जे. आर. भट्टको गायन र टुक्का अनि गाउने शैलीले इन्द्रेणी मै रौनक। संगीता संग कडा दोहोरी । JR Bhatta

Поділитися
Вставка
  • Опубліковано 9 лип 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #JRBhatta_Sangita_Bhanubhakta_Sunil_Kalpana
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 283

  • @JRBhatta9000
    @JRBhatta9000 18 днів тому +132

    इन्द्रेणी प्ररिवारलाइ हृदयदेखि धन्यवाद !सम्पुर्ण दर्शक आमाबुवा,दाजुभाइ,दिदिबहिनिहरुलाइ उच्च सम्मान 🙏❤️🙏

  • @narendrabam4038
    @narendrabam4038 18 днів тому +13

    JR bhatta ra Bhanubhakta दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत र भिडियो ❤❤🎉🎉🎉
    ❤👫💜👫💜

  • @bahadurdhami8316
    @bahadurdhami8316 18 днів тому +41

    J R भट्टको इन्द्रेणीमा पहिलो दिन नै तहल्का ,
    साह्रै रमाइलो भयो अझै बेला बेला इन्द्रेणीमा देख्न पाइयोस तपाईंका हरेक प्रस्तुति देख्न पाइयोस् ❤️❤️🎉🎉❤️❤️

  • @bijayguragain7295
    @bijayguragain7295 18 днів тому +15

    कति राम्रो, म पुर्बको भएनी सुदुरका भाका सारै मन पर्छ । निरन्तरता ले नै आफुलाई पारङ्गत बनाउछ ।

  • @lalitdhamilalitdhami9293
    @lalitdhamilalitdhami9293 18 днів тому +19

    सुदुरपश्चिम का हिरोहरु भानुभक्त जोशि जे आर भट्ट र सुनिल नेपाली सँगिता बडुवाल लगायत सम्पूर्ण कलाकार हरुलाई हार्दिक नमन् एकदमै मन्त्रमुग्ध बनायो आजको कार्यक्रमले ❤❤❤

  • @Bharatsingh-vc8vi
    @Bharatsingh-vc8vi 17 днів тому +5

    जय इन्द्रेणी सबै जना कलाकार लाई सलुट छ
    येक दमै राम्रो देउडा दोहोरी 🙏❤️🇳🇵

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i 18 днів тому +5

    आजको इन्द्रेणि कार्यक्रम मा मैले युके बाट खुबै मज्जासँग हेर्दै सुदुर पश्चिम को गित-भाखा ले साच्चै नै मन् छुयो। यो कर्णाली को गीत को बिच२ मा र्याप हाल्दा, एक किसिमको नयापन छ पक्कै अनि अति नै राम्रो लाग्यो।
    शुभकामना छ ।

  • @PasangSherpa-sg2ke
    @PasangSherpa-sg2ke 18 днів тому +5

    100% सुनी रहु जस्तो छ पश्चिमी पुर्वेली भए पनि यो होनि त देउडा र दोहोरी भनेको शुभकामना गायक गायिका सबैमा ❤❤❤🎉🎉🎉🎉😢😢

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 18 днів тому +7

    जेआर भट्ट लगाएत सुदुरपशिचम का सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद तथा शुभकामना 🎉🎉🎉🎉

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru 18 днів тому +24

    यस्ता सायरी भन्न सक्ने प्रतिभा आज सम्म देखेको थिइन आज देख्न पाइयो सारै खुसी लाग्यो ,उच्च सम्मान छ यस्ता हुनाहार कलाकार हरु प्रति❤️❤️🙏🙏

  • @naranaryal5124
    @naranaryal5124 18 днів тому +7

    नमन् शुभ संध्या इन्द्रेणी
    कति राम्रो डेउडा ब्याटल
    जय सुदुर पश्चिम जय स्वाभिमान 🙏🇳🇵🌺💯

  • @kishanban4037
    @kishanban4037 18 днів тому +4

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂

  • @user-cb2tr1ni5j
    @user-cb2tr1ni5j 18 днів тому +4

    सङिता badhuwal मेरो बेस्ट jr पनि अजै आफ्नो रितिरिवाज जोगाउदै जानू धन्यवाद 😘😘😘

  • @narendrabam4038
    @narendrabam4038 18 днів тому +5

    Bhanubhakta joshi दादाको फ्यान जति यात हाजिर हूँ त❤❤

  • @fzre5di300
    @fzre5di300 18 днів тому +5

    आहा अचम्मको प्रतिभा रैछ जे आर भट्ट जय गित जय सङ्गीत जय इन्द्रेणी ❤❤

  • @madhavpoudel7329
    @madhavpoudel7329 18 днів тому +6

    JR भट्ट को देउडा गित निक्कै राम्रो हुदो रहेछ, फेरि पनि गाउन बोलाउनु होला, धन्यवाद❤❤❤😊

  • @basantsaud5402
    @basantsaud5402 18 днів тому +4

    जय ईन्देणि आहा कति मिठो अर्को पार्ट चाहिन्छ

  • @rajendrabhandari2078
    @rajendrabhandari2078 18 днів тому +2

    J.R. Bhatt भाइ धेरै राम्रो डेउडा जति सुने पनि सुनि रहु लाग्ने अझै सुन्न पाइयोस्।।।।। साथै इन्द्रेणी परिवार लाइ धन्यबाद

  • @narendrabam4038
    @narendrabam4038 18 днів тому +3

    स्वर को धनी हुनुहुन्छ दाइ हजुर को यस्तै गित अरु पनि आउन इन्द्रेणी बाtw❤❤❤❤

  • @narendrabam4038
    @narendrabam4038 18 днів тому +5

    इन्द्रेणी फ्यान जति यात हाजिर हूँ त❤❤

  • @jagatsanjyal
    @jagatsanjyal 16 днів тому +1

    सुदुर पश्चिमका होनहार युवा कलाकार ।सबैका मन मुटुमा बस्न सफल सान्दार jr bhai .तपाईंको कला प्रती उच्च सम्मान छ❤❤❤❤

  • @rajsaud5963
    @rajsaud5963 17 днів тому +2

    सुदुरको संस्कृति झल्किने शब्द छ्न भाइ सङ्ग सम्मान अनि धेरै माया छ भाइ प्रती म भाईको हरेक अगाडि बड्ने कार्यमा आशीर्वाद छ ।

  • @ShivBhatta-e9g
    @ShivBhatta-e9g 18 днів тому +2

    कला का धनी JR bhatt ,bhanubhakta joshi ji लगायत का सुदुर का गौरव प्रती उच्च सम्मान

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c 18 днів тому +4

    जे आर भट्ट जि बधाई छ ❤❤

  • @naresh_officia_l7584
    @naresh_officia_l7584 13 днів тому

    Jr bhatt दाई मेरो मुटुको टुक्रा सुदुर पश्चिम को शान हाम्रो पहिचान ❤❤❤❤@jr भट्ट❤

  • @dhirendrasinghnegi1161
    @dhirendrasinghnegi1161 18 днів тому +2

    सुदुर पश्चिमको सस्कृतीलाई इन्द्रेणी मार्फत झल्काउनु हुने सम्पूर्णमा हार्दिक नमन ।❣️

  • @user-yx6mw3yd1n
    @user-yx6mw3yd1n 18 днів тому +2

    हाम्रा सुन्दर सुदूरपश्चिमको पहिचान , सँस्कृति झल्कने देउडा गीत ❤❤❤❤

  • @user-ie9uy3tv5j
    @user-ie9uy3tv5j 14 днів тому

    बधाई छ भानुभक्त दाइ र जेआर सर धेरै धेरै धन्यवाद छ सुदुर पक्षिम को भाषा संस्कृति धेरै राम्रो गर्नु भएको छ❤❤❤❤

  • @dipaksingh6941
    @dipaksingh6941 18 днів тому +1

    अनेकता मा एकता बहुभाषिक बहुसास्किर्तिक परम्परा भनेको एहि हो ।सफलता को सुभकामना ।

  • @Defender-du7gr
    @Defender-du7gr 18 днів тому +4

    संस्कार संस्कृति परम्परा को संमरेक्षण सेवा संदेश र मनोरञ्जन अग्रज लाई सम्मान नयाँ लाई प्रोत्सहान लोकप्रिय इन्द्रेणी मा जी. आर. को टिम र संगिता टिम को उत्कृष्ट प्रस्तुती सुपर झक्कास 🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @BasudevAwasthi-du9oh
    @BasudevAwasthi-du9oh 4 дні тому

    ❤अति सुन्दंर कला संस्कृति स्वेता झल्कांउने हाम्रा दाई jR Bhatta संगै सबै टिम लाई हिर्दैय देखि शुभ कामना छ😅❤

  • @bigyanbanjara1090
    @bigyanbanjara1090 18 днів тому +3

    साच्चिकै राम्रो देउडा । ❤❤❤❤❤

  • @basantsaud5402
    @basantsaud5402 18 днів тому +2

    धेरै रमाइलो लाग्यो हेर्दा

  • @bishalmahar25
    @bishalmahar25 18 днів тому +1

    jr bhatta भाइ लाइ धेरै धेरै धन्यवाद हाम्रो गाउँ ठाकै भाशा मा डेउडा गित गाउनु भो धेरै धेरै धन्यवाद सफल्ताको अग्रिम शुभकामना jr bhatta भाइ लाइ अनि सम्पुर्ण सुदुरपशिम का युवा कलाकार लाइ धेरै धेरै सम्झन्ना !jr bhatta भाइ र संगीता बहिनि लाइ धेरै धेरै धन्यवाद !आज भने मेरै बझाङ बुङल कि बहिनि नि गएकि रहेछ धेरै खुसि लाग्यो❤❤❤❤!सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤विशेष धन्यवाद ,विशेष सम्मान ,विशेष नमन मेरो आदरणीय दाइ कृष्ण दाइ लाइ ,जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 14 днів тому

    जय होस् ईन्द्रेणी टिम साथैमा सबै सुदूरपश्चिम र मध्यपश्चिमका दाजु भाइ सबै लाई मिठो सम्झना छ ❤

  • @narsinghkhati2619
    @narsinghkhati2619 18 днів тому +4

    सबै जना लाई शुभ कामना छ

  • @user-xx2zu9rr1z
    @user-xx2zu9rr1z 17 днів тому +1

    लामो प्रतीक्षा पछि आज भतिज jr भट्टलाई इन्द्रेणी मा देख्दा अत्यन्तै खुसी र हर्सित भएको छु र सायद सुदुरका सबै दर्शक हरु को पर्खाइ पनि आज पूरा भएको छ सहजीकरण गरिदिने भानुभक्त जोशी भाइ लगायत सबैलाई धन्यवाद साथै् इन्द्रेणीका संचालक कृष्ण कडेलदाइ लगायतका सम्पुर्ण मा हार्दिक आभार व्यक्त गर्द्छु 🙏🙏🙏🙏🙏🙏🙏

  • @bishowraj9208
    @bishowraj9208 18 днів тому +3

    आहा कति रमाइलो❤❤❤❤🎉🎉🎉🎉

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 18 днів тому

    आहा अति मिठो र रमाइलो भयो आज हाम्रा सबै पस्क्षिमेली कलाकार लाई हार्दिक सम्मान सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤

  • @RoshanBhatt-6000
    @RoshanBhatt-6000 18 днів тому +2

    आहा कति राम्रो प्रस्तुति ❤❤❤दादा

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 14 днів тому

    आहा सारै राम्रो गीत इन्द्रेणीमा हाम्रो दिदीलाई पनि देख्न पाइएला। सारे खुसी लाग्यो

  • @birendrakhadka8568
    @birendrakhadka8568 18 днів тому +1

    जय होस इन्देणी सलाम सलाम

  • @PrakashKoli-sh6zm
    @PrakashKoli-sh6zm 18 днів тому +2

    Thank you so much JR sir mast xa

  • @UddhavSaud-sz6lt
    @UddhavSaud-sz6lt 18 днів тому +2

    जय इन्द्रेणी ❤

  • @ramkhakural1534
    @ramkhakural1534 18 днів тому +2

    धेरै नी राम्राेलाग्याे सस्कीरंती झल्कीने रमाईलाे

  • @nabarajpokhara9301
    @nabarajpokhara9301 11 днів тому

    डेउडा गित भनेकाेत यस्तो पाे हुनुपर्छ त ❤❤

  • @HarshChhetri-xt1bs
    @HarshChhetri-xt1bs 13 днів тому

    जे आर को कलालाइ धेरै धेरै सम्मान छ🥰❤

  • @bijayaxettri4350
    @bijayaxettri4350 14 днів тому

    आहा कति सुन्दर गित हो ❤❤❤❤❤

  • @user-co9vw6yt4o
    @user-co9vw6yt4o 17 днів тому

    निकै छ पश्चिमी यालि ठिटो दादा❤❤😂😂❤❤❤❤😊

  • @nareshbhandari1428
    @nareshbhandari1428 18 днів тому

    आहा खोजेको रमाइलो आज भयो क्या गज्जब डेउडा ब्याटल ...❤❤🎉🎉❤❤

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 16 днів тому

    हैन हो के हो साह्रै रमाइलोतिर🎉🎉

  • @saileshbogati5285
    @saileshbogati5285 13 днів тому

    इन्द्रेणी मा सुनेको मध्य सबै भन्दा उत्कृष्ट आज सम्म

  • @user-rd8xw6pp9f
    @user-rd8xw6pp9f 17 днів тому

    सुदुर पस्चिमकाे गित सारैमनपर्छ धेरै धेरै धन्नेबाद छ

  • @rochanpaudel8494
    @rochanpaudel8494 16 днів тому

    यि भट्ट बबाल रैछन यार फ्यान भए म जुम्ला को याद फेरि ब्युँजियो ❤❤❤❤

  • @narendrabam4038
    @narendrabam4038 18 днів тому +1

    फेरि मार्केट तताउने भयो यो गीत ले बधाई छ सम्पूर्ण टिमलाई❤❤

  • @Priyankachhetri8814
    @Priyankachhetri8814 17 днів тому

    Oh maigad jJR bhatt ji❤❤❤❤

  • @umeshsaud1838
    @umeshsaud1838 17 днів тому

    आहा कती मजा आयो यति राम्रो प्रस्तुति जे. आर दाई लाई बधाई छ ❤🎉

  • @pritamregmi940
    @pritamregmi940 15 днів тому

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉❤❤

  • @anilbh9554
    @anilbh9554 18 днів тому +1

    Jr भट्ट काे waiting मा थिए आज आउनु भयाे खुसी लाग्यो इन्द्रनी टिम लाई सलाम छ ❤

    • @anuacharya8566
      @anuacharya8566 18 днів тому

      Tai na tui ko vasa

    • @anilbh9554
      @anilbh9554 17 днів тому

      @@anuacharya8566 तिमीलाई के था नेपाली भाषा को सुरुवात कहा बाट भाको भनि

  • @bishowraj9208
    @bishowraj9208 18 днів тому +2

    आहा कति रमा

  • @dilbahadurmusic8822
    @dilbahadurmusic8822 15 днів тому

    ❤❤❤ बधाई छ हजुर

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 18 днів тому +1

    राम्रो लागो धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤

  • @ggrki3748
    @ggrki3748 16 днів тому

    पहिलो पटक सुनियो देउडा दोहोरी ❤❤❤

  • @rajeshbk8150
    @rajeshbk8150 18 днів тому

    Badhai x sbai kalakar lai Jr bhatta r Sangeeta bahne lai herdaya dhikhe saman x arko chotte pane sagai live deuda hiran pau dhanyabad x indireni sbai jana lai ❤❤❤❤🎉🎉🎉🎉

  • @rajankhatri4931
    @rajankhatri4931 17 днів тому

    जेयार र बहिनी काे रमाइलो ❤❤❤

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 15 днів тому

    Wow कति धनि छौ हामि नेपाली कला र सस्कृतिमा जय देश जय नेपाल ❤🇳🇵🇳🇵

  • @tejbahadur2773
    @tejbahadur2773 18 днів тому +3

    सुन्दर प्रस्तुति

  • @BharatKhadka055
    @BharatKhadka055 13 днів тому

    एकचोटी इन्द्रेणीमा जाने मन त धोको रहेको रहेछ दाजु।

  • @tilakhdhami7883
    @tilakhdhami7883 18 днів тому +1

    म पनि हेर्दै छु ब्याङलोर बाट

  • @birendrasinghbist6904
    @birendrasinghbist6904 18 днів тому

    GR सर जता झान्छन उतै बत्ति र तहल्का माचाएर चाडछन धेरै धेरै बधाई छ GR sir

  • @HausiyaTv
    @HausiyaTv 18 днів тому +1

    ❤❤❤ JR BHAI PROUD OF YOU JAI DEUDA

  • @GaneshBahadurBhat-ed9xb
    @GaneshBahadurBhat-ed9xb 18 днів тому

    आहा कति रमाइलो लाग्यो सवै जनालाई शुभ कामना छ।❤❤❤❤❤❤

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 15 днів тому

    J R Bhatt सुप्रीम लाईव डेउडा गायक ❤

  • @mannsaund8018
    @mannsaund8018 16 днів тому

    Yo ho ni pure culture vane ko 🎉 thank you

  • @dilbahadurrai7051
    @dilbahadurrai7051 17 днів тому

    इन्द्रेणीको युग युग जय होस

  • @gaganbdrshahi9721
    @gaganbdrshahi9721 18 днів тому +1

    रमाइलो लाग्यो

  • @ganeshbohara1781
    @ganeshbohara1781 16 днів тому

    हाम्रो डेउडा

  • @D.88MagarSijapati
    @D.88MagarSijapati 15 днів тому

    मध्य र सुदुरपश्चिमको कडा टक्कर ❤🎉❤...भन्छु मत।

  • @BikramLamkichuha
    @BikramLamkichuha 17 днів тому

    JR bhatta Dami performance

  • @dbcnepal9315
    @dbcnepal9315 18 днів тому

    A1 Mr. J R Bhatta🇳🇵

  • @user-co2rb3mi4b
    @user-co2rb3mi4b 17 днів тому

    आगो❤ बैतडी

  • @ManamayaBhulanja
    @ManamayaBhulanja 17 днів тому

    Wawawa, Kya Ramro ho!!

  • @devidaspandey6387
    @devidaspandey6387 7 днів тому

    🎉🎉🎉🎉🎉🎉सम्पूर्ण ईन्द्रेणि टिमलाई मुरी मुरी मुरी धन्यवाद छ❤❤❤❤❤

  • @cdjoshi8189
    @cdjoshi8189 18 днів тому

    Jr bhatt धेरै रमाइलो ❤❤

  • @farwestarnoffcel
    @farwestarnoffcel 18 днів тому

    खत्रा होइ रै छ ए हर्क्या मेरि इजु लगाएका सबै गित ❤️❤️❤️❤️

  • @lalitdeuba3941
    @lalitdeuba3941 17 днів тому

    किसन दाई जय नेपाल❤❤❤❤

  • @bishnupanta1114
    @bishnupanta1114 9 днів тому

    साह्रै राम्रो लाग्यो

  • @ammarammarkumar5009
    @ammarammarkumar5009 17 днів тому

    सारै राम्रो लाग्यो सबै लाई धन्यवाद

  • @jayajpatimusicpvt466
    @jayajpatimusicpvt466 18 днів тому

    Dhami xa Deuda song ❤❤❤❤❤❤❤🎉🎉🎉🎉 tq JR sr

  • @narendrabam4038
    @narendrabam4038 18 днів тому +7

    JR दादाको फ्यान जति यात हाजिर हूँ त❤❤

  • @user-ho3xt8wf3p
    @user-ho3xt8wf3p День тому

    जयहो भानुभक्त जि कि जयहो

  • @harikummar5469
    @harikummar5469 18 днів тому

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤🎉🎉🎉🎉

  • @yambahaduroli5139
    @yambahaduroli5139 17 днів тому

    नमस्कार सबै टिमलाई धेरै राम्रो छ

  • @BhanTamrakar
    @BhanTamrakar 16 днів тому

    wow jr bhatta ❤❤❤

  • @shivaramkhadka8071
    @shivaramkhadka8071 17 днів тому

    खत्रा रैछ जे आर भट्ट ।

  • @ganeshchand2024
    @ganeshchand2024 18 днів тому

    जय सुदुर पश्चिम् जय होस सबै को

  • @user-ff5te7df5f
    @user-ff5te7df5f 17 днів тому

    सुदूरपश्चिम नेपालको सान राख्नुभएकोमा जेआर भट्ट मित्रलाई र संगीता धन्यवाद छ

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 18 днів тому

    जे आर भट्ट र दैलेखी चेली लाई बधाई छ

  • @mohanparki1026
    @mohanparki1026 18 днів тому

    Sangita sis Ra jr Bhai lai ajhai indreni ma dekhana paiyos dherai ramro Jodi sangai metho geet Sunna paiyo dherai khusi lagyo jr Ra Sangita lai ma bata dherai dherai Maya ani samman xa ❤❤❤❤❤❤

  • @bimalnirmal1985
    @bimalnirmal1985 18 днів тому +1

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏