Maobadi le vrasta char rokna nasake ra Afno lai chiyapna nachade oli Kai halat nahola vanna sakinna aba ta desh ra janatako vhabana lai bhujera kaam nagare janata murkha bandaina aba
पार्टी एक गर माओबादी एमाले र कारेस को दम्ब जनता ले चमेरो बना इ दिने छन कमरेड पार्टी सरकार मा गएर बिग्रे कोहो । सकार मा गएर जनता लाई बिर्से को ले रिसाएका हुन बाचा गर हामी लाई गलत गर्ने छुट छैन नाम कमाउ दाम हैन पार्टी एक भए जनता आफै हौसिन्छन पार्टी सहयोग गर्न अहिले को चुनाव मा बिप्लब ले सहयोग गरेको हो बिर्सने हैन उठ माओबादी उठ त लत्रे को सुहाएन यो भनाइ क्रान्तिकारी योद्धा को हो एमाले र कालो करेस ले दस बर्से जन्युध लाई हल्का रुपमा लिएकोछ ।हेक्का रहोस माओवादी सरकार मा र अरु पार्टी ले युद्ध गरेको भए एक महिना मै आत्म समर्पण गर्थे यिनी हरु लाई ख्याल ख्याल लागेको छ जनता को पिडा यिनी हरु लाई के सम्झनथे
चुनाबमा सफल नहोस भनेर अनेकौं षड्यन्त्र गरेर रास्वपालाई उम्मेदवारी छान्न तथा चुनाबी प्रचारप्रसार गर्ने समयमा षड्यन्त्र बिरुद्धको लडाइँ लडिरहनु😢 परेता पनि नेपालको मुटु काठमाडौंमै रास्वपा द्वारा प्रहार❤️🙏👍️🔔🔔🔔
अब अाउने 84 मा नेकपा माओवादी ले पुर्ण बहुमत ल्यायर यक लौटि सरकार बनाउने छ मिसन 84 मा नेकपा माओवादी काे लहर चलेकाे छ जन्ता नै सर्बे सर्बा हुन जन्ता नै सर्बश्रेष्ठ हुन जन्ता सबै माअाेवादी भैसकेका छन
एमाले काङ्ग्रेस माओवादी एउटै हुन्।यिनीहरूमा केही भिन्नता छैन।सबै सामन्तवादी जातिबादी ब्राह्मणबादी र गरीब दलितका लागि शोषक असमानता विभेद छुवाछूतको संरक्षणकर्ताहरु हुन्।जसले जितेपनी खोस्सिनेवाला केही छैन र परिवर्तन हुने पनि केही छैन।
मावबादी छोडेर कांग्रेस रोज्नाले एमालेको चरीत्र बुझेर एमाले समाप्त हुने सङकेत हो यो आर्जु लाई कोच्न खोज्दा गिरिबन्दु आफू फस्ने डरले एमालेले देशका ठुला बरस्ट र माफिया बचाउने खेल खेल्दा केपि को बर्चस्सो समाप्त भो
ओए समथिङ स्थानिय चुनाबको नतिजा माओबादीको शुभ संकेत??हो शुभ संकेत नै सहि भो नि ! अब प्रचन्डे चुनाबका लागि कंग्रेसी तलुवा चटुवा हिँड्ने छैन त्यसो त एमाले ओलिको छुद्रे बोलिको परिणाम बेहोर्दैछ।तर अब प्रचन्डे खुद कुन ठाउँबाट चुनाब लड्छ अरे 84 को चुनाबमा?सोधिहेर त ओए बकबकाइरहेको भाइ??
Nepali janata le ke bujhera yo up-chunawa ma maobadi lai agrata diyo bujhana gaharo bhayo, ke pheri prachand ko puranai chartikala, puranai sasan, puranai nautanki herna chaheko ho?
Guhe Janta haru le afai dhukha paune vaye tei purano ghus khori neta haru lai jitayera afnai ghuda ma Bancharu gandai chan feri? Jag janta ho jaga Dhesh khalti Ma vairaheko xa??
माओवादी केन्द्र परिपक्व राजनिति तिर अग्रसर हुँदै, खोला फर्कदै छ है।✊✊✊
Maobadi le vrasta char rokna nasake ra Afno lai chiyapna nachade oli Kai halat nahola vanna sakinna aba ta desh ra janatako vhabana lai bhujera kaam nagare janata murkha bandaina aba
Ppppppppppppppp0a
अब देश चलाउने नै माओवादी नै हाे
माओवादी 👍👍
माओवादी ❤❤
रास्वपा नयाँ दल भए पनी राजधानीको वडा नं 16 मा
पुराना दल लाई पछारेर वडाअध्य जित्नु भनेको ठुलै कुराहो भाइ ।
Jaya ghanti 🔔🔔🔔
Jay ghanti 🔔
सहि बिस्लेसन ।
माओवादी केन्द्र👌👌👌
पृथ्बी गोलो छ अब पालो ८४ मा माओबादीको पालो जस्तो लाग्यो
८४ मा माओवादि प्रथम पार्टी बन्छ।
रास्वपालाई बधाई छ ❤❤❤❤❤
84 मा माउबादि नै आउनु पर्छ
❤🎉 parchand 🎉rabi yak 💓 hunu parxa 2084 ma due pati 0 ok
अब आउदो ८४ मा शहर इलाकामा एमाले र काङ्ग्रेस गयो ।।
Jaya gante 🔔🔔🔔🔔
जय माओवादी केन्द्र जय घण्टी
पार्टी एक गर माओबादी एमाले र कारेस को दम्ब जनता ले चमेरो बना इ दिने छन कमरेड पार्टी सरकार मा गएर बिग्रे कोहो । सकार मा गएर जनता लाई बिर्से को ले रिसाएका हुन बाचा गर हामी लाई गलत गर्ने छुट छैन नाम कमाउ दाम हैन पार्टी एक भए जनता आफै हौसिन्छन पार्टी सहयोग गर्न अहिले को चुनाव मा बिप्लब ले सहयोग गरेको हो बिर्सने हैन उठ माओबादी उठ त लत्रे को सुहाएन यो भनाइ क्रान्तिकारी योद्धा को हो एमाले र कालो करेस ले दस बर्से जन्युध लाई हल्का रुपमा लिएकोछ ।हेक्का रहोस माओवादी सरकार मा र अरु पार्टी ले युद्ध गरेको भए एक महिना मै आत्म समर्पण गर्थे यिनी हरु लाई ख्याल ख्याल लागेको छ जनता को पिडा यिनी हरु लाई के सम्झनथे
❤
Jay desh jay ghanti 🔔🔔🔔🔔
अब यो देश एक चोटी मावोवादी मय बन्न जरुरी छ
Maobadi is already tested.
सुरुमै प्रतिस्पर्धि (रास्वपा)लाई हात खुट्टा बाध्ने अनि दौड प्रतियोगितामा हार्यो भन्न लाज हुदैन?🤜
😢🙏✊🔔🔔🔔
ससदिय व्यवस्थामा जस्ले जिते पनि केही हुनेवाला छैन ।
अहिलेको अ।लु र मुल। को समच।र अब पुर। समच।र ०८४ को चुन।ब पछि सुन्नुहोस ।
जे होस अब किर्तीपुरका जनताले महिनामा ३ लाख घरमा बसेर कमाउने भए म पनि किर्तीपुरमा घर किन्नु पर्यो!
चुनाबमा सफल नहोस भनेर अनेकौं षड्यन्त्र गरेर रास्वपालाई उम्मेदवारी छान्न तथा चुनाबी प्रचारप्रसार गर्ने समयमा षड्यन्त्र बिरुद्धको लडाइँ लडिरहनु😢 परेता पनि
नेपालको मुटु काठमाडौंमै रास्वपा द्वारा प्रहार❤️🙏👍️🔔🔔🔔
रास्वपा कहिल्यै समाप्त हुदैँन
जनताको मुद्दालाई हल गर्नुहाेस् 8४ माअाेबादि अबस्य अगाडि अाउछ ।
माओबादी जिन्दावाद
Rastriya swatantra deserves a chance to prove. It is sure to perform if its in majority.
🎉🎉🎉🎉❤🎉❤
🔔🔔🔔🔔🔔
माओबादी भनेपछि माओचेतोंगको नियम,कानुन,खोइ? माओबादी भन्याछ नियम कानुन चैं खाउबादी।नेता टपोलने मात्र।
Kamreat prachandara sahi
काङ्ग्रेस र एमालेमा बिचार र सिद्धान्तको राजनीति छइन
जनता कता गएछन 200'300' 500' 800 भन्छन त।
BALEN, HARKA, RABI,HAMAL,KULMAN LAI ABA DESH CHALAUNU DINU PARCHA NEPAL RA NEPALI KO KALYAN HUNCHA. 😊
🎉🎉🎉🎉
अब कोचुनावमा बालेन स्वतन्त्र र रासोपाको पाटि अनि रास्टियेपर्जातन्त्रपाटिमिल्नुपर्छ ख्याल गर्नुहोला
जे जस्तो भएपनी एमाले काङ्ग्रेस भन्दा माओवादी ले राम्रो काम कुरा गर्दै आएको थियो तर झन एमाले काङ्ग्रेस ले सबै फाइल बन्द गर्ने काम कुरा को नतिजा हो
नेपाली जनताले कर तिरेको पैसाले यी पुरानेताहरु ले भोट किनेर जिते जनताले खोइ कुरा बुझेका अझैपनी कत्ती पुरानो पार्टीलाई बिश्वास गरेको होला ?
maubadi jindabad
समचार बाचन गर्दा धेरै गल्ती भयको छ जाजरकोट को नलगाड हो सलगाड हैइन दोलखाको माहाबु हैइन दैलेख को माहाबु हो 😮
एमालेलाई करिव वरावर ,ने का लाई नाेक्शान ,माआेवादिलाई आसाकाे किरण,रास्वपा ,राप्रपा र अन्य नया तथा क्षेत्रिय पाटिलाई झटका लागेकाे छ ।
बाधा छ माओवादी
काग्रेस एमाले मिलेर गरेको होइन
यो निर्वाचनले देशलाई उभोगति लाउँछ त?
अब अाउने 84 मा नेकपा माओवादी ले पुर्ण बहुमत ल्यायर यक लौटि सरकार बनाउने छ मिसन 84 मा नेकपा माओवादी काे लहर चलेकाे छ जन्ता नै सर्बे सर्बा हुन जन्ता नै सर्बश्रेष्ठ हुन जन्ता सबै माअाेवादी भैसकेका छन
मावबादि
नेपाली नागरिकको खडेरी लाग्यो
सबै झोले भए पछि सुशाशन त नापियो नि ??
जनता भेडा हुन
तेरा बाउ ले भन्छ घण्ट सकियो भनेर ।।
Ab ghanti bajdaina
एमाले काङ्ग्रेस माओवादी एउटै हुन्।यिनीहरूमा केही भिन्नता छैन।सबै सामन्तवादी जातिबादी ब्राह्मणबादी र गरीब दलितका लागि शोषक असमानता विभेद छुवाछूतको संरक्षणकर्ताहरु हुन्।जसले जितेपनी खोस्सिनेवाला केही छैन र परिवर्तन हुने पनि केही छैन।
इ।तिनपाटिलाइ।जिताउनेनै।जनता।भेडारहेछ।भनेर।बुझनुपरछ
Jay kamred prachanda
मावबादी छोडेर कांग्रेस रोज्नाले एमालेको चरीत्र बुझेर एमाले समाप्त हुने सङकेत हो यो आर्जु लाई कोच्न खोज्दा गिरिबन्दु आफू फस्ने डरले एमालेले देशका ठुला बरस्ट र माफिया बचाउने खेल खेल्दा केपि को बर्चस्सो समाप्त भो
एमाले फाईदामा गयो कसरी नोक्सान?
यसलाइ कसलेपत्रकार भन्छ र याेत झाेले युटुबेहाे 1 1 रुपिया जम्मा गरेर जिबिका चलाउने झाेले हाे साथिहरु।
Congress a ma le vanda maonadi thik
Amale has done self goal due to many negative actions, descisions and low level comments and their graph has gone down.
एमाले आफ्नो पुरानो ठाँउ केही गुमाए पनि अध्यक्ष उपाध्यक्ष मा छलाङ मारेको छ।
ख्याल रहोस पैसार रक्सि मासुभात अनि चामलको बोरामा भोटहाल्निको भरोसाहुँदैन किर्तिपुरमापनितेहिभाकोहो बालेन् रबि हर्क गोपि रास्टियेपर्जातन्त्रमिल्नुपर्छ
कङ्ग्रेिस र एमाले ले अहिले पनि गठबन्धन गरेकैरहे छन्
गलत रिपोर्ट नदेउन मिदिया । कति सिट जोगायो भनन हो ।
८४ मा माओवादी सक्किन्छ !
ab kirtipurele lyabtb bat kamaune vay hai jantahari
Kritipur ka janata bheda rahichan?
Aba 84 ma ek choti maobadi lai hernu parxa sabaile
Sabaile paisale jiteko ho kata rasopale paisa kharcha gareko xaina tyasaile paxi paryo. Paisale chunab jitera thulo kuro garxa yar.
Maobadi
ओए समथिङ स्थानिय चुनाबको नतिजा माओबादीको शुभ संकेत??हो शुभ संकेत नै सहि भो नि ! अब प्रचन्डे चुनाबका लागि कंग्रेसी तलुवा चटुवा हिँड्ने छैन त्यसो त एमाले ओलिको छुद्रे बोलिको परिणाम बेहोर्दैछ।तर अब प्रचन्डे खुद कुन ठाउँबाट चुनाब लड्छ अरे 84 को चुनाबमा?सोधिहेर त ओए बकबकाइरहेको भाइ??
Nepali janata le ke bujhera yo up-chunawa ma maobadi lai agrata diyo bujhana gaharo bhayo, ke pheri prachand ko puranai chartikala, puranai sasan, puranai nautanki herna chaheko ho?
Yeo vaneko k pi oli ko Ghamanda ko natija ko fal 🔮 faleko ho oli ko patanhunu jaruri cha
maobadi lai sotantr ko voting vayo
Jai ghhanti
Ma purano maobadi ahile le rasapa sporter vayani chor varsta sere ukhane harule jitnu vanda dahal le jiteko ma desh ra janata lai ramro hune xa
Kp oli rip..
Kp le amale lae zero banauxa sure...
Ghanti karam hune sapana nadeknu yo janata ko choice ho kahilee sakap hunna ab sakap hune congresss emale hun
के काइते समाचार भोटर कसैको पेवा हो ? जसलाई मन लाग्यो उसैलाई दिन्छन्
Ghanti khatam hudaina bajjnexa 84 ma ..bajauxa jantale ghanti.....uml moist Cong pari bhitta pugxa
Yo sab raswapale sarkarma gayar maobadi sg ramro kam garekale faidama gayo gantiko suport le
Yo sab nautanki khel, hune wala kehi hoina. Aba ta nepalko rajnitik news, analysis herna sunna pani chhodisaken..!
Jantako buddi java summary aaudain taba summary description bandaid..
This cheinel verry wrong no good 😂😂😂😂😂
Yemale ko oralo Yatra suru hunuko Karan kulman lai touch garnale ho ramro Kam gareko kulman lai kin disturb gareko
Maobadi jindabad
Guhe Janta haru le afai dhukha paune vaye tei purano ghus khori neta haru lai jitayera afnai ghuda ma Bancharu gandai chan feri?
Jag janta ho jaga Dhesh khalti Ma vairaheko xa??
Now.no.kp.ba
No.deuba
In.nepal
Khulkyaus maobadiko jhole patrakar
Tapaiko patrakarita ma Thula party KO gandha aauxa yo nai Satya ho
Ksto ptrkar hola madhb sng gthbndn greko ke ho yti jhut bolne ptrkar
kalo ke pi
❤