नविना, साच्चै भन्छु ल? घरमा दिदी सासु, फुपु, दिदी बहिनीहरु संगै बसेर कुरा गर्दै तपाईको गित सुन्न मन लाग्छ फेरी कता कता डर लागिरहन्छ सुन्दा सुन्दै नविना आवेशमा आएर कहाँ निर चिप्लाउछ र म रातोपिरो हुन पर्ने हो भनेर । साच्चै हो के । त्यसैले सके सम्म एक्लै सुन्न मन लाग्छ । राजु सर संग मात्र हो तिमि सम्हालिने । काली ।😂
नमस्ते झोर्ले म सिर्जन आले मगर सौता भाग 2 हामीले रमाइलोको लागि गाएको यो दोहोरीलाइ रमाइलोकै रुपमा लिदिनुहोला है यस्को भाग 1 यहि युट्युब च्यानल मा छ हेर्नुहोला है धन्यवाद
कति रमाइलो दोहोरी हो
के हो खुइली त ढुक्कुर सुक्कुर कद्छ भन्छ त
😅
😅
4:02 4:02
आहा यत्तिको हुनुपर्छ क्या लाइभ दोहोरी
तुक्का 👌👌👌👌
झट्ट हेड लाइन सुन्दा आर्कै भएनी पुरै सुन्दा राम्रो छ दोहोरी सौता सौतिको झगडा यतिको ठिकै हो रमाइलो छ सफलताको सुभकामना छ सम्पुर्ण टिमलाई म कतार देखि हुम
सल्लाह सुझावको लागि धन्यवाद
सल्लाह सुझावको लागि धन्यवाद
अब साच्चैमा पनि ल्याउनुपर्यो क भेनाजु दिदि😂❤
Aba pat 3 leunu❤❤❤
Ramailo xa ❤❤❤
सिर्जन दाइ तपाईं त राम्रो मान्छे दोहोरी पनि खुब मीठो गाउने मान्छे किन एस्तो राख्नु भा
सल्लाह सुझावको लागि धन्यवाद
Haiet ❤🎉 super funny song ❤🎉 I enjoyed watched lots ❤🎉
सल्लाह सुझावको लागि धन्यवाद
Wow
हैन बौलाहा जसरी नगाउन हो लाइभ दोहोरी अलि दोहोरो जस्तै गरि गाउँ दोहोरी हेरौ भनेर खोलो हाइलाट हेर्दै सुन्दै बोमिट आउला जस्तो लाग्छ
सल्लाह सुझावको लागि धन्यवाद
Wow dharai dharai ramilo xa dohori badhai xa all tem lai ❤❤
सल्लाह सुझावको लागि धन्यवाद
K saro ramailo hola
धन्यवाद
Sano Manxe ko kada dohori ❤❤
जती हेरेनी धित मर्दैन यो गित सारै राम्रो छ
नविना, साच्चै भन्छु ल? घरमा दिदी सासु, फुपु, दिदी बहिनीहरु संगै बसेर कुरा गर्दै तपाईको गित सुन्न मन लाग्छ फेरी कता कता डर लागिरहन्छ सुन्दा सुन्दै नविना आवेशमा आएर कहाँ निर चिप्लाउछ र म रातोपिरो हुन पर्ने हो भनेर । साच्चै हो के । त्यसैले सके सम्म एक्लै सुन्न मन लाग्छ । राजु सर संग मात्र हो तिमि सम्हालिने । काली ।😂
धन्यवाद
नमस्ते झोर्ले म सिर्जन आले मगर सौता भाग 2 हामीले रमाइलोको लागि गाएको यो दोहोरीलाइ रमाइलोकै रुपमा लिदिनुहोला है यस्को भाग 1 यहि युट्युब च्यानल मा छ हेर्नुहोला है धन्यवाद
झोर्ले
सिर्जन दाजु को सब्द कहिले मर्मेक कहिले कमेदी सराई मन पर्छ 🎇🎤
😅😅😅
बरै बरै😂😂😂😂😂
धन्यवाद
Very nice song best of luck
सल्लाह सुझावको लागि धन्यवाद
सल्लाह सुझावको लागि धन्यवाद
Tension vako belani hasauxe khuilile
धन्यवाद
यस्तो छाडा दोहोरी गाउँदा लोकदोहोरी प्रतीसठान के हेरेर बसेको के सुनेर बसेको कुरोहो तुरीको?????????
सल्लाह सुझावको लागि धन्यवाद
सल्लाह सुझावको लागि धन्यवाद
कति हास्नु के 😅😂
धन्यवाद
Best wishes nawina di 🫰🫶❤️❤️💐
धन्यवाद सल्लाह सुझावको लागी
👍👍🫱🫲👌👌♥️♥️♥️👍👍
हाहाहाहाहा
Kun dhohori ho