वामपन्थी राजनीतिका दुई चर्चित नेता | THE CONVERSATION- 33 | Mohan Bikram Singh | Pradeep Gyawali

Поділитися
Вставка
  • Опубліковано 23 січ 2025

КОМЕНТАРІ • 32

  • @jasmandarnal
    @jasmandarnal 2 дні тому +4

    ग्रेट नेपाली कम्युनिस्ट लिडर कामरेड मोहन बिक्रम सिंह तथा वरिष्ठ वामपन्थी नेता क. प्रदीप ज्ञावली प्रती संमान तथा लाल सलाम।❤✊🤝

  • @suwashgc5603
    @suwashgc5603 3 дні тому

    एउटा जीवन्त वहस! कमरेडहरु प्रती आभार!

  • @bhaktathapa263
    @bhaktathapa263 3 дні тому

    सकारात्मक सल्लाहकार नै सच्चा मित्र हुन।राम्रो छलफल।

  • @चारआँखे
    @चारआँखे 2 дні тому +1

    न यिनिहरुले जिवनमा केही गर्न सके, न अरुलाई केही गर्न दिए ..!!
    एउटा वाम लोकतान्त्रिक आन्दोलनको पण्डित, अर्को क्रान्तिकारी आन्दोलनको पण्डित उन्मुख क्षेत्री !!
    जे होस् बहस चाहिँ सुन्न पर्छ !!
    ईतिहासमा लुकेका/लुकाइएका धेरै कुराहरु थाहा पाइन्छ ..!!

  • @World-e7x
    @World-e7x 3 дні тому

    ज्ञानमुलक सम्वाद, खुसि लाग्याे ।

  • @DeepGole-s1f
    @DeepGole-s1f 3 дні тому

    शुभकामना 🎉🎉🎉🎉🎉🎉

  • @dipendramalla8656
    @dipendramalla8656 2 дні тому +1

    एमाले मध्ये प्रदिप ज्ञावाली राम्रो लाग्छ

  • @uttamsapkota2282
    @uttamsapkota2282 2 дні тому

    good

  • @Accord2007
    @Accord2007 3 дні тому +1

    I used to have respect for Gyawali. But due to his recent actions, he proved that he is also no different than any other politicians.

  • @narayanadhikari5370
    @narayanadhikari5370 День тому

    ढिलोचाँडो जे होस् `जलजला उपन्यास´ म अवस्य पढ्ने छु ।

  • @ebutuoy402
    @ebutuoy402 3 дні тому

    जिवन्त छ!! तर दुई कम्युनिस्ट भेट वार्ता सेतोपार्टिको सहयोग अवाश्यक रहेछ!!

    • @चारआँखे
      @चारआँखे 2 дні тому

      कुरै छोडौं ..!!
      कुरा गरि साध्यै छैन हजुर ..!!

  • @ulpnepal
    @ulpnepal 3 дні тому

    भिमकाय उपन्यास जलजलाकाे बारेमा धेरै कुरा बुझ्ने अवसर प्राप्त भयाे ।

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 2 дні тому +2

    माेहन विक्रम सिंहले जनजातिहरुलाई गद्दार मान्छन्, त्यसैले पुष्पलाललाई गद्दर भने । निर्मल लामालाई सिआडी भने । अरु नेवार र तामाङहरुले पनि सहयाेग गरे तापनि माेहनविक्रमले सबैलाई धाेका दिए । गद्दार त उहीँ पाे रहेछ ।

  • @s.p412
    @s.p412 2 дні тому +1

    विपीको जस्तै रैछ बोली

  • @BishnuBelbase-rs5xt
    @BishnuBelbase-rs5xt 18 годин тому

    राम्रो बहस

  • @avishekpandey4477
    @avishekpandey4477 3 дні тому

    सम्सदिय ब्यवस्थासङ्ग डरायो क्याविनेट बैठक बसायो।क्याविनेट बैठक ले निर्णय गरायो गणतन्त्र हरायो। गणतन्त्र इस्थापित गर्दछुभन्छ अपराध लुकाउन स्वयमले सरकार बनायो सभासद बनेरअपराध लुकाउन भाषणबाजी गर्यो गणतन्त्र हरायो।

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 13 годин тому

    प्रदीप ज्ञवालीले बोली मिठो बनाउने मात्रै हो भ्रष्टाचारीको नाइके अोली बोकेर हिडेका छन् ।

  • @avishekpandey4477
    @avishekpandey4477 3 дні тому

    घोडाको फुल।मर्नेबेलासम्म कमाउनिस्ट एकता नहुनु कन्युनिस्ट राजनितिको सुन्दर पक्ष हो नेपालमा कम्युनिस्टहरुनै छैनन तेसैले कमाउनिस्टहरु कदापी एकहुनै सक्दैनन।

  • @avishekpandey4477
    @avishekpandey4477 3 дні тому

    इन्द्रको सामुन्ने स्वर्गको बयान कदापी हुनै सक्दैन।कहाको रास्ट्रवादी शक्ति कहाको रास्ट्रघाती शक्तिविच कदापी तुलना हुनै सक्दैन।

  • @badridangol6022
    @badridangol6022 3 дні тому

    Thag life of bahun

  • @bhuwang1030
    @bhuwang1030 3 дні тому +1

    सौन्दर्य शाश्त्रका बरेको बहसमा मोहन बिक्रम संग यस्ता गुदो नभएका लगौंटी ल्वाठेलाई ल्याएर हुन्छ? महन बैध्यले मानेनन ? सेतु ??

  • @haramikukur-i7y
    @haramikukur-i7y 2 дні тому

    यौटा साधु , यौटा चोर , डाका , भ्रस्टचारी , बलत्कारी को सर्दार 😂😂😂