आफ्नो आफ्नो भाग्य || Gazal & Guf - Part 2|| प्रदिप रोदन

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • आफ्नो आफ्नो भाग्य || Gazal & Guf || प्रदिप रोदन
    #pradiprodan #newgazal #gazal

КОМЕНТАРІ • 190

  • @tndawari3751
    @tndawari3751 Рік тому +18

    अरूको गजल ले दिमाग छुनछ तर हजुरको गजल ले सधै मन छुनछ हारधिक बधाई दाई ..From sikkim

  • @padamthapa5666
    @padamthapa5666 Рік тому +71

    नेपाली लोक सँगित साहित्यमा प्रकाश सपूत र नेपाली गजल साहित्यमा प्रदिप रोदनहरू एक युगमा एक पटक मात्र जन्मिने श्रष्टाहरू हुन् ,श्रष्टाहरूलाई आत्मैदेखि सम्मान 🙏🙏 !!

    • @nabinjoshi6558
      @nabinjoshi6558 Рік тому +1

      nabraj parajuli ni xn ta hajur❤❤😊

    • @Learn_Forever.
      @Learn_Forever. Рік тому

      ua-cam.com/video/1PJn90tkDjg/v-deo.htmlsi=tnGPUE54EaX0x6fu

    • @524Bishnu
      @524Bishnu 9 місяців тому

      ​@@nabinjoshi6558 नवराज पराजुली कवि हुन उनी गजलकार हुन केही ज्ञान छ ???

    • @purushottamsharma9122
      @purushottamsharma9122 9 місяців тому

      Look gget ma ta raju ho

    • @Buddha763
      @Buddha763 5 місяців тому

      @@purushottamsharma9122 SAHI HO

  • @gpdhungel
    @gpdhungel Рік тому +56

    शताब्दीमा मात्र १ पटक जन्मने श्रष्टा ❤️

    • @Learn_Forever.
      @Learn_Forever. Рік тому

      ua-cam.com/video/1PJn90tkDjg/v-deo.htmlsi=tnGPUE54EaX0x6fu

  • @aawaztv6360
    @aawaztv6360 9 місяців тому +4

    आहा प्रदिप गुरु।
    अनि वाह! वाह ! नभन्दा सन्चालिका ले चिहान मा सुनाए झै भयो।

  • @gkspecial1234
    @gkspecial1234 Рік тому +6

    So sweet voice kya baat❤❤❤ lots of love daa

  • @sayaadhikari6511
    @sayaadhikari6511 10 місяців тому +9

    त्यही दिनबाट मेरो जिन्दगी डुबानमा पर्यो.........
    एउटा फुल मन्दिरमा पर्यो अर्को चिहानमा पर्यो........मैले बाच्न कै लागि रंग फेरेको हुँ महोदय......always 💕👏👏🙏

  • @ranavlog15
    @ranavlog15 3 місяці тому

    म भाग्यमानी रहेछ गुरु हुजरसँगको त्यो भेट सदा स्मरण रहने छ, धेरै माया र सम्झना गुरु🙏🙏

  • @DipakSaud-j5y
    @DipakSaud-j5y 2 місяці тому

    दाई पाईका शब्दले मेरो विचार नै परिवर्तन गरिदियो ❤🎉❤

  • @Prakashkhatri2244
    @Prakashkhatri2244 Рік тому +1

    मैले तपाइको सबै भिडियो हेर्ने गर्छु तर तपाइको भिडियो हेर्दा खेरी नि मुटु मा च्यास्स हुन्छ दाइ तपाईं ले लीख्ने हात हरु कहिलै न थाकुन 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Learn_Forever.
      @Learn_Forever. Рік тому

      ua-cam.com/video/1PJn90tkDjg/v-deo.htmlsi=tnGPUE54EaX0x6fu

  • @zerofear561
    @zerofear561 Рік тому +2

    Man chhune line guru ❤❤❤

  • @manishgaire4880
    @manishgaire4880 Рік тому +21

    अचेल एक पटक निद्राले पनि हजुरलाई खोज्छ दाजू 😊

    • @Learn_Forever.
      @Learn_Forever. Рік тому

      ua-cam.com/video/1PJn90tkDjg/v-deo.htmlsi=tnGPUE54EaX0x6fu

  • @ramubhattarai3136
    @ramubhattarai3136 Рік тому +1

    Pradip jee yo gazal... Achamma Lagyo gadnu aago na lagaunu bhanne yo ke bhanna ke sochnu bhako ... Bujhaidinu na

  • @sureshbartaula5383
    @sureshbartaula5383 Рік тому +9

    सहायद एक युगमा एकजना जन्मने युग गजलकार प्रदीप रोदन प्रती हार्दिक नमन।

  • @SitaGhartiMagar-xl5xv
    @SitaGhartiMagar-xl5xv 9 місяців тому +6

    😮😮😮हजुर को प्रतिभा ले एकदम मन नै रुहायो😂😂 हजुर हार्दिक नमन् छ हजुरको हर शब्द मा ग झटारो अनि जति सुन्यो उति लाई सुनिरहु लाग्छ हजुर ले गजल सुन्दै पक्कै पनि सबैको जिन्दगी मा मेल खना पुग्ने छ best,,of luck 🥳🤞🤞🤞🤞 I'm your big fans 🙏🙏🙏🙏

  • @lokeshshrestha9199
    @lokeshshrestha9199 2 місяці тому +3

    🙏प्रदीप सर
    जुनदिन देखि तपाईंको गजल सुन्न थाले त्यहीँबाट तपाईंको गजल निरन्तर सुनी रहने बानी परेको छ मलाई ।

  • @MayaPakhrin-hy6dd
    @MayaPakhrin-hy6dd 7 місяців тому +1

    ❤❤❤❤❤

  • @asilentpoem7574
    @asilentpoem7574 10 місяців тому +1

    Waaah Kati dami,tara yo kt ley bujey jasto lagena 😂

  • @janakkumar6888
    @janakkumar6888 6 місяців тому

    wow ❤❤ supar

  • @PradeepBhandari-m4b
    @PradeepBhandari-m4b 2 місяці тому +1

    म आफै पनि प्रदिप हो तर हजुर जस्तो प्रदिप अब फेरि पनि जन्मिला र 😢

  • @crcreation51
    @crcreation51 9 місяців тому +5

    यस कलियुगका सष्ट्रा, आत्मैदेखि सम्मान ❤❤❤

  • @newera2114
    @newera2114 Рік тому +5

    देश बाहिर रहेर पनी,(मफलर) किताब 📖 पढ्ने अवसर मिल्यो मलाई 👏
    यसरी सुन्न पॉउदा म आफुलाई भाग्यमानी ठानेको छु !

    • @Learn_Forever.
      @Learn_Forever. Рік тому

      ua-cam.com/video/1PJn90tkDjg/v-deo.htmlsi=tnGPUE54EaX0x6fu

  • @manishgaire4880
    @manishgaire4880 Рік тому +2

    भाई मं संग भेट्न आऊने कूरा थियो! के ल्याईदिम भन्दा भाईसंग मफलर मगाएको थिय । परिस्थिति यस्तो पर्यो उ यहाँ आऊन पाएन । दाजू! मं दिल्ली छू, भुपाल ऊ संग किताब छ !! 😢
    अब September मा नेपाल आऊने कूरा छ। मफलर नपढि छोड्दिन...🥺😊
    (1). दारू मा परेको झिङ्गा झिक्यो तर सितन मासू खायो।
    ज्यानको किमत बराबर थियो झिगा फाल्यो मासु खायो
    मैले तेसको के खाईदिएको छू भन्दै हिड्छौ हरे
    तै बहानामा मेरो चर्चा चल्यो खुसि लायो ।
    हिसाबै खोज्यौ भने बुझाईदिऊला हिसाब तिम्रो मायाको
    क्यान्सर ले कलेजो र दारूले लिभर खायो
    मैले तिमी लाई के दिएको थिए र तिमीले खानलाई
    मोटामोटि हिसाब लैजाउ तिम्रो मायाले मेरो मूटु खायो।
    तारा गन्दै थिय दस हजार पुगेपछि आखा लायो ।
    निदाएछु सपना आयो। सपना मा पनि तै मूहार पछि लायो ।
    घुस दिदा पनि रसिद काटेर दिन्छन यहा मान्छेहरु
    तिम्रो माया त बैमान रैछ खबरै नगरि मूटू खायो
    अचेल सिगरेट धैरै पिउन थालेछू
    क्यान्सर ले कलेजो खायो मायाले मुटु खायो ।

  • @AnilSenOli
    @AnilSenOli Місяць тому +1

    नेपाली गजल सहित्य मा बिषेश योगदान पुराउने प्रदिप रोदन को बयान गर्ने कुनै शब्द छैन होला तर हर प्रहर उनकै शब्द सुनिरहन मन लागी रहन्छ,
    कुनै समय थियो प्राय सबैमा गजल को मौसम थियो हर मानिस गजलकार बन्न चाहान्थे तर आज मौसम फरक छ

  • @bishnuharidhungana4730
    @bishnuharidhungana4730 Рік тому +1

    kada hano guru

  • @awasthirudratr4258
    @awasthirudratr4258 7 місяців тому +2

    ❤❤❤😢😢

  • @Sagarpariyar-h2m
    @Sagarpariyar-h2m Рік тому +2

    सुरुमा त मन सँगै म हराऐ जस्तो लागयो।
    सुनदर सुशील अपसरा जसति उनी अलिकति मन पराये जसतो लागयो।
    के नैपो गरने छयामता थियो र म सँग
    हिजो पो बल्ल थाहा पाँऐ कि उनी त माथिल्लो जात कि हुन 😢 अलिकति पलाऐको अाश पनि हराऐ जस्तो लागयो।।😢

  • @aryanxetry5881
    @aryanxetry5881 Рік тому +1

    Huge respect daju

  • @bambahadurbambaha2072
    @bambahadurbambaha2072 6 місяців тому +2

    मफलर गुरु वा वा कति मिठो शब्द चयन कसरी गर्नु हुन्छ हो ❤❤❤❤दामी सुन्दा पनि आनन्द आउछ कता कता आशु पनि बग्छ सुनिरहदा

  • @sabinashrestha1822
    @sabinashrestha1822 Рік тому +12

    हार्दिक नमन गुरुदेब 🙏❤️

  • @Subbabishowkarma
    @Subbabishowkarma 9 місяців тому +3

    साच्चिकै सुनिरहु लाग्ने आवाज मेरो दाई❤❤❤❤

  • @praveenkatwal1683
    @praveenkatwal1683 Місяць тому

    सारै राम्रो प्रदिप सय पल्ट भयो सुनेको तापनि सुनी रहुँ लाग्छ। यहाँको रचना।।।।।😄😄😄😄😄

  • @sudarshansodari-px3fv
    @sudarshansodari-px3fv 8 місяців тому +2

    हजुर को ठूलो फ्यान हो दाजु म यक चोटि भेट्न मन छ ❤❤

  • @bikashadhikari298
    @bikashadhikari298 4 місяці тому

  • @million_Creation
    @million_Creation Рік тому +2

    आहा💕❤️❤️

  • @Durgaregmi9866
    @Durgaregmi9866 Рік тому +4

    दाजै को ठूलो साहित्य को फ्यान ❤❤❤

  • @khagendrabatala1232
    @khagendrabatala1232 9 місяців тому +2

    एक्दमै मन छोयो प्रदिप दाइका गजलका सेयरले ❤❤❤❤❤❤

  • @SudipYogi-bt1jg
    @SudipYogi-bt1jg 3 місяці тому +1

    पिडा सुनिदिने हजारौं भन्दा,पिडा
    भुझिदिने एकजना खास हुन्छ
    जिन्दगीमा...!!😊🙏

  • @bimalPokharel-z2c
    @bimalPokharel-z2c 26 днів тому

    प्रदिप रोदन प्रती हार्दिक सुभकामना तपाइको हरेक सेरमा दमदार प्रस्तुती छ।❣️❣️

  • @Sureshbk-b7s
    @Sureshbk-b7s 9 місяців тому +1

    करोड

  • @munapanthi5171
    @munapanthi5171 9 місяців тому +2

    मेराे मन मुटुमा बसेकाे एउटा गजलकार❤️

  • @arbinadhikari8615
    @arbinadhikari8615 Рік тому +3

    Hajurka ghazal record hun parxa

  • @kabeec-reebsokarma8874
    @kabeec-reebsokarma8874 Рік тому +2

    जति सुनेपनी सुनौ सुनौ लाग्ने एक मान्छे।

  • @SagarPariyar-ty2sk
    @SagarPariyar-ty2sk Рік тому +2

    Big fan hudada hjr ko mero echhya vaneko hjr lai yak pata vatne xa

  • @punpradip6107
    @punpradip6107 8 місяців тому +2

    ❤❤वावावावा बहुत भावनात्मक ❤❤❤

  • @DipakPaudelofficial
    @DipakPaudelofficial Рік тому +3

    Guru 🙏🙏🙏

  • @dipakupadhyaya5908
    @dipakupadhyaya5908 Рік тому +1

    Facebook page 📃 ma Pani राखिदिनु होला guru ❤❤

  • @santoshadhikari7757
    @santoshadhikari7757 Рік тому +1

    यो संसारमा जे खोज्यो त्यही पाइन्छ। वाह! हरेक गफका लाईनहरु मतलाका लायक छन

  • @sujanneupane7938
    @sujanneupane7938 Місяць тому

    ❤wau very nice and wonderful performance sincerely brother mr pardip Roshan keep your fingers it's written by gajal almost every good suffer with your gajal journey!!!

  • @SamarpanMediaDhangadhi
    @SamarpanMediaDhangadhi 2 місяці тому

    wow

  • @rameshshahithakuri6814
    @rameshshahithakuri6814 Рік тому

    हामीले मफलर गजलसङ्ग्रह काँ बाट पाउने होला 😢

  • @krishnapunmagar9083
    @krishnapunmagar9083 10 місяців тому

    सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्‍याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏🙏🙏

  • @indiraghimire2716
    @indiraghimire2716 9 місяців тому +1

    कति मीठो बाचन शैलि जति सुन्यो सुनीरहु लाग्ने दादा 🙏

  • @xabilalkarki1730
    @xabilalkarki1730 6 місяців тому +1

    तपाईको हरेक गजल एकदमै मन पर्छ दाजु।🙏

  • @VijayaSunar-u3v
    @VijayaSunar-u3v 9 місяців тому +1

    Wow really heart touching pradip dai hardik samman

  • @kmppnd894
    @kmppnd894 Рік тому +1

    Yes control yourself

  • @dhurbasingh2265
    @dhurbasingh2265 9 місяців тому +2

    आहा कत्ति मार्मिक ❤❤❤❤

  • @factofnepal5565
    @factofnepal5565 Рік тому +2

    वाह वाह दामी दामी गुरु

  • @pranilthapa8038
    @pranilthapa8038 Рік тому +8

    आहा…. प्रत्यक बाक्यमा शव्दको गहकिलो झटारो, अनि जति सुन्यो उतिनै सुन्नमन लाग्ने । सुन्दै जादा आफैलाई परे जस्तो अनुभुति दिलाउन सक्ने तपाईको सबै रचनाहरुले शिखर चुम्न सफलहोउन् शुभकामना धेरै धेरै ♥️♥️

    • @Learn_Forever.
      @Learn_Forever. Рік тому

      I'm learning to write...
      ua-cam.com/video/1PJn90tkDjg/v-deo.htmlsi=tnGPUE54EaX0x6fu

  • @parbatisapkota1027
    @parbatisapkota1027 Рік тому +2

    आहा

  • @factofnepal5565
    @factofnepal5565 Рік тому +1

    ghazalkar???

  • @ChhabilalKandel-h8w
    @ChhabilalKandel-h8w 4 дні тому

    १०० पटक सुने जति पटक सुनेपनी धित मर्दैन ❤

  • @trichandrakhadka1895
    @trichandrakhadka1895 Рік тому +3

    वाहा प्रदिम

  • @b.rbhusal5395
    @b.rbhusal5395 9 місяців тому +1

    Love you❤❤

  • @sagarakhand2929
    @sagarakhand2929 7 місяців тому +1

    जति सुने पनि अगाउँदिन म त

  • @arjungrgarjungrg219
    @arjungrgarjungrg219 Рік тому +1

    Waw yo srastha yo dharti matale janmayeko jo aaulama ganiyera ganina sakine esta hasto gajalkar prati naman hajur.....chiranjibi hunu...🙏

  • @TopTopsartungi
    @TopTopsartungi 9 місяців тому +1

    कति मिठो आवाज कति मिठो गजल wow सधा बार सुनिरहु जस्तो अझ सुनि रहन पाउ

  • @BijayalaxmiRokaya
    @BijayalaxmiRokaya 3 місяці тому

    आहा कति मीठा शब्दहरू हो आज हजुरका यही गहकिला शब्दहरू सुन्न लाई रहेछ म जन्मेको 🤗💓🫶

  • @yamanathbajagain2989
    @yamanathbajagain2989 8 місяців тому +1

    Great❤❤❤

  • @sagar_Writes
    @sagar_Writes Рік тому +2

    Guru❤❤❤❤

  • @madhavkhanal5171
    @madhavkhanal5171 9 місяців тому +1

    🙏🙏🙏🙏🙏

  • @hiddensmile5269
    @hiddensmile5269 Рік тому +2

    नेपाली गजलिस्ट
    सलाम छ हजुर

  • @vettechnicianarjun8496
    @vettechnicianarjun8496 10 місяців тому +1

    पत्रकार भएन है

  • @bishnurokaya4681
    @bishnurokaya4681 8 днів тому

    जिन्दगि दुखले जिउनु नै जीवन रहेछ❤

  • @sagar_budha
    @sagar_budha 9 місяців тому +1

    साहित्य कार गजल कार आदरणीय प्रदिप रोदन आत्मै देखि नमन छ

  • @PrabinKhadka-ll3iy
    @PrabinKhadka-ll3iy 8 місяців тому +1

    वा 10 पटक सुने

  • @dipenxetri7425
    @dipenxetri7425 Рік тому +2

    आहा दाइ😊😊❤❤

  • @Viral6969
    @Viral6969 Рік тому +2

    Big fan sir huge respect ❤🙏

  • @lamsal1980
    @lamsal1980 Рік тому +1

    आहा..नेपाली गजलमा पनि यति मिठास छ है .....

  • @RajendraThapa-w3g
    @RajendraThapa-w3g 6 місяців тому

    म पनि हजुर को ठूलो नै फेड हो

  • @rupeshghimire9430
    @rupeshghimire9430 Рік тому +2

    गुरु एउटै त मन् छ मेरो कति चोटी जित्नु हुन्छ ।❤❤❤️

  • @jeewanmahar.12345
    @jeewanmahar.12345 9 місяців тому +1

    დ♡❦

  • @parbatisapkota1027
    @parbatisapkota1027 Рік тому +1

    हार्दिक नमन् हजूर 🙏🙏🙏

  • @dattathakulla
    @dattathakulla 9 місяців тому +1

    ❤❤❤❤

  • @rrsuraj7612
    @rrsuraj7612 9 місяців тому +1

    Yesto kala pani nepal ma xa proud to 😢pradip dai

  • @sudhabhim3097
    @sudhabhim3097 Рік тому +2

    गुरु नमन हजुर मन छुनुहुन्छ गुरु

  • @jenishakarki2110
    @jenishakarki2110 Рік тому +2

    Awesome 👏 👏🙏gazal

  • @harkarajbhutani8439
    @harkarajbhutani8439 10 місяців тому

    प्रदीप जीका गजलमा आउने शेरहरू अरुका भन्दा माथि हुनेगर्छ। सुनेपछि बिर्सन गाह्रो पर्छ।

  • @kabindrabhandari3122
    @kabindrabhandari3122 Рік тому +2

    👏

  • @LordShiva-456
    @LordShiva-456 5 місяців тому

    very heart tauching gajal.

  • @bibekchhetri6397
    @bibekchhetri6397 Рік тому +1

    Good evening

  • @yubarajpyakurel727
    @yubarajpyakurel727 Рік тому

    खै के खै के आजकाल सुनसान लाग्दैछ।
    प्रत्येक पल पल मरेर बाच्नु भन्दा यो संसार एकैचोटिमा रोकिदिउ जस्तो लाग्छ।।

  • @ramchandrapadal6565
    @ramchandrapadal6565 5 місяців тому

    ❤❤❤❤❤❤हजुरकाे सृजनाकाे सागरमा अहाेरात्र डुबिरहु जस्ताे लाग्छ महासय हजुरधन्न्य हुनुहुन्छ🎉🎉🎉🎉♥️♥️♥️♥️🙏🙏🙏🙏

  • @rajsunar8498
    @rajsunar8498 Рік тому

    Sutne bela ma nasune taw nindra naii lagdii guru

  • @rajsunar8498
    @rajsunar8498 Рік тому

    Sutne bela ma nasune taw nindra naii lagdii guru

  • @krishnakinara377
    @krishnakinara377 9 місяців тому

    चोटिलो प्रहार

  • @JanakBaral
    @JanakBaral 8 місяців тому

    journalist bhayana ali...talent huna paryo....j payo tehi interview liraxa xya xya...

  • @santoshgurung1946
    @santoshgurung1946 8 місяців тому

    नेपालकै उत्कृष्ट गजलकार प्रदिप रोदन नमन्🙏सबै नेपाली देश बिदेश रहनु भएको सबैले साथ सपोर्ट गर्दिनु होला माया गर्दिनु होला🙏

  • @amritbk4578
    @amritbk4578 Рік тому +2

    प्रिय मित्र ❤❤

  • @nirmanmagar9284
    @nirmanmagar9284 Рік тому +2

    big fan❤❤❤❤❤

  • @MenukaBardewa-eo1rq
    @MenukaBardewa-eo1rq 8 місяців тому +1

    आहा❤️❤️🙏