कतै बाटो बिराउँला कि भनेर डर लाग्छ | Raju Pariyar | Deshsanchar Chautari EP-37
Вставка
- Опубліковано 10 лют 2025
- १५ हजारभन्दा बढी लोकगीत गाएका राजु परियारसँग रक्सी, रमाइलो र लोकभाकाबारे रोचक कुराकानी...
Guest: Raju Pariyar
Presenter: Raj Sargam
Camera: Rabin Acharya
Edit/Director: Prabhat Khanal
#nepal #lokgeet #rajupariyar
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
राजु परियार भनेसी भिडियो हेरी हालुम जस्तो लाग्ने कोको हुनुहुन्छ
हरेक शब्द शब्द घटघटी पिउँ जस्तो,, कति शान्त शालीन र भलाद्मी मान्छे।मेरो सानै देखिको सुपर गायक ❤️❤️
आज भन्दा सायद २४ बर्ष अगाडि २०५६ सालमा होला नेपाल लोक दोहोरी प्रतिष्ठान को खुल्ला लोक दोहोरी प्रतियोगिता पोखरा दिपेन्द्र सभागृह मा भएको थियो।त्यो बेला दोभान दोहोरी साझ बाट राजु परिवार,शिला आले,धन प्रसाद दवाडी प्रतियोगिता मा पहिलो र दोस्रो को प्रतिस्पर्धा पोखराको टिम संग भएको थियो।त्यो बेला कारणबस धाधली गरि पोखरा को टिम लाई प्रथम बनाईएको थियो तर प्रथम दोभान दोहोरी साझ को राजु परिवार को टिम हुनुपर्थ्यो।त्यो धाधली भए पछि धेरै कुर्ची तोडफोड भएको थियो त्यो मध्य एउटा कुर्ची भाच्ने पहिलो ब्याक्ती म हो।त्यो बेला देखि को राजु परिवार को फेन हो म।यो भन्दा के भनु?हार्दिक नमन राजु परिवार।
कस्तो मीठो इतिहास 😮😍
Wau salam xa hjur lai🎉
Wow
😊 wow what a interesting and nostalgia fueled information you shared . I was surprised dhadali was started back then but thanx for breaking chairs and standing up against it . ❤
wow lu ramro garnu vayax, jaha ni power ra shakti kai kura
लमजुङ जिल्लाको एउटा शान मात्र नभई देशको सान ❤️
K ko lamjung matra lamjung rw tanahun ko saan
लोक सम्राट राजु परियार ज्युको फ्यान जति हाजिर गरौँ है।
Hoho bhachnu bhako ho dherrai kura nagarau pheri paisa maglan
Hajur le bhacheko maile nee dekheko
राजु नाम नै काफी छ!!
लोकदोहोरी को बादशाहा राजु दाइ प्रती उच्च सम्मान छ।
पढेलेखेर मात्रै ठुलो र ग्यानी मान्छे भैदैन भन्ने एक उदाहरनिय ब्याक्तित्व राजु परियार ❤❤❤ I LOVE YOU ❤❤❤
हजुरको कुरामा म पनि सहमत भएँ
लोक स्वर सम्राट राजु परियार त्यसै लोक स्वर सम्राट भनिएको होइन रहेछ। उहाँको बोल्ने तरिका कति मिठो नरम सरल छ। अन्तरवार्ता सोधिएको प्रश्नको उत्तर कति सरल भलादमी पाराले दिनुहुन्छ। जस्तै स्वर उस्तै बोली राजु परियार जी को नेपाली लोकदोहोरीको जिउँदो इतिहास हो राजु परियार।
स्याबस भाई राजु साह्रै खुशि लाग्याे
अति राम्राे जति मेठाे स्वर काे साथमा
अति मिठाे शब्दबाचन ❤❤❤❤
आज सम्म नहेरेको कार्यक्रम आज हेर्दै छु सिर्फ राजु परियार लाई देखेर
Me too
same here
Same to me
म पनि त्यै हो 🙏🙏💃💃
राजु दाजी सलाम छ हजुर लाई
अती सालिन्ता सरल राम्रो बिचार हुनुभएको राजु परियार जि लाई धेरै सम्मान को साथमा सलाम छ ❤🎉❤
राजु परियार लाई यो कार्यक्रम मा पाउँदा खुसी लाग्यो
म चै राजु परियार देखेर हेर्न लागेको हु होइ।
❤❤❤❤
लोक सङ्गीत क्षेत्रका बादसाह आदरणीय दाजु राजु परियारको कुरा जति सुने पनि सुनिरहु लाग्छ ❤❤
आहा सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मन मोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु को अन्तर्वाता यो उत्कृष्ट कार्यक्रममा हेर्न सुन्न पाउदा निकै खुसी लाग्यो।र दाजुको बिगत अडियो क्यासेट स्टुडियो देखि अहिले अनलाईन युट्युब सम्म को योगदान कार्य लोकप्रियता प्रति मनैदेखि सलाम अनि उच्च सम्मान छ आगामि दिनमा अझै सफल ब्यस्त स्वस्थ खुसी रहनुहोला दाजु। हजुरको स्वर ले नेपालि लोक दोहोरि जगत अझै पबित्र सुगन्धित बनोश 🙏👍👏❤️।
लोक स्वर सम्राट राजु दाइलाई उच्च सम्मान छ।❤
लोक स्वर सम्राट् आदरणीय राजु परियार दाइ को जवाफ पनि लोकगीत कै भाषा बाट दिनु हुन्छ जुन अरु लोक कलाकार मा कमै हुन्छ ।धन्यबाद दाइ 🎉❤🙏🙏🙏
❤❤❤❤❤❤ राजु दाई 🎉🎉🎉🎉🎉🎉
झन्डै १५ हजार गीत गाएर कालजयी गीत गाउन सफल यी परियार भाइ साह्रै सोझो भएर आर्थिक प्रगति गर्न सकेन।यिनकै साथी बद्री पगेनी जसको मुस्किलले २-४ वटा हिट गीत छन । चम्फु भएकै र पार्टीको कट्टर कार्यकर्ता भएकै कारण कहाँबाट कहाँ पुगिसक्यो।यी परियार भाइ अझै खुबै आदर्शबादी कुरा गर्दै ठिक छन ।
पैसा राजसलेनि कमाका हुन पैसालाई चलाउन जान्न पर्छ बद्रिकाे घरकाे अारेथिक हैसियत पनि राम्राे हाे उसलाई किन दाेष दिनुहुन्छ?
Raju ko ktm ma jaminxa ni
यो हजुरको भनाइ पनि ठिक लग्यो।।
reply दिनै पर्ने कुरा रहेछ कत्ती राम्रो सङ्ग प्रष्ट पारिदिनुभएको रहेछ म मात्र होकि जस्तो लाएको थियो राजु सरको ठुलो फ्यान म भन्दा पनि ठुलो फ्यान तपाईं हुनुहुदो रहेछ धन्यवाद 🙏🙏🙏
राजु परियार जस्तो गायक नेपाल मा अब आउने पुस्ता जन्म हुँदैन।लगभग बीस हजार को हाराहारी एल्बम छ राजु सर को लाइभ त कति हो कति सम्मान छ स्वर सम्राट राजु परियार सर्🙏
सबै को मन मुटु मा बस्न सफल एक मात्रा लोकदोहोरिका (राजा) राजु परियार ।
लोक स्वर सम्राट राजु परियार आहा 🙏🙏🙏
लोक गित हरुको ,,स्वर सम्राट नै राजु परियार दाजु ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪🙏🙏
कति सान्त भद्र कहिले घमण्ड नभाको मान्छे राजु परियार❤❤
असाध्य सालिन यक्तित्व राजु परियार !! सालिन र सभ्य प्रस्तुती 👍
नेपाली इतिहास मा राजु दादा जस्तो गायक पाउन मुश्किल छ सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा ❤❤❤
यति सरल र इमानदार मान्छे नेपाली वाङ्मयमा कमै भेटिन्छन् ।।
दैवी वरदान प्राप्त गायक राजु परियार।
लोक स्वर सम्राट राजु परियार र बरिष्ठ पत्रकार युवराज घिमिरे दुबै जना लमजुङे देशका शान हुन् ।
नमस्कार राजु दाइ
लोक गितको एकमात्रै बादसाह राजु दाइ अब आउने कलाकार राजु परियार जस्तो पाउन गाह्रो छ
राजु परियार दुनियालाई मात्र दिने उदार हृदयभएका ब्यक्ति, तर लिएर व्यक्तिगत स्वार्थबाट माथि उठेको आदरणीय व्यक्ति, स्यालुट् छ हजूर
देश सञ्चार चौतारीको कार्यक्रम चलाउने तरिका मलाई एकदम मन पर्यो।
लोक स्वर सम्राट राजु परियारजी लाई हार्दिक नमन् ❤❤
देश सञ्चार चौतारीमा महागायक राजु परियार उपस्थित हुनु भनेको लोकगित को फराकिलो नलेज भएको सम्राट
हाम्रो देश नेपाल को सान लोक स्वर सम्राट दोहोरी का राजा राजु परियार दाइ लाई हृदय देखि माया अनि धेरै धेरै सम्मान छ।🙏💖💖
लोक दोहोरी र लोक गितको महानायक स्वभाव पनि कति सालिन आहा ❤❤❤
लोक सम्राट राजु परियार ज्यु लाई हार्दिक नमन म शिवहरी परियार्को तर्फबाट
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
मान्छे यति सरल कसरी हुन सक्छ???
न कुनै घमन्ड न कुनै डाह।
सलुयुट यु सर जि
लोक दोहोरी सम्राट राजु परियारको गीत सुनेर हुर्केको म, हार्दिक नमन 🙏🙏🙏
लोक दोहोरी को जिउदो इतिहास दाजु राजु परियार
राजु दाई लाई देखेर मात्र होईन दाई को नाम खोजी खोजी हेर्छु म त ,my favourite Raju dai 🙏❤
प्यारो राजु परीयार भाई बोलेका र गाएका गित हेरीरहन सुनीरहन मन लाग्छ
लोग गायक राजु परिवार को बोल्ने शैली पनि अति मिठो लाग्यो।उहाँ को जवाफ अति diplomatic लाग्छ।
आहा राजु परियार स्वरको धनी लोक सम्राट मेरो गृह जील्लाको गायकलाई यो गरिमामय कार्यकृमा देखदा साह्रै खुसी लाग्यो
आशीर्वाद छोरा यो धैरेता अटल रहोस् ❤️❤️❤️❤️❤️❤️
सदाबहार आवाज का धनि लोकगितको राजा राजु परिवार सादगिपनाको एउटा उदाहरण
दोहोरी को हिरो (हिरा) र बहुतै समझदारी गायक राजु भाइ।
बहुतै मन पर्छ राजुले गायको गीतहरु।
कति महान विचार कसैलाइ दोष दिनुभएन धन्यवाद महालोक गायक ज्यु लाई ।
म पनि हेर्दै छु दोहरीको राजालाई
Lokgeet KO king hunuhunxa Raju dai
लोक स्वर सम्राट राजु परियार आजा 🙏🙏🙏
An icon folk and lok singer Mr. Pariyar, you deserve it !! Good luck sir !!
राजु दाई लाई देखेर आको है यता तिर
मन पर्ने गायक
खुशि लाग्यो
राजु परियार जी त लोकगीत मा अग्र पंक्ति मा नै हुनुहुन्छ , धेरै सम्मान छ उहॉं प्रति ।
मैले आज सपनामा देखेको उहाँलाई युटुब खोल्छु उहाँको इन्टरभ्यु धन्यवाद देश चौतारी हजुरहरूलाई लोक दोहोरी संगीत क्षेत्रको एक मात्र व्यक्तित्व जति बयान गरे नि शब्द कम हुन्छ स्वर सम्राट ,यस क्षेत्रको(राजा)भन्न रुचाउँछु म आउने दिनका लागी धेरै शुभकामना ❤🫰🙏
लोक स्वर सम्राट राजु दाई❤️❤️🙏🤘
Khoji khoji harna aayeko Raju dai ko interview 🙏🙏
पहिलो चोटि राजु सरलाई देखेर हेरे यो कर्यक्रम,लोकगितका राजा🙏
first टाईम मैले यो शो हेर्दै छु राजु मेरो गाउँले दाजु लाई देखेरा गीत संगीत को बाहशा 😊
देश ले जन्माएका नक्षत्र सदा चम्की रहुन
कति सालिन भद्र राजा नै हो राजु त❤❤❤❤
लोक दोहोरी किङ राजु परियार लाई समान छ ❤❤❤❤🙏🙏
कति सौम्य, सौहार्द, खुल्ला, फलेको वृक्षको हाँगो राजु परियार ❤
सदावहार गायक राजु परियारले अब पृथक गीतहरु खाेज अनुसन्धान गरेर गाउनु पर्छ , जस्तै साेरठी, घाँटु, सुनिमाया, बालन, यानीमाया, सेलाे, सालेजाे, च्याब्रुङ्ग आदि ।
लोक होदरी स्वर सम्राट राजु परियार बोल्ने साइली पनि राम्रो
लोक छेत्र को सबैभन्दा बढि मनपर्ने गायक🙏
🙏🌺👍 Raju Dai, thank you 🙏 Desh sanchar Chautari Team..!
नमस्कार ,राजु,दाई,धेरै राम्रो गित,,र,ुसोह,,,साउदी ,बसेर,सधै रहेरदै,छु,,सुनि,रहेको छु,गित,नमस्कार
बन मा काडा छ । भन्ने गित धेरै सुने को मैले सानो मा.....❤❤❤❤
आज मा पनि धेरै मन पर्छ ।❤❤
गज्जब है गज्जब गाउलेँ दाइको स्वर अनि इश्वरी बराल जि को प्रश्न हामी गाउँले
तपाईको जिबन कथा सुनेर आँखै रसायो कति बेला कति बेला त।
लोक स्वर सम्राट राजु परियार ज्यु लाई हार्दिक नमन् ❤❤❤❤❤❤❤
साच्चिकै नेपाली मौलिक लोक भाकाको राज राजुजी लाई सम्मान छ्🙏🙏
Wow superb interview king is king lok sor samrat lok dohori king mahagayek raju pariyar dai👑❤❤🎉🎉🎉🎉🙏🙏🙏🙏
लोक गीतको स्वर सम्राट राजु परियार लाई हार्दिक नमन🎉🎉🙏🙏🙏
लोकसम्राट राजु परियार
सवार सम्राट स्वारका धनी राजु परियार दाजु को big fan हु हैम
राजु दाजु 🙏🙏🙏❤️
Good veri good lok sor samrat raju sar😊
King of lok dhohori...raju pariyar
दोहोरी को राजा अनी बोली को पनि धेरै माया
❤❤❤
यो सोफामा दिग्गज दिग्गज ब्याक्तित्व आएर अनुभव र आफ्नो बिचार दिएर जानुभएको छ। र आज
असली लोक गायक लाई बोलाउनु भयो खुशी लाग्यो । राजु परियार सम्मानित लोक गायक भन्छु मचै ।
हार्दिक नमन राजु दाईलाई थप सफलता को कामना ।
नेपाली गित सङ्गीत राजु परियार यउटा 1 मात्रै लाेक गायक राजु परियार।
Meyro best singer Raju daju 🙏🙏
सुपर राजु परियार ❤❤❤❤
Raju Bhai, timro yo ixchha pura hos.
तेतिकै लोक स्वर सम्राट भनेको हैन
🎉🎉🎉🙏🙏🙏
Lok git ko king raju adhunik git ko king rajesh payar rai
Very heart touching interview with humility and genuine talks. There is no hypocracy in his talks; love him. Overall, he presented in matured yet humorous way.
छाडा गायर मिडिया तताउने उत्ताउलो कलाकारहरुले राजु परियार सङ्ग धेरै सिक्नु पर्छ र सिक्न जरुरत पनि छ
Rajugi MIS u
लोक गायक,लोक भाकाको सम्राट राजुपरियार
Raju Daju, samman sworup 1 like chha.
Desh sanchar chuatari Chanel pahilo patak herdai xu for raju pariyar
दाईको कुरा एक दम सई हो
राजु परियर्❤️❤️❤️❤️❤️
Sarai ramailo aaj ta❤❤
दाजु को सुभाचिय म हो है
राजु भनेको राजु है