791 2 місяці тому +3

    सेनाले नेपालमा पनि गर्नु पर्छ❤❤

    • @thamanbasnet2538
      @thamanbasnet2538 2 місяці тому

      Nepali janata sachet hunu jaruri xha kasko uksahahatma na lagaun senale Nepali janata ko chahana ra xhimeki desko surakshyalai dhyan diyera matra kam garau natra durbhagye vognuparne xha..

  • @shreechamling1709
    @shreechamling1709 2 місяці тому +4

    नेपाल मा पनि बंगलादेशको जस्तै चाडाे भ्रष्ट नेताहरुकाे बिरुध्द अान्दोलन काे अावश्याक छ ;

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 2 місяці тому +1

    Damdar beslesan garnuvayo sanjeev vaai🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 2 місяці тому +1

    बंगलादेश म्यानमार र भारतको मणिपुर मिलाएर बनाउने योजना छ

  • @kanyagurung766
    @kanyagurung766 2 місяці тому +3

    पहिलो ,कुरा,त,नेपालका,नेता,हरु,सचेत,हुनु,पर्छ,तर,कुनै पनि,हालतमा,सेनिक,शासन काे,पक्षमाजनताले,समर्थन,गर्नु,हुन्न,,अर्थात,राणा,शासन,अाउन,र,सेनिक,शासन,अाउन,एउटे,हुन,

  • @ramtimalsena4887
    @ramtimalsena4887 2 місяці тому +1

    आसिरबादे र निर्देसनवाला हटाउनु पर्छ

  • @chhatrabahadurthapa7679
    @chhatrabahadurthapa7679 2 місяці тому +2

    हजुरकाेबिचार सहिछ

  • @36paundgold7
    @36paundgold7 2 місяці тому +1

    अमेरीका लाई नेपाल प्रवेश निषेध गर्नु पर्छ

  • @tilprasadrijal992
    @tilprasadrijal992 2 місяці тому +1

    सेना संयुक्त राष्ट्र संघ अन्तर्गत अमेरीकाले नियन्त्रण गर्छ मेरो बुझाईमा

  • @laxmiprasadghimire4279
    @laxmiprasadghimire4279 2 місяці тому +1

    अब नेपालमा सेनाले शासन लिनु पर्दछ नेपालमा जनता र सेना मिल्नु पर्छ नेताले देश चलेन दलित जातिय धर्म मा विभाज गरेर राजनीति गरेर तो अवस्था आउँछ

  • @janakbahadurmalla8370
    @janakbahadurmalla8370 2 місяці тому +1

    नेताहरु कृष्चियन भैसककेकाछन जनताले हाेसि यारहुनेदिनआइसकेकाेछ ।

  • @rakeshtuladhar8964
    @rakeshtuladhar8964 2 місяці тому +1

    सहि बिस्लेसन लाग्यो।।

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 місяці тому +1

    जेजस्तोभयेनि देस बेचुवाबाटत बचिन्छसेनालेटेकवबरगर्नैपर्छर राजालाइसत्तासौँपिनुपर्छ जयेराजस्सथा जयेबालेन्साहा

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 2 місяці тому +1

    यो ब्यवस्था ले देश र जनता बुझेन जति सक्दो छिटो सेना ले मुलुक जोगाउन आवश्यक भैसको नत्र आगलागी झुपडी डेढघडि भद्रा हुनजाला

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 2 місяці тому +2

    Sahi kura gariseyo dhannewad chh sir

  • @aavashpant2842
    @aavashpant2842 2 місяці тому +1

    A b pant right version and right discussion

  • @SurprisedSandDunes-fc9tp
    @SurprisedSandDunes-fc9tp 2 місяці тому +1

    हाम्रो देश नेपाल मा राजा वीरेन्द्र को बंश नाश भयकै समयमा सेनाको टेक ओवर हुन जरुरी थियो महोदय ।

  • @upendrasony7836
    @upendrasony7836 2 місяці тому +20

    हाम्रो नेपाल मा राजा हुनुपर्छ सर हिन्दुराज्य हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤jay नेपाल

  • @ratnarajuprety8878
    @ratnarajuprety8878 2 місяці тому +1

    नेपालमा पनि के पि अाेलीकाे सरकार जनताबाट अपध्वष्त गर्नु पर्छ ।

  • @aszxcas6060
    @aszxcas6060 2 місяці тому +1

    सहि बात्👍️👍️👍️👍️👍️

  • @topprasadpardhe3037
    @topprasadpardhe3037 2 місяці тому +1

    हाम्रो देश मा पनी सेना ले सीधै टेक ओभर गर्नुपर्छ !!!

  • @krishnapoudel5565
    @krishnapoudel5565 2 місяці тому +1

    केपि लाई पनि यसरि नै लखेटनु पर्छ !

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 місяці тому +1

    योसत्तेतहो योकुरोकोलागि सहयोग गर्नित येहिटोपिलगाका अनि नेपालिहुम्भन्नितछन्चोरहरुबाउन्मन्तिरिजोदुताबासमाधाउछन्तिनैतहुन्नि

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 2 місяці тому +2

    राजा सबैका साझा, राजा एकताका प्रतिक , राजसंस्था र हिन्दूअधिराज्य स्थापित नगरे अब इन्डो प्यासिफिक मार्फत नेपाल र नेपाली नरहने अबस्था को खतरा उब्ज्यो भन्ने विद्वानको ठहर रह्यो ..... |

  • @keshavdahal5164
    @keshavdahal5164 2 місяці тому +13

    प्रचण्ड ,ओली,देउवा ,माकुने,बाबुराम , रामचन्द्र पौडेल , उपेन्द्र आदि आपराधिक मान्छेहरूलाइ सेनाले अपधस्त गर्नैपर्छ !

    • @Fire10101
      @Fire10101 2 місяці тому

      Nepal ko sena Mcc ko laagi kaam garxa. Nepal ma sena ley saasan garnu bhaney ko Mcc ley saasan garnu ho

  • @dilbhadur6095
    @dilbhadur6095 2 місяці тому +1

    पत्रकार महोदय नेपालमा सेनाटेकओबरहून सक्दैन किनभनें नेपालमा सेनासबै नेताकाखेलौनाछनत

  • @robinrai81
    @robinrai81 2 місяці тому +3

    नेताले ठेगान नलाको जनतालाइ सेनाले चाकचाकमा हानेपछी तहलाग्छ त्यही खोजेकोहो छाडा जनताले सेना आएपछी खुबै राम्रो सोच्दोहो

  • @prashtasandesh6543
    @prashtasandesh6543 2 місяці тому +1

    सहि बिश्लेशण

  • @bhumirajsunar2310
    @bhumirajsunar2310 2 місяці тому +1

    यो सबै अमेरिक को खेल हो सेनाले देशलाई टेक ओभर भयो भने नेपाली जनतालाई दुःख हुनेछ हामी भन्छौ कि सेना आउस देश र जनताले नबुदा यो राम्रो होइन नबुझने जनताले होइन अमेरिक ले देश चलाउने छ

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 місяці тому +6

    सही विवेचना

  • @dambahadur1976
    @dambahadur1976 2 місяці тому +1

    भ्रष्टाचारि नेता र प्रधानमन्त्री भएपछि यस्तै लखेत्छन नेपालमा पनि यस्तै नहोला भन्न सकिदैन

  • @rajendrakhadka3517
    @rajendrakhadka3517 2 місяці тому +1

    100% Right ho hajur

  • @Gaurab369
    @Gaurab369 2 місяці тому +7

    नेपालबाट भुटानी शरणार्थी बाहेक अरु सबै शरणार्थी हरुलाई नेपालबाट नेपाली जनताहरुले आन्दोलन गरेर खेदाउनु पर्छ।

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane 2 місяці тому

      K nepal teo buhutani ko bau ko xaura xauri ko ho ??😂😢😮😅😊😂aba deshdrohi sungur ko xauro xaruri haruko gardan katnu parcha chetana vaya??

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane 2 місяці тому

      Bhutani sungur ko xauro xauri haruko desh ho nepal??

    • @Gaurab369
      @Gaurab369 2 місяці тому

      @@KprastrabadiLamichhane भुटानी शरणार्थी हरुबाट नेपाललाई कुनै खतरा छैन तर इस्लामी शरणार्थी हरुबाट नेपाललाई धेरै ठुलो खतरा छ र बिस्वास लागेन भने युरोपको भिडियो हेर्नुहोस। युरोपको युके, फ्रान्स र जर्मनीको हालत हेर्नुहोस्। युके, फ्रान्स र जर्मनीमा भुटानी शरणार्थीहरू पनि छन् तर उनिहरु शान्त भएर बसेका छन्।
      यहि हो मौका इस्लामी शरणार्थीहरुलाई नेपालबाट खेदाउने किनकी यो समयमा नेपालले इस्लामी शरणार्थीहरुलाई नेपालबाट खेदाउदा केहि पनि समस्या हुदैन किनकी अब युरोपले पनि आफ्ना देशमा भएका सबै इस्लामी शरणार्थीहरुलाई देशबाट निकाल्छ तर नेपाल ले भविष्यमा इस्लामी शरणार्थीहरुलाई नेपालबाट खेदाउदा नेपालमाथि अमेरिका र युरोपले प्रतिबन्ध हरु लगाउने छन्।
      समय र परिस्थिति अनुसार चल्नुपर्छ मित्र।
      इस्लामी शरणार्थीहरुलाई नेपालमा बस्न दिनु भनेको सर्पलाई दुध खुवाएर पाल्नु जस्तै हो र बिस्वास लागेन भने नेपालमा चलिरहेको हिन्दू मुस्लिम बिवाद, झगडा र झडपको भिडियो हेर्नुहोस।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 2 місяці тому +1

    Excellent, presentation❤

  • @amberbdr7423
    @amberbdr7423 2 місяці тому +1

    अरु देशमा केही भयाे भने नेपालमा पनि तेही हुन्छ भन्न्छ Mu.

  • @YamGauchan
    @YamGauchan 2 місяці тому +1

    100% सहि हो

  • @yugkoirala26
    @yugkoirala26 2 місяці тому +1

    सहि कुरा।

  • @bimalarai2216
    @bimalarai2216 2 місяці тому +1

    यो सब अमेरिकि डिजाइन नै हो तर नेपालको नेता नसुध्रिए बंगलादेश को दशा छिट्टै अाउने छ

  • @madhavxtr1589
    @madhavxtr1589 2 місяці тому +2

    अमेरिकी ज।लो ल।इ दछिण एसिया ब।ट कु न गरे सम्म यही अवस्था बिस्व। म।
    आउछ जो अवस्था बँल।देस भोगी रहेको
    छ अब नेपालमा आउछ यो अवस्था देस
    लुटियो र।जजे सतत। ब।ट आर्थिक अब
    सथ। को खेल यही हो जो बँगल। देस
    भोग्दै छ सचेत रहौ सबै नेपाली र नेतृत्व

  • @sadhuramkhanal567
    @sadhuramkhanal567 2 місяці тому +1

    नेपालमा हिन्दु र मुसलमान बिच कुनै तनाब छैन छ भने माओबादीबाट निर्देशित केही जाती
    हरूबाट खतरा देखिन्छ।खम्बुवान,लिम्बुवान,
    तमुवान आदी एस्का केही नमुना उध्दरण मात्र
    हुन।

  • @chitrabhattarai1728
    @chitrabhattarai1728 2 місяці тому +1

    Nepalma pani sena ko take over hunu parxa aba jaruri vaisake ko xa

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 2 місяці тому

    सेनाले सत्ता कब्जा गर्नुपर्छ ❤❤❤❤❤❤

  • @baburampradhan464
    @baburampradhan464 2 місяці тому +3

    Great news

  • @Gaurab369
    @Gaurab369 2 місяці тому +4

    अब नेपालमा राजतन्त्र फर्काउन र नेपाल लाई फेरि सनातन देश बनाउनुपर्छ।

  • @ambukafle2136
    @ambukafle2136 2 місяці тому +1

    He pashupati nath hamro desma raja aaos neta r janta lai sat budi aaos r hamro des 2o47 agi jasto thiyo testai hos

    • @KiranKumarKhadgi
      @KiranKumarKhadgi 2 місяці тому

      राजा बिरेन्द्र ले संथै रक्षा गरून् भनिरहे तर ....भयेन!

  • @limbuyakshyanahadur4116
    @limbuyakshyanahadur4116 2 місяці тому +1

    नेपालमा मुलबासोको👍️✅

  • @Bharat_raj_Dhamala
    @Bharat_raj_Dhamala 2 місяці тому +1

    सरै रामो कुराहो सर

  • @netralalshrestha8063
    @netralalshrestha8063 2 місяці тому +1

    गुड न्यूज 👌

  • @Gaurab369
    @Gaurab369 2 місяці тому

    नेपालमा इसाई धर्म र इसाईकरणमा प्रतिबन्ध लगाउ र सबै चर्चहरु भत्काउनु अब समय आयो हिन्दू र बौद्ध र किरातको शक्ति देखाउने।

  • @bishanudahal373
    @bishanudahal373 2 місяці тому +1

    दुई पटक् भन्दा बडि मन्त्री बन्न न मिल्ने हुनुपर्छ र ६० बर्श ननागेकाे ब्याक्ति मन्त्री बन्नु पर्छ अब नेपाल मा पनि खतराकाे घण्टि बज्छ जय बालेन् जय रबि जय गाेपि हमाल जय चन्द्र भण्डारी जय सुनिल सर्मा

  • @nepalioyam9882
    @nepalioyam9882 2 місяці тому +1

    यी सब समयले गराउने रहेछ नेपालको नेता भ्रष्टाचारी , सक्तिमा रहीका देशले खोजेको पनि येहि हो। सब भन्दा पहिले देशका नेता गण नै सजक रहेर देश बिकास गर्नु पर्थ्यो। घरभित्र को ।बातावर ठिक भये बहिरको हस्तक्षेप हुनै सक्दैन।

  • @mokshyaamatya3862
    @mokshyaamatya3862 2 місяці тому +2

    सपना सेना नेपाली ठेकेदार र ब्यापारमा ब्यस्त बरदाता भारत अमेरिका इजरायल को संयुक्त ताबेदारी सत्ताको ताबेदार बाहेक अरू के नै आश?

  • @karmanya-fz1lh
    @karmanya-fz1lh 2 місяці тому +1

    Sahi bislesan,Makune,Prachada ra Nepali Sena sabai American kriyakalap ko samarthan garna tatpar dekhincha.

  • @rakshyagurung8296
    @rakshyagurung8296 2 місяці тому +3

    Ho sahi bislaisan you're right ✅️

  • @umanshahi2020
    @umanshahi2020 2 місяці тому +1

    Nepal lai pani yestai garne desh bhai sake xa hami nepalile xito bhanda xito soachane janta chanakhoa hunu mediyaharu bat apanaunu pariyoa

  • @suryanepal6841
    @suryanepal6841 2 місяці тому +6

    सिआइएले गराएकोहो/

  • @lalprasadchhantyal1318
    @lalprasadchhantyal1318 2 місяці тому +1

    You are right 👍

  • @supriyabakhrel4481
    @supriyabakhrel4481 2 місяці тому +1

    तैभागनेले नैटेकबर गरेकाेछ

  • @bibek2748
    @bibek2748 2 місяці тому +6

    नेपालको दरवार हत्याकाण्ड को जरो र बंगलादेसको घटनाको जरो एउटै हो

  • @IshwarStha-b6x
    @IshwarStha-b6x 2 місяці тому +1

    नेपाल मा पनि सत्ता प्यारो हुने हरु लाइ मार्नु पर्छ।कांग्रेस एमाले ले भ्रष्टाचार लाइ अङ्गाले को जनता लाइ मन परेको छैन।

  • @MukundaPokhrel-m6k
    @MukundaPokhrel-m6k 2 місяці тому

    ठिक बिष्लेषण,सजक बनौँ

  • @HomnathLamichhane-z1i
    @HomnathLamichhane-z1i 2 місяці тому +1

    किन,बङगाला,देसि,जनतामा,विसवासछेन,रअमेरिकनलाइ,दाेस,अारकाेकुरा
    हुिनाकाे,ताजनसनहा,हाेइनर,मलाइत,तान

    ुलागछ

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 2 місяці тому +1

    अब बांग्लादेश बाट हिन्दू जाती भागी नेपाल आउन सक्ने बिगतले देखाउछ सुरक्षा निकाए सतर्क हुनु पर्ने हो कि?

  • @bibek2748
    @bibek2748 2 місяці тому +1

    अमेरिकी कनेक्सन हो। बंगलादेस को सेनालाइ अमेरिकाले किनिसकेको छ। अब अमेरिकाको इसारामा कठपुतली सरकार बन्छ ।

  • @dilbahadur8391
    @dilbahadur8391 2 місяці тому +2

    तेहि हो mcc ल्याउनु को कारन

    • @bipinoli2592
      @bipinoli2592 2 місяці тому

      mcc galat ho bhane khai tah tesko negative impact american army aauxa bhanthyo goli thokcha banthyo khoi tah yo kehi pani bhayena hawa guff

  • @jaganathguragain4107
    @jaganathguragain4107 2 місяці тому

    नेपालमा पनि बङ्गलादेशको जस्तै सेनाले कब्जा गर्नुपर्छ अनि मात्र देशको विकास हुन्छ यी बुढा खाडा नेताबाट केही हुनेवाला छैन

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 2 місяці тому +1

    यो अमेरिका को काम हो सैन्य आखडा बनाउन नपायर हो

  • @sudhirkhanal8910
    @sudhirkhanal8910 2 місяці тому +1

    CIA अमेरिकाकाे काम हाे ।नेपालमा पनि SPP काेलागि जाेडबल गरेर पास गराउने दाउमा छ यहाँ पनि उथदपुथल हुन्छ भने CIA कै हातले गर्न सक्छ ।

  • @RamprasadChaudhari-t9r
    @RamprasadChaudhari-t9r 2 місяці тому

    Very best thank you sir

  • @ramkrishnarai1479
    @ramkrishnarai1479 2 місяці тому +2

    Army should take over

  • @deepakkhatri6737
    @deepakkhatri6737 2 місяці тому +1

    सेना अघि बढ
    जिमेवारी दियौ भने साथ दिनेछु !

  • @visgrg4625
    @visgrg4625 2 місяці тому

    I agree, NA please just take over, it’s the time..!

  • @bungdebaitado
    @bungdebaitado 2 місяці тому +1

    नेपालमा केही हुदैन न्र्पालीहरुको जिउमा रगत होईन पानी बग्छ नेपाली पानी मरुवाले केही गर्न सक्दैनन

  • @hemrajadhikarihimali1277
    @hemrajadhikarihimali1277 2 місяці тому +1

    Nepalma hami sanatany haru Atmaghati bokna tayar hunu pardachha,

  • @tulsiram7306
    @tulsiram7306 2 місяці тому

    Thank you so much 🙏Jae hos 🙏🙏💖💖🇳🇵🇳🇵💖💖🙏💐

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 2 місяці тому +1

    Very good

  • @dhyanbahadurrai5231
    @dhyanbahadurrai5231 2 місяці тому +1

    नेपाल काे सेना आफै ईमान्दार छैना घाेडाकाे फुल गर्छ याे समाचार बाचक मुला आफै पनि बझ्न पर्छनी केयी हुने वाला छैना १५=१६ % हिन्दु भाकाे देशमा ८०=९०%छ भनेर हल्ला गरेर हुन्छ अहिलेकाे मन्छेले तेती कुरा बुझ्दैना र अमेरिका काेसरेन्त्रा हुन सक्छ

  • @shreeramsubedi7293
    @shreeramsubedi7293 2 місяці тому +1

    Nepal ma Banglades jastai sena le goverment king ko hand ma sumpinu prxa.

  • @samshergurung6301
    @samshergurung6301 2 місяці тому +1

    Danob LAI Nepal BATA khedaunu PARXA 😡😡😡 danob Raj sarbanash hous 😡😡😡